00:02
नारायण प्रसाद दाहाल
माननीय सचिव जयन्ती देवी राई । समय ११ मिनेट ।
00:05
नारायण प्रसाद दाहाल
यसपछि माननीय सदस्य सम्झना देवकोटा ।
00:23
जयन्ती देवी राई
सम्माननीय अध्यक्ष महोदय, यति बेला यो देश जलिरहेको छ । जनताहरू पीडा व्यथा आश्रमा छट्पटिरहेको छ ।
00:38
जयन्ती देवी राई
युवाहरू अत्यन्तै कोष उनीहरू चाहिँ हीनताबोध र आन्दोलित भइरहेको छ । र केही गरौं भन्ने युवाहरू दिनानुदिन आत्महत्या आत्मदाहा गर्ने प्रक्रियामा दिन जुन त्यो बाटो रोजिरहेको छ ।
01:02
जयन्ती देवी राई
र आज यही २६ गतेदेखि आजसम्मको दिनमा तीन जना युवाहरूले आत्मदाहा गरिसके । आज रौतहटमा फेरि एक जना युवाले आत्मदाह गर्ने कोसिस गर्यो ।
01:17
जयन्ती देवी राई
तर उहाँले त्यो फल प्राप्त गर्न सकेन । र यही सन्दर्भमा गणेश नेपाली काठमाडौं आस्विन रावत काठमाडौं र विवेक मण्डल सर्लाही र आजै २८ वर्षीय युवा रौतहटमा गौतम कुमार शाहनी, आत्महत्याको प्रयासमा घाइते हुनुभएको छ र म उहाँहरू तीनै जनालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र घाइतेप्रति वहाँहरूको स्वास्थ्य शीघ्र लाभको कामना गर्न चाहन्छु र उहाँहरूको परिवारलाई सान्तव्यक्त गर्न चाहन्छु ।
01:52
जयन्ती देवी राई
मलाई के लाग्छ भने आज यही बेला चाहिँ जब कि हामीलाई थाहा छ । सरकारले यस्तो अवस्थामा पनि एकदमै मतलब नराखिकन चाहिँ सरकार चाहिँ विभिन्न किसिमको चाहिँ आफ्ना हिँडाइ देखाइरहनुभएको छ ।
02:14
जयन्ती देवी राई
उहाँका चाहिँ आँखाको चस्मा देखाइरहनुभएको छ । उहाँको आँखा कहिले पनि खोलिएन ।
02:21
जयन्ती देवी राई
त्यसकारणले म सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । तपाईको सय दिन पुगिसकेको छ ।
02:28
जयन्ती देवी राई
सय दिनमा धेरै हामीहरूले चाहिँ अपेक्षा गरेका थियौं । र त्यो दिन पनि हामीले देख्यौं ।
02:33
जयन्ती देवी राई
र हामी धेरै चुपचपलागेका थियौं । हुन त हामीले के अपेक्षा गर्नु ?
02:37
जयन्ती देवी राई
यो सरकार अझ तीनै विद्यार्थी युवाहरूलाई ढाल बनाएर सिंवा दरवारलाई खरानी बनाउने सम्पूर्ण धेरै महत्त्वपूर्ण चाहिँ सार्वजनिक सम्पत्तिहरूलाई ध्वष्त गर्ने र यीनै खरानीबाट र तीनै युवाहरूको बलिदानपूर्ण आन्दोलनबाट स्थापित भएको सरकार र आज तीनै गरिब निमुखा सुकुम्बासी हरूको महतले आज विजय गरेको सरकार आज तिनै युवाहरूलाई आज दिनदाहाडै जलाउँदैछन् । आज तिनै गरिब निमुखाहरूमाथि होली खेलिरहेका छन् र उनीहरूको आँसुमा रमाइरहेको छ ।
03:20
जयन्ती देवी राई
म सरकारलाई प्रश्न गर्न चाहन्छु । आज ७ जना सुकुम्बासीहरूले आत्महत्या गर्न बाध्य बनायौं ।
03:29
जयन्ती देवी राई
