00:00
नारायण प्रसाद दाहाल
सस्यहरू शून्य समयमा बोल्नका लागि नाम प्राप्त भएको छ । शून्य समयमा बोल्नका लागि १ मिनेटको समय निर्धारण गरेको छु ।
00:08
नारायण प्रसाद दाहाल
सर्वप्रथम माननीय सदस्य कमला पन्त ।
00:18
कमला देवी पन्त
सम्माननीय अध्यक्षज्यू, यो खाना पकाउने ग्याँसको अभाव भएर धेरै दिनु भइसक्यो । अब यो नेपाल चाहिँ जनताको घरमा चुलो बलेको छ कि छैन भनेर घरको छानामा गएर हेरेर त्यसपछि खाना खाने परम्परा भाको हाम्रो देश अहिलेको सरकारले ज्ञास सकिएको धेरै दिन भइसक्यो ।
00:42
कमला देवी पन्त
जनताको गुनासो आउन सुरु गरेको र आज त माननीय सदस्यहरू पनि पकाउँदा पकाउँदै ज्ञास निभ्यो । अब के के गर्ने होला भनेर हामी छलफल गर्यौं एक छिन माननीय माननीयज्यूहरूसँग ।
00:55
कमला देवी पन्त
त्यसले गर्दा यो सरकार एउटा सरकार बन्छ याली ज्ञाको समस्या छैन । खान पकाउने ज्ञास प्रशस्त छ भन्छ ।
01:04
कमला देवी पन्त
तर जनताको घरमा ज्ञास छैन । किन्न जाँदा दिँदैन ।
01:09
कमला देवी पन्त
यो कहाँ नै र समस्या भएको हो । सरकारको तर्फबाट यो संसदले जवाफ खोजेको छ सम्माननीयज्यू, रुलिङ होस् ।
01:18
कमला देवी पन्त
धन्यवाद ।
01:22
नारायण प्रसाद दाहाल
माननीय शशि तुलप्रसाद विश्वकर्मा ।
01:34
तुल प्रसाद विश्वकर्मा
सम्माननीय अध्यक्षज्यू, आज जनताले एलपीजी ग्यासको अभावबाट ठुलो चाहिँ कष्ट भोग्नु परिरहेको छ । सारा देशका जनताहरूले खाना पकाउने ज्ञास नपा नपाएर एउटा ठुलो समस्यामा परेका छन् ।
01:52
तुल प्रसाद विश्वकर्मा
आज उनीहरूले ग्यास चाहि नै खोज्न जाँदा एउटा डिपोमा चाहिँ ज्ञास मिल्दैन । र सरकारले त्यसमा चाहिँ ध्यान दिइरहेको छैन ।
02:02
तुल प्रसाद विश्वकर्मा
तुरुन्त सरकारको ध्यान आकर्षित गर्न चाहन्छु र जनताको चाहिनसमस्या दैनिक समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न सरकारको ध्यान आकर्षित होस् । यसका साथै दिपा नेपाली आज ११६ दिनदेखि सरकार कोठा छ भनेर चाहिँ हाँ धारणामा बस्नुभएको छ ।
02:21
तुल प्रसाद विश्वकर्मा
माइतीघर मण्डलामा सरकारको ध्यान त्यता गएको छैन । उहाँ त्यस विषयमा पनि सरकारलाई मैले दिपा नेपालीको चाहिँ एउटा धारणामा ध्यान दिन र त्यसप्रति चाहिँ सम्बन्धित
02:37
नारायण प्रसाद दाहाल
मननीय छ नर बहादुर बिश्त
02:44
नर बहादुर विष्ट
सम्माननीय अध्यक्ष महोदय, सरकार कोठा खाली छ । भनेको आज ११६ दिनुभएको छ ।
02:52
नर बहादुर विष्ट
यो सरकारले कोठा अहिलेसम्म पाएको रहेन छ । यो सरकारको पार्टीको अध्यक्षले सदनमा माफी माग्नुभयो ।
03:02
नर बहादुर विष्ट
