00:01
Speaker 1
सम्माननीय सभामुख महोदय, यस सदनले आज नयाँ सभामुख पाउनुभएको छ । र यसमा सबै दलले देखाएको राजनैतिक सदासयता र उदाहरदाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कृतज्ञता र आभार व्यक्त गर्न चाहन्छु ।
00:17
Speaker 1
आन्दोलन योगदानसहित त्याग र त्यसपश्चाथ आएको यो परिवर्तन र परिवर्तनले लिएर आएको यो एउटा नयाँ सदन निर्वाचनको क्रममा धेरै ठाउँमा जाँदै गर्दा म विभिन्न साथीहरूलाई भन्ने गर्थे मतदाताहरूलाई अनुरोध गर्ने गर्थे कि हामी केवल मत माग्न आएको छैनौं । हामी साउथ एसियाको बेस्ट पार्लियामेन्टको परिकल्पना गरेर चुनावमा होमिएका छौं ।
00:43
Speaker 1
आज यो सदनमा सबै सहकर्मी सहयात्री र माननीय प्रतिनिधि सभा सदस्यज्यूहरूलाई हेर्दै गर्दा लाग्छ । हामीले साउथ एसियाकै यो दक्षिण एसियाको उत्कृष्ट सदनको परिकल्पना जुन देखेको थियौं ।
00:57
Speaker 1
त्यो साकार भएको छ । अब अभ्यासको पालो आएको छ ।
01:03
Speaker 1
अब संस्कारको पालो आएको छ । अब संस्कृतिको पालो आएको छ र सिद्धान्तको पालो आएको छ ।
01:12
Speaker 1
सदन योभन्दा अगाडि धेरै चोटी खुमलटार, बालुवाटार, बुढानिलकण्ठ र बालकोटको बन्दी भएर बसु । त्यसैले गर्दा सङ्ख्या मात्र गनियो ।
01:22
Speaker 1
सिद्धान्त जहिले पनि कमजोर रह्यो । अब सदन सिद्धान्तको हुने छ भनेर हामीले प्रस्तुत गर्ने पालो आएको छ ।
01:32
Speaker 1
त्यसैले गर्दा यसमा सबै जनाको योगदानको लागि म अनुरोध गर्दछु । सदन एउटा चौतारी र चिया पसल होइन जहाँ आए मलाई लाग्यै आउँछु मलाई लागे बोल्छु ।
01:45
Speaker 1
मलाई लाग्यो बस्छु नमन लागै जान्छु भन्ने होइन । सदन गुरुकूल हुनुपर्छ ।
01:52
Speaker 1
सदन विश्वविद्यालय हुनुपर्छ । जहाँ मह्क गरेर आउँछु ।
01:57
Speaker 1
म एउटा प्रश्न लिएर लिएर आउँछु प्रस्ताव लिएर आउँछु र प्रस्तुतिको तयारी गरेर आउँछु । जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ ।
02:07
Speaker 1
फ्रेन्च इकोनोमिस्ट फ्याड्रिक बास्टटले भन्नुहुन्छ । वन गुड्स डज क्रस द बोर्डर ध्यान सोल्जर विल क्रस द बोर्डर अहिले देखिराखेको छु हामीले इरानको एउटा नाकाबाट जहाँ क्रुड ओल क्रस गर्न छोडियो ।
02:24
Speaker 1
जहाँ दैनिक १,०५८, तेल जहाँबाट गुज्रिनु पर्थ्यो त्यहाँबाट गुड स्टप्ट क्रसिङ तेल गुज्रिन बन्द गर्यो भने सोल्जरहरू त्यहाँ अटाइन्न थाल्यो । त्यसरी नै सदनले याद गर्नुपर्ने कुरा के हुन्छ भने यहाँ जनताको प्रश्नको अस्तित्व हुँदैन भने सदनमा जनता नै छिर्छ ।
02:45
Speaker 1
जुन हामीले भदौ २४ गते देख्यौं । बालुवा राष्ट्रपति कार्यालय अरू अरू ठाउँभन्दा पहिलो जनताको प्रस्तुति र उपस्थिति यहीँ देखियो ।
02:56
Speaker 1
