00:04
नारायण प्रसाद दाहाल
माननीय सदस्य सुरेश कुमार आले मगर । समय ९ मिनेट ।
00:08
नारायण प्रसाद दाहाल
यसपछि माननीय सदस्य समिना देवकोटा ।
00:24
सुरेश कुमार आलेमगर
सम्माननीय अध्यक्ष महोदय, आज यो विशेष समयमा म केही विषयहरूको उठान गर्न गरिरहेको छु । त्यीमध्ये एउटा विषय यस्तो विषय हो ।
00:33
सुरेश कुमार आलेमगर
जुन विधेयकको रूपमा प्रस्तुत भएको छ । र जुन प्रतिनिधि सभामा हाल विचाराधीन छ र जुन विधेयक यहाँ पनि आउने छ ।
00:42
सुरेश कुमार आलेमगर
तर त्यो विधेयकको गम्भीर यो विधेयकको संवेदनशीलता र त्यो विधेयकले पार्न सक्ने चौक असर बारेमा हामी पहिला नै सचेत हुनुपर्छ भन्ने कुरा लागेर र एउटा प्रिप्रेसन अरू स्टकको रूपमा म यहाँ राख्न गइरहेको छु । यो सन्दर्भ हो ।
01:01
सुरेश कुमार आलेमगर
खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र इकर्नबनेको विधेयक सम्माननीय अध्यक्ष महोदय, हाम्रो देश संघीयता प्रणाली अपनाएको देश हो । त्यसैले विभिन्न स्रोत साधनको बाँडफाँटको सन्दर्भमा गेट, बालुवा, ढुङ्गा, माटो र सरै यी ५ ओटा वस्तुहरू साधारण निर्माणमुखी सामग्री निर्माणमुखी सामग्री वस्तुहरू स्थानीय तहको मातहतमा राखिएका छन् ।
01:30
सुरेश कुमार आलेमगर
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरे अनुसार त्यसको परिच्छेद ३ दफा ११ उपदफा २ ७ मा ढुङ्गा गिटी बालुवा माटो तथा स्लेट जस्ता वस्तुको सर्वेक्षण, उत्खनन तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापनको स्पष्ट व्यवस्था गरेको छ र यो सही छ । किन केही संघीय व्यवस्थामा स्रोत साधनहरूको बाँडफाँट अधिकारहरूको बाँडफाँट हुन्छ र स्थानीय तहलाई त्यो दिने कुरा बिल्कुल ठिक छ ।
02:03
सुरेश कुमार आलेमगर
तर यति बेला यो नयाँ सरकारले प्रचण्ड बहुमोजसहित आएको भनिएको यो सरकारले स्थानीय तहको अधिकार कटौती गर्ने गरी यो विधेयक अगाडि बढाइरहेको छ । सम्माननीय अध्यक्ष महोदय, यो विधेयक पाँच भयो भने स्थानीय तहको गाउँपालिका नगरपालिकाको अधिकार क्षेत्रको कटनी हुन्छ नै ।
02:25
सुरेश कुमार आलेमगर
। त्यसको साथ साथै साथै स्थानीय तहहरूको आम्दानीको स्रोत पनि कटौती हुन्छ ।
02:29
सुरेश कुमार आलेमगर
त्यसै गरी त्यसले संघीय प्रणालीको मर्म मा फेरि निर्माण प्रहार गर्छ र संघ संघीय व्यवस्थामाथि यसले धावा बोल्छ । त्यसैले यो विधेयकका सन्दर्भमा सम्बन्धी सडक सडक र वालाहरू ।
02:47
सुरेश कुमार आलेमगर
हामी कानुन निर्माताहरू पनि कतिदिनुपर्दछ भन्ने हिसाबले मैले यो कुरा मैले राखेँ । हुँदो यो विधेयक हाम्रो राष्ट्रिय सभामा पनि आउँला ।
02:55
सुरेश कुमार आलेमगर
ब्याप्त रूपमा हामी त्यति बेला नै छलफल पनि गरौंला । तर यति बेला भने यो कुरा राख्न जरुरी छ भनेर मलाई लागेको हुनाले मैले यहाँ राखेँ ।
03:04
सुरेश कुमार आलेमगर
सम्माननीय अध्यक्ष महोदय, संघीय संघीयता संघीय प्रणाली फेड्रालसिस्टम फरालिजम यो फेड्रालिजम अङ्ग्रेजी शब्द छुवाइ ड्यास बाट बनेको लेखी शब्दबाट बनेको शब्द हो जसको अर्थ हुन्छ । चैती प्याक्ट कनेन्ट अलाइन्स आदि ।
03:24
सुरेश कुमार आलेमगर
यो यौंसंघीय प्रणाली निश्चित रूपमा अधिकारहरूको बाँडफाँड सर्तहरूको बाँडफाँट भएको हुनाले विविधताहरू भएको देशमा जस्तै हाम्रो जुन हाम्रो देश विभिन्न वर्गको विविधता यस्तो देशमा यो सही व्यवस्था प्रतिनिधिमूलक व्यवस्था र उपयुक्त व्यवस्था हो र वैज्ञानिक व्यवस्था हो । एकमा प्रणाली यो भइसक्यो ।
03:48
सुरेश कुमार आलेमगर
संघीय प्रणाली हामी यहाँ बनाउँदै छौं । निश्चित रूपमा संघीय प्रणाली दृष्टि नोट प्यानासिया यो रहम बार औषधि होइन ।
03:55
सुरेश कुमार आलेमगर
। तथापि एकाको प्रणालीभन्दा प्रणालीभन्दा यो धेरै धेरै राम्रो व्यवस्था हो ।
03:59
सुरेश कुमार आलेमगर
त्यसैले यो व्यवस्था हामीले अगालेका छौं र यही छ मेरो प्रणालीमाथि धारणा यो नयाँ सरकारले बल्दै छ । हामी यो सरकारलाई खबरदार खबरदारी गराउन चाहन्छु ।
04:10
सुरेश कुमार आलेमगर
सम्माननीय अध्यक्ष महोदय, म अर्को विषय उठाउन चाहन्छु । त्यो हो ।
04:13
सुरेश कुमार आलेमगर
एक्सप्रेस गाडी यति बेला एक्सप्रेस गाडीको पनि चर्चा चलिरहेकै छ । सायद एक्सप्रेस गाडी गुडी रहेको पनि हुँदा एक्सप्रेस गतिमा ।
04:25
सुरेश कुमार आलेमगर
लोकल गाडी भन्दा निश्चित रूपमा एक्सप्रेस एक्सप्रेस गाडी सही हो हो । ठिक हो यो थिको गन्तीमा पुर्याउँछ ।
04:31
सुरेश कुमार आलेमगर
तर यसको भनेर र सम्माननीय अध्यक्ष महोदय, ट्राफिक नियमको एउटा निय ट्राफिक नियमहरूको एउटा नियमलाई याद आउँछ । एउटा नारा जसले भन्छ ।
04:40
सुरेश कुमार आलेमगर
विस्तारै गरे अवस पुगिन्छ । छिटो गएँ भन्न सकिने ।
04:46
सुरेश कुमार आलेमगर
छिटो भयो पनि डडाउरो डोर्नका तर्फ त हान्न सक्छ । त्यो गाडीले दुर्घटना हुन सक्छ ।
04:53
सुरेश कुमार आलेमगर
दुर्घटना हुन सक्छ । पुक्न पुग्दैन थान हुँदैन ।
04:57
सुरेश कुमार आलेमगर
त्यसैले एक्स्पोबारीन
05:00
सुरेश कुमार आलेमगर
एक्समा गाडी चलाउने गाडीको ड्राइभर राम्रो छ भनेर जनक भइहालो । राम्रै नौ गर्दैमा सहीसम्म पुग्ला तर त्यसले मापसे गरेको छ भने के होला ।
05:11
सुरेश कुमार आलेमगर
गाँजा, भाङ्ग, चुरा खाए गरेछन् झन् के होला ? हो त्यसैले त्यस्तो गाडीको ड्राइभर गाँजा, भाङ धतुरो खाएको छ भनेदेखि त निश्चुत रूपमा आइस एक्सिटेन्सइबि टेबल एन्ड ड्याम जि एन कन्सिटवन्स, अनपेड टाइल छ ।
05:31
सुरेश कुमार आलेमगर
त्यस्तो ड्राइभरले चलाएको गाडीले कहाँ कहाँ हान्छ दुर्घटना दुर्घटना हस्नगडी छ र र त्यसको त्यसको दुष्परिणाम त्यसको नतिजा के के हुन्छ । त्यो भन्न सकिँदैन ।
05:44
सुरेश कुमार आलेमगर
त्यसैले अब एक्सगाडीलोकल गाडीमा छान्ने को लाग्न के के हो भन्ने कुरा हामीले हेर्नुपर्ने हुन्छ । र त्यसै गरी निश्चित रूपमा फेरि यस्तो कुरा गरिरहँदा या मान्छेहरूले के हो बिन जस्तो मलाई लाग्छ भने डाइलेक्ट सिजन द्वन्द बहार हरेक चिज हरेक कुरा सही पनि हो ।
06:02
सुरेश कुमार आलेमगर
गलत पनि हो । म मोटो पनि हो ।
06:06
सुरेश कुमार आलेमगर
पाताल पनि हो । दुलोबभन्दा म मोटो हो ।
06:10
सुरेश कुमार आलेमगर
दुग्लभन्दा त म मोटो हो । मभन्दा मेरो त मान्छे भन्दा त मेरो पातलो हो नि कस्तो डाइबर्ट सिजन दन्दमा यहाँ यो सरकारले बेचेको जस्तो मलाई लाग्छ ।
06:19
सुरेश कुमार आलेमगर
हरेक नयाँ कुरा सही हुँदैन । हरेक पुरानो कुरा गलत हुँदैन ।
06:25
सुरेश कुमार आलेमगर
धरेनयाँ कुराबाट मध्य सरी पनि हुन्छन् । गलत पनि हुन्छन् ।
06:29
सुरेश कुमार आलेमगर
तुरानाहरूमध्ये पनि सहि पनि हुन्छन् । गलत पनि हुन्छन् ।
06:33
सुरेश कुमार आलेमगर
यो उठाउँछ ती सिर्जन । यो दन्दवाद।
06:36
सुरेश कुमार आलेमगर
सार्न के हो चिज यो हामीले हेर्नुपर्ने हुन्छ । सहरमा यसरी हेर्दा निश्चित रूपमा नयाँ कुरा चिक्त हो ।
06:43
सुरेश कुमार आलेमगर
तर नयाँ कुराले नयाँ कुराले फेरि पुरानै कुराहरूलाई पकर भने त्यस्तो नयाँ कुरा सिर्कारी हुन सक्दैन । त्यस्तो नयाँ कुरा सरी पनि हुन सक्दैन ।
06:53
सुरेश कुमार आलेमगर
त्यो भन्दा त हामीले पुरानै भन्नुपर्ने हुन्छ । तर निश्चित रूपमा यति बेला हामी पछाडि फर्कन सक्दैनौं ।
06:59
सुरेश कुमार आलेमगर
राजनीतिक प्रणालीको कुरा गरिरहँदा हामी पछाडि फर्कन सक्दैनौं । झन्डै २४ वर्ष यो देशले एक प्रणाली नेपाल राज्यको निर्माण भएदेखि यो देशलाई एकात्मक प्रणाली अपनायौं ।
07:11
सुरेश कुमार आलेमगर
हामीले भोग्यौं । तर अगि मैले भने विविधताहरू भएको देशमा जातीय विविधता, भाषिक विविधता, संस्कृत विता धर्मिता र भौगोलिक विकता र पर्यो भने पनि विविधता हो ।
07:20
सुरेश कुमार आलेमगर
यस्तो भएको देशमा निश्चित रूपमा सङ्घीय प्रणाली ठेकेको हुन्छ र । कतिमा कतिमा मान्छेहरूले मान्छेहरूले फेरि संघीय प्रणालीको कुरा गर्दा यसलाई बेष्टलाउँछ लगाउँछु भनेर भन्छन् ।
07:30
सुरेश कुमार आलेमगर
तर ती साथीहरूलाई म भन्न चाहन्छु । एवी संघीय प्रणाली बेस्टको भने सबभन्दा पहिला स्वीट्जरल्यान्ड टोक्न थियो ।
07:38
सुरेश कुमार आलेमगर
ल्याउँदै टोकेको छैन । संयुक्त राज्य अनीति कुटिन्थ्यो ।
07:41
सुरेश कुमार आलेमगर
त्यो भने तोकेको छैन । त्यसैले यो यात कुरा संघीय प्रणालीलाई बेष्ट भन्ने कुरा तिर ध्यान दिनु पर्ने हुन्छ र यो यसरी कुराहरू गइरहँदा अनुभवका कुराहरू पनि आउँछन् ।
07:52
सुरेश कुमार आलेमगर
त्यसै ज्ञानको कुराहरू पनि आउँछन् । म के भन्छु भने अनुभवहीनता र अग्नि अपराध होइन ।
08:00
सुरेश कुमार आलेमगर
अनुभव छैन त छैन सिक्यो । जस्तो म मन्त्री भएको छैन ।
08:03
सुरेश कुमार आलेमगर
मन्त्री बनाउनुभएको छैन । मन्त्री बन्नुपर्छ भन्ने मेरो चाहना पनि होइन ।
08:06
सुरेश कुमार आलेमगर
नेता यसमा म त भन्दा छैन । तर अनुभव छैन त्यो अपराध होइन ।
08:10
सुरेश कुमार आलेमगर
तर त्यो नाममा त्यो वानमा दम्ब अङ्कार तानासाही प्रिती सबईलाई पहिलो नपरिदिएको होइन नि । त्यसैले अनुभवहीन म्याट सरि अनुभव म्याट ज्ञान मा यसको आधारमा मन पुरा गर्दैन ।
08:29
सुरेश कुमार आलेमगर
पाइँदैन भन्ने कुरा यहाँ राख्न चाहन्छु र सरकारले अगाडि बढ्दै जाँदा पछाडि फर्कियो त । हामीलाई शिक्षा र स्वास्थ्यमा कर ठिक छैन भनेका थिएनौं ।
08:40
सुरेश कुमार आलेमगर
तर हाम्रो सुनुवाइ भएन । सरकारले फिर्ता लिनु परे त ।
08:44
सुरेश कुमार आलेमगर
सिँचाइ र स्वास्थ्य भन्ने कुरा यस्तो कुराहरू छलाई राख्यो निशुल्क बनाउनुपर्छ । सक्छ स्याम्ने शुल्क बनाउनुपर्छ ।
08:50
सुरेश कुमार आलेमगर
पूरै जिम्मा सरकारले राज्यले लिनुपर्छ । त्यसमाथि कर लगाइदिने यस्तो नीति जुग सरकारले ल्याएको थियो ।
08:57
सुरेश कुमार आलेमगर
तर तातियो दिन सरकारले हो त्यसैले त्यसैले अनुभवका कुराहरू पनि बुडापाकाका कुराहरू पनि हेर्नुपर्ने हुन्छ । सुन्नुपर्ने हुन्छ भन्ने कुरा राख्न चाहन्छु ।
09:10
सुरेश कुमार आलेमगर
र एक्स्लुगरी चलाउँदा ७ चलाइयोस् । गाँजा, भाङ, धतुरो खाएर चलायो भने म आवश्यक तर चलायो भने दुर्घटना हुन्छ भन्ने कुरा फेरि राख्न फेरि राख्दै मेरो आफ्नो भनाइलाई बिटमार्न चाहन्छु ।
09:23
सुरेश कुमार आलेमगर
धन्यवाद ।