00:00
डोलप्रसाद अर्याल
हरू अब उक्त प्रस्तावका अर्का समर्थक माननीय भरत गृहलाई प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु । समय ५ मिनेट ।
00:45
भरत गिरी
सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, को अनुमतिले माननीय सदस्य ज्ञान बहादुर शाहीले यस सभाका माननीय सदस्य सरस्वती लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्ताव समर्थन गर्छु । मलाई सम्माननीय सभामुख महोदय, मलाई आज यो संसद अधिवेशन समापन हुने कुरामा जो हिजो हामीलाई स्वतन्त्र पार्टीले आफै पार्टीगत प्रणालीमा सबभन्दा पार्टी अध्यक्षको ठुलो भूमिका हुन्छ ।
01:34
भरत गिरी
स्वयम् पार्टी अध्यक्षले हाम्रो संसदीय दलको नेतालाई मैले भन्या थिएँ । यो प्रस्ताव समर्थक कोही न कोही राख्नुस् ।
01:42
भरत गिरी
फेरि पनि रिपिट टेलिफोन गर्दाखेरि पनि होइन होइन । तपाईं विश्वास मान्नुहुन्न तपाईंले त्यो गराउनुस् ले दर्ता भन्ने कुराहरू भएको थियो ।
01:51
भरत गिरी
त्यसै हुनाले यही कुरालाई तपाईंहरू माननीयज्यूहरूलाई म अनुरोध गर्दछु । यो संसदमा संसदको भूमिका रोस्ट्रममा र औपचारिक बैठकमा मात्र सीमित हुनुहुँदैन ।
02:05
भरत गिरी
किन कि जनताको आशा र राष्ट्रको आवश्यकतामा क्रियाशील रहने पूर्णकालिन नीति निर्माण निर्माता र जनप्रतिनिधि बन्नु आवश्यक छ । सांसदको कार्यक्षमतालाई अब्बल बनाउन नयाँ स्रोत नवीन विचार तथ्यमा आधारित नीतिगत निरन्तर जनसरोकारलाई जोड्ने वैज्ञानिक संयन्त्र निर्माण गर्नुपर्ने छ ।
02:30
भरत गिरी
विषयगत विज्ञ अनुशासन अनुसन्धान टोलीसँग जोडेर बौधिक क्षमतालाई प्रखर बनाउने संरचना तयार पारी योजना बाध्य योजनाबद्ध कार्य सम्पादन सूचकका आधारमा मापन गर्ने प्रणाली लागु गर्नुपर्ने छ । आज होनहार यहाँ मैले देखिरहेको छु ।
02:51
भरत गिरी
कोही डाक्टर, कोही इन्जिनियर कोही आफ्ना पेसा छोडेर मुलुक बनाउन आउनुभएका सांसदहरूलाई आज बन्द भएपछि यो संसदले के जिम्म्वारी दिने हो । के दायित्व दिने हो ।
03:02
भरत गिरी
यो देशलाई कसरी अगाडि बढाउने हो । त्यसका बारेमा अहिले पार्टीका अध्यक्षहरूले बोलेका कुराहरूलाई तपाईंहरूले के भने मनन गरेर यो मुलुकलाई अगाडि बढाउने कुराको बारेमा सोच्नुपर्ने अवस्था आएको छ ।
03:15
भरत गिरी
त्यसै हुनाले म भन्न चाहन्छु । साथै सांसदको कार्य कुशलता क्षमताका आधारमा नीतिगत जटिलता मतदातासँग अन्तरक्रिया गरी राज्यका निकायलाई जवाफदेही बनाउने भूमिकामा जनताप्रति उत्तरदायी रहेर मसिना देखि ठुला समस्यालाई राष्ट्रिय नीति एजेन्डा बनाउन साथै क्रियाशील भई तब मात्र माननीय पदको गरिमा बढ्ने छ ।
03:41
भरत गिरी
साथै लोकतन्त्रको द्वारा नागरिकको मनसम्म पुग्ने छ । यदि सक्रियता र नीतिगत स्पष्टता नै संघीय संसद परिणाममुखी बनाउने वास्तविक आधार रहने छ ।
03:53
भरत गिरी
मैले भन्ने गरेको छु । ती धनुषाकी बहिनी मैले मधेशको बारेमा केही दिन अगाडि पनि बोलेको छु ।
04:01
भरत गिरी
मधेस विकास गर्ने कुरामा भनेको छु । राजनीतिक परिवर्तन भयो ।
04:06
भरत गिरी
भयो । परिवर्तन हुँदाखेरि किनभने संघीय मन्त्रीहरू उपप्रधानमन्त्रीहरू उपसभामुख र उपराष्ट्रपति राष्ट्रपति पनि पायो ।
04:20
भरत गिरी
अहिले मधेसी धर्ती पुत्रको २ इत्यादि भन्दा बढीको प्रधानमन्त्री पाएको हुनाले म त ती बहिनीप्रति म धन्यवाद दिन चाहन्छु । तर के हो भनेदेखि त्यो भन्नुभन्दा अगाडि नोमिनेसन गर्दै गर्दा हामी सँगसँगै थियौं ।
04:37
भरत गिरी
यो पार्टीका त्यहाँ सित नेताहरू पनि हुनुन्थ्यो । त्यति बेला पनि यो धोका हो तपाईं नगर्नुस् भन्नुभएन ।
04:44
भरत गिरी
त्यहाँ हामी गर्दै थियौं । त्यसो हुनाले यो संसदलाई म फेरि ध्यानाकर्षण गराउन चाहन्छु ।
04:49
भरत गिरी
यत्रा हुन वा साथीहरू आउनुभएको छ । यो देशलाई बनाउने कुरामा जसले यो देशलाई राम्रो गर्छ ध्यान नै बनाउँछ ।
04:56
भरत गिरी
जसले यो को मौका देशको जनताप्रति उस
05:00
भरत गिरी
तर दायित्व हुन्छ । राष्ट्र, राष्ट्रियताप्रति उत्तरदायित्व हुन्छ ।
05:03
भरत गिरी
हामी साथ र समर्थन गर्दछौं । तर यस्ता कुराका गल्तीका कुराहरूमा सङ्ख्या सानो भए पनि भण्डाफोर गर्दै हामी अगाडि गर्ने बढ्ने कुरामा विश्वास जलाउँछु भन्दै धन्यवाद दिन चाहन्छु ।