तीनजना युवाहरूलाई आत्मदाह गर्न बाध्य बनायौं । अब अझै कति मर्नुपर्ने युवाहरूले गरिब निमुखाहरूले कति दिन छटपटाउनुपर्ने कति दिन न्याय माग्दै बाध्यता आँसुमा ढुक्नुपर्ने भन्दै अनि जनताले फैसला गर्ने छ ।
03:50
जयन्ती देवी राई
र कुनै दिन आज बालेन सरकारलाई सबैले कात्न बोकेको थिएँ । आज यो पार्टीलाई सबैले जै जकार गाउँ गाउँथेँ ।
04:02
जयन्ती देवी राई
तर आज तपाईं सरकारलाई कापमा बोक्नेले आज कसरी युवाहरूले चाहिँ आज पछार्दै छन् । र सबै जैजकारगाउने युवाहरूले कसरी आज आन्दोलनमा चाहिँ आज तपाईंको विरुद्धमा तीनै युवाहरूले आज यो सरकार चाहिँदैन भन्दै छन् ।
04:18
जयन्ती देवी राई
यो हेक्का राख्नुहोला । र अब धेरै दिन छैन ।
04:23
जयन्ती देवी राई
त्यसकारणले आज हामीले त्यो दिन हेर्न अब बाँकी छ । धेरै कुराहरू हेरिसक्यौं ।
04:30
जयन्ती देवी राई
अब हामीले त्यो दिन हेर्न बाँकी छ । माननीयज्यूहरूले उठाइसक्नुभयो कि २९ गते मलाई लाग्छ अफिस टाइमदेखि जता ततै गाडी जाम थियो ।
04:43
जयन्ती देवी राई
आज किन भयो भनेको त ज मिडिया हाउसमा र नेपाली काँग्रेसको अध्यक्षको घरमा चाहिँ गाडी चाहिँ राखिएको रहेछ । मेरो समितिको बैठक थियो ।
04:55
जयन्ती देवी राई
धेरै माननीयज्यूहरूले भन्नु आज धेरै ठाउँमा जामले हामी आउन सकिन १ घन्टा ढिलो पोटो
05:00
जयन्ती देवी राई
सुरु गर्यौं हामीले । म यसैले गर्यो भन्दिन ।
05:04
जयन्ती देवी राई
कुनै उद्देश्यले गयो पनि भन्दिन । तर के भन्छु भने कुन उद्देश्यले गर्यो, किन गर्यो ।
05:09
जयन्ती देवी राई
कसले गर्यो । आज सरकारीले सरकारी प्लेट भएको गाडी थियो कि त्यो प्राइभेट गाडी थियो कि सर्वसाधारण जनताको गाडी थियो कि यो छानबिन गर्नुपर्यो ।
05:20
जयन्ती देवी राई
तुरुन्त छानबिन गर्नुपर्यो रुलिङ होस् । सम्माननीयज्यू ।
05:23
जयन्ती देवी राई
होइन भने ट्राफिक नियम नियम भनेको त सबैलाई समान हुनुपर्यो नि । कानुन भनेको त ।
05:31
जयन्ती देवी राई
अनि जुन वी बेला चाहिँ गरिबको बोल्दिने कोइ छैन भन्ने धनीलाई सँधैको सँधै चैन गरिबलाई ऐन भन्ने तर आज ऐन चाहिँ गरिबलाई मात्र लाग्ने आज तिनै ट्राफिक नियमको कारणले आज आत्मामा धारा गर्नुपर्यो आज गर्नेस् नेपालीले भने अरूले गर्नुपर्दैन । अरूले चाहिँ जे गर्दा पनि हुने त्यत तिर जनताको चाहिँ सारा चाहिँ समय बरवाफ गर्दछ ।
06:01
जयन्ती देवी राई
दिनभरिको जामले । त्यहाँ विरामी थिए होला त्यहाँको कति इमर्जेन्सी काम थियो होला ।
06:05
जयन्ती देवी राई
म त्यो दिन एबीसीमा इन्टरभ्यु दिन पनि जान ले १ घण्टा अगाडि जाँदा पनि मैले समय बनाउन सकिन । अनि यसमा चाहिँ कुनै चासो छैन ।
06:13
जयन्ती देवी राई
सरकारको हो । ट्राफिक नियम प्रभावकारी बनाउनुपर्छ ।
