00:03
Speaker 2
अध्यक्षज्यु, माननीय सांसदज्यूहरू, सबैमा मनका साथ जैनबाट चाहन्छु । र मैले सर्वप्रथम ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
00:13
Speaker 2
र मलाई राष्ट्रिय सभामा ल्याउने सांसदज्यूहरू, गाउपालिकाका अध्यक्ष उपाध्यक्षज्यूहरू, मेयरहरू उमेर सबैप्रति आभार व्यक्त गर्दै धन्यवाद कराउन चाहन्छु । र मुलुक अहिले नयाँ प्रसिका साथ नयाँ समयलाई आत्मसात गर्दै अगाडि बढेको अवस्था देखिन्छ ।
00:31
Speaker 2
समय के हो परस्थिति कहाँ छ र हामीले गर्नुपर्ने दायित्व के हो भन्ने कुराहरूको बारेमा अहिले नेपालका सबै राजनीतिक दलहरूलाई घोचेको पनि छ । र कताकता पार्लियामेन्ट अभ्यासमा संसदीय अभ्यासमा सदन सत्ता बहुमतको सदन प्रतिपक्षको भन्ने अब यसको उठान स्वर्य सभामुख दमन हुन हुनाले त्यसलाई उजागर गर्नुभयो र त्यसलाई फलो अप गर्दै सुनेमा पनि जान्नुभयो ।
00:59
Speaker 2
त्यसपछिका सभामुखज्यूले कति त्यसलाई आत्मसात गर्नुभयो गर्नुभएन भएन । ।
01:04
Speaker 2
मलाई अलि हेक्का भएन । तर यो हेक्का रहोस् भन्ने म चाहन्छु ।
01:11
Speaker 2
यसै अर्थमा मलाई एउटा धार्सिनीको चाहिन भनाई याद आउँछ । फरक मत नै प्रजातन्त्रको जननी हो ।
01:20
Speaker 2
फरक मतलाई आतप्रोतसात गर्न सकेनौं भने प्रजातन्त्र मा लाउन सक्दैन । प्रजातन्त्र बलियो बनाउन सक्दैन ।
01:28
Speaker 2
प्रजातन्त्र अदम्याउन सक्दैन । छाटकाटको हुन सक्दैन दुरुस्त पनि हुन सक्दैन ।
01:34
Speaker 2
त्यसैले त्यसलाई बनाउने जिम्मा नेपालको इतिहासमा ऐतिहासिक निर्णयको मोडमा पुगेको राष्ट्रिय स्वोतन्त्र पार्टी जसले एकै ८ चिट ल्याएको छ । त्यसले ठुलो जिम्मेवारी बोधका साथ आफ्नो जवाफ दिन त्यलाई अगाडि बढाओस् भन्ने म शुभकामना दिन चाहन्छु ।
01:53
Speaker 2
तर कही कतै तेजीलो घुँडा चडेर हिँडियो भने घुँडा चन्डी घोडा मात्र लड्दैन गुवा चन्डी सवाल पनि लड्छ । यसको पनि एक कारोड ।
02:05
Speaker 2
र यसको सँगसँगै म के पनि भन्न चाहन्छु भने अहिले धेरै कुराहरू म भर्खर नयाँ यहाँ आएको हुनाले यो रोस्टममा बोलेर धेरै कुराहरू यहाँ पुराना चाहिने जो माननीयहरू हुनुहुन्छ । वहाँहरूको सँग धेरै सिक्न पर्ने कुराहरू छन् ।
02:25
Speaker 2
सिकिसकेपछि अरू नयाँ कुराहरू हामीले आपस कि ला उठाउँदा पनि तर नेपालको अहिलेको सन्दर्भमा अहिलेको सरकार अहिलेको बहुमत प्राप्त सरकारले बालेन सरकारले टगल फिक्सर दिन्छ भन्ने हामी विश्वास व्यक्त छौं । कतै टोपिक्सर पिक्सन बनोस् ।
02:43
Speaker 2