माफीको काम कोठा खो नखोजी दिने हो र र अर्कोतिर सरकार र किसानमा ग्यास खाली छ । मान्छेको भोकले पेट खाली छ ।
03:15
नर बहादुर विष्ट
अहिलेसम्म यो सरकारले ज्ञास पुरानो नियम कानुनले गर्दाखेरि हो भन्नुपर्ने लाज नपार्ने सरकारका मन्त्रीदेखि लिएर सांसदहरूको उक्ति देख्दाखेरि दिक्क लाग्छ । त्यसैले यो सरकारले कहिले शब्द र जनताका ज्ञास किसानमा आएको बलले हो ।
03:35
नर बहादुर विष्ट
धन्यवाद ।
03:37
नारायण प्रसाद दाहाल
माननीय चाहिँ नारायण दत्त मिश्र ।
03:56
नारायण दत्त मिश्र
सम्माननीय अध्यक्ष महोदय, फेरि पनि सुनसरी तिर देवानगन्जमा भएको हिंसात्मक घटना अत्यन्त गम्भीर छ । यो केवल सुन्छ यो घटना मात्र नठानियोस् ।
04:07
नारायण दत्त मिश्र
राज्यको सुरक्षा क्षमता र सामाजिक सद्भाव माथिको प्रश्न हो । दुई समुदाय तनाव पर्दै जाँदा समयमै सुरसार किन परिचालन हुन सकेन ।
04:16
नारायण दत्त मिश्र
निर्दोष नागरिकको ज्यान गएपछि पनि कुमकुम कल जागै जस्तो गरी सरकार जाग्ने हो त प्रश्न छ । मेरो सरकारसँग जोडदार माग छ ।
04:26
नारायण दत्त मिश्र
घटना निष्पक्ष न्यायिक समितिद्वारा छानबिन होस् । र भित्र र बाहिर रहेका दोषी पत्ता लगाइ कारबाही होस् गरियोस् ।
04:35
नारायण दत्त मिश्र
जति जाति, धर्म र समुदायका नाममा समाजमा हिंसा, घृणा र पाप फैलाउने जोसुकैलाई कडा कारबाही गरियोस् । नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो कर्तव्य हो भने सुरक्षा दिन्न सक्ने सुशासनको गफले सामाजिक सञ्जाल सञ्जाल रङ्गाउने मा रङ्ग रङ्गाउनेले रङ्गाउने गर तर ।
04:56
नारायण दत्त मिश्र
धन्यवाद ।
04:58
नारायण प्रसाद दाहाल
माननीय सदस्य भुवन बहादुर सुना
05:10
भुवन बहादुर सुनार
सम्माननीय अध्यक्ष महोदय, सरकारको सहयोग बुँदा पहिलो, हमला प्रहरी र सेनाको घरघरमा सुकुम्बासी बस्तीमा डोजर आतङ्क अध्यादेश आतङ्कले कर्मचारी, न्यायालय, प्रतान्ो पर्टक मन्त्रीको बजेट पर्दा मन्त्रीले उल्ट्याइ दिए । मन्त्री नदीसङ्कटमा पर्दा मन्त्रीको राष्टघाती अभिव्यक्ति, नैतिक सङ्कट र जनताको कटौरामा पहिले मन्त्रालयमा राजनीतिक सल्लाहकारको जन्ती नियुक्ति र सुशासनको खान रासायनिक मलको अभाव किसानहरू खेतबारीबाट लाइनमा बजार भाउ आकाशीय सरकार नियन्त्रण गर्न असल खाना पकाउने ग्याँस चुनाव चुलो बल्न छोड्यो ।
06:03
भुवन बहादुर सुनार
सरकार आपूर्ति गर्न भन्दा हरिको कि के हो । स्वास्थ्य शिक्षामा
06:11
नारायण प्रसाद दाहाल
माननीय श्री मदन कुमारी शाह ।
06:18
मदन कुमारी शाह (गरिमा)
सम्माननीय अध्यक्षज्यू, एलपीजी ग्याँसको अभावमा धेरै घरको चुलो बल्न सकेको छैन । ग्याँसका लागि उपभोक्ताहरू भौतारिरहेका छन् ।
06:27