06:18
जयन्ती देवी राई
नियम लागु हुने गनौराउनुपर्छ र सबैलाई त्यो पालना गर्न लाउनुपर्छ । किनभने यो भनेको नागरिकसँगको सवाल हो ।
06:26
जयन्ती देवी राई
यो चाहिँ कोही पनि दुर्घटनाबाट नगरोस् भन्ने सवाल हो । त्यसमा ट्राफिक नियम कडा बनाउने कुरामा हाम्रो सबैको सहमति छ र प्रभावकारी ढङ्गले लागु गर्नुस् भन्ने पनि हामी सबका दिन्छौं ।
06:37
जयन्ती देवी राई
तर कानुन भनेको चाहिँ जनताको लागि हो कि उसलाई दण्ड गर्ने र पैसा असुल्ने र उनलाई मनपरी गर्नको निम्ति हो । कानुन भनेको आज ट्राफिकले १० औं हजार देखि आज १ लाख सम्मको यो ।
06:54
जयन्ती देवी राई
यो भनेको कानुन हो । त्यो नागरिकताको लागि कानुन हो ।
06:59
जयन्ती देवी राई
यो भनेको सर्वसाधारण चालकहरूको लागि साधारण पठाउ व्यवसायी गर्नेहरूको निम्ति साधारण व्यवसायिक गरी खानीहरूको निम्ति यो कानुनले न्याय दिएको छ । त्यसकारणले म सरकारलाई भन्न चाहन्छु ।
07:16
जयन्ती देवी राई
यो कानुन कसको लागि बनाउनुभएको हो । तपाईंले उत्तर दिनै पर्छ ।
07:21
जयन्ती देवी राई
होइन भने जनताहरू जुपालग्दैनन् । सारङ्गीलाई जति रेट्नु हुन्छ नि तपाई त्यति नै बन्छ ।
07:31
जयन्ती देवी राई
तपाईंले बललाई जति थेजन तल झार्न सक्र्नु खोज्नुहुन्छ नि त्यति नै बलमाथि झन उफ्रिन्छ । न हेर्नुस् जनताहरूलाई जनताहरूको हिन अन्य समान सक्दैन ।
07:42
जयन्ती देवी राई
त्यो त्यो बानी पनि छैन । न्यायप्रेमी जनताहरू आज जहाँ अन्य अत्याचारको सीमा नाख्छ भने त्यहाँ प्रतिरोधको पनि सीमाना छ ।
07:51
जयन्ती देवी राई
यो कुरा सरकारले हेक्का राख्नुपर्छ । म मैले अस्ति पनि हाउसमा पनि उठाएको थिएँ ।
07:59
जयन्ती देवी राई
मिटर ब्याजको सन्दर्भमा ४ वर्ष भइसकेको छ । ती तीन ओटा आयात बनिसकेको छ ।
08:05
जयन्ती देवी राई
र सरकारले पनि पटक पटक वार्ता गरिसकेको छ । तर समस्या समाधान भएको छैन ।
08:12
जयन्ती देवी राई
जुन बेला अहिले सरकारको पार्टीले जनकपुरधामको तिरहुतिया गाछीमा चाहिँ उहाँले भन्नुभएको थियो । म आज सबैको नि मिटर ब्याजको पनि समाधान गर्छु ।
08:22
जयन्ती देवी राई
सुकुम्बासी पनि गर्छु कि आज कोही काठमाडौं जानुपर्दैन । तर उहाँहरूले बिर्सिनु भयो त्यो सबै कुरा बेचिनु भयो ।
08:29
जयन्ती देवी राई
चुनावमा सम्झिनुभयो । अहिले तिनीहरूमाथि नै फेरि उहाँले दण्ड बर्साउन थाल्नुभयो ।
08:34
जयन्ती देवी राई
र उनीहरूले आज ३५ ओटा जिल्ला ८ ओटा वटा प्रदेश, ८ ओटा जिल्ला ३५ ओटा जिल्ला कभर गर्ने झन्डै से जति पीडितहरू मेट्रो मिटरब्याज पीडितहरू आज छैटौं दिनमा हिडिसक्नुभएको छ । पैदल यात्रा गर्नुपर्छ ।
08:53
जयन्ती देवी राई
