00:01
नारायण प्रसाद दाहाल
माननीय सदस्य सम्जना देवकोटा । समय ७ मिनेट ।
00:04
नारायण प्रसाद दाहाल
यसपछि माननीय सदस्य विष्णु देवी पुडासैनी ।
00:32
सम्झना देवकोटा
सम्माननीय अध्यक्ष महोदय, आज नागरिकको निष्टा नागरिकको आशा, भरोसा मरेको अनुभूति भइराको छ । म माननीय मन्त्रीज्यूहरूप्रति मेरो कुनै विरोधावास छैन ।
00:51
सम्झना देवकोटा
म प्रतिपक्षको दृष्टिकोणले आलोचना गर्न पनि उभिएको होइन । म यथार्थ जनताको कुरा राख्न र सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गर्नको लागि यो मनमा उभिरहेको छु ।
01:04
सम्झना देवकोटा
सम्माननीय अध्यक्ष महोदय, मण्डल मण्डल देको नगरपालिका साथका ६८ वर्षीय केदारनाथ पराजुली र ६७ वर्षका वर्षका तिल कुमारी पराजुलीको आफ्ना श्रीमानले वन म्यारो क्यान्सर पीडित आफ्नो श्रीमतीलाई बुईमा भोगेर सुनकोशी नदीमा हाम फाल्दा त्यो दृष्य त्यो छेड्यो समाचारले हामीलाई स्तै बनाएको छ । यो सामान्य आत्महत्या थिएन ।
01:38
सम्झना देवकोटा
यो मलाई त लाग्छ २०१९९८मा योगमायाले जल समाधि लिएको घटना र यो केदारनाथ पराजुलीको दम्पतीले जल समाधि लिएको घटना एउटै दर्जाको हो भन्ने मलाई अनुभूति भइराखेको छ । यो घटनाले हामीले ज्येष्ठ नागरिकप्रति के व्यवहार गरिराखेका छौं ।
02:01
सम्झना देवकोटा
जनता अहिले नसर्ने रोगबाट कति पीडित छन् र उनीहरूको आर्थिक अवस्थाले उपचार गर्न सक्छ कि सक्दैन भन्ने कुराले हामीलाई झग्जग्याको छ । अहिले पपरिवारप्रति परिवारले गर्ने व्यवहार हुन त उहाँको परिवारले राम्रो व्यवहार गरेको होला तर अहिले घर परिवारमा छोरा छोरीले गर्ने बुवामा प्रति गरेको व्यवहारको पनि एउटा यो झलको हो ।
02:27
सम्झना देवकोटा
हाम्रो परिवार अब एकल परिवारप्रति गइराको छ । म परिवारको जिम्मेवारी पूरा गर्दा गर्दै पनि आर्थिक व्यवस्थाका कारण विपन्न परिवारको बाध्यताको कारणले उहाँले आफ्नो श्रीमतीलाई उपचार गराउन नसकेर आफ्नो बुढा बोकेर आत्म समारी जल समाधि लिने त्यो चेष्टा गर्नुभयो ।
02:50
सम्झना देवकोटा
यसप्रति सरकारलाई उहाँले प्रश्न ठडाएर जानुभएको छ । अब हामी सरकारले स्वास्थ्य, शिक्षा जस्तो ठुलो महङ्गीको कुरालाई सरकारले कसरी व्यवस्थापन गर्छौं ।
03:02
सम्झना देवकोटा
हामी जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने बेलामा स्वास्थ्यमा कर लगाइराखेका छौं । हाम्रो संविधानको धारा ३५ ले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा राज्यले लिनुपर्छ भन्ने व्यवस्था गरेको छ ।
03:17
सम्झना देवकोटा
तर हामी स्वास्थ्यमै कर लगाएर उपचार गर्नै नसक्ने अवस्थामा छौं । यसले हाम्रो दायित्व सरकारको दायित्वप्रति हामीलाई जब जगाएको छ ।
03:29
सम्झना देवकोटा
म माननीय मन्त्रीज्यूहरूलाई गम्भीर हुन सरकारमा यसको छलफल गर्न मन्त्री मण्डलमा छलफल गरेर यो सामाजिक सुरक्षा र जनताको स्वास्थ्य सेवालाई कसरी सर्वसुलभ र साथ बनाउने कुरालाई तपाईंहरू गम्भीर बन्दिनाका लागि अनुरोध गर्न चाहन्छु । हल्का फुल्का नठान्नुस् ज्येष्ठ नागरिकहरूको समस्या कमजोर समस्या होइन ।
03:51
सम्झना देवकोटा
अब युवा जति हाम्रा छोरा छोरी जति विदेश जाने गाउँमा ज्येष्ठ नागरिक मात्रै हुने र विनयले उपचार गर्न नसकेर ज्यान फाल्नुपर्ने अवस्था छ । त्यसैले मैले त्यति बेला पनि विनियोजन विधेयकमा अर्थ विधेयकमा असहमति राखेको थिएँ ।
04:07
सम्झना देवकोटा
स्वास्थ्यमा कर नघटाइकन म यो कसरी सहमति हुन सक्छु भएर मेरो एकल अडान के हो मेरो पार्टीको अडान थियो । आज यो अडान वास्तविकतामा परिणत भाको छ ।
04:18
सम्झना देवकोटा
यो गम्भीर हुँदाका लागि म सरकारलाई अनुरोध गर्न चाहन्छु । जब मेका एमालेले सामाजिक सुरक्षाको कुरा ल्यायो ।
04:24
सम्झना देवकोटा
वृद्ध भत्ताको कुरा ल्यायो । ज्येष्ठ नागरिकको सहारा सरकार पाउन्छ भन्ने एउटा धारो लिएको थियो ।
04:30
सम्झना देवकोटा
तर आज त्यसको अनुभूति गर्न नपाएर आज जनता ज्येष्ठ नागरिकले जलसमाधी लिनु परेको घटना सरकारलाई यसले राम्रोसँग गरोस् भन्न चाहन्छु । अर्को असारको २ गते मुगुका गणेश नेपालीको आत्मदाहा र त्यो आत्मधाले गरेको सरकारले गरेको प्रतिबद्ध सरकारले गरेको नुद सम्झौता आजसम्म कुनै कार्यान्वयन भएन ।
04:57
सम्झना देवकोटा
हिजो मात्रै गडेस नेपालीको सबै परिवार
05:00
सम्झना देवकोटा
सिंग दरबारको गेटमा पाँच नपाएर भौँतारिरहेको थियो । उहाँहरूले भनुहुन्छ ।
05:05
सम्झना देवकोटा
त रुपैयाँ सरकारले कुनै हामीलाई सहयोग गरेन । कुनै कुरामा हाम्रो सुनुवाइ भएन ।
05:11
सम्झना देवकोटा
हामीले नवको देश सरकारसँग सम्झौता गर्यौं । छानबिन समिति बनाउने ।
05:15
सम्झना देवकोटा
त्यसपछि राहत र क्षतिपूर्ति दिने परिवार र आफ्नो तर्फ मुगुबाट काठमाडौं आउने जाने खर्च व्यवस्थापन गर्ने । श्रीमतीलाई रोजगारी दिने छोराछोरीलाई उच्च शिक्षा जम्मा पुर्याउने सबको अन्तेष्टि खर्च सरकारले व्यवस्थापन गर्ने सहिद घोषणासम्म गर्ने र पोस्ट माट गरेर परिवारले त्यो सब जिम्मा लिने सम्मको नकुदे सम्झौता गर्यौं ।
05:37
सम्झना देवकोटा
हामीले सब जिम्मा लियौं । अन्तुष्टि गर्यौं ।
05:40
सम्झना देवकोटा
तर हामीले आजसम्म सरकारबाट कुनै कुनै कुनै कुराको सम्बोधन भएन । भनेर छ ।
05:46
सम्झना देवकोटा
उहाँको आमा बुवा आफ्न्त दाही सहिद परिवार आज आज पनि सिंहदरबारको गेटमा सायद आउनुभएको होला । म सरकारले गरेको सम्झौता के के गरेको थियो र त्यो सम्झौता कार्यान्वयन किन भएनन् ।
05:59
सम्झना देवकोटा
कहिले हुन्छन् भनेर म सम्बन्धित मन्त्रालय र गृह मन्त्रीज्यूलाई गृह मन्त्रीज्यूलाई आफै पनि कुरा सम्झौता गर्नुभएको हुनाले म गृह मन्त्रीज्यूलाई गम्भीर हुन त्यो कुरा यो सम्मानित सदनमा जानकारी गराउन कुन चरणमा छ । कहिले सम्झौता भयो ।
06:15
सम्झना देवकोटा
के के सम्झौता भयो । के के कार्यान्वयनको चरणमा छ ।
06:19
सम्झना देवकोटा
र कहिले त्यो कार्यान्वयनको चरण पूरा हुन्छ भनेर म प्रश्न गर्न चाहन्छु । त्यसरी नै साप१० गते सुनसरीको देवराज गञ्जमा जय प्रकाश मेता र ओम प्रकाश मेहतालगायतको सरकारले गरेको गोली काण्डबाट सरकारले चलाएको गोलीबाट हत्या हुनुभएका महरसँग पनि सम्झौता गरिएको छ ।
06:38
सम्झना देवकोटा
त्यो सम्झौता के के छन् । र कहिले पुरा हुन्छन् ।
06:42
सम्झना देवकोटा
त्यो समेत यो संसदमा जानकारी गराउनका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । गृह मन्त्री र गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।
06:51
सम्झना देवकोटा
म सम्माननीय अध्यक्छमार्फत यो कुरा सकेसम्म छिटो बुलिङ गरेर सम्मानित सदनलाई जानकारी गराउन ध्यानाकर्षण गराउन चाहन्छु । आज मात्रै पठाउँदा पठाउँदै मेरो भरमै आफ्नै ग्याँस निहो ।
07:06
सम्झना देवकोटा
व्यापारीलाई के भन्न जाउँ । माननीयज्यू तपाईंले तपाईंको सरकारले ग्याँस पठाएको म दिन्छु भन्छ ।
07:13
सम्झना देवकोटा
अहिले अहिले त दोष हुँदाहुँदै विपक्षी दलहरूले आफ्नो व्यवसायलाई लगाएर ग्याँसको अवाज सिर्जना गरियो भन्नेसम्मको अपभाव फैलाइयो । के यो माननीय मन्त्रीज्यू सकिने सहज हो ।
07:26
सम्झना देवकोटा
सत्य हो । सत्य हो भने हामी जवाफ दिन तयार छौं ।
07:30
सम्झना देवकोटा
सत्य होइन भने माननीय मन्त्रीज्यूले हुने र