00:00
नारायण प्रसाद दाहाल
साबको । समय १४ मिनेट ।
00:02
नारायण प्रसाद दाहाल
यसपछि माननीय रेनिनचन् ।
00:20
विष्णु कुमारी सापकोटा
सम्माननीय अध्यक्षज्यू, आज पुराना दल र ३५ वर्ष भन्दै गर्दा आजभन्दा ८ वर्षसँग अगाडिदेखि नै । नेपालमा पछाडि पारिएको वर्ग नेपाली नागरिकहरूको हक, हित अधिकारका लागि त्यतिबेला लडेका नेताहरू जसले आज महिला, दलित, जनजाति हरूका अधिकार दिएर आज हामी मन्चमा उभिनै भएका छौं ।
00:55
विष्णु कुमारी सापकोटा
माननीय भएका छौं । मन्त्री भएका छौं ।
00:58
विष्णु कुमारी सापकोटा
यो अधिकार तिनै पुराना नेताहरूले हामीलाई दिएका थिए । आज तत्कालीन त्यति बेलाका आदणीय नेताहरूको स्मरण गर्न चाहन्छु ।
01:09
विष्णु कुमारी सापकोटा
प्रथम जनप्रतिनिधि का प्रधानमन्त्री पिसेर प्रसाद कोइराला जसले जसमाथि देशद्रोहका ८८ ओटा मुद्दा लागेर उहाँलाई ज्यू जानको मार्ने धम्की पनि दिएको थियो । तर तत्का त्यति बेला वहाँले आफ्नो जीवनलाई थातिराखेर नेपाल फर्कनुभयो ।
01:36
विष्णु कुमारी सापकोटा
२०१६ साल पुस १६ गते २०३३ साल कु को १६ गते मेलमिलापको राष्ट्रिय मेलमिलापको नीति लिएर विशेश्वर प्रसाद कोइराला नेपाल फर्केर तत्कालीन राजा महेन्द्र सरकारसँग उहाँले वार्ता गर्नुभएको थियो । त्यो इतिहास हामीसँग छ ।
01:59
विष्णु कुमारी सापकोटा
त्यस्तै गरेर अहिले जनजीव आन्दोलनपछि घाइते हुनुभएका जन प्रतिनिधिबाट निर्वाचित पहिर ५५ पटकसम्म प्रधानमन्त्री हुनुभएका प्रजातन्त्र र लोकतन्त्रको लागि लड्नुभएका आदरणीय नेता शेरबहादुर देउवाजी आज आफ्नो स्वास्थ्य उपचारपछि नेपाल फर्किनुभएको छ । उहाँलाई हार्दिक स्वागत र सम्मान गर्न चाहन्छु ।
02:33
विष्णु कुमारी सापकोटा
आज नेपालमा धेरै
02:37
विष्णु कुमारी सापकोटा
उथलपुथल भएको छ ।
02:41
विष्णु कुमारी सापकोटा
सबैतिर एकदमै
02:45
विष्णु कुमारी सापकोटा
शान्ति छैन । अभाव छ ।
02:48
विष्णु कुमारी सापकोटा
आत्महत्याहरू भइराखेका छन् । डिप्रेसनको समस्याहरू त्यस्तै छ ।
02:53
विष्णु कुमारी सापकोटा
कृषकहरूका समस्यै समस्या छन् । समस्याको चाङ छ ।
02:57
विष्णु कुमारी सापकोटा
समस्यालाई व्यक्त गरेर सकिँदैन । गाउँघरतिर अहिले त गाउँघर मात्रै छैन कि सहर बजारतिर पनि हरेक ठाउँमा बाँदरले त्यतिकै दुःख दिइराखेको छ ।
03:10
विष्णु कुमारी सापकोटा
बाँदरको कुनै पनि औषधी नियन्त्रण गर्ने औषधी उपायहरू केही बन्न सकेको छैन । त्यस्तै केही ठाउँमा बदेल, हात्ती, गैडाहरूले पनि दुःख दिइराखेका छन् ।
03:21
विष्णु कुमारी सापकोटा
