00:00
Speaker 1
माननीय सदस्यहरू, शून्य समयमा बोल्नका लागि माननीय सदस्यहरूको नाम प्राप्त भएको छ । म माननीय सदस्यहरूलाई बोल्न समय उपलब्ध गराउँछु ।
00:08
Speaker 1
शून्य समयमा बोल्नका लागि प्रत्येक माननीय सदस्यहरूलाई १ मिनेटको समय निर्धारण गरेको छु । सर्वप्रथम माननीय सदस्य उदय बहादुर बोहरा ।
00:22
Speaker 2
सम्माननीय अध्यक्षज्यू, दक्षिण एसिया खास गरेर अमेरिका इजरायल इरान युद्धका कारण खाडी मुलुकमा रहेका ८० देखि ८५ हजार नेपालीहरू असुरक्षित बनेका छन् । हिंसाकै कारण एक को मृत्यु त्यही काइघाइते भएको पुष्टि भइसकेको खबरहरू आएका छन् ।
00:40
Speaker 2
नेपालीहरू ठुलो सङ्ख्यामा स्वदेश फर्काउन चाहन्छन् । उनीहरूको सुरक्षाको सुनिश्चित गर्न र स्वदेश फर्कन चाहनेहरूलाई सुरक्षित फर्किनै व्यवस्था मिलाउन सम्माननीय अध्यक्षज्यूमार्फत म सरकारको ध्यान केन्द्रित गर्न चाहन्छु ।
00:58
Speaker 1
माननीय सदस्य जगत बहादुर पार्की
01:03
Speaker 3
सम्माननीय अध्यक्षज्यू,
01:05
Speaker 1
अन्य सदस्य जग्गा यो जवाफ
01:06
Speaker 3
आयो राँगा जिल्लाको आलिताल गाउँपालिका वार्ड नम्बर ७ अन्तर्गत २०७७ सालको मान्य, पनि देखि अन्य सदस्य र जग्गा यो जवाफ आयो रोडा जिल्लाको आलिताल गाउँ पानी कलमा भन्ने ठाउमा २०७७ परिवार त्यहाँ स्थापित भएका छन् र यो ५ वर्ष बितिसक्दा पनि अहिले उनीहरूको पुनर्स्थापना भएको छैन र सरकारको टोलीले योभन्दा पहिला त भूगोल विदको टोली गरिसकेपछि वहाँहरूलाई पुनर्स्थापनाको सिफारिस गरेको छ र अहिलेसम्म पनि उनीहरूको पुनस्थापना भएको छैन । त्यसकारण सम्माननीय अध्यक्षज्यूमार्फत नेपाल सरकारको म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं उहाँहरूको समयमै पुनर्स्थापना होस् ।
01:43
Speaker 1
माननीय शहरी जयन्ती देवी राई ।
01:48
Speaker 4
सम्माननीय अध्यक्ष महोदय, झन्डै तीन महिना भइसकेको छ । हामी सबैले भोगिरहेका छौं ।
01:55
Speaker 4
अहिले ज्ञासो अत्यन्तै आहाकार छ र यहाँ मात्रै हुनुहुन्छ विश्वका धेरै देशहरूमा यो समस्या आएको छ । तर पनि अहिले यसको विकल्प विद्युतीय ज्ञास विद्युतीय चुला इन्डेक्सन भनिए ता पनि तर सानो परिवारलाई मात्रै त्यो ठिक हुने र तर धेरै परिवारविरुद्ध काटागिरीभएको छौं ।
02:16
Speaker 4
अत्यन्तै त्यो समस्या भएको छ र अहिले चाहिँ अब यो पन्ध्र दिनको लाइन बस्नुपर्ने त्यो मात्रै नपाइने त्यसकाअलावा अरू पनि लिनुपर्ने यसखालको एकदमै यो व्यवहार चाहिँ उपभोक्ताले भोगिरहेको छ । यो चाहिँ अहिलेको सरकारको म गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु र सरकारले जनताहरूलाई पैसा तिरेपछि त्यसको सेवा पनि उपलब्ध होस् भन्न चाहन्छु ।
02:44
Speaker 1
माननीय श्री नारायण दत्त मिश्र ।
03:00
Speaker 5
