00:01
रुबी कुमारी
माननीय एस सुदा कुमारी बराल । त्यसपछि माननीय टोका भद्रा हमाल
00:42
यशोदा कुमारी बराल
सम्माननीय सभामुखज्यू, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ लाई पहिलो संशोधन जुन छ । यसमा चाहिँ यो सुन्दा या देख्दा अपराधिक भन्दा पनि त्योभन्दा माथि बोल्नै नसक्ने कुराहरू छ ।
01:07
यशोदा कुमारी बराल
तर पनि पहिलो कुरा सबै पूर्ववक्ता माननीयज्यूले भनिसक्नुभा छ । एउटा कुरा जुन वैदेशिक रोजगारमा अवैध बाटोबाट जाने महिलाहरूलाई ६ ओटा मुलुकमा अहिले पनि रोग लगाएको रहेछ ।
01:25
यशोदा कुमारी बराल
त्यो मुलुकमा सबभन्दा धेरै महिला १० लाख भन्दा माथि शर्मिक महिलाहरू हुनुहुन्छ । कति छन् भन्ने अहिले पनि तथ्य छैन भारतको बाटो अन्य बाटो हुँदै जान्छ ।
01:35
यशोदा कुमारी बराल
यो कुरा रोकेर रोकिए त । यो विषयलाई कसरी लैजाने सबभन्दा गम्भीरताको विषय रहेको छ ।
01:41
यशोदा कुमारी बराल
त्यहाँ मरेका लासहरूसम्म पनि उठाउन पाउने र नेपालमा उहाँहरू कहाँ छन् भन्नेसम्म पनि छैन अहिले उहाँहरू ती ६ ओटा मुलुकमा पुगेका छन् । कहाँ छन् भोलि उजुरी गर्ने निकाय छैन र त्यो ठाउँसम्म पुग्ने माध्यम छैन ।
01:56
यशोदा कुमारी बराल
नेपाल सरकारको सुनुवाइ गर्ने कुनै कुराहरू छैन । यो कुरालाई पहिलो प्राथमिकता दिनुपर्छ ।
02:03
यशोदा कुमारी बराल
कानुन बनाउँदाखेरि कसरी हामीले विदेश नजान भन्ने हामीले कानुन नबनाउने बित्तिकै रोकिन नै हैन रहेछ । अरू अन्य मुलुकहरूमा पनि अन्य श्रमिकहरू जान पाउँदैनन् भन्ने कुराहरू छ ।
02:17
यशोदा कुमारी बराल
अहिले आइरा लासहरू नेपालमा वैधानिक हुँदा पनि यत्रो दिन विदेशमै भएर नेपालीहरू छटपटिरहेको स्थिति पनि छ । यो कुरालाई कसरी लैजाने कानुन बनाउँदाखेरि गहिरिएर कहाँ समस्या छ ।
02:30
यशोदा कुमारी बराल
त्यो कुरा हेर्न जरुरी छ । अर्को कुरा नेपाल सरकारलाई अलिकति समस्या फेरि चाहिँ धेरै अवैध बनाउने चाहिँ माध्यम बनाउँदै हुनुहुन्छ ।
02:39
यशोदा कुमारी बराल
यो कुरा चाहिँ ध्यान दिन म आग्रह गर्दछु । मन्त्रीज्यू यहीं हुनुहुन्छ ।
02:44
यशोदा कुमारी बराल
जुन यो कन्टेटेन्सीबाट जाने कुराहरू अहिले चाहिँ कति प्रतिशत चाहिँ यहाँ पैसा राखेर ५० लाख कति राखेर मात्रै वैधानिक बनाउन पाउने भनेर जुन निर्देश गर्नुभा छ । यसले फेरि चाहिँ अवैधानिक कुराहरू आउँदै छ ।
02:58
यशोदा कुमारी बराल
यो कुरा चाहिँ सरकारले मुख्य ध्यान दिनुपर्ने कुराहरू छ । उहाँहरू व्यवसाय गर्नुहुन्छ ।
03:04
यशोदा कुमारी बराल
तर वैधानिक रूपमा अहिले धेरै देशमा गरा छन् । तर उहाँहरूले ५० लाख एकैचोटि ल्याएर व्यवसाय गर्न सक्नुहुन्न ।
03:11
यशोदा कुमारी बराल
तर सबै जिम्मा पनि लिन सक्दैन । नेपाल सरकारले यो कुराले अवैधानिक बनाउँदै छ ।
03:15
यशोदा कुमारी बराल
यसलाई चाहिँ मुख्य कुरा चाहिँ बनाउनुपर्छ । अरू बेचबिखनका कुराहरू त मानव अङ्ग तस्करी अहिले पनि स्पाहरू, मैला श्रमिकहरू नेपालमै बेचिएका कुराहरू छन् ।
03:25
यशोदा कुमारी बराल
होटेलमा हरेक ठाउँमा छापा मारेर लाइराछ । यो कुरालाई कसरी लैजाने र गहिरो समस्या कहाँ छ ।
03:32
यशोदा कुमारी बराल
त्यो कुरालाई अध्ययन गरेर कानुन बनाउँ । आज बनाएको कानुनले भोलिसम्म अरूलाई हामी तपाई हामी र हाम्रा समस्यालाई समाधान गर्ने तरिकाले अगाडि बढोस् भन्ने शुभकामना दिन चाहन्छु ।