00:00
Speaker
रञ्जु न्यौपाने । समय ४ मिनेट ।
00:02
Speaker
त्यसपछि माननीय सदस्य रमेश सापकोटा ।
00:08
रञ्जु न्यौपाने
सम्माननीय सभामुख महोदय , सुनसरीमा जुन घटना घट्यो । त्यसप्रति म काठमाडौं क्षेत्र नम्बर १ का हामी मतदाताहरू तोकि छौं र त्यस्ता घटनाहरू पुनः नदोहोरिन समाजमा सदभाव सहिस्ता कायम गर्न हामीहरू सबैले आआफ्नो ठाउँबाट काम गर्नुपर्छ ।
00:28
रञ्जु न्यौपाने
म यही सम्पूर्ण माननीयज्यूहरूलाई र नेपालभरिका दाजुभाइ दिदी बैनीहरूलाई निवेदन पनि गर्न चाहन्छु । अहिले समाचारहरू हेर्दै गर्दाखेरि मधेशमा धर्मको नाममा जुन सही सोता समाजमा चाहिँ शान्ति, सुरक्षा खल्बलाउने जस्ता कामहरू अगाडि बढी रहेको देखिएको छ ।
00:46
रञ्जु न्यौपाने
बढाइरहेको देखिएको छ । यो चिन्ताको विषय छ र यसमा पनि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
00:54
रञ्जु न्यौपाने
अहिले नै प्रधानमन्त्री बालेन्द्र शाहज्यू राष्ट्रिय सुरक्षा परिषद्को बैठक पनि डाक्नुभएको कुरा सुन्नमा आएको छ । सायद अब सरकारको तर्फबाट पनि अझ यसमा कसरी ध्यान दिने भन्ने कुराहरू आउँछ भन्ने पनि विश्वास सो छु ।
01:09
रञ्जु न्यौपाने
सम्माननीय सभामुख महोदय, हामी १४ दिनको लामो अन्तराल पछाडि आज सदनमा फेरि फर्किएका छौं । यो १४ दिन मेरा लागि विशेष रह्यो ।
01:19
रञ्जु न्यौपाने
कैयौं अन्तरक्रियाहरू धेरै स्थलगत अवलोकनहरू गर्न पायौं । हरेक अन्तरक्रियामा केही समस्याहरू उस्तै आए त्यो हो ।
01:28
रञ्जु न्यौपाने
स्थानीय सरकारसँग सम्बन्धित जन गुनासोहरू धेरै नै आए । सरकार जुनै तहको भए पनि जनताको हो ।
01:37
रञ्जु न्यौपाने
जुनै तहको सरकार जुनै पार्टीको भयो पनि अन्त्यमा जनताकै लागि काम गर्नुपर्छ । त्यसकारणले स्थानीय सरकारलाई पनि म विशेष अनुरोध गर्न चाहन्छु ।
01:48
रञ्जु न्यौपाने
हामीहरू सबै मिलेर जनताकै लागि काम गर्ने हो । कुन पार्टीलाई भोट हाल्यो ।
01:53
रञ्जु न्यौपाने
कहिले हाल्यो कहिले हालेन भन्ने कुरा गौण विषय हुन् भन्ने कुरा म यहाँ भन्न चाहन्छु । सभामुख महोदय अझ हामी जहाँ उभिरहेका छौं ।
02:02
रञ्जु न्यौपाने
यो मेरै निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर १ भित्र पर्ने ऐतिहासिक क्षेत्र पनि हो । तर विडम्बना हिजो राती जुन अविरल वर्षा भयो ।
02:13
रञ्जु न्यौपाने
त्यसकारणले यो क्षेत्रका कैयौं ठाउँमा डुबान पनि भए । र यो डुबान यसैपालि मात्र यही सरकार आएपछि मात्र भयो नै भएको होइन ।
02:22
रञ्जु न्यौपाने
यो दीर्घकालीन समस्या हो र यो दीर्घकालीन समस्याको दीर्घकालीन समाधान आवश्यक छ । ताला टुले समस्याले ताला टुले समाधानले धेरै अगाडिसम्म लाग्न सक्दैन ।
02:32
रञ्जु न्यौपाने
त्यसकारणले म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । पहिलो तल्लाका व्यवसायीहरू सबै डुवानमा मारमा परिरहेका छन् ।
02:39
रञ्जु न्यौपाने
हरेक वर्ष परिरहेका हुन्छन् । तर अब यो कति वर्षमा एकीकृत योजना गरेर समाधान गर्न सकिन्छ ।
02:45
रञ्जु न्यौपाने
हामीलाई त्यसको पनि जानकारी चाहिन्छ । यो सँगै सभामुख महोदय हामीलाई पार्किङ कहाँ नगर्ने यहाँ पार्किङ गर्न पाइँदैन भन्ने कुराहरू सडकका सहरका धेरै कुनाको नाममा लेखिएको हामीले देखेका छौं ।
02:58
रञ्जु न्यौपाने
तर अब चाहिँ यहाँ पार्किङ गर्न पाइन्छ भन्ने कुरा पनि लेख्न पर्यो । संगै २ दिन जुन सार्वजनिक विधा हुन्छ ।
03:06
रञ्जु न्यौपाने
त्यो विधाको दिन कम से कम पार्किङ गर्न दिन सकिन्छ कि सडक थियो मा यो पनि विचार गर्न चाहिँ म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु र अन्त्यमा एकदमै पेट्रिको विषय यहाँ उत्थान गर्न चाहन्छु । मानसिक स्वास्थ्यसँग सम्बन्धित विषय अहिले मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयमा हामी सबैले बोलिरहेका छौं ।
03:24
रञ्जु न्यौपाने
सायद जीवनको कुनै न कुनै क्षणमा हामीहरू नै परेका छन् । अथवा हामी नपरे पनि यहाँ हाम्रा परिवारका स्टमित्र कोही न कोही पढ्नुभएको छ ।
03:32
रञ्जु न्यौपाने
त्यसकारणले मानसिक स्वास्थ्यसँग सम्बन्धित नीति जुन स्वास्थ्य मन्त्रालयबाट तर्जुमा हुने भनिएको कुरा छ । यो स्वागतयोग्य छ ।
03:40
रञ्जु न्यौपाने
यो सँगसँगै मानसिक स्वास्थ्यसँग सम्बन्धित करिकुलम पनि डेभलप हुनुपर्छ । टियुमा एमफिल मानसिक स्वास्थ्य एमफिल साइकोलोजीमा पढ्ने कोटा एकदमै कम छ ।
03:52
रञ्जु न्यौपाने
त्यसलाई बढाइनुपर्छ । मनो परामर्श दाताहरूलाई पनि लाइसेन्सिङको एउटा प्रणालीमा लानुपर्छ र दरबन्दी पनि बढाइनुपर्छ ।
04:00
रञ्जु न्यौपाने
तब मात्र मनको भारी बिसाउने चौतारी बढ्छन् र आम नागरिकले राहत पाउँछन् । धेरै धेरै धन्यवाद ।