00:01
डोलप्रसाद अर्याल
केही माननीय सदस्यहरूले आकस्मिक समयमा बोल्नको लागि समय माग गर्नुभएको छ । म उहाँहरूलाई समय दिन्छु ।
00:08
डोलप्रसाद अर्याल
सर्वप्रथम माननीय सदस्य डा. अमरेश कुमार सिंह ३ मिनेटभित्र माननीय सदस्यहरूले आफ्नो कुरा राख्नुहोला ।
00:21
डा. अमरेश कुमार सिंह
सम्माननीय सभा महोदय आज म धेरै भारी मन र दुःखी मनले यहाँ उपस्थित छु । आज राती २ बजेर ५ मिनेटमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का युवा विवेक मण्डल को अस्ति पेट्रोल छर्केर आत्मदा गर्दाखेरि कृतिपुर बढन अस्पतालमा मृत्यु भयो ।
00:49
डा. अमरेश कुमार सिंह
म दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । र शोकसन्तप्ारमा संवेदना व्यक्त गर्न चाहन्छु ।
00:58
डा. अमरेश कुमार सिंह
यो हप्तामै तीन जना युवा आत्मदाह गरेर मृत्युवरण गरे गनेश नेपाली अश्विनी राउत र विवेक मण्डल मा नै जनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । र तीन जनाको प्रति संवेदना व्यक्त गर्न चाहन्छु ।
01:15
डा. अमरेश कुमार सिंह
विवेक मण्डलको केसमा राज्यले सम्माननीय प्रधानमन्त्रीबाट पार्टी सभापति आदरणीय रवि लामिछानेज्यूबाट र सम्मानित स्वयम्बाट जुन चासो व्यक्त गरिएको थियो र स्वास्थ्य मन्त्रीको तर्फबाट पनि राज्यले हेलिकप्टर पठाएर उपचारको लागि प्रयास गर्दा गर्दा पनि बचाउन सकिन । तर प्रयास गर्यो कारणले म त्यो क्षेत्रको जनप्रतिनिधिको नाताले सम्माननीय सभामुख लाई पनि म ज्यूलाई पनि धन्यवाद दिन चाहन्छु ।
01:44
डा. अमरेश कुमार सिंह
सम्माननीय प्रधानमन्त्री उहाँको सचिवालय पार्टी सभापति रवि लामिछानेजी र स्वास्थ्य मन्त्री र र उहाँको मन्त्रालयलाई पनि धन्यवाद दिन चाहन्छु । तर ।
01:55
डा. अमरेश कुमार सिंह
आज म केही केही कुरा यसले मलाई झस्काएको सकाएको छ । एउटा अनुभवी सांसदको नाताले म केही कुरा राख्न छाहन्छु ।
02:02
डा. अमरेश कुमार सिंह
किनकि अनुभव पनि एउटा धेरै मानिराख्छु । आज हाम्रो राज्य सङ्कटमा छु ।
02:08
डा. अमरेश कुमार सिंह
जनतामा न राष्ट्रियता छ । यो देशमा बाँच्न सकिन्न गर्न सकिन्न ।
02:13
डा. अमरेश कुमार सिंह
यो भासिन निर्माण यो संसदबाट कम्ति नगरौं । म र म करम प्राथना गर्छु कि सम्पूर्ण राजनीतिक दललाई संसदमा प्रतिनिधि गर्ने सम्पूर्ण राजनीतिक दललाई र संसद बाहिर प्रतिनिधि गर्ने राजनीतिक दललाई ।
02:25
डा. अमरेश कुमार सिंह
हामी हामी यसलाई घोचपेचको विषय नै बनाउँ । राज्य रह्यो भने जनता रहयो भने लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला कोही सत्ता पक्षमा कोही प्रतिपक्षमा ।
02:34
डा. अमरेश कुमार सिंह
सत्ता र प्रथा होइन । यो निरन्तर तह को आयो को जो आज सत्तामा छ ।
02:40
डा. अमरेश कुमार सिंह
भोलि प्रतिपक्षमा जो हिजो सत्ता पक्षमा थियो । आज प्रतिपक्षमा छन् ।
02:44
डा. अमरेश कुमार सिंह
तर जनता र लोकतन्त्र समाप्त भयो भने हामी कहीँको नरहौँला देशमाथि सङ्कट छ । जनतामा सङ्कट छ ।
02:52
डा. अमरेश कुमार सिंह
चारैतिर व्यवसायी देखि लिएर नागरिकदेखि लिएर युवा देखि लिएर विद्यार्थीसम्म निराशा छ । हामी निराशा बाटौ ।
02:59
डा. अमरेश कुमार सिंह
हामी यसको समाधान गरौं । बरु मिल्छ भने समाजमा म आग्रह गर्न चाहन्छु ।
03:04
डा. अमरेश कुमार सिंह
यहाँ उपस्थित संसदभित्र उपस्थित तमाम दललाई एकजुट पारौं । राष्ट्रिय मुद्दा तय गरौं ।
03:09
डा. अमरेश कुमार सिंह
जनतालाई हुन्। हामी सम्पूर्ण दल मिल्यो भने मात्र यो राष्ट्र बाँच्न सक्छौं ।
03:13
डा. अमरेश कुमार सिंह
संविधान बाँच्न सक्छ । यो देशको लोकतन्त्र बाँच्न सक्छ ।
03:16
डा. अमरेश कुमार सिंह
देशको न्यारता हट्न सक्छ । देश निर्माणको जिम्मा लिएर हामी सबै यहाँ उपस्थित भएका छौं ।