00:00
अर्जुन नरसिंह केसी
का सम्पूर्ण माननीय सदस्यहरूमा हार्दिक स्वागत गर्छु ।
00:04
अर्जुन नरसिंह केसी
माननीय सदस्यहरू, २०१५ सालको ऐतिहासिक प्रथम संसदीय निर्वाचनपछि अत्याधिक बहुमतसहित गत फागुन २१ गते सम्पन्न संघीय प्रतिनिधि सभा निर्वाचनबाट राजनीतिक स्थिरता दण्डहीनताको अन्त्य सुशासन नीतिगत भ्रष्टाचारको को निवारण भ्रष्टाचार मुक्त समाज समाज र विधिको शासन स्थापनाको थापनाको खोजीमा ऐतिहासिक सफलताको रूपमा प्राप्त यो गौरवमय संघीय प्रतिनिधि सभामा हामी उपस्थित भएका छौं । सर्वप्रथम म यस गरिमामय सदनका सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक बधाई दिन चाहन्छु ।
00:46
अर्जुन नरसिंह केसी
सम्माननीय प्रधानमन्त्री श्री बालेन र साहज्यूलगायत बहालमा हुनुभएका सम्पूर्ण मन्त्रिपरिषदका माननीय मन्त्रीहरूमा हार्दिक बधाइ तथा सफलताको शुभकामना व्यक्त गर्दछु । पटक पटक नेपाली जनताको सम्मान स्वाभिमान राष्ट्र हितको लागि लोकतान्त्रिक आन्दोलनहरूमा र गत चैत्र गत भदौ २३ गतेको जेजी आन्दोलनमा जीवन आहुति गर्नुभएका सम्पूर्ण महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
01:16
अर्जुन नरसिंह केसी
जननिर्वाचित संसद जनताको सार्वभौम अधिकारलाई प्रतित्व गर्ने लोकतन्त्रको प्रमुख प्रमुख आधार थलो हो । नेपाली जनताको चाद ताजा जनादेशबाट गठित यो प्रतिनिधि सभालाई आम जनताले पूर्ण आशा, विश्वास, भरोसा र शुकसासाथ हेरेका छन् ।
01:35
अर्जुन नरसिंह केसी
जनताले सरकार मात्र परिवर्तन खोजेको होइन । सरकार सँगै शासन सञ्चालनका आमूल रूपमा संस्कार र संस्कृतिको परिवर्तन पनि खोजेका छन् ।
01:45
अर्जुन नरसिंह केसी
मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको आफ्नो सेवा देशबासीकै सुधारसम्बन्धी पहिलो कार्यसूची स्वागतयोग्य छ र यसको कार्यान्वयनको लागि समन्वय समर्पण र निष्पक्षताको जरुरी छ । यो सम्मानित सदनमा विभिन्नता हुनु स्वाभाविक छ ।
02:01
अर्जुन नरसिंह केसी
र विभिन्नतामा अभिन्नता नै लोकतन्त्र हो । नेपालको संविधान यसको समावेशी समान समानतावादी जनताको सर्वोच्चताको भावनाप्रति हामी सबै आफ्नो आफ्नो स्थानबाट अभिन्न रूपमा निष्टावान छौं ।
02:17
अर्जुन नरसिंह केसी
तसार्थ तोड्ने होइन जोड्ने सबै पक्षलाई समेट्ने उत्तेजना होइन चेतना आवको होइन विवेकपरोग गर्दै आजको राष्ट्रिय चाहना सम्बोधन गर्न जरुरी छ । संविधान र संवैधानिक अधिकारको रक्षा विधि र प्रक्रियाको पालना मा समेत समर्पित हुँदै जनआस्था र आशालाई व्यावहारिक नीति योजना र परिणाममार्फत सम्बोधन आजको आवश्यकता हो ।
02:41
अर्जुन नरसिंह केसी
माननीय सदस्यहरू समय समयमा राजनीतिक पद्धतिमा परिवर्तन आयो । तर पद्धतिअनुरूप प्रवृत्तिमा परिवर्तन आएन ।
02:49
अर्जुन नरसिंह केसी
देशले पटक पटक प्रतिनिधि सभाको असमयमै विघटन भोग्नुपर्दा । मुलुकको शासन प्रशासनमा अन्योल, अस्थिरता अनिश्चितता मात्र होइन ।
02:59
अर्जुन नरसिंह केसी
अवान्छित विसङ्गति विकृति र समस्याहरूले गर्दा राष्ट्रिय जीवनमै असर पर्न गयो । संवैधानिक संस्थाहरूको निष्पक्षता स्वास्थ तथा पारदर्शितामा विश्वसाका रात हुँदै गर ।
03:12
अर्जुन नरसिंह केसी
संसदीय अभ्यासमा आइपरेका त्यस्ता असरले नीति निर्माण कानुन तर्जुमा सरकारलाई जनउत्तरदायी बनाउने काममा पनि गम्भीर असर पुग्यो । यस प्रकारका गतिविधिहरूमा अब पूर्ण विराम लाग्नुपर्ने जनताले दिएको यो प्रष्ट जनादेश हो ।
03:30
अर्जुन नरसिंह केसी
विकास र अर्थतन्त्र र सुशासनसँग सम्बन्धित विधेयकहरू प्राथमिकताका साथ पारित गर्नुपर्ने राजनीतिक स्थिरता उही पुरानै विचार, प्रवृत्ति र बानी देखेर दिघ्घ भएका जनताले नयाँ सरकारसँगै नयाँ संस्कार र नयाँ संस्कृति र प्रवृत्ति खोजिएका छन् । समस्त बहसको आफ्नै काइदा कानुन संहिता छ ।
