00:00
डोलप्रसाद अर्याल
माननीय सदस्य चन्द्रेशवर मण्डल छोटकरीमा आफ्नो भनाइ राख्नुस् ।
00:14
चन्देश्वर मण्डल
सम्माननीय सभामुख महोदय सर्वप्रथम म सभामुखको अनुमतिले आफ्ना कुरा राख्न चाहन्छु । सुनसरीको गाउँपालिका देवानगंजको कप्तानगन्जमा घटेको घटनाप्रति दुखी छु ।
00:27
चन्देश्वर मण्डल
घटनामा शहादत प्राप्त हुने ओमप्रकाश मेहता जय प्रकाश मेहता र विन्दुरेता एवम् सिरहा गोलबजारमा मृतक गणेश यादवप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु । घटनामा घाइतेहरूप्रति कोशीघ्ृत स्वास्थ्य लाभको कामना गर्छु ।
00:43
चन्देश्वर मण्डल
मृतक परिवारलाई समवेदना व्यक्त गर्छु । यस घटनाले सम्पूर्ण मधेश प्रदेशलाई आन्दोलित बनाएको छ ।
00:51
चन्देश्वर मण्डल
यस्तो गरीमा सम्पूर्ण हिन्दु धर्मावल्मी एवम् मुस्लिम समाजलाई धेर धारण गरी शान्ति, एकता, भाइचारा कायम गरी अगाडि बढ्न अनुरोध पनि गर्न चाहन्छु । गृह मन्त्रीज्यूले आफै सुनसरी, सिरहा, पुगी मृतक परिवारलाई भेट्नुभएको छ ।
01:09
चन्देश्वर मण्डल
त्यसलाई म कदर पनि चाहन्छु । सम्माननीय सभामुख महोदय , सुनसरी र सिरहाको घटना हेर्दा गोली चलाउने अवस्था थिएन ।
01:18
चन्देश्वर मण्डल
सुनसरीमा सोमवारका दिन जल चढाउन गरिरहेको बेला हिन्दु धर्मावलम्बी एवम् मुस्लिम समाजबिच र पुन्छ गोली चल्छ । दर्जन घाइते हुन्छ ।
01:29
चन्देश्वर मण्डल
तीन जनाको मृत्यु हुन्छ । गोलबजारमा विद्यार्थीको घाँटीमा गोली लाग्छ ।
01:35
चन्देश्वर मण्डल
मृत्यु हुन्छ । गोली कसले चलायो पत्ता छैन ।
01:40
चन्देश्वर मण्डल
सरकारले चलाएको छैन भने गोली कसले चलायो । निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्दछ ।
01:48
चन्देश्वर मण्डल
सम्माननीय सभामुख महोदय , प्रहरीको गोलीबाट मृत्यु भएको हो भने प्रहरीको अहिलेसम्म किन किन भएन । प्रहरीहरूलाई गोली गल्ती गरेर नम्बर समेत उल्लेख गरी दिएको हुन्छ ।
02:04
चन्देश्वर मण्डल
कसको गोली घट्यो तुरुन्त पत्ता लाग्छ । तर सरकारले यो विषयमा किन मौन छ ।
02:12
चन्देश्वर मण्डल
यसले किन ढाकछोप गर्दै छ । यस घटनामा निर्दोष व्यापारीहरूको गोर बजारमा अर्बौको सम्पत्ति जलाइएको छ ।
02:22
चन्देश्वर मण्डल
उचित छानबिन गरी सरकार सँग माग पनि गर्न चाहन्छु । यस घटनामा ९ जना व्यापारीको अर्को को सम्पत्ति जलेको छ ।
02:35
चन्देश्वर मण्डल
त्यसमा ५ जना को ५०,००० भन्दा माथिको छ र १४० जनालाई २००,००० भन्दा तलको तलको सम्पत्ति नष्ट भएको छ । सम्माननीय सभामुख महोदय मधेशमा कुनै पुजापाठ वा मूर्ति विसर्जन गर्न जाँदा वा मुस्लिमको हरममा मधेशका कुनै न कुनै जिल्लामा यस्ता घटनाहरू घटेकै हुन्छ ।
03:02
चन्देश्वर मण्डल
यसको लागि सरकारलाई धायी समाधान खोज्न म माग गर्न चाहन्छु । सम्माननीय सभामुख महोदय , तराई मधेशमा धान रोपाई सम्पन्न भएको छ ।
03:15
चन्देश्वर मण्डल
किसानहरू बिना मलको रोपाइ गर्न बाध्य भएका छन् । यसरी बिना मलको खेती गर्दा कति उत्पादन हुन सक्छ ।
03:24
चन्देश्वर मण्डल
देशको अर्थतन्त्र कति हास आउन सक्छ । सम्माननीय सभामुख महोदय,
03:30
चन्देश्वर मण्डल
भन्ने सदस्य घना छोट्याउँ
03:32
चन्देश्वर मण्डल
थोरै छ सभामुख महोदय हाम्रा कृषि मन्त्रीज्यू भन्नुहुन्छ मल पर्याप्त छ । तर कहाँ छ ।
03:41
चन्देश्वर मण्डल
जिल्लामा जाँदा पालिकाहरूको वारामा डिएपी ५० वटा युरिया ५० वटा मात्र उपलब्ध गराइन्छ । र त्यसबाट किसानको हातमा १० केजी मल मात्र जब हुन्छ ।
03:54
चन्देश्वर मण्डल
तर कृषि सामग्री कम्पनी लिमिटेड एवम् साल्ट टेडिङ कर्पोरेसनको मल बजारमा डीएपी ३४ युरिया पर्याप्त उपलब्ध छ । गृह प्रशासन जिल्लाका सिडियो र एसपी यो विषयमा किन मौन छन् ।
04:11
चन्देश्वर मण्डल
म सरकारलाई यो विषयमा पनि सचेत गराउन चाहन्छु । मल आपूर्तिको लागि भारतसँग किन सम्झौता भएन ।
04:20
चन्देश्वर मण्डल
पहिला हामी बोरबाट मल ल्याएर आपूर्ति गर्थ्यौं । तर यसपल्ट यो किन भएन ।
04:26
चन्देश्वर मण्डल
अर्को डिजेलको मूल्य सामान्य वृद्धि हुँदा पहिला टेक्टर प्रतिघण्टा २०० मा खेत जोताइ गर्थ्यो । यसपालि टेक्टर ३००० प्रतिघण्टाको दरले खेत जोताइ भइराखेको छ ।
04:42
चन्देश्वर मण्डल
यसबाट किसान कति पीडित छन् । त्यो सरकारलाई पनि यस विषयमा म जानकारी गराउन चाहन्छु ।
04:49
चन्देश्वर मण्डल
सम्माननीय सभामुख महोदय, यो सरकार लगभग २ तिहाइको सरकार हो । यसको नेतृत्व हाम्रा सम्माननीय प्रधानमन्त्री बालेन् साहजी गरिराख्नुभएको छ ।
04:59
चन्देश्वर मण्डल
हाल प्रधानमन्
05:00
चन्देश्वर मण्डल
मन्यो गरिमामय पदमा आसिन हुनुहुन्छ । तर प्रधानमन्त्रीको गरिमा कायम गर्नुभएको छैन ।
05:06
चन्देश्वर मण्डल
मलाई लाग्दैन । किनभने संसदीय अभ्यासमा प्रधानमन्त्री संसद संसदप्रति उत्तरदायी हुनुपर्छ ।
05:14
चन्देश्वर मण्डल
संसदको अभिभावकत्व ग्रहण गर्नुपर्छ । तर प्रधानमन्त्री संसदप्रति उत्तरदायी देख्नुहुन्न ।
05:21
चन्देश्वर मण्डल
यो ४ महिनाको अन्तरालमा जम्मा जम्मी तीन पटक आउनुभएको छ । प्रधानमन्त्रीले संसदमा राख्ने कुरा हाम्रा माननीय कानुन मन्त्री सविता गौतमजी राख्नुहुन्छ किन ।
05:34
चन्देश्वर मण्डल
सम्माननीय सभामुख महोदय , प्रधानमन्त्री संसदमा अहिलेसम्म राष्ट्रिय पोसाकमा देख्नुभएको छैन । सधै कालोको कालोपन कालो ज्याकेट, कालो यसमा आउनुभएको छ ।
05:47
चन्देश्वर मण्डल
संसदको गरिमालाई घटाउनुभएको छ । जुन देशको लागि अभिभावत्व लिने मर्यादा उल्लङ्घन गर्छन् ।
05:57
चन्देश्वर मण्डल
त्यहाँका सांसदले के गर्छन् । संसदको गरिमा कायम गर्न म अनुरोध गर्न चाहन्छु ।
06:03
चन्देश्वर मण्डल
सम्माननीय सभामुख महोदय , सम्माननीय राष्ट्रपतिको संसदमा बजेट प्रस्तुत गरिरहँदा र साथ सम्माननीय प्रधानमन्त्री बाहिरिनुभयो। देशको बजेटभन्दा कुन यस्तो जरुरी काम थियो प्रष्टपार्छ उहाँलाई देशको बजेटको अपनत्व लिनुभएको छैन ।
06:30
चन्देश्वर मण्डल
सम्माननीय सभामुख महोदय, वर्तमान सरकार आम नेपालीले लगभग दुईतिहाइको मत प्रदान गरेर आम जनताले भरोसा गरेको छ । तर त्यो भरोसा माथि कुठाराघात भएको छ ।
06:44
चन्देश्वर मण्डल
अहिले महँगी आकासिएको छ । कृतिमा भाव छ भन्ने नियमन किन हुँदैन ?
06:50
चन्देश्वर मण्डल
कला बजारियाहरू कारबाही किन हुँदैन । किसानलाई मलको अभाव छ ।
06:55
चन्देश्वर मण्डल
सुकुमानको हस्पिटलमा उपचारको अभाव छ । खाना पकाउने ग्यासको अभाव छ ।
07:01
चन्देश्वर मण्डल
पासपोर्टको लागि युवाहरू बिहान ९ बजेदेखि ५ बजेसम्म लाइनमा बस्छन् । तर पासपोर्ट उपलब्ध हुँदैन ।
07:08
चन्देश्वर मण्डल
बिलोमा परेको कर्द किसान कृषि कर्जा वञ्चित बहेका छन् । सरकारलाई म जानकारी गराउन चाहन्छु ।
07:16
चन्देश्वर मण्डल
मधेस प्रदेश कृषिमा आधारित प्रदेश हो । यो प्रदेशले सबै प्रदेशलाई पार्न सक्ने क्षमता राख्दछ ।
07:23
चन्देश्वर मण्डल
तर त्यसको लागि सरकारले उन्नतिमा व्यवस्थापन गर्नुपर्दछ । हामीले मधेशका अधिकांश गाउँपालिका नगरपालिकामा सिँचाइ मिटर फ्रि गरेका छौं ।
07:36
चन्देश्वर मण्डल
तर यो सरकारले अहिलेसम्म किन अगाडि बढिराखेको छैन । सरकारले भारतको हरियाना र पञ्जावबाट सिक्नु पर्दछ ।
07:45
चन्देश्वर मण्डल
भन्ने सदस्य आफ्नो भनाइ सकौं ।
07:47
चन्देश्वर मण्डल
१२ मिनेट मात्रै सभामुख महोदय मलाई याद छ । रासपा सर्गी सर्भे सभापतिज्यू भारतको औपचारिक निमन्त्रणामा जानुभन्दा ठिक एक दिन अगाडि सम्माननीय प्रधानमन्त्री बालेन शाहजीले नेपालले पनि धेरै ठाउँमा भारतको सीमा मिचेको छ ।
08:07
चन्देश्वर मण्डल
