00:00
डोलप्रसाद अर्याल
गोपाल शर्मा छुट गरी म आफ्नो बनाइराख्नु ।
00:06
गोपाल शर्मा
सम्माननीय सभामुख महोदय, हाम्रो एउटा भनाइ चर्चित भनाइ छ
00:12
गोपाल शर्मा
। कुरा गर्यो कुरैको दुःख ।
00:15
गोपाल शर्मा
हाम्रो प्रधानमन्त्रीज्यूलाई संसदले धेरैचोटि खोज्यो
00:18
गोपाल शर्मा
। उहाँको विवादित र गलत
00:21
गोपाल शर्मा
अभिव्यक्ति सच्याउनको लागि हामीले धेरै पटक भन्यौं । तर उहाँले अहिलेसम्म संसदलाई त्यसको कुनै जवाफ दिनुभएको छैन र संसदलाई तिर्नुभएको छैन ।
00:33
गोपाल शर्मा
हामीले प्रधानमन्त्रीज्यूलाई पनि सम्माननीय सभामुखज्यूलाई पनि अनुरोध गरेका छौं । प्रधानमन्त्रीज्यूलाई तपाईंले जुन ठाउँबाट गलत व्यक्ति दिनुभयो ।
00:42
गोपाल शर्मा
त्यही स्थानबाट तपाईले गलत अभिव्यक्ति सच्याउनुस् भनेका छौं । र सम्माननीय सभामुखज्यूलाई अनुरोध गरेका छौं ।
00:50
गोपाल शर्मा
सम्माननीय प्रधानमन्त्रीज्यूले गरेको गलत अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयोस् । तर प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा प्रधानमन्त्रीज्यूले सच्याउन चाहनुभएको छ ।
01:02
गोपाल शर्मा
न सभामुखज्यूले रुलिङ गर्नुभएको छ । आज म फेरि पनि भन्न चाहन्छु ।
01:07
गोपाल शर्मा
प्रधानमन्त्रीज्यू यहाँ आएर जहाँबाट तपाईंले गलत अभिव्यक्ति दिनुभयो त्यो सच्याउनुस् र सम्माननीय सभामुख ज्यूसँग अनुरोध गर्न चाहन्छु । संसदको रेकर्डबाट प्रधानमन्त्रीज्यूको गलत अभिव्यक्ति हटाइयोस् ।
01:22
गोपाल शर्मा
सम्माननीय सभामुख महोदय प्रधानमन्त्रीज्यूलाई हाम्रो संसदको नियमावलीको नियम ५६ कहिले लागो हुन्छ । नियम ५६ लागु गर्न प्रत्येक महिनाको पहिलो हप्ता कहिले आउँछ ।
01:43
गोपाल शर्मा
प्रधानमन्त्री साढे ४ महिना प्रधानमन्त्री भएको साढे ४ महिना बितिसक्यो । पहिलो हप्ता आएको छैन ।
01:51
गोपाल शर्मा
त्यो पहिलो हप्ता आएपछि मैले केही प्रश्न सोध्न चाहेको छु । सभामुख महोदय, प्रधानमन्त्रीज्यूलाई मेरो पहिलो प्रश्न कस्तो छ भने अहिले देशमा ग्यासको हाहाकार भएको छ ।
02:03
गोपाल शर्मा
प्रधानमन्त्रीज्यू गुप्तवासमा हुनुहुन्छ । उहाँलाई यो ग्याँसको हाहाकार बारे थाहा नहुन सक्छ ।
02:10
गोपाल शर्मा
सरकारले आयात प्रतिस्थापन र को कुरा गर्छ । देशले वार्षिक ५५,००,००० को ग्याँस आयात गर्छ ।
02:18
गोपाल शर्मा
तर यता फेरि हामीले सहजै आपूर्ति गर्ने विद्युतमा महसुल बढाउँछ । ब्याजको व्यवस्था गर्छ र भान्सालाई असहज बनाउँछ ।
02:29
गोपाल शर्मा
भाषालाई सहज बनाउन प्रधानमन्त्रीज्यूको नेतृत्वको सरकारलाई रासोपाको नेतृत्वको सरकारलाई के ले रोकेको छ । मैले यो प्रश्न प्रधानमन्त्रीज्यूलाई गर्न चाहेको छु ।
02:39
गोपाल शर्मा
संसदमा आएको दिन सभामुख महोदय मैले दोस्रो प्रश्न निजी क्षेत्रलाई आतङ्कित र तर त्रसित बनाउने सरकारको नियमित क्रियाकलाप किन भइराखेको छ । र
02:56
गोपाल शर्मा
देव देव नारा नारा समूह समूह र प्रकाश मुन्दडाको घर र कार्यालयमा ५ घण्टा लगाएर प्रहरीले छापा मार्यो । त्यो के सूचनाको आधारमा थियो ।
03:08
गोपाल शर्मा
सरकारले के फेला पार्यो । यस्तो व्यापारी कुनै प्रतिष्ठित व्यवसायीलाई त्रसित पार्ने कुराले निजी क्षेत्रलाई हाम्रो देशमा लगानी गर्न उत्साहित गर्छ कि निरुत्साहित गराउँछ ।
03:24
गोपाल शर्मा
नेपालमा र निजी क्षेत्रको लगानी यस्तो व्यवहारले घटाउँछ कि बढाउँछ । मैले प्रधानमन्त्रीज्यूलाई यो प्रश्न सोध्न चाहेको छु ।
03:34
गोपाल शर्मा
सभामुख महोदय सुनसरीको घटनालाई धार्मिक दंगाको रूप दियो । म अहिले पनि त्यसप्रति मेरो चित्त बुझेको छैन ।
03:43
गोपाल शर्मा
त्यो धार्मिक दङ्गा होइन भन्दा चाहन्छु म । त्यो दुई पक्षहरूको बिचमा सामान्य विवाद थियो ।
03:51
गोपाल शर्मा
त्यसमा राज्य पक्षले बलप्रयोग गर्यो । राज्य नियोजित रूपले बल पर्यो गर्यो कि भन्ने आजका तथ्यहरूले भन्न चाहन्छ ।
04:01
गोपाल शर्मा
दुई पक्षको स्थिति थियो भने दुई पक्षको भिडन्त थियो भने दुई पक्षको धार्मिक समुदायको बिचको भिडन्तबाट दुइटा पक्ष घाइते हुनुपर्थ्यो । दुइटा पक्षको बिचमा त्यही भिडन्तबाट मारिएको हुनुपर्थ्यो ।
04:19
गोपाल शर्मा
त्यसो भएको छैन । सभामुख महोदय , राज्यको गोलीबाट तथ्यहरूले भन्छ राज्यको बन्दुकबाट नागरिकहरू मारिएका छन् ।
04:27
गोपाल शर्मा
नागरिकहरू घाइते भएका छन् । त्यो दुई पक्षको समूहको भिडन्तबाट थिएन ।
04:31
गोपाल शर्मा
राज्यले राजनीतिक र प्रशासनिक सहजीकरण गरेको भए त्यो अवस्था आउँदैन थियो । त्यसकारण मैले प्रधानमन्त्रीज्यूलाई त्यस्तो परिस्थिति किन सिर्जना गरियो र राज्यलाई नै राष्ट्रलाई नै आतङ्कित बनाउने गरी साम्प्रदायिक दंगाको प्रचार किन गरियो र आफ्नै आफैले नियोजित रूपले तयार पारिएको बिचमा वार्ता गरेर सहज रूपले समान समाधान गरिरहेको प्रचार किन गरियो ।
04:55
गोपाल शर्मा
मैले यो प्रश्न सोध्न आएको छु । मेरो अर्को प्रश्न छ ।
04:58
गोपाल शर्मा
सभामुख महोदय प्रधाननीजीलाई
05:00
गोपाल शर्मा
मैले छोट ल्याउँदै छु । मेरो अर्को प्रश्न छ ।
05:03
गोपाल शर्मा
नेपाली सेनालाई परिचालन गर्ने हाम्रो संवैधानिक व्यवस्था छ । कानुनी व्यवस्था छ ।
05:11
गोपाल शर्मा
नेपाली सेनालाई यति सस्तो रूपले यति सहज रूपले के संवैधानिक व्यवस्थाको आधारमा के कानुनी व्यवस्थाको आधारमा परिचालन गरिन्छ र सेनाको मर्यादित मर्यादालाई घटाइ राखिएको छ भनेर म प्रधानमन्त्रीलाई सोध्न चाहेको छु । नेपाली सेना कहिले सुकुम्बासी बस्तीमा दौडिराखेको छ ।
05:29
गोपाल शर्मा
सभामुख महोदय , कहिले सुनसरीका सडकहरूमा बन्दुक कोकेर गस्ती गरिराखेको छ । यस्तो नेपाली सेनाको मर्यादालाई नेपाली सेवा सेनाको निश्चित जिम्मेवारीलाई यति सस्तो किन बनाइएको छ ।
05:44
गोपाल शर्मा
मैले प्रधानमन्त्रीलाई सोध्न चाहेको छु र अन्त्यमा मैले प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु । तपाईं गुप्तवासको सन्जेल तपाई एक्लै हुने हो ।
05:54
गोपाल शर्मा
तपाईं जब संसदमा आउनुहुन्छ । सांसदहरू तपाईको साथमा संसद तपाईको साथमा हुन्छ ।
06:00
गोपाल शर्मा
छलफलको आधारमा हुन्छ । तपाई सकारात्मक पहल लिँदा सकारात्मक स्टेप लिँदा ससद सिङ्गै संसद् तपाईको पक्षमा हुन्छ ।
06:08
गोपाल शर्मा
तपाईले गलत प्रक्रिया चाल्दाखेरी तपाईको विपक्षमा सिङ्गै संसद हुन्छ । गुप्तवासमा नबस्नुस् ।
06:14
गोपाल शर्मा
मैले पनि राष्ट्रको कार्यालयमा जसले प्रधानमन्त्री बनायो । जुन दलले आज त्यो कार्यालयमा प्रधानमनत्री गएको देखेको छैन ।
06:21
गोपाल शर्मा
यो मेरो चासोको विषय होइन । सम्बन्धित दलको चासोको विषय हो ।
06:25
गोपाल शर्मा
तर म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु । जुन ले तपाईंलाई प्रधानमन्त्री दियो ।
06:30
गोपाल शर्मा
त्यो दलसँग तपाईं टाढा हुने जुन संसदले तपाईंलाई प्रधानमन्त्री बनायो । त्यो संसदबाट टाडा उने र राती १ ले सुतेको बेला तपाईंले एक्लै इस्टाटस लेख्दा तपाईं एक्लै नभएर को हुन्छ ।
06:41
गोपाल शर्मा
मैले प्रधानमन्त्रीज्यूलाई यति भन्दै सम्माननीय सभामुखज्यूको फेरि पनि ध्यानाकर्षण गराउन चाहन्छु । प्रधानमन्त्रीज्यूलाई यहाँ आएर आफ्नो गलत अभिव्यक्ति सच्याउनु रुलिङ्ग रुलिङ गरियोस् र संसदको रेकर्डबाट प्रधानमन्त्रीज्यूको भनाइ सच्याउनको लागि सम्माननीय सभामुख ज्यूलाई अनुरोध गर्न चाहन्छु ।
06:58
गोपाल शर्मा
धन्यवाद । ।