सम्माननीय अध्यक्ष महोदय, सहिद चन्द्र चिकित्सा शिक्षा विश्वविद्यालय सुदूरपश्चिमको कैलाली जिल्लाको गेटामा अवस्थित छ । गेटा मेडिकल कलेजको नाममा निर्मित सानो सानो सहर नै जस्तो भवनहरूको रहर लाग्दो कृषि देखिन्छ ।
03:13
Speaker 5
अब ती भवनहरू विश्वविद्यालयको सम्पत्ति भएका छन् । विश्वविद्यालय हुन नामले मात्र हो हो कि के के आवश्यक पर्छ त्यहाँ तिर पट्टी सरकारको ध्यान जाने नै छ ।
03:25
Speaker 5
त्यहाँका जनताको आकाङ्क्षा छिटो भन्दा छिटो ६ बेडको अस्पताल र एम्बिबिएसो पढाइ सञ्चालन र बन्ने छ । कुराले त यो सरकारले सरकार पनि जुन कुरा यस्तो लाग्छ ।
03:36
Speaker 5
तर आगामी दिनमा हुने काममा विश्वास गर्न सकिन्छ । हाल हालसम्म का सरकारहरूबाट भएको आश्वासन जस्तै यो सरकारले आश्वासनको मात्र पोको न भुकाइ यसै शैक्षिक सत्रदेखि एम्बिबिएसको पढाइ सञ्चालन र ६ बेडको अस्पतालको व्यवस्था अवश्य गर्ने छ भन्ने विश्वास छ ।
03:57
Speaker 1
माननीय सदस्य भुवन वहादुर सुनार ।
04:07
Speaker 6
सम्माननीय अध्यक्षज्यू, सुर्खेतको सुर्खेतको चाहिँ विनाका नम्बर१ को इनिसा विकको हत्या प्रकरणमा प्रहरी सरकारी वकिलले दायर मुद्दामा अपराधीलाई उन्नति हुन सक्ने गरी प्रतिवेदन बुझाउनु दलित समुदायको लागि राज्य किन यति निठुर हुन्छ । किन जलक्षेत्र सडयन्त्र हुन्छ ।
04:32
Speaker 6
उत्पीडित दलित समुदायले न्याय नपाउने नै हो त । धन्यवाद
04:39
Speaker 1
। बानेसदनकुमारी शाह गरिमा ।
04:47
Speaker 2
सम्माननीय अध्यक्षज्यू, कैलालीको लम्कीदेखि खक्रौलासम्म हुलाकी सडकको सहायक सडक रहेको छ । त्यसअन्तर्गत टिकापुर नगरपालिका १ को जमरा पुलदेखि बसपार्कसम्म छेलेनको सडक बनेको छ ।
05:03
Speaker 2
त्यसको बेस असाध्यै राम्रो बलियो मजबुत छ तर त्यसको कालेपत्र चाहिँ एकदमै कमजोर भएको कारणले गर्दा त्यो भत्किन सुरु गरेको छ र म सम्माननीय अध्यक्षज्यूमार्फत सरकारसँग माग गर्न चाहन्छु । ढाइ किलोमिटर रहेको त्यो सडकलाई असफाल टपअप गर्नको लागि पनि म हार्दिक अनुरोध गर्दछु ।
05:25
Speaker 7
माननीय सभासे महम्मद खाली
05:38
Speaker 8
सम्माननीय अध्यक्षज्यू, अमेरिका र इल र इरान युद्धले विकराल रूप लिइरहेको छ । यो दरपक्षहरूले जति क्षति बेहोरिरहेको छ ।
05:49
Speaker 8
त्यो सञ्चार माध्यम सोसियल मिडियाहरूबाट हामी थाप पाइरहेका छौं । तर यस युद्धको प्रकोप सारा संसार विशेष गरी साउथ एसियाले पनि भोगिरहेका छन् ।
06:03
Speaker 8
तेलको अस्वाभाविक मूल्य वृद्धिले गर्दा प्रत्येक व्यक्ति नेपालमा पनि प्रभावित हुन सुरु भइरहेका छन् । त्यसले गर्दा यस युद्धको अन्त्यका लागि कूटनीतिक पहल र महँगी नियन्त्रणका लागि म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु ।
06:25
Speaker 7
माननीय श्री राजेन्द्र लक्ष्मी गैरे ।
06:34
Speaker 4