बुकष्टपूर्ण तिनीहरूलाई पनि आज दमन गरिँदैछ बाटोहरूमा आज पैतालो फुटेको छ । पटक पटक फुट्दै थाक्दै गर्या छ ।
09:01
जयन्ती देवी राई
कट्टा सुनिएको छ । बच्चाहरू बोकेका छन् ।
09:04
जयन्ती देवी राई
महिलाहरू छन् । वृद्धाहरू छन् ।
09:06
जयन्ती देवी राई
मान्छेलाई रहनुहुन्छ । यो कुरा बुझ्नु पर्दैन ।
09:10
जयन्ती देवी राई
आज नयाँ सरकारले पुरा गरेन रे । नयाँ पार्टीले गर्नुपर्दैन ।
09:15
जयन्ती देवी राई
त्यसकारणले आज उहाँहरूले माग राखुभाछ । म तपाईंहरूलाई सरसर्ती उहाँहरूको उहाँहरूको यो मागलाई पढेर सुनाउँछु ।
09:26
जयन्ती देवी राई
फर्जी लिखित फर्जी लिखित कागज खारेज गर । मिटर ब्याज विरुद्ध शक्तिशाली विशेष ऐन निर्माण गरौं ।
09:36
जयन्ती देवी राई
मिटर विरुद्ध न्याय न्यीकरण गठन गर र सुदखोरहरुको सम्पत्ति छानबिन गर । पीडितको सम्पत्तिको फिर्ता गर ।
09:46
जयन्ती देवी राई
न्यायपूर्ण आर्थिक कारोबारको सुनिश्चित गरौं । र म पनि सम्माननीय अध्यक्षज्यू, यही नारालाई समर्थन गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
09:57
जयन्ती देवी राई
चाँडोभन्दा चाँडो पीडितहरू काठमाडौं
10:00
जयन्ती देवी राई
आउन नपाई यसको समाधानतिर उन्मुख हुन पर्यो र गृह मन्त्रीज्यूसँग पनि भेटघाट भएको छ । म उहाँलाई धन्यवाद दिन्छु ।
10:07
जयन्ती देवी राई
तर खास लिखित सम्झौता भएको छैन । त्यसकारणले यो तुरुन्तै समाधान गरियोस् ।
10:12
जयन्ती देवी राई
फेरि फेरि यहाँ अर्को फेरि अर्को फेरि यहाँ सुकुम्बासी यहाँ युवाहरू म अब अरू फेरि मिटर ब्याजलाई पनि मार्न मर्न बाध्य न बनाउनुस् । मेरो अनुरोध र धेरै पटक उठिसकेको छ ।
10:27
जयन्ती देवी राई
सुकुमबासीहरूलाई मार्न लगिएको हो कि पूर्ण लगिएको खोलामा बगाउन लगिएकी त्यहाँ डुबाउन लगिएको हो कि सममाधान गर्न लगिएको हो । त्यसकारणले आज कति बिजोक छ बच्चाहरू नगइरहेको छ ।
10:40
जयन्ती देवी राई
त्यहाँ चाहिँ बाल वृद्धहरूको जो महिला सुत्केरीहरूको बिज खाने चाहिँ भात चाहिँ हेर्दाखेरि चाहिँ त्यहाँ चाहिँ कुहिएको चामल कसैलाई भेट्न दिएको छैन । मिडियाहरूलाई भेट्न दिएको छैन ।
10:51
जयन्ती देवी राई
अरूलाई भेट्न दिए छैन । हामीलाई पनि त्यहाँ हाम्रो फोटो निदिने हस् तपाईंहरूले किनभने तर्सी आतङ्कित जनताहरूलाई आज के यही यही दिन देख्नका लागि आज जिएनजीहरूले आन्दोलन गरेको थियो ।
11:04
जयन्ती देवी राई
यही दिन देख्नका निम्ति नयाँ पार्टी रोजेका थिए । हाम्रो सवाल होइन ।
11:09
जयन्ती देवी राई
आज पुरानो पार्टीले त ३०-३५ वर्ष त चतर नयाँ पार्टीले त सय दिन कटाउन धेरै मुस्किल पर्ने र छ । यति भन्दै मेरो आफ्नो कुरा अनुरोध अन्त्य गर्न चाहन्छु ।
11:23
जयन्ती देवी राई
धन्यवाद ।