सदनमा देखियो । त्यसैले सँधै सबै सहकर्मी सहयात्रीलाई मेरो अनुरोध छ ।
03:02
Speaker 1
त्यो सम्झिनुहोला । अलटाइम भन्ने एउटा हाइलाइन आइसल्यान्डमा सदनको परिकल्पना भयो ।
03:08
Speaker 1
आजभन्दा १०९६ वर्ष अगाडि अल्थिङ्ग भनिन्थ्यो । जहाँ सबै कुराको छलफल गरिन्छ ।
03:14
Speaker 1
त्यसपछि ७ वर्ष अगाडि हामीले वेस्ट मिनिस्टरको प्राक्टिस देखियौं । २०१६ साल विक्रमसम्वत २०१६ साल अ६ गते राती ११ बजेर ४५ मिनेटमा नेपालको संसदीय अभ्यास सुरु भयो ।
03:29
Speaker 1
हामी देशको अस्तित्वको जब परिभाषा र अस्तित्वको परिचय पाउँ । हामी २१इसौं देश हौं ।
03:36
Speaker 1
तर संसदीय अभ्यासमा हामी जम्मा ६६ वर्ष मात्र पुरानो छौं । त्यसैले गर्दा यो सानो अवधिमा हामी धेरै फास्ट कुद्नु छ ।
03:48
Speaker 1
धेरै कुरा उपलब्धिहरू हामीले हासिल गर्नुपर्ने छ । यसमा सबै जनाको त्यसरी नै गम्भीर सहभागिताको लागि पनि अनुरोध गर्दछु ।
03:58
Speaker 1
हामीले धेरै ओटा कुरा यो सदनमा जसरी नै बिपी कोइरालाले विक्रम संवत २०१६१७ को सरकारको बेलामा पत्रकार मदनबनदेक्षितलाई बोलाउनुभयो । प्रधानमन्त्री निवासमा बोलाएर भन्नुभयो कि सदनमा प्रतिपक्ष एकदम कमजोर छ ।
04:14
Speaker 1
त्यसैले गर्दा हामीलाई सचेत गराउनु हामीलाई सजक सजक गराउनु र अलि क्रिटिकल भएर प्रस्तुत भइदिनु भनेर सरकारको तर्फबाट पैसा नै दिएर समीक्षा भन्ने साप्ताहिक दैनिक, साप्ताहिक निकाल्न थालियो । त्यसरी नै हामीले कृष्णप्रसाद भट्टराईले भरत पराजुलीलाई विपक्षी दलको नेता दिएको हामीले त्यो बेला पनि देख्यौं ।
04:37
Speaker 1
र इन्डियामा सन् १९८८ मा त्यहाँ राजीव गान्धीले विपक्षी दलको नेता अटलबिहारी वाचलाई युएन डेलिगेसनमा पठाएर र वहाँको किड्नीको ट्रिटमेन्टको लागि सघाएको पनि देखेको छौं । त्यसैले हामीले यो दृष्टान्तहरू सम्झिन पनि आवश्यक छ कि सदनमा सत्तापक्ष बल्लियो हुँदै गर्दा उसले दम्ब देखाउन
05:00
Speaker 2
आउने होइन । दम्ब देखाउँदाखेरिको परिणाम त हामीले देखिसक्यौं ।
05:04
Speaker 2
भदौ तेही सम्झिरहनुपर्छ हामीले । त्यसैले हामीले उदाहरता देखाउनु छ ।
05:09
Speaker 2
संस्कार देखाउनुछ । यसमा हामीले सिद्धान्त देखाउनु छ र यो जिम्मेवारी वहन गर्दै यसमा सफल नेतृत्वको लागि र सफल अभिभावकत्वको लागि पनि नवनिर्वाचित सभामुख ज्यूलाई अनुरोध छ र म म विश्वस्त विश्वस्त छु ।
05:24
Speaker 2
केही राजनैतिक सहकर्म गर्ने मौका पाएको छु । तसर्थ म विश्वस्त छु ।
05:30
Speaker 2
यो कुरामा कि हामीले सफल अभिभावक पाएको छौं । एउटा कुशल व्यवस्थापक पाएको छौं ।
05:37
Speaker 2
यस सँगसँगै हामीले एउटा नेपाललाई साउथ एसियाको सफल पार्लियामेन्टको उपहार दिने छौं । र यसबाट हामी एउटा टर्निङ पोइन्ट यो देशले पाउने छ भनेर विश्वास छ ।