कृषकहरूलाई चारैतिरबाट दुःख भएको छ । आक्रमण मात्रै भएको छ ।
03:27
विष्णु कुमारी सापकोटा
अभावै अभाव छ । यति
03:29
विष्णु कुमारी सापकोटा
बेला ग्यास आयल निगमले दैनिक
03:34
विष्णु कुमारी सापकोटा
१ लाख २०० सिलिन्डर हामीले बाँढिराखेका छौं । बजारमा पुर्याएका छौं भन्छ भने यतातिर
03:42
विष्णु कुमारी सापकोटा
ग्यास िग्रेताहरूले
03:44
विष्णु कुमारी सापकोटा
त्यसले ४०% लाई हामीले पुर्याउन सकेका छैनौं । त्यसले मात्रै ६० प्रतिशत लाई पुगेको छ ।
03:51
विष्णु कुमारी सापकोटा
हामीले पुर्याउन सकेका छैनौ भन्ने कुराहरू आइराखेको छ । जता जाँदाखेरि पनि ग्यासको समस्या भयो भन्ने कुरा आइराखेको छ ।
03:58
विष्णु कुमारी सापकोटा
र विद्युत अहिले अब निरन्तर वृद्धि हुँदै गइराखेको छ । तर अभाव पनि त्यत्तिकै छ ।
04:03
विष्णु कुमारी सापकोटा
झ्यापझ्याप बत्ती जाने समस्याहरू पनि भइराखेको छ । यसलाई अब कसरी निराकरण गर्ने सरकार एउटा समन्वयकारी भूमिका खेल्नुपर्छ ।
04:12
विष्णु कुमारी सापकोटा
एउटा घर परिवार चलाउनको लागि त कति समन्वय गर्नुपर्छ । सल्लाह सुझावहरू लिनुपर्छ ।
04:19
विष्णु कुमारी सापकोटा
र यो राष्ट्र चलाउनको लागि राजनीतिक दल, नागरिक समाज, सामाजिक व्यतित्वहरू विद्वान विद्वतहरूसँग राय सल्लाह लिने सुझावहरू लिने जनप्रतिनिधिहरूसँग सुझावहरू लिएर अगाडि बढ्यो पनि राम्रो हुने थियो । तर सरकार त्यसप्रति लागेको देखिँदैन ।
04:41
विष्णु कुमारी सापकोटा
सम्माननीय अध्यक्षज्यू, नेपालको संविधानले दिएको नागरिकको ससम्मान बाँच्न पाउने मौलिक हक अधिकारभित्र पर्ने पोषणयुक्त खाना, स्वास्थ्य, शिक्षा, वाक स्वतन्त्र सबै कमजोर हुँदै जाँदा गर्दा आज दिन प्रतिदिन डिप्रेसन र आत्महत्या
05:00
विष्णु कुमारी सापकोटा
का श्रृङ्खलाहरू श्रृङ्खलाहरू बढिरहेका छन् । मानिसहरूमा नकारात्मक सोच मात्र वृद्धि हुँदै गइरहेको छ ।
05:08
विष्णु कुमारी सापकोटा
आज हाम्रो समाज हाम्रो धर्म संस्कृत संस्कृति कतातिर जाँदै छ । परिवारका सदस्यबिच कुनै संवाद सुःख दुःख साठ साथ हुँदैन ।
05:19
विष्णु कुमारी सापकोटा
ठूलो समूहको बिचमा पनि मान्छे एक्लो भएको छ । एक अर्काप्रति सहयोग सदभाव इमानदारीता हराउँदै छ ।
05:27
विष्णु कुमारी सापकोटा
आजको डिजिटलको युग हो । यसको सदुपयोग हुनुपर्छ ।
05:33
विष्णु कुमारी सापकोटा
तर सामाजिक सञ्जालले नेपालमा अत्यन्तै दुरुपयोग भएको छ । जसले पश्चिमी संस्कृतिको नक्कल गरेको छ ।
05:43
विष्णु कुमारी सापकोटा
गाली, गलौज र नकारात्मक कुराप्रति दिमाग एकीकृत गराएको छ । यस सम्बन्धमा यो सरकार गम्भीर भएको देखिँदैन ।