03:52
अर्जुन नरसिंह केसी
बहसमा प्रस्तुत हुने भाषा शैली र अभिव्यक्तिले निश्चित मर्यादा र संस्कार र सभ्यताको प्रिति खोज्दछ । यसको यसको गरिमा र प्रभावकारिताको लागि असंसदीय शब्द वा अभिव्यक्तिलाई प्रचनमा प्रचलनमा नल्याउन परिभाषित गरेको छ ।
04:11
अर्जुन नरसिंह केसी
सुस्त मर्यादित र जिम्मेवारी जिम्मेवार व्यवहारका साथ माननीय सदस्यहरूबाट यसको अनुपालन गरेर संसदको मर्यादा प्रभावकारिता र गरिमा बढाउनुहुने छ भन्ने कुरा मैले पूर्ण विश्वास लिएको छु । वाद प्रतिवाद र सम्मान नै लोकतन्त्रको हातमा हो ।
04:27
अर्जुन नरसिंह केसी
सत्ता पक्ष र प्रतिपक्षको संरचनागत विशेषता हो । देशको साझा मामिला र जनसरोकारको विषयमा दलीय सहमति र सहकार्य हुनुपर्ने कैयौं विषय छन् ।
04:38
अर्जुन नरसिंह केसी
प्रतिपक्षको विरोध सरकारलाई विरोधले सरकारलाई सही बाटोमा चल्न रचनात्मक योगदान पुर्याउनुपर्छ । बहु विचारधारा मौलिकता र निर्णय उन्मुख बहस संसदको स्वाभाविक आकर्षण मानिन्छ ।
04:51
अर्जुन नरसिंह केसी
विचार र बहसमा तीव्र घर्षण र कर्ताले हामीलाई कहिलेकाही तिक्तताको अनुभव पनि गराउन सक्छ सक्ला । तर वैचारिक घर्षणबाट
05:00
अर्जुन नरसिंह केसी
आगामी श्री सुन्दर निचोड्ने लोकतन्त्रको सम्पदा हो भन्ने कुरा हामीले बिर्सिनु हुँदैन । प्रतिनिधि सभालाई समाधान सभा बनाउने क्रममा आउने यस्ता अवस्थालाई सहज रूपमा लिनु लोकतान्त्रिक संस्कार हो ।
05:12
अर्जुन नरसिंह केसी
त्यसैले बदला होइन । बदल्ने महत्त्वाकाङ्क्षा र व्यवहारिकता आदर्श यथार्थको सम्बोधन जरुरी छ ।
05:21
अर्जुन नरसिंह केसी
माननीय सदस्यहरू, हामी कोही कसैका सत्रो छैन । हाम्रो साझा छ तर भनेकै जनताले भोगेको गरिबी अशिक्षा बेरोजगारी, महँगी, रोगव्यादी शासकीय दुर्बलता देशको सामर्थलाई प्रत्यक्ष असर पुर्याइरहेका विकृतिहरू हुन् ।
05:38
अर्जुन नरसिंह केसी
यसबाट मुक्ति र समृद्धि पाउन जनताले यो संसदमाथि ठुलो भरोसा राख्या छौं । निरपेक्ष गरिबी रेखामुनि का उपेक्षित र सविमान्तीकृत समुदायलाई सामाजिक न्याय र सुरक्षाको प्रत्याभूति र आयको सुनिश्चिततातर्फ राष्ट्रको सुनिश्चिततातर्फ राष्ट्रको सम्पूर्ण ध्यान केन्द्रित हुनु जरुरी छ ।
05:57
अर्जुन नरसिंह केसी
बदलिलो र प्रतिकूल विश्व परिवेशमा जटिलता द्वन्द र अशान्ति उन्मुख हुँदै गएको हाम्रो स्थितिमा हामी नेपालीबिच अझ सम्पूर्ण एकताको आवश्यकता बढेको छ । जुन प्रकारले राजनीतिक दायरा फराकिलो हुँदै आयो ।
06:12
अर्जुन नरसिंह केसी
त्यसै अनुपातमा आर्थिक विकासको दायरा फराकिलो हुन सकेन । आर्थिक क्षेत्रको सङ्कुचनलाई फराकको यो दायरा दिनु यो सम्मानित सदनको दायित्व दायित्व हो भन्ने मैले मानेको छु ।
06:24
अर्जुन नरसिंह केसी
इमानुयल कान्टले भने जस्तो मान्छेले स्वतन्त्र तब हासिल गर्छ । जब उसले कुनै व्यक्तिको आदेशको पालना नगरी कानुनको मात्र पालना गरे पुग्छ ।
06:36
अर्जुन नरसिंह केसी
अहिले वास्तवमा सम्पूर्ण नेपाली समाजले खोजेको यस्तै हो भन्ने मलाई लाग्छ । हाम्रो लोकतन्त्र संसदको अध्यान्त चाहना पनि यही हो प्रतिनिधि सभाको गठनको ताजा परिस्थितिमा सभामुखसामुखलगायत पदाधिकारीहरू नियुक्ति संसदीय समिति गठन अधिकारीहरू हुन बाँकी नै छ ।
06:55
अर्जुन नरसिंह केसी
आपसी संवाद, समझदारी सहकार्यबाट सबै कामहरू सौहार्दपूर्ण तरिकाले सम्पन्न हुने मैले विश्वास लिएको छु । अन्त्यमा नवगठित सरकार र प्रतिनिधि सभाको पूर्ण सफलता र प्रभावकारितामा पनि कुनै कमी नआउने कुरा मैले विश्वास लिएको छु ।
07:12
अर्जुन नरसिंह केसी
धन्यवाद । ज