00:03
नारायण प्रसाद दाहाल
माननीय सदस्य धर्मेन्द्र पासवान । समय १२ मिनेट ।
00:06
नारायण प्रसाद दाहाल
यसपछि माननीय सदस्य नरबहादुर विष्ट । सम्माननीय
00:30
धर्मेन्द्र पासवान
अध्यक्ष महोदय, अब अहिले नै
00:36
धर्मेन्द्र पासवान
सम्माननीय दुखको कुरो हो । भन्सा जिल्लाको जिल्ला अदालतको अगाडि आत्मा प्रयास गर्ने आज विफल भएको छ ।
00:49
धर्मेन्द्र पासवान
एक महिलाले मिटर ब्याजी महिलाले । यो दुःखद कुरो हो ।
00:54
धर्मेन्द्र पासवान
अब यसरी नै यो गति अगाडि बढ्दै छ । यसको लागि सरकारले चिन्तित हुनुपर्छ कि जस्तो लाग्छ मलाई ।
01:06
धर्मेन्द्र पासवान
सम्माननीय अध्यक्ष महोदय, आज म यो सदनमा सम्मानित सदनमा म त्यो जातको कुरा गर्दै छु । जुन कि आउने समयमा
01:25
धर्मेन्द्र पासवान
विलय हुने
01:27
धर्मेन्द्र पासवान
सम्भावना छ । वहाँ
01:33
धर्मेन्द्र पासवान
उसको रेसियो पनि आज नेपालको डाटा हेर्दाखेरि सबैभन्दा तल छ । साक्छ पनि तल छ ।
01:41
धर्मेन्द्र पासवान
शिक्षामा पहुँच छैन । सेवामा पहुँच छैन ।
01:47
धर्मेन्द्र पासवान
त्यसको कुरा हामी गर्दै छौं । यो देशमा १८ पर्सेन्ट १७.
01:59
धर्मेन्द्र पासवान
गरि करिब १८ पर्सेन्ट मध्येमा त्यो जातको हिसाब पनि राम्रो छ । पर्सेन्ट राम्रो छ ।
02:11
धर्मेन्द्र पासवान
त्यसको
02:12
धर्मेन्द्र पासवान
म २३ ओटा कुरासँग जोड्न खोजेको हो । भूमिहीन,
02:17
धर्मेन्द्र पासवान
सुकुम्बासी र अव्यवस्थित बसोबासीको स्थायी समाधानको लागि सरकारले भूमि समस्या समाधान समिति गठन गरी दिनको कडा समय सीमा तोकेको छ । देशभरका १२ ७९ हजारभन्दा बढी आवर्धनको व्यवस्थापन तथा प्राविधिक प्रक्रिया जटिलतालाई तोकिएको समयभित्र लक्ष्य पूरा हुने विज्ञहरूको शङ्का व्यक्त गरेका छन् ।
02:49
धर्मेन्द्र पासवान
म अब
02:52
धर्मेन्द्र पासवान
यसमा जुन जुन स्थिति छ त्यो । स्थितिमा त्यो जात एकदमै कम समेटिएको छ ।
03:03
धर्मेन्द्र पासवान
त्यसको नियोजन पनि वार्ता बोल्दैन । एउटा त नागरिकता छैन ।
03:09
धर्मेन्द्र पासवान
अर्को उसलाई यदि गर भने उसको दर्ता हुँदैन । मसँग कम्ती कम ओटा जिल्ला मिलाएर लगभग त्यो केस स्टोरी मस्त छ ।
03:27
धर्मेन्द्र पासवान
दर्ता हुँदैन भन्नै सुकुम्बासीको । त्यो फाइल त्यो कसले हेर्दिने हो ।
03:32
धर्मेन्द्र पासवान
वडाले सिफारिस गर्दिएन भने कसले हेर्ने हो । त्यसको प्रक्रियागत सरकारले यो सोच्ने कुरा आउँछ होला ।
03:43
धर्मेन्द्र पासवान
मानवको लागि गासबासका बासजस्ता आधारभूत शक्ता पूरा गर्न मुख्य स्रोत भूमि हो । नेपालको नेपाल जस्तो कृषि प्रधान देशको लागि उत्पादनको मुख्य साधन र पुँजी निर्माण स्रोत नै हो ।
03:58
धर्मेन्द्र पासवान
भूमिले सांस्कृतिक पहिचान र समृद्धिको आधार सम्यक् गर्छ । भूमिमाथि सम्पूर्ण नागरिकको सामूहिक अधिकार हुनुपर्ने हो ।
04:08
धर्मेन्द्र पासवान
प्राकृतिक सिद्धान्त भए पनि आज लाखौं नेपाली नागरिक नागरिकका लागि देश चाहिँ आफ्नो तर आफूले टेकेका भूमि जोतेका खेतबारी र बनाएका छाप्रो भने हाम्रो आफ्नो हुन नसक्दा सिङ्गो जीवन उत्पीडनमा गुज्रिरहेको छ । यो भएता पनि सबभन्दा पहिला केहीको नाममा त छ तर केहीको नाममा नभएर पनि उसको बसाइ रोड साइडमा छ ।
04:43
धर्मेन्द्र पासवान
नदीको किनारमा छ । अब त्यो जातले यदि सरकारले समेटेन भने खुला बोडर अनि दलितको स्थिति त्यहाँ राम्रो छ ।
04:56
धर्मेन्द्र पासवान
त्यहाँ सुविधा छ के सोच छ होला । त्यो दलित
05:00
धर्मेन्द्र पासवान
हाम्रो खुल्ला बोडर छ । केही मात्रामा त पलाइन भएकै हो, सरकारसँग डाटा छैन ।
05:07
धर्मेन्द्र पासवान
तर यो स्थिति हेर्दाखेरि अलि चिम्पान स्थिति छ । त्यसै गरी मधेशका दलितमध्ये केही
05:23
धर्मेन्द्र पासवान
एक दुईओटा दलित यस्तो छन् । जुन आफूलाई मानिस ठान्दैन मलाई खानु छ ।
05:31
धर्मेन्द्र पासवान
मलाई सुत्नु छ, घर चाहिन्छ मलाई खानु छ जगा चाहिन्छ । आज काम गरियो ।
05:37
धर्मेन्द्र पासवान
आजै यो भोलिको लागि भगवानको साहरा छ । भने त्यो जारको
05:46
धर्मेन्द्र पासवान
स्थिति हेर्दाखेरि
05:48
धर्मेन्द्र पासवान
नेपाल सरकारले मैले हिजो सदनमा एक जना माननीय प्रतिनिधि सभामा सुनेको थिएँ । नेपाल सरकारले यो यो विगत विगतका डाटाहरू उहाँहरूले दिँदै हुन्थ्यो ।
06:02
धर्मेन्द्र पासवान
तर त्यो जातको लागि अहिलेसम्म सरकारले गरेको त । बिसौं वर्ष भइसक्यो ।
06:15
धर्मेन्द्र पासवान
त्यो जात
06:16
धर्मेन्द्र पासवान
जले सबै शिक्षामा उसले ड्रपअफ हुन्छ । त्यहा टुलमा जाँदाखेरि सायद जिल्लामा एउटा मुस्कान छ कि निश्चित दैन त्यो पनि थाहा छैन ।
06:33
धर्मेन्द्र पासवान
सरकारसँग एक्चुएल दाट त्यो छैन । म यस गरिमा सदनमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
06:45
धर्मेन्द्र पासवान
नेपालको संविधानको संविधानले प्रत्येक नागरिकलाई समानता र पहिचानको हक ग्रान्डी गरेको छ तर विरमा आज पनि मधेशका दलित समुदाय विशेष गरी मुसहर समुदाय र डन समुदाय । यो बुल समुदाय बिल हुने सम्भावना छ ।
07:04
धर्मेन्द्र पासवान
आफ्नो मात्र भूमिमा अरू नागरिक भएर बाँच्न बाध्य छन् । विभिन्न अध्ययनमा तथ्याङ हरूले देखाएका छन् कि अझै पनि करिब ३५% मुसर समुदाय नागरिकताको अधिकारबाट वञ्चित छ ।
07:20
धर्मेन्द्र पासवान
नागरिकता नहुँदा राजलाई दिने सामाजिक सुरक्षा भता सरकारी सेवा शिक्षा रोजगारी अवसरहरूबाट पूर्ण रूपले पाखा लागेका छन् । अध्यक्ष महोदय, विगत विगतमा रागोले गाउँमा टोली खाता नागरिकता वितरण नगरेको होइन तर प्रक्रियागत जन्टिलता र चरण गरिबीकै कानुन वास्तविकता पीडितले न्याय पाउन सकेनन् ।
07:42
धर्मेन्द्र पासवान
नागरिकता प्राप्तिको लागि आवश्यक पर्ने सर्वनचुल्कात्यार गर्दा बस्नै साक्षीहरूलाई खुवाउनुपर्ने खर्च र प्रशासनिक झन्झट झन्झट बेहोर्न नसकेको कारणले धेरै मुसमुस परिवारहरू आज पनि पहिचान बिहिन छन् र आर्थिक अभावकै कारण नागरिक बन्न नपाउनु रागेको लागि लाग्जेको विषय हो । त्यसैले
08:12
धर्मेन्द्र पासवान
म के खास यसमा हाम्रो मधेशको जुन यो जातहरूको डोम र मुसाहरुको स्थिति हेर्दाखेरि मैले के लाग्छ कि सरकारले वहाँहरूको लागि कोही नै सोचिन हो । अहिले त अहिलेसम्म त सम्भावना देखिएन ।
08:32
धर्मेन्द्र पासवान
अहिलेसम्म त हाम्रै दलितबाट नै पीडित भएका यी जातहरू हुन् । अरू अरू त छुटै कुरा हो ।
