00:00
नारायण प्रसाद दाहाल
बोल्नको लागि नाम प्राप्त भएको छ । शून्य समयमा बोल्नका लागि १ मिनेटको समय निर्धारण गरेको छु ।
00:07
नारायण प्रसाद दाहाल
सर्वप्रथम माननीय सहस घनस्याम रिजान ।
00:16
घनश्याम रिजाल
सम्माननीय अध्यक्ष महोदय, उल्टो गिएर राखेर यात्रामा निस्किएको सरकारको एक्सप्रेस गाडी केही समयअघि सञ्जा गृहहरूको प्रवेशद्वार अगाडि पुगेर रोकिएको थियो । सहचालकहरूले जताभावी स्टेरिङ घुमाउँदा अहिले सो गाडी वरिष्ठ पत्रकार किशोर श्रेष्ठको निजी निवास हुँदै उनी अध्यक्ष रहेको सञ्चार गृह भित्रै अनाधिकृत प्रवेश गरी जवाफी क्षति पुर्याउने कुचेष्टा गरिरहेको छ ।
00:39
घनश्याम रिजाल
एक्सप्रेस गाडीमा सवार अन्य यात्रीहरूले गाडीका चालक र सहचालकहरूलाई समयमै सुल्टो गएर राख्न र सहि दिशा लिन खबरदारी नगरे दुर्घटना हुने निश्चित छ । म एक्स्प्रेस गाडीमा सवार सबै यात्रुहरूलाई सचेत गराउँदै वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाईको माग गर्दछु ।
00:56
घनश्याम रिजाल
धन्यवाद ।
01:02
नारायण प्रसाद दाहाल
माननीय सहि प्रमात्मा ।
01:09
पदम बहादुर परियार
सम्माननीय अध्यक्ष महोदय, त जिल्लामा निर्माणाधीन १४० मेगावाटको तन हाइड्रो बनिरहँदा तनौबासी जति धेरै खुसी छन् । त्यसभन्दा बढी यस परियोजनाको लापरवाहीको कारणले गर्दा ब्यास बा र बेलबास लगायतका तनका बासिन्दाहरूमा थुपरिएको भए जोखिम र पीडाको कहानी सुन्दा हामी विकासको लोपमा विनासलाई रेड कार्पेट छाइरहेका छैनौं भन्ने महसुस भइरहेको छ ।
01:33
पदम बहादुर परियार
तनौ,हाइड्रुड निर्माण गर्दै स्थानीय जनताको सहमति बेगर सेती नदीको प्राकृतिक बहाव नै परिवर्तन हुँदा यस वरपरका बासिन्दाहरूको आफ्नो प्राकृतिक थात थलो र पेशा नै छोड्नुपर्ने अवस्था आएको छ । र यो सँगै वारी र पारीका आफ्नै दाजुभाइको बिचमा परियोजनाका कारण सत्रुता बढ्दै गएको छ भने एक जना स्थानीय बासीको मृत्यु समेत भइरहेको छ ।
01:54
पदम बहादुर परियार
तसर्थ यस परियोजनाको सहयोगी निकाय तसर्थ यस प्रतिवेदनको कार्यान्वयनमा एडीबीले बनाएको कम्प्लाइन्स रिभ्यु प्यानलले बनाएको प्रतिवेदनको कार्यान्वयन गर्नको लागि नेपाल सरकार उर्जा मन्त्रालयको म ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद ।
02:10
नारायण प्रसाद दाहाल
ननीय सदस्य रोप्न वाला ।
02:23
रुक्मिणी कोइराला
सम्माननीय अध्यक्षज्यू, सम्माननीय अध्यक्षज्यू, गत ३४ १६ गते पाकिस्तानको काराकोरम क्षेत्र स्थित, ब्रिट हिमाल आरोहणका क्रममा प्रसिद्ध नेपाली आरोही म्याद बिमा जन्मिनुभएका निर्मल पुजासँगै युक्ता गुरुङ निर्माण सेलार ग्याजेन शेर्पा नवाङसेरपकीली सेर्पा गरी छ जना नेपाली हिमशिखर आरोहीलाई ज्यान गुमाउनुपरेको छ । अचानक भएको यस दुर्घ घटनाले मलाई ज्यादै स्तब्ध बनाएको छ ।
