00:00
डोलप्रसाद अर्याल
माननीय सदस्य महेन्द्र बहादुर शाही । समय ३ मिनेट ।
00:11
महेन्द्र बहादुर शाही
सम्माननीय सभामुख महोदय, सर्वप्रथम यस गरिमामय सदनमा नवनिर्वाचित सम्माननीय सभामुख ज्यू र सम्पूर्ण माननीयज्यूहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । र मलाई निर्वाचित गराउनुहुने कालीकोटका मेरा आदरणीय मतदाताहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
00:28
महेन्द्र बहादुर शाही
र हाल समग्र सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र घाइते अपाङ्गहरू प्रतिउत्तर सम्मान व्यक्त गर्न चाहन्छु । निर्वाचनमार्फत जनताले दिएको जनमतलाई हामी सम्मान गर्दछौं ।
00:41
महेन्द्र बहादुर शाही
र देशमा उदाएका नयाँ राजनिक शक्तिहरूलाई म स्वागत गर्न चाहन्छु । जनताले दिएको जिम्मेवारी पूरा गर्ने छ भन्ने अपेक्षा राख्दछु ।
00:52
महेन्द्र बहादुर शाही
देशको समग्र विकासका लागि हाम्रो साथ सधै रचनात्मक रहने छ । संसद तथ्यमा आधारित बौधिक बहस गर्ने थलो हो र हुनुपर्दछ ।
01:01
महेन्द्र बहादुर शाही
एक अर्गानिक गाली गलोच आरोप प्रत्यारोप होइन देशको समग्र विकासका लागि हामी एक ठाउँमा उभिएर विकास आर्थिक समृद्धि, सुशासन, सामाजिक न्यायका विषयमा हामीले गम्भीर चाहिँ बहस हामीले केन्द्रित गरौं । सभामुख महोदय आज देश अर्थतन्त्रमा बिचौलिया प्रथा नव दरबा हावी भएको छ ।
01:26
महेन्द्र बहादुर शाही
उत्पादनमुखी अर्थतन्त्र र राष्ट्रिय पुँजीको विकास नगरी देश अगाडि बढ्न सक्दैन । वैदेशिक अनुदान र ऋणको भरमा मात्र देश चल्नु हुँदैन ।
01:35
महेन्द्र बहादुर शाही
आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक छ । सरकारले यसतर्फ ठोस कदम चालोस् ।
01:41
महेन्द्र बहादुर शाही
नेपालको भूराजनीतिक समसितालाई सचेत रहँदै पञ्चशीलको सिद्धान्त र सङ्घ परराष्ट्र नीतिका आधारमा मात्र परराष्ट्र सम्बन्ध कायम सरकारले गरोस् । म आग्रह गर्न चाहन्छु ।
01:54
महेन्द्र बहादुर शाही
र र सबै सबै वर्षारका काण्डहरूको निष्पक्ष छानबिन छानबिन गरी दोषीलाई कारबाही गरियोस् गरियोस् र वर्षा विरुद्ध शून्य सञ्चिताको नीति अवलम्बन गरियोस् । सरकारी सेवा प्रवाहमा हुने ढिलासुस्तीलाई अन्त्य गर्न डिजिटल सुशासन लागु गर्न जरुरी चाहिँ छ ।
02:11
महेन्द्र बहादुर शाही
यो लागु गरियोस् र पेट्रोलियम पदार्थलगायतका दैनिक भयोकी वस्तुहरूमा भएको अस्वाभाविक मूल्य वृद्धि र कालाबजारीका कारण उपभोक्ताहरू चर्को मारमा परेका चाहछन् र यो बजारको अनुगमन गरी मूल्य वृद्धि नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सत्य निर्वारण मेलमिलाप टीआरसी र बेपत्तासम्बन्धी बाँकी काम पूरा गर्नेतर्फ सरकारको ध्यान जाओस् ।
02:38
महेन्द्र बहादुर शाही
सभामुख महोदय कर्णालीले देशलाई भाषा, सभ्यता अथा समयमा बोगेको भोगल चाहिँ दियो । तर राज्यले कर्णालीले कहिले न्याय दिएन ।
02:46
महेन्द्र बहादुर शाही
समग्र सरकारले वर्तमान सरकारले न्यायका लागि विशेष प्याकेजसहित बजेटको व्यवस्थापन गर्नुपर्दछ । कर्णाली राजमार्गको स्तरोनती र फुकोट हाइडोपावर जस्ता ठुला आयोजना निर्माण प्रक्रिया यथाशीघ्र सरकारले अगाडि बढाउनु पर्दछ ।
03:02
महेन्द्र बहादुर शाही
यसको लागि म ध्यानाकर्षण गराउन चाहन्छु । सभामुख महोदय, सदनमा हाम्रो शीरसङ्खाघटेको होला ।
03:07
महेन्द्र बहादुर शाही
तर म स्मरण गराउन चाहन्छु । हामीले डा ल्याएको आजको नेपाली राजनीतिक जग भनेकै संघीयता, गणतन्त्र र समावेशिता हो ।
03:15
महेन्द्र बहादुर शाही
प्राप्त उपलब्धिहरू जोगाउनु हामी सबैको साझा दायित्व हो । हामी सङ्ख्यामा कम हौँला तर हाम्रो मुद्दा र परिवर्तन योजनामा हामी हिजो पनि अगाडि थियौं र भोलि पनि नेता भूमिकामा हामी रहने छौं ।
03:28
महेन्द्र बहादुर शाही
र म यो सानो सङ्ख्यामा भइरहेछ । जनताको आवाज निरन्तर उठाइरहने छौं र जनताको आवाज हामीले कमजोर चाहिँ संसदमा हुन दिने छैनौं ।
03:37
महेन्द्र बहादुर शाही
धन्यवाद ।