08:41
धर्मेन्द्र पासवान
त्यहाँ त अरूलाई नबस्न दिन्छ न आफ्नो घरमा आउन दिन्छ । न खान दिन्छ ।
08:48
धर्मेन्द्र पासवान
तर आफ्नै त्यहाँका दलितहरू पनि जुन धनिक छन् अत्योभन्दा माथि लेभलका दलितहरू छन् । त्यो बाटो पनि पीडित छ ।
08:58
धर्मेन्द्र पासवान
त्यो
08:58
धर्मेन्द्र पासवान
पनि यो सरकारले सोच्ने कुरा हो । त्यसैले आफ्नै देशको पहिचान विहीन बनेर कस्टार जीवन बिताइरहेका अनुसार लगायत सम्पूर्ण सिमातकृत दलित समुदायको यो गम्भीर समस्या लाई सदाको लागि अन्त्य गर्न सरकारसँग जोडदार माग गर्दछु ।
09:18
धर्मेन्द्र पासवान
यसको लागि तत्काल एक स्तरीय कार्यदल वा समिति गठन गरी अस्पताल गत अध्ययन गरियोस् र प्रक्रियालाई सरलीकृत गर्दै झङ्गतदाहित ढङ्गबाट नागरिकता उपलब्ध गराउने विशेष व्यवस्था गरियोस् । यसको साथसाथै यो २०८३“३१२ देखि २०८४१४ गते संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले सबै सिराहा र धनुषा तीनटा जिल्लाको अध्ययन गरेको थियो अनुगमन गर्दाखेरि सबभन्दा यदि सेफ खालको
10:00
धर्मेन्द्र पासवान
मा छ भने त्यही त्यही जातका दलितहरू देखियो । व्यक्तिहरू देखियो ।
10:09
धर्मेन्द्र पासवान
त्यति मात्र हैन त्यहाँ देख्दाखेरि
10:12
धर्मेन्द्र पासवान
त सेफहाउसमा दिदी पनि छ । बहिनी पनि छ ।
10:17
धर्मेन्द्र पासवान
दिदी पनि बलात्कार गरिएको छ । बलात्कार गरिएको छ ।
10:22
धर्मेन्द्र पासवान
त्यसको लागि कोले बोल्दिने हो । उसको नागरिकता छैन ।
10:26
धर्मेन्द्र पासवान
उसले मुद्दा गर्न पाइएन । उसले केही डि बढाउन सकिएन भन्दाखेरि यो जुन तीनसम्म स्या कसरी सरकारले यो अगाडि बढाउन सक्छ ।
10:36
धर्मेन्द्र पासवान
भन्दाखेरि म सम्मानित सदनमा म सभाअध्यक्षज्यूमार्फत म के भन्न चाहन्छु कि यो यसको लागि एउटा आयो या छुटै सरल प्रक्रिया कसरी गराएर उनीहरूको नागरिकता दिलाउन सकियोस् । अनि जसले गर्दा वहाँहरू हरेक सरकारको सेवामा आओस् पढ्नको लागि पनि अगाडि बढोस् ।
11:04
धर्मेन्द्र पासवान
बस्ने पढ्ने खाने यो सबै सरकारको दायित्व हो नि त । यसबाट पनि वञ्चित गर्ने भने हाम्रो साहराको के दायित्व रहला त यो दुःख कुरा हो ।
11:18
धर्मेन्द्र पासवान
यो हाम्रो दलितको लागि सम्मानित सदनमा बाट यो यसलाई अध्यक्षज्यूसँग अध्यक्षज्यूलाई म सम्मानित सदनमा यो भन्न चाहन्छु कि यो रोलिङ भएर यो सुकुम्बासीको
11:33
धर्मेन्द्र पासवान
जवाफ दिनुभन्दा
11:34
धर्मेन्द्र पासवान
डि उनीहरूले नागरिकता पाओस् । म अनुरोध गर्दछु ।
11:42
धर्मेन्द्र पासवान
साथै यो यसको उदाहरण म दिन्छु एउटा यो यो भन्दा टोली खटेको थियो गाउँमा । त्यो टोलीमा रौतहटमा मात्र अब महोतरीमा नागरिकता बनाइयो ।
11:59
धर्मेन्द्र पासवान
सबभन्दा बढी नागरिकता दलितको बन्यो । अभियान हामी चलाएको थियो ।
12:05
धर्मेन्द्र पासवान
व्यक्तिगत रूपमा २४ हजार दलितको नागरिकता मात्र रौतहटमा बनेको थियो । भन्दाखेरि यसरी अभियान चलाउँदाखेरि सरकारले रिस्पोन्स गरियोस् ।
12:16
धर्मेन्द्र पासवान
यसरी अभियान चलाएर आभाव बढ्नुपर्यो । सरकारलाई यो सदनमार्फत अनुरोध गर्दछु ।
12:23
धर्मेन्द्र पासवान
धन्यवाद । जय नेपाल ।