02:57
रुक्मिणी कोइराला
साथै यस घटनामा ३ जना विदेशी नागरिकको पनि मृत्यु भएको छ । सडक मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
03:05
रुक्मिणी कोइराला
शोक सन्त परिवारजनप्रति हार्विक संवेदना व्यक्त गर्न चाहन्छु । यसैगरी गत साउन १० गते सुनसरीको देवानगन्ज र कप्तानगन्जमा भएको हिन्दु र मुस्लिमको धार्मिक दङ्गा सिरा सहित ४ जना हुन युवाहरूको दुःखत हत्या गरिएकोमा गएर दुःख व्यक्त गर्दछु ।
03:27
नारायण प्रसाद दाहाल
माननीय छ सो मोचन
03:33
रेनु चन्द
सम्माननीय अध्यक्षज्यू, कञ्चनपुरका आरक्ष पीडित २ दशकभन्दा लामो पीडा भोगिरहेका छन् । त्यो पीडाको बारेमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
03:45
रेनु चन्द
३१ ओटा आयोग तथा समिति गठन भएका छन् । कार्यदलहरू बनेर पुनर्स्थापनाका लागि अध्ययन रत सिफारिस गरिएका छन् ।
03:53
रेनु चन्द
तर यति लामो समय र यति धेरै आयोग संयन्त्रहरू बनेपछि पनि आरक्ष पीडितहरूको समस्या पूर्ण रूपमा समाधान भएको छैन । सरकारले तत्काल यो विषयमा संवेदनशीलता देखाओस् र समस्या समाधान गरोस् भन्ने सरकारसँग आग्रह गर्न चाहन्छु ।
04:08
नारायण प्रसाद दाहाल
माननीय सचिव विष्णु कुमारी सापकोटा ।
04:16
विष्णु कुमारी सापकोटा
सम्माननीय अध्यक्षज्यू, काठमाडौंमा रोजगारी र शिक्षाका लागि दुरदराजबाट आउने न्यून तथा मध्यम आय भएका नागरिकका लागि अहिले कोठाबाट ठुलो समस्या बनेको छ । आम्दानी सीमित छ ।
04:27
विष्णु कुमारी सापकोटा
तर कोठाबाट निरन्तर बढिरहेको छ । दैनिक ज्यालादारी गर्ने श्रमिक, विद्यार्थी, कर्मचारी र सानो व्यवसायीले आफ्नो आम्दानीको ठुलो हिस्सा घरभाडामा खर्च गर्नुपर्ने अवस्था छ ।
04:37
विष्णु कुमारी सापकोटा
घर दानीको सम्पत्तिको अधिकार सुरक्षित हुनुपर्छ । तर बहालवालाको बाध्यताको फाइदा उठाएर मनपरि भाडा तोक्ने अवस्था पनि अन्त्य हुनुपर्छ ।
04:45
विष्णु कुमारी सापकोटा
त्यसैले सरकारसँग मेरो माग छ । काठमाडौं उपत्यकाको घर तथा कोठा बाडको नियम नियमन गर्न स्पष्ट नीति तत्काल बनाइयोस् ।
04:52
विष्णु कुमारी सापकोटा
कोठाको क्षेत्र, आकार भवनको अवस्था र सुविधाका आधारमा वैज्ञानिक भाडादर निर्धारण गरी प्रत्येक क्षेत्रमा अधिकतम भाडा सीमा तोकियोस् । घर बाटाको
05:00
विष्णु कुमारी सापकोटा
लिखित सम्झौता अनिवार्य गरियोस् । आवास नागरिकको आधारभूत आवश्यकता हो ।
05:03
विष्णु कुमारी सापकोटा
काठमाडौंमा काम गर्ने नागरिकले काठमाडौंमै बस्न नसक्ने अवस्था आउन दिनुहुँदैन । भाडा नियमन नियमन सम्बन्ध प्रभावकारी कानुन र अधिकतम भाडा दर तत्काल लागु गरियोस् भन्ने कुरामा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
05:15
विष्णु कुमारी सापकोटा
धन्यवाद । जय नुवा ।
05:18
नारायण प्रसाद दाहाल
माननीय सदस्री विष्णुदेवी पुरा शनि ।
05:26
विष्णुदेवी पुडासैनी
सम्माननीय अध्यक्ष महोदय, खोइ कसरी सुरु करौ अभावको कुरा नारा जुन जता ततै कहिले होला पुरा ग्यासको अभाव जनताको भान्छा बन्द छ । सुशासनको नारा दिने सरकारको त गइछ ।
05:48
विष्णुदेवी पुडासैनी
अभिभावक चिन्ता गर्छन् । स्कुल जादा लाने चौबिस खानुपर्छ छैन तातो पाने सिंघदरबार बालुवाटारमा जन निमुल बाबाको बाटो खोज्न लाग्छन् अनि छ ।
06:04
विष्णुदेवी पुडासैनी
सम्माननीयज्यू, मैले यो सबैलाई समेटेर अहिलेको अभावको सरकारले अलिकति पनि हेर्दिन छ कि भनेर राखेको छ । धन्यवाद ।
06:10
विष्णुदेवी पुडासैनी
जय नेपाल ।
06:15
नारायण प्रसाद दाहाल
बोल्ने श्री विष्णु बहादुर विश्वकर्मा ।
06:26
विष्णुबहादुर विश्वकर्मा
सम्माननीय अपक्ष महोदय, कहिले विद्यार्थी उचालेर कहिले धार्मिक दन्दबाट काएर कहिले जनतालाई लखेटेर त कहिले आज भोलि जुनयतकालीन फर्जी मुद्दाहरू ब्युताएर जनतालाई दुःख दिने धोका दिने काम यो सरकारले गरेको छ । भिडियो मात्र कालिकोट जिल्ला नारायन गाउँपालिका र नम्बर ६ निवासी मन बहादुर विश्वकर्मालाई बिनापुर्ज घरबाट चोर छिरे गरेर अपरहण शैलीमा गृरफतार गरिको छ ।
06:53
विष्णुबहादुर विश्वकर्मा
सरकार होइ, होसियार रहोस् । यसले ठुलो मूल्य चुकाउनुपर्ने ।
06:57
विष्णुबहादुर विश्वकर्मा
अहिले भर्खरै प्राप्त सूचनाअनुसार भर्खरै छाडिएको र सूचना आएको छ । गिरफ्तार गरिएका मुनहरू विकलाई छुटिएको छ ।
07:05
विष्णुबहादुर विश्वकर्मा
बरु सरकारले सत्य निरुपण आयोग मेलमिलाप मेलमिलाप आयोग मार्फत शान्ति प्रक्रियाका बाँकी काम छुट टुङ्ग्याओस् यही भन्दै मेरो आफ्नो भनाइ अन्त्य गरी धन्यवाद लाग्छु ।
07:17
Speaker 5
माननीय सहस्र श्री के हिमप्रसाद विज्ञले
07:28
Speaker 2
सम्मानले अधयक्ष समस्या जहिको तही छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा चालै नपाएको जस्तो गरी आन्तरिक समायोजन सुस्त हुने तर मूल्य बढ्दा तुरुन्तै लागु हुने कारण के होला ।
07:42
Speaker 2
चर्को मूल्य वृद्धि र बजारमा चौथर्फी देखि देखिएको खाना पकाउने ग्याँसको कृत्तिमा अभावले यति बेला सर्वसाधारण जनताको भन्साल निकै मङ्ग र कष्टकर बनेको छ । आयल नियमनको भण्डारण क्षमता वृद्धि, कालोबजारी नियन्त्रणका लागि कडा अनुगमन ग्याँसको सहज उपलब्धता र इन्धनमा लगाएको कर घटाएर जनतालाई तत्काल राहतको अनुभूति दिन सरकारको एक्सनमूलक ठोस योजना के छ ।
08:09
Speaker 2
यस गरिमामय सभालाई स्पष्ट जवाफ दिन सम्माननीय अध्यक्ष महोदयमार्फत सरकारसँग जोडदार माग गर्दछु । धन्यवाद ।
08:21
Speaker 5
मनस्यहरू, शून्यसम्म म बोल्नु यहीं समाप्त हुन्छ ।