05:52
विष्णु कुमारी सापकोटा
यो अत्यन्तै संवेदनशील विषय हो । यो सरकार गम्भीर भएको देखिँदैन ।
05:59
विष्णु कुमारी सापकोटा
यो अत्यन्तै संवेदनशील विषय भएकोले यो सबैको चिन्ताको विषय पनि बन्नुपर्दछ । सकारात्मक सोच र राष्ट्र र नागरिकप्रतिको कर्तव्य बफादार जिम्मेवारिताका लागि सङ्घ, प्रदेश र स्थानीय तहका तीनै तहका सरकारका जनप्रतिनिधिहरू सबै तहका कर्मचारीहरू सबैका लागि सरकारद्वारा नै समय समयमा योग, ध्यान साधना गराउन जरुरी देखिन्छ ।
06:31
विष्णु कुमारी सापकोटा
किनकि योग ध्यान, साधना र शान्ति हाम्रो हजारौं वर्ष पुरानो परम्परा हो । नेपाल केवल हिमाल पहाड तराईको देश मात्र होइन ।
06:42
विष्णु कुमारी सापकोटा
नेपाल कृषिभून सिक्दै योगी र तपसीहरूको तपोभूमि हो । यही भूमिमा भगवान बुद्धले जन्म लिनुभयो ।
06:51
विष्णु कुमारी सापकोटा
यही भूमिमा अनेकौ रिसीमुनि र साधकहरूले तपस्या गरी हाम्रो सभ्यता केवल भौतिक विकासको कथा होइन । मानिसको आन्तरिक विकासको कथा पनि हो ।
07:03
विष्णु कुमारी सापकोटा
सम्माननीय अध्यक्षज्यू, गुडिमितको रेसुङ्गा र सालिने त रेसुङ्गा र विव्रुङगसालिनेको इतिहास श्रृष्य, श्रिङ्ख श्रिङ्ग रिषीको तपस्या र रुद्रबेणी रुरु देवघाटसँग जोडिन्छ । यसै पवित्र भूमिमा महाप्रभु लक्ष्मी नारायण स्वामी बाल बाल र्मचारी शशीधर स्वामी बाल वरमचारी छविलाल स्वामीज्यु बाल र्मचारी प्रमानन्द स्वामीज्यु बाल र्मचारी एदुकानन्दलगायतका साधकहरूको तपस्या र साधनाको परम्परा रहेको छ ।
07:40
विष्णु कुमारी सापकोटा
पछि योगी नरहरिनाथ जस्ता महान साधकहरूको आगमन र साधना र अमृत रूपी जडिबुटीले पनि रेसुंगा अयोध्याका राजा दशरत र श्री रामसँग जोडिएको छ । त्यसै गरी सालमै दह पनि प्राकृतिक सौन्दर्य र सौन्दर्य मात्रै होइन ।
07:58
विष्णु कुमारी सापकोटा
स्थानीय धार्मिक विश्वास र साधना र आध्यात्मिक चेतनासँग जोडिएको महत्वपूर्ण स्थल हो । यस्ता ठाउँमा साधना गरेका सन्त महात्माहरूको इतिहास र मौखिक परम्परालाई सरकारले अनुसन्धान गरी दस्तावेजीकरण गरिनुपर्दछ ।
08:16
विष्णु कुमारी सापकोटा
हामीले यस्ता तपोवनलाई केवल मन्दिर, पोखरी वा पर्यटकीय स्थलको रूपमा हेर्नुहुँदैन । योग, ध्यान, मौन साधन आध्यात्मिक पर्यटन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्दछ ।
08:33
विष्णु कुमारी सापकोटा
सम्माननीय अध्यक्षज्यू आज विश्वमा मानिसका तनाव, चिन्ता, चिन्ता अस्वस्थ जीवनशैली र सामाजिक अशान्ति बढिरहेको छ । मानिससँग आधