00:00
नारायण प्रसाद दाहाल
छ । समय ८ मिनेट ।
00:01
नारायण प्रसाद दाहाल
यसपछि माननीय सदस्य धर्मेन्द्र पासवान । र
00:36
रोशनी मेचे
सम्माननीय अध्यक्ष महोदय, आज अन्तर्राष्ट्रिय युवा दिवस । युवालाई विदेश दिन बाध्य होइन ।
00:45
रोशनी मेचे
देशको देशमै
00:46
रोशनी मेचे
रोजगार उद्यम, शिक्षा, सीप र नेतृत्वको अवसर
00:50
रोशनी मेचे
सिर्जना गर्नेतिर सरकारको ध्यान जाओस् । म यही शुभकामना दिन चाहन्छु ।
00:56
रोशनी मेचे
सम्माननीय अध्यक्ष महोदय, आज यो गरिमामय राष्ट्रिय सभामा देशको गम्भीर परिस्थितिप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु । एकातर्फ सुशासन र जनसेवाका ठुला ठुला गफ दिने अर्कोतर्फ जनजीवन जनजीवनका आधारभूत सवालहरूलाई पूर्ण तह व्यवस्था गर्ने सरकारको यो विरोधाभासी चरित्र आज छलङ्ग भएको छ ।
01:18
रोशनी मेचे
सुकुम्बासीको उठिबास विपक्षी दलमाथिको प्रति स्रोत नागरिक सुरक्षाको खसको अवस्था अर्थतन्त्रमाथिको गैरजिम्मेवार खेलबा र पछिला बगाउने मजदुरको रोधने आज देश आक्रान्त बनेको छ । अध्यक्ष महोदय, आज यो सरकार गठन भएको १३८ दिन कुरा भइसकेको छ ।
01:36
रोशनी मेचे
सरकारले सुकुम्बासी बस्तीमा पुगेर गरेका वाचा र प्रतिबद्धताहरू पूर्णत अलपत्र परेका छन् । माग सम्बोधन गर्नु त कता हो कता सरकारले कुनै पूर्वतयारी र वैकल्पिक व्यवस्थाबिना सुकुम्बासीहरूलाई उठिबास लगाउने काम गरेको छ ।
01:52
रोशनी मेचे
संविधानले दिएको आवाज रोजगार र न्यूनतम सेवा सुविधाको मौलिक हक आज सरकारी उपेक्षाको सिकार बनेको छ । राजधानीकै आगममा हजारौं भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकहरूलाई बिचल्लीमा पारिएको छ ।
02:08
रोशनी मेचे
११ हजार भन्दा बढी नागरिक तथा २६ भन्दा बढी परिवार खुला आकाश मुनी होल्डिङ्ग सेन्टरमा अमानवीय जीवन बिताउन बाध्य छन् । २ साताभित्र दीर्घकालीन बसोबास मिलाउने राज्यको प्रतिबद्धता एकादेशको कथा जस्तै भएको छ ।
02:24
रोशनी मेचे
मैनौ बिति सक्दा पनि नागरिकहरू त्रिपालमुनी भोग रोग र भयसँग जुटिरहेका छन् । भूमि व्यवस्था मन्त्रालयले संविधानको धारा ३७ बमोजिम नागरिकको आवासको हक संरक्षण गर्न कुन ठोस कार्ययोजना ल्याएको छ ।
02:38
रोशनी मेचे
सरकारले तत्काल यस सम्बन्धमा सदनसमक्ष स्पष्ट जवाफ दिनुपर्छ । अध्यक्ष महोदय, सरकार गठन भएको २४ घण्टा नबित्दै प्रतिसोधको राजनीति सुरु गरियो ।
02:50
रोशनी मेचे
स्थापित राष्ट्रिय नेताहरू पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमे लेखकलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिने कारबाही चलाउने दुष्टा गरियो । नागरिकका मौलिक अधिकार कुन्ठित गर्ने र विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउनेसम्मका स्वेच्छाचारी कदम चालिँदै छ ।
03:08
रोशनी मेचे
आज नागरिकको जिउधनको सुरक्षामा गम्भीर चुनौती पैदा भएको छ । हिजो गोली चल्ना साथ सरकार प्रमुखले सम्पूर्ण जिम्मेवारी लिनुपर्छ भन्ने अभिव्यक्ति दिने मन्त्रीहरू आज यो सरकारमा विराजमान हुनुहुन्छ ।
03:22
रोशनी मेचे
शान्तिपूर्ण वातावरणमा समेत निर्दोष नागरिकहरू मारिएका छन् । ती युवाहरू न त संसद भवन जलाउनु गएका थिए ।
03:30
रोशनी मेचे
सर्वोच्च अदालत न सिंह दरबार । तल पनि उनीहरूमाथि बर्बरतापूर्वक गोली बर्षाइयो ।
03:36
रोशनी मेचे
गोलबजारमा त झन् लक्षित गरी छानीछानी पसलहरू जलाइए । संसदमा प्रधानमन्त्रीद्वारा व्यक्त प्रतिबद्धता र अभिव्यक्तिहरू पटक पटक सत्याउन माग गर्दा पनि पूर्ण त व्यवास्ता गरिँदै छ ।
03:49
रोशनी मेचे
आखिर यो सरकारले मुलुकलाई कुन दिशातर्फ धोक्न खोज्दै छ । ती यिनीह सरकार सञ्चालनको मानव वास्तवमा हाम्रो मुलुकमा आज भयानक अविश्वास र अशान्तिको आगो भित्रभित्रै सल्किरहेको छ ।
04:02
रोशनी मेचे
जो जना कोषको भूमरीले कति बेला विकरालरुप लिने हो । आङ्कलन गर्न सकिँदैन ।
04:08
रोशनी मेचे
अध्यक्ष महोदय, सरकारले सरकारको यो कार्यशैली पोख्ने र उठाउने जस्तै अत्यन्तै अपरिपक्क र असङ्गत देखिन्छ । संसदबाट कर लागु गर्ने अनि फेसबुकमार्फत फिर्ता लिने निर्णय फिर्ता लिने स्थापित कानुनी विधि हुन्छ कि सामाजिक सञ्जालको सन ।
04:25
रोशनी मेचे
विकसित मूलका नागरिकहरूले सामाजिक सञ्जाल चलाउन नजानेर होइन । त्यहाँ नीतिगत कुरा नलेखेको होइन ।
04:32
रोशनी मेचे
उनीहरू संसदको गरिमा उत्तरदायित्व र जवाफ दिइताप्रति निष्टावान छन् । तर यहाँ त अर्थ अर्थतन्त्रप्रतिको न्यूनतम गम्भीरतासमेत गुमेको अवस्था छ ।
04:43
रोशनी मेचे
प्रचण्ड बहुमतका साथ जनताको मत पाएर प्रधानमन्त्री हुनुभएको कार्यकारीले फेसबुकमार्फत म एक लिएर काम गर्न सकिन भन्नु कतिको साउने कुरा हो । अध्यक्ष महोदय, विकासको कुरा गर्ने हो भने हामी सबै सरकारप्रति उतिकै आशावादी थियौं ।
04:58
रोशनी मेचे
उत्साहित पनि
05:00
रोशनी मेचे
न्यु र शुभकामना रत थियौं । तर सुरुङ्ग मार्ग शिलान्यासका क्रममा यसका परिकल्पनाकार पूर्व प्रधानमन्त्री केपी शर्मा वलीको नाम अङ्कित शिलापत्र नै नष्ट गर्ने दृष्टता गरियो ।
05:12
रोशनी मेचे
पूर्वाग्राही भई पूर्ववर्ती सरकारहरूलाई दोषारोपन गर्नेहरूको कार्यशैली र संस्कार यही हो । के यसरी हुन्छ विकास के यसरी कायम हुन्छ ।
05:22
रोशनी मेचे
देशमा शान्ति, राष्ट्रिय अखण्ड राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा अध्यक्ष महत्त्व र अर्को तर्फ सडकमा पसिना बगाएर जीवनयापन गर्ने स्वरोजगार मजदुरहरूमाथि पनि राज्यको नजर निष्टुरी बनेको छ । रासयरिङग, क्षेत्रका हजारौं युवाहरूको आन्दोलनले यसलाई स्पष्ट पार्छ ।
05:42
रोशनी मेचे