मदन कुमारी शाह (गरिमा)
घन्टौंसम्म लाइनमा बस्न बाध्य छन् । तर पनि ग्याँस पाइरहेका छैनन् ।
06:32
मदन कुमारी शाह (गरिमा)
चुनावमा हामीले सुन्यौं । पुरानाले डेलिभरी दिन सकेनन् ।
06:37
मदन कुमारी शाह (गरिमा)
चुनाव जितेर आए अब हामी डेलिभरी दिन्छौं । र अहिलेसम्म पनि त्यो डेलिभरीको नारा सुनेकै छौं ।
06:42
मदन कुमारी शाह (गरिमा)
त्यो डेलिभरी कस्तो हुन्छ । यही लाइनै हुन्छ कि डेलिभरी हैन ।
06:46
मदन कुमारी शाह (गरिमा)
यो यसको सावधिक गर्छ चाहिँ थपाउन सकेको स्थिति चाहिँ छैन । त्यसो भएको कारणले गर्दा म सम्माननीय अध्यक्षज्यूमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
06:56
मदन कुमारी शाह (गरिमा)
कि चुनावको बेला र अहिलेसम्म गरिरहेका बाचा जनताप्रति गरिरहेका बाचाहरूलाई पुर्याउनको लागि जनतालाई सुविधा सेवा र उहाँहरूकै शब्दमा डेलिभरी दिनको लागि र समयमा ग्याँसको आपूर्ति गर्नको लागि चाहिँ ध्यानाकर्षण गराउन चाहन्छु । अनुरोध गर्दछु ।
07:15
मदन कुमारी शाह (गरिमा)
धन्यवाद ।
07:17
नारायण प्रसाद दाहाल
माननीय सदस्य महम्मद खालिद ।
07:29
मोहम्मद खालिद
सम्माननीय अध्यक्षज्यू, सिरहाको गोलबजार उदाउँदो व्यापारिक गन्तव्यका रूपमा चिन्नित भइरहेका थियो । तर हालका अप्रिय घटना र ठुला व्यापारिक केन्द्रहरूमा आगजनिको दुःखद् घटनाले त्यहाँका व्यापारी र लगानीकर्तामा निराशाको वातावरण उत्पन्न भएको छ ।
07:53
मोहम्मद खालिद
गोल बजारका व्यापारी पत्रकार राजनीतिक कर्मी नागरिक समाज र स्थानीय प्रशासनको पलमा व्यापारिक गतिविधि पुनः सञ्चालन हुने आशा पलाएको छ । सबैलाई धेरै धेरै धन्यवाद ।
08:06
मोहम्मद खालिद
यस्ता फेरि घटनामा जलेका व्यापारिक केन्द्र र आम नागरिकको जलेको घर धनको क्षतिपूर्ति तथा आस्था केन्द्रहरू माथि आक्रमणका घटनाहरू नदोहोर्याउने पहलकदमीको लागि सरकारसँग माग गर्न चाहन्छु । धन्यवाद ।
08:26
नारायण प्रसाद दाहाल
माननीय युवराज शर्मा ।
08:41
युवराज शर्मा
सम्माननीय अध्यक्षज्यू, राष्ट्रिय ताल सेन्टरमा करोडको स्वास्थ्य उपकरण हल्का धन क्राले गर्दा बिग्रन्छ । तपाई नागरिकमा निराशा व्याप्त हुनु सबैको यी ग्यासमा देखिएको कृषि अभाव वा बिजुलीमा लगाइएको वा कृषकलाई मलको अभाव स्थिति राम्रो देखिँदैन ।
08:58
युवराज शर्मा
त्यस्तै आज बिक्राल बन्दै गएको गिरे जनतामा हाकरोस भन्दा साथ गर्दै गएको देखिन्छ । सम्माननीय अध्यक्षज्यू, जनताले घण्टो लाइनमा लाग्यो अत्यन्त मा गरी आफ्नो अमूल्य मा दिए बनाएको सरकारमाथि रिस पोख्ने पनि गर्छ कि ।
09:11
युवराज शर्मा
त्यसरी एलपी ज्यासल घण्टा लाइनमा लागेर त्यो दिन त सम पुन्छ होला । तर रिसभन्दा साथ बढी ।
09:17
युवराज शर्मा
किनभने रिस भरि त पुरानो दलमाथि पोखिसक्यो । त्यसै र सार्वभौम सत्ता सम्पन्न नेपाली जनतालाई स जम्मा गर्न पनि समय लाग्ने नै भयो ।
09:26
युवराज शर्मा
माथि नै गएको सरकारलाई जवाफदेही कसरी गराउने चिन्ता थपिदै गएको आफ्नो नेतालाई उन्नति दिन कानुनमा खेचर गर्यौं कहरसम्मको दृष्टता हो । बुझिन सक्नु छु ।
09:36
युवराज शर्मा
धन्यवाद ।
09:39
नारायण प्रसाद दाहाल
माननीय सचिव राजेन्द्र लक्ष्मी बैरे ।
09:45
राजेन्द्र लक्ष्मी गैरे
सम्माननीय अध्यक्षज्यू, नेपाली जनताको आशा टोयो । हामीले हाम्रो जीवनमा नसुनेको कुरा पिठ्युमा क्यान्सर पीडित श्रीमतीलाई बोकेर
10:00
राजेन्द्र लक्ष्मी गैरे
काभ्रे प्लान जोकका केदारनाथ पराजुली उनकी श्रीमती दिलकुमारीलाई सुनकोशी नदीमा आम फालेर श्रीमतीको लास भेटिएको बिदारक घटना हामीले सुन्न पर्यो । हाम्रो जीवनमा हामीले कहिले यस्तो सुनेका थिएनौं ।
10:17
राजेन्द्र लक्ष्मी गैरे
यो के भएको हो र दोस्रो कुरा प्रतिनिधि प्रतिनिधि सभामा एकल बहुमतको सरकार चलिरहेको थियो । तर आफ्नै बहुमत हुँदा पनि गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित भएको खबर हामीले सुन्नु पन्यो ।
10:38
राजेन्द्र लक्ष्मी गैरे
बैठक स्थगित भएको खबर सुन्दाखेरिमा माननीय सदस्यहरू जिम्मेवारीमा अपरित
10:47
नारायण प्रसाद दाहाल
माननीय सदस्य सुरेश कुमार आले न ।
10:55
सुरेश कुमार आलेमगर
सम्माननीय अध्यक्ष महोदय, असार साउनको महिना यतिबेला मनसुन बेला चलिरहेको छ । प्राकृतिक प्रकोप त जारी छ ।
11:03
सुरेश कुमार आलेमगर
तर तीन महिना अगाडी सुकुम्बासीहरूमाथि मानव निर्मित प्रकोप भयानाक बिस्फोटको शैलीमा छापामर शैलीमा बज्रियो र सुकुम्बासीहरूको विपपीडित मानव निर्मित प्रकोपबाट पीडित सुकुम्बासीहरूको पीडाको सिलसिला जारी छ । वहाँहरूलाई त्यहाँबाट भगाएर होल्डिङ्ग सेन्टरमा राखियो ।
11:26
सुरेश कुमार आलेमगर
होल्डिङ्ग सेल्टरबाट पनि भगाएर कहाँ कहाँ पुर्याइयो थाहा छैन । भूकुम्बासीहरू मात्रै यी घटनाबाट पीडित भएको हुन्थ्यो ।
11:33
सुरेश कुमार आलेमगर
यो मानव निर्मित प्रकोपबाट पीडित भएको हुन्थ्यो । तर वास्तविक सुकुम्बासीहरू परेका छन् ।
11:38
सुरेश कुमार आलेमगर
त्यसैले तिनीहरूको समस्या समाधान गर्न सम्मान अध्यक्षज्यूमार्फत गम्भीर ध्यानाकर्षण गर्न गराउन चाहन्छु । सरकारको र सरकार कोठा खाली छ भन्दै मैनौमैनौंदेखि सङ्घर्षमा बस्ने दिपा नेपालीको सङ्घर्षप्रति एकेबद्धता जाहेर
11:59
नारायण प्रसाद दाहाल
मगनी छ । शून्य समयमा बोल्ने क्रम यही समाप्त हुन्छ ।