रोष्ट्रममा उभिएर दिनुभएको अभिव्यक्ति त्यस्तै आएको हैन । त्यो निश्चित रूपमा भारतलाई खुसी पार्नको लागि आएको हो ।
08:17
चन्देश्वर मण्डल
यो अभिव्यक्ति अविलम्ब फिर्ता लिनुपर्दछ र हाम्रो संसदको रूप यो अभिलेखबाट हटाउनुपर्दछ । सम्माननीय सभामुख महोदय, इतिहासका बाहेक छ ।
08:31
चन्देश्वर मण्डल
कुनै देशको राष्ट्र प्रमुखले हालसम्म मेरो देशले पनि अरू अरूको जग्गा मिचेको छ । मैले सुनेको छैन ।
08:39
चन्देश्वर मण्डल
यस्तो गाड जिम्मेवार अभिव्यक्ति अविलम्ब फिर्ता लिनुपर्दछ । सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु ।
08:46
चन्देश्वर मण्डल
किन कि यो विषय राष्ट्र र राष्ट्रियतासँग जोडेको विषय हो । राष्ट्र र मात्रै हामी रहन्छौं ।
08:53
चन्देश्वर मण्डल
सम्माननीय सभामुख महोदय राष्रपका सम्पूर्ण माननीय मित्रहरूलाई म अनुरोध गर्न चाहन्छु । तपाईंहरू सत्ता पक्छ सत्ता सञ्चालन गर्न तपाईंहरूको जिम्मेवारी हो ।
09:06
चन्देश्वर मण्डल
हामी प्रतिपक्ष छौं । हामी सरकारलाई खबरदारी गर्छौं ।
09:10
चन्देश्वर मण्डल
बैङ्कमा रूपमा तपाईंहरूले धारा गर्नुस् । संसदमा आफ्ना अभिव्यक्ति राखिराख्दा बैङ्का प्रयोग नगर्नुस् ।
09:19
चन्देश्वर मण्डल
तपाईंहरूले नै यो ५ वर्ष सरकार चलाउने हो । विगतका कुसन गभमेन्टको पीडा हामी भोगेका छौं ।
09:27
चन्देश्वर मण्डल
त्यसैले जनताले तपाईंलाई बहुमत प्रदान गरेको छ । संसदको बैठकमा ठिक वा बेठिक छुट्याउने प्रयास गर्नुस् ।
09:36
चन्देश्वर मण्डल
सबैमा ढ्यापढ्याप नगर्नुस् । यो क्रियाकलापले आगामी दिनमा तपाईंहरूलाई पनि भलो हुँदैन ।
09:44
चन्देश्वर मण्डल
अन्त्यमा म सम्माननीय सभामुखज्यूलाई विनम्र अनुरोध गर्न चाहन्छु । तपाईं संसदको अभिभावक हो ।
09:52
चन्देश्वर मण्डल
तपाईंजस्तो शालीन अनुभवी योग्य व्यक्तित्व हामीले पाएका छौं । हामीलाई गर्व छ ।
09:58
चन्देश्वर मण्डल
तपाईंले पनि
10:00
चन्देश्वर मण्डल
सम्माननीय प्रधानमन्त्रीसँग वार्ता गरी आफ्ना अभिव्यक्ति फिर्ता लिन प्रयास गर्दिनुस् । सम्माननीय प्रधानमन्त्रीज्यू जिद्दि सुभाव को हुनुहुन्छ ।
10:12
चन्देश्वर मण्डल
मलाई लाग्दैन । उहाँ रोष्ट्रममा आएर आफ्नो अभिव्यक्ति फिर्ता लिनुहुन्छ ।
10:17
चन्देश्वर मण्डल
ततपश्चात कम्तीमा म विनम्र अनुरोध गर्छु । सभामुखज्यूलाई कम्तीमा संसदको अभिलेखबाट यो वहाँको भनाइलाई हटाइदिनका लागि अनुरोध गर्दै म आफ्नो मन समाप्त गर्छु ।
10:33
चन्देश्वर मण्डल
धन्यवाद । अभिवादन ।