कम्पनीहरूले असुल गर्ने अनुचित उच्च कमिसन र सरकारले ५% ब्याजको दगोरमारमा साना सवारी चालकहरू लिएका छन् । कुपन्डोल र माइतीघरमा दिनुभो प्रदर्शन भइरहँदा सरकार मौन बस्नु गैर जिम्मेवारीको पराकाष्ट हो ।
05:58
रोशनी मेचे
अझ दर्दनाक कुरा चैं के छ भने सरकारको चरम व्यवस्था र उत्पीडनका कारण नागरिकहरू आत्मदाह र नदिमा हाम फालेर ज्यान फाल्न बाध्य भइरहेको छ । पूर्ववक्ता माननीयज्यूहरूले अघि पनि राखिसक्नुभयो ।
06:12
रोशनी मेचे
आज ६ ६८ वर्षका वृद्ध दम्पतीले एउटा सुनकोशी जस्तो ठुलो नदीमा आत्म धाग गर्नुपर्ने स्थितिले पनि यो कारुणिक अवस्था हाम्रो सामु प्रष्ट देखाएको छ । सुनसरीको देवानगनबाट भड्किएको सामुदायिक त नामा अनाहकमा गोली लागेर ५ जना युवाले ज्यान गुमाएका छन् भने उपचाररत घाइतेहरूको अवस्था चिन्ताजनक छ ।
06:33
रोशनी मेचे
देशमा सरकारको उपस्थिति छ भन्ने न्यूनतम विश्वाससम्म नागरिकमा बाँकी रहेको अवस्था छैन । मुलुक आज असन्तुष्ट अविश्वास र आकोषको भूमिमा फसेको छ त्रिपालमुनी भोकै रहेका सुकुम्बासी सडकमा पेलिएका स्वरोजगार मजदुर र असुरक्षाका भयमा बाँचेका सर्वसाधारण नागरिकहरू आज सरकारको अभिभावकत्व खोजिरहेको छ ।
06:55
रोशनी मेचे
दुई तिहाइको सरकारलाई अब पनि ३५ वर्षमा के भयो भनेर दोष मात्र लगाउने छुट छैन । प्रतिशतको राजनीति त्यागेर वास्तवमै यो सरकारले देशमा सुशासन कायम गर्न खोजेको हो भने सरकारको मार्गचित्र के हो त ।
07:11
रोशनी मेचे
किनभने सरकारको जुन यो काम गर्ने सहिले छ यो सिलीले हेर्दा हाम्रो मुलुक वास्तवमै कतातिर गइरहेको छ भन्ने हामीलाई एकदमै चिन्ता लागेको छ । त्यसैले अहिले समिकागल्तीहरूको जिम्मेवारी कहिले लिने यसको जवाफ सरकारले सदनमा आएर दिनुपर्छ ।
07:27
रोशनी मेचे
अर्को अर्को विषय मैले के उठान गर्न चाहन्छु भने अध्यक्ष महोदय, एकातिर देशमा रोजगारी छैन । अर्कोतिर आकाश सितो मूल्य वृद्धि र मौलाउँदो कालो बजारीले आम नागरिकको धान सकिसकेको छ ।
07:40
रोशनी मेचे
सर्वसाधारणले ब्यान बेलुकाको छाक कसरी धान्य बर्खा सकिसक्यो । बर्खा सक्दा पनि किसानले मल सहज रूपमा पाइराखेको छैन ।
07:48
रोशनी मेचे
यतातिर पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अर्को कुरा जनताको जीवनसँग जोडिएको आधारभूत स्वास्थ्य सेवा समेत आज थपको प्राय छ ।
07:56
रोशनी मेचे
सरकारी स्वास्थ्य संस्थाहरूमा सर्वदंशको औषधि रेबिज विरुद्धको खोप र गर्भवती तथा किशुरीहरूका लागि अत्यावश्यक आइरन चक्कीसमेत मैलौदेखि अभाव छ । खरिद प्रक्रिया अघि बढाउन नसक्दा सर्वसाधारण नागरिक सामान्य उपचार र खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य छन् ।
08:13
रोशनी मेचे
केही नागरिकको स्वास्थ्य र जीवन रक्षामा समेत सरकारको यो हदसम्मको गैर जिम्मेवारी पनि सहयो हुन सक्छ । धन्यवाद ।