सम्माननीय अध्यक्षज्यू, म पाल्पा जिल्लाको एउटा घटनाको ध्यानाकर्षण गराउन चाहन्छु । २०६८ साल साउन २ गतेदेखि पाल्पाबाट १४ वर्षको किशोर न्यौपाने हराएको आज झन्डै १४ वर्ष भयो र उनका बाबाले सरकार फेरिँदैपिच्छे सञ्चारकर्मीहरूसँग आएर आफ्ना कुराहरू राखिरहनुभएको छ ।
06:54
Speaker 4
अहिलेसम्म उनको पत्तो लागेको छैन । म सरकारको र सभाको ध्यानाकर्षण गराउन चाहन्छु ।
07:01
Speaker 4
त्यो परिवारको निम्ति खोजी गरिदिनुहुन म अनुरोध गर्दछु । साथै चाहिँ मङ्ग असाध्यै बढ्यो ध्यान गएको छैन ।
07:11
Speaker 4
वन जीविका चलाउन गाह्रो भएको छ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
07:17
Speaker 4
बाहिर प्रतिदिन महिलाहरू छोरीहरूको घटना घटिरहेको छ । हामीले सनो नसक्तै पीडा भयो ।
07:25
Speaker 4
यसलाई न्यूनीकरण गर्नको निम्ति पनि ध्यानाकर्षण गर्न चाहन्छु । धन्यवाद ।
07:33
Speaker 7
माननीय से सुरेश कुमार आले मगर ।
07:39
Speaker 9
सम्माननीय अध्यक्ष महोदय, भर्खरै सञ्चार माध्यमहरूमा मैले पढेँ । यो सरकारले विभिन्न दलहरूसँग विद्यार्थी सम्मलाई प्रतिबन्ध लगायो भन्ने कुरा ।
07:48
Speaker 9
राजनीतिक बौदोलिक व्यवस्थामा राजनीतिक राजनीति विचारका आधारमा विभिन्न दलहरू गठन हुन्छन् । ती दलहरूसँग विभिन्न सङ्गठनको पनि अवगत हुन सक्छन् ।
07:56
Speaker 9
यो बिल्कुल लोकतान्त्रिक कुरा हो । लोकतान्त्रिक अभ्यास हो ।
08:00
Speaker 9
कुनै गैर कानुनी संवैधानिक आपत्तिजनक कुरा होइन । त्यसैले यो सरकारले जुन प्रतिबन्ध लगाएको छ ।
08:07
Speaker 9
विद्यार्थी दलहरूमाथि यसलाई यसलाई फिर्ता गरिदिनुपर्छ । यो सरकारको यो निर्णयले केही मेरो क्तानाशाही, पञ्चायती व्यवस्था जसलाई नेपाली जनताले ३६ वर्ष अगाडि आरेघाटमा चलाएका थिए ।
08:18
Speaker 9
त्यो व्यवस्थाको पुनरागमन भएको भएको त त होइन । ।
08:22
Speaker 9
त्यो व्यवस्थापनको व्यवस्था पुनको पवृति भएको त होइन । मलाई त्यस्तो लाग्दैन ।
08:28
Speaker 9
यो व्यवस्था लोकतन्त्र व्यवस्थाको लोकतान्त्रिक हो भन्ने मलाई लाग्दछ । त्यस्तो हो भने विद्यार्थी सङ्गहरूथि प्रतिमगन यो निर्णय नेपाल सरकारले तुरुन्त खारेज गरोस् ।
08:38
Speaker 9
फिर्ता लियोस् । धन्यवाद ।
08:42
Speaker 7
माननीय सासे सोनाम ग्याल्जेन र पान
08:50
Speaker 10
सम्माननीय अध्यक्षज्यू, हालको मध्यपूर्वको युद्ध प्याट्रोल यमको मूल्य वृद्धि भएको छ । त्यसै गरी हवाई इन्धनको मूल्य वृद्धि भई महङ्गी बढेको छ ।
08:58
Speaker 10
हवाई वृद्धि भएको छ र यसले सर्वसाधन आर्थिक भार परेको छ र जनजीविका ठुलो असर पनि परेको छ र ग्यासको सहज आपूर्ति हुन सकेको छैन । यस्तो अवस्थालाई मध्यनजर राखी सरकारले सही कदम चालोस् भनी नेपाल सरकारको ध्यान आकर्षण गराउँछु ।
09:19
Speaker 7
माननीय सदस्यहरू, शून्य समयमा माननीय सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ ।