00:01
नारायण प्रसाद दाहाल
माननीय सदस्य विष्णु देवी पुडासैनी । समय १० मिनेट ।
00:04
नारायण प्रसाद दाहाल
यसपछि माननीय सदस्य जयन्ती देवी राई ।
00:31
विष्णुदेवी पुडासैनी
सम्माननीय अध्यक्ष महोदय, सर्वप्रथम म सुनसरी, सिरहा लगायतका जिल्लाहरूमा घटेको घटनाहरूमा ज्यान गुमाएका नेपाली आमाका सबुतहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना छैदै सोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ।
00:51
विष्णुदेवी पुडासैनी
घाइतेहरूको निशुल्क स्वास्थ्य उपचार तथा पीडितहरूको लागि राहतको व्यवस्था होस् भन्न चाहने म सरकार छ माग गर्न चाहन्छु । झन्नै दुइटा मत प्राप्त गरी बनेको सरकारको नीति, कार्य शैली, दम्ब र व्यवहारका कारण आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक, न्यायिक, प्रशासनिक लगायतका समर्थ र क्षेत्र निराजनक अवस्थामा पुगिसकेका छन् ।
01:19
विष्णुदेवी पुडासैनी
यस्तो अवस्थामा युग एगदेखि एक आपसमा मिलेर बसेका धार्मिक एवम् जाती सम्प्रदाय बिच भएको सामान्य विवादलाई कुशलताको र सम्मै निराकारण गर्ने तर्फ सरकार उदासीन देखिएका कारण तराईका विभिन्न जिल्लाहरूमा साम्प्रदायिक सदभावना खलबलिँदै अवस्था सिर्जना हुन गयो । सरकारले अनावश्यक बल प्रयोग गरेर गरेका कारण गोली लागेर हुन हार युवाहरूको ज्यान गयो ।
01:47
विष्णुदेवी पुडासैनी
उक्त घटनाको सप्त जाँचबुझ गरी दोषीलाई कारबाही गर्ने र आगामी दिनमा स्प्रि सदभाव अझ बढी मजबुत बनाउन संसदीय मान्यता प्राप्त उच्चस्तरीय छानबिन समिति बनाई साम्प्रदायिक एवम् जातीय सदभाव ल्याउने खालका कुनै पनि कार्य नगर्न म सरकारलाई ध्यान आकर्षण गर्न चाहन्छु । कृषि प्रदान देश कृषि प्रदान देश नेपालको अन्नको भण्डारको रूपमा चिनिने तराई मधेस सिँचाइ महल बिउबिजन समयमै उपलब्ध हुन नसक्दा खाद्यान्न उत्पादन घट्दै गएको छ ।
02:25
विष्णुदेवी पुडासैनी
खाद्यान्न आत्मनिर्भर हुने नेपाल आज खाद्यान आधात गर्नेतर्फ परिचित भइ गइरहेको छ । ३५ वर्षमा हुन नसकेको काम सही दिनमा गर्दिन्छौं भन्ने मन्त्रीज्यूहरू सरकारले ध्यान धान रोक्ने सिजनमा किसानहरूलाई आवश्यक पर्ने मल सहज रूपमा उपलब्ध गराउने तिर ध्यानै गएन ।
02:51
विष्णुदेवी पुडासैनी
मर्न नपाएर मल किन्न गएका बिचार किसानहरू भारतको जेलमा करिब भर्खर छुटेर आएको कुराहरू हामी सुनिराखेका छौं । एकातर्फ किसानको उत्पादन गर्ने क्षमता घट्दै गएको छ ।
03:06
विष्णुदेवी पुडासैनी
जब एवम् बिउ बिजन र प्रविधि समस्या कायमै छ भने अर्कोतर्फ उपभोक्ता विशाक्त फलफुल, तरकारी, खाना बाढ्दैछन खाद्यान्गमा भएको अस्वाभाविक मूल्य वृद्धिका कारण गरिब, सुकुमबासी एवम् मध्यम वर्गका मानिसहरूको एक छाक खानुपर्ने अवस्थामा पुगिसकेका छन् । सम्माननीय अध्यक्ष महोदय, सरकारको थुन्ने अनि सुन्ने गलत नीतिका कारण लगानीकर्ताहरू डर त्रासमा बाँचिरहेका छन् ।
03:38
विष्णुदेवी पुडासैनी
उद्योग धन्दा कल कारखाना बन्द हुँदै गएका झनझन तीव्र हुँदै गएको छ । पुँजी पलायनको अवस्था बढ्दै गएको छ ।
03:46
विष्णुदेवी पुडासैनी
विदेशी लगानी भित्र्याउँछु भन्ने सरकार स्वदेशी पुँजी लगायतलाई रोक्न रोक्नुको साटो निरस गर्दै छ । जसका कारण अर्थतन्त्र झन सिथिल बन्दै गएको छ ।
03:59
विष्णुदेवी पुडासैनी
रोजगारको अवस्था झन् झन् घट्दै गए छ । यही तरिकाले ५ वर्ष आर्थिक समृद्धि हासिल हुन सक्छ त सरकार म सरकारसँग प्रश्न गर्न चाहन्छु ।
04:09
विष्णुदेवी पुडासैनी
हुन त प्रश्न नगर्न माननीय गृह मन्त्रीज्यूहरूले कडा निर्देशन पाएकै छौं । तथापि पनि विज्ञ मान्यविज्ञ मन्त्रीज्यूहरू त कहरूको विज्ञता विज्ञतामा प्रश्नै प्रश्न उठ्न थालिसकेको छ ।
04:24
विष्णुदेवी पुडासैनी
गम्भीर भएर विचार गर्नुस् भन्ने म ध्यान आकर्षण गर्न चाहन्छु । स्थानीय सरकार स्थायी सरकारको रूपमा रहेको कर्मचारी तन्त्रमा सुधारको नाममा बरक्कत बढ्याे छ ।
04:38
विष्णुदेवी पुडासैनी
उनीहरूको मनोबल घटाउने काम भइरहेको छ । न्याय ला होस् निरवीकर्मचारी क्षेत्र होस् ।
04:44
विष्णुदेवी पुडासैनी
चेनको बाट भत्काउने काम भइरहेको छ । प्रशासनिक खर्च कटानीको नाममा आवश्यक कर्मचारीको दरबन्दी समेत घटायो र पुरानालाई जसरी पनि हटाउने कानुन विपरित भए पनि आफ्ना मान्छेलाई नियुक्ति दिने अनि
05:00
विष्णुदेवी पुडासैनी
यो कस्तो सुशासन हो । सम्माननीय प्रधानमन्त्रीज्यू जबसम्म तपाईंहरूले लगानी कर्ता र कर्मचारी तन्त्रको मन उक्साउन काम गर्नुहुन्न तब सम्म तपाईंहरूले जनताको मन जित्ने कार्य सम्पादन गर्न सक्नुहुन्न ।
05:20
विष्णुदेवी पुडासैनी
हेक्का रहोस् । सार्वजनिक सवारीमा सुधार गर्ने बहानामा चालकहरूलाई १ लाख भन्दा बढी जरिमाना गर्ने कानुन ल्याउने भने मिडिया गर्नुभएको छ ।
05:31
विष्णुदेवी पुडासैनी
सवारी चालकहरू क्रसित छन् । सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि नयाँ कार्य नगरे पनि विनिर्माण भौतिक पूर्वाधार अवस्था सुधार गर्ने तर्फ एक सिन्को पनि भाँचिएको छैन ।
05:44
विष्णुदेवी पुडासैनी
ट्राफिक व्यवस्था तथा बिग्रेका त्यका सडक जस्ताको तस्तै छन् । जनताले आफ्नो र आफ्ना सन्तानको भाविश्य सङ्कटमा पर्न सङ्कट तार्नका लागि बैङ्कमा राखिएको पैसा १० वर्ष छ पनि खाता निष्क्रिय यो अर्थात् झिकिएन भने सरकारको खातामा जाने भन्न थाल्नुभयो ।
06:07
विष्णुदेवी पुडासैनी
यो रकम बचतकर्ताले आफ्नो आफ्नो सन्तान आवश्यक पर्दा झिक्ने हो । उक्त रकम बैंक उक्त रकम बैङ्कले ऋण दिने प्रयोजनको लागि उद्योग उपयोग गरिरहेकै छ ।
06:18
विष्णुदेवी पुडासैनी
निष्क्रिय भएको छैन । जनताको रकम महान बनायो र राज्यको मा किन ल्याउनुपर्यो ।
06:25
विष्णुदेवी पुडासैनी
बचतकर्ता वा निजको हकवालाले खोजेको बचत फिर्ता हुने व्यवस्था कायम राख्न र बचतकर्ताको मूल्य मृत्यु भइसकेपछि उनका हकवालाले पाउने व्यवस्था हुनुपर्छ भन्ने म सरकारको ध्यान आकर्षण गर्नेछु । त्यस्तै स्वास्थ्य बिमा कार्यक्रम यथावत सुचारु गर्नु र अर्जन जनताले आफूले चाहेको अस्पतालमा उपचार गराउन पाउने गरी स्वास्थ्य बिमा कार्यक्रम पाउने व्यवस्थासमेत मिलाउन म सरकारको ध्यान आकर्षण गर्छु ।
06:53
विष्णुदेवी पुडासैनी
अन्त्यमा सरकार सासको होइन अभिभावक हो सफलता अभिभावक होइन सफल होस् भन्ने कामना गर्दै बिदा हुन्छु । धन्यवाद ।
07:01
विष्णुदेवी पुडासैनी
सबैको जवाफ जय नेपाल ।