खालि फ्रेमको चाहिन ल्याउने तर तस्करी राख्नसक्ने हिसाबमा आयो भने त्यो फ्रेमको केही अर्थ रहँदैन । त्यसअर्थमा यो सरकार अगाडि बढोस् ।
02:54
Speaker 2
र अर्को अर्थमा नेपालको ार्थिक र राजनीतिक, आर्थिक, सामाजिक धेरै चिजहरू खलबलिएका छन् । यसलाई प्यानमा ल्याउने ठुलो चाहिँ जिम्मेवारी पनि अहिलेको बहुमत प्राप्त दुइतिहाइको झन्डी नजिक पुगेको सरकारको जिम्मा हो ।
03:11
Speaker 2
इतिहासलाई चाहिने दृष्टान्त गर्ने र हेर्ने हो भने सीमा वलोकन गरेर हेर्ने हो भने दुईतिहाइको सरकारहरू २०१५ सालमा पनि काँग्रेसको दुइतै भगतको सरकार थियो । त्यसको बाह्य आन्तरिक शक्ति केन्द्रहरूको चापमा त्यसका घटनाहरूलाई यदि हामीले सम्झाउन पुग्यो भनेदेखि कहिले काहीँ भूराजनीतिले दुईतिहाइको बहुमतको सरकारलाई अप्ठ्यारो पर्दा नेपाली जनजीवन लाग्थिन् ।
03:36
Speaker 2
त्यो शुभकामना म यहीँबाट दिन चाहन्छु । र अर्को कुरा थुप्रै चुनौती र चाहिने समस्याहरू हाम्रो बिचमा छन् ।
03:46
Speaker 2
त्यसलाई सामना गर्ने ताक, त्यसलाई मिलाउन सक्ने तामङ, त्यसलाई चाहिने एकता र मेलमिलापको दुरीमा सँगसँगै लिएर जान सक्ने शक्ति बोकेको यो राष्ट्रिय सभा यसको अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा आफ्नै किसिमको एउटा महत्त्व छ । त्यो महत्त्वलाई बहुमत प्राप्त सरकारले बुझिदिनोस् ।
04:07
Speaker 2
राष्ट्रिय सभाको गरिमालाई यसलाई उच्च बनाउँदै अरू उच्चतम विद्युत्मा पुर्याउने यात्रामा यो सहभागी बढ्न सकियोस् । नेपालको अहिले भर्खरै सुन्न आएको छ ।
04:19
Speaker 2
संविधानको संशोधनको कुराहरू आएका छन् । संविधानलाई सन्नु मा खाली हेर्ने भन्ने कुराहरू पनि आएका छन् ।
04:27
Speaker 2
संशोधनलाई हेर्ने कुनाका हो । कुन दृष्टिकोण हो ।
04:32
Speaker 2
ती सबै कुराहरू त्यतिकै हचुवाको तालमा चाहिने सम्भव हुन्छ जस्तो मलाई लाग्दैन । त्यसका लागि नेपालका अस्तित्व प्राप्त राजनीतिक दलहरू ती दलहरूको एकता र मेलमिलाप बाट मात्रै सम्भव हुन्छ ।
04:47
Speaker 2
अन्तरपार्टी सम्बन्ध ले मात्रै त्यसलाई गाहा बनाउँछ । बलियो बनाउँछ ।
04:53
Speaker 2
अनि अगाडि बढाउनेछ । त्यसअर्थमा यो राष्ट्रिय सभाको गरिमालाई अगाडि बढाउने हिसाबमा यो
05:00
Speaker 3
यसलाई होच्याउने हिसावकितावमा । यसको महत्त्वलाई तला गिराउने हिसाब किताबमा अगर कही कतैबाट सच्चियो भने त्यसले प्रणाम राम्रो दिने छैन ।
05:07
Speaker 3
अङ्ग्रेजीमा एउटा कहावत छ । टिज बेटर टु लभ देलास् नेपाल लेटर यो महत्त्वलाई बुझिदिनु भन्ने आशाका साथ मेरा भन्यहरू यही राख्दै बिदा उन चाहन्छु ।
05:17
Speaker 3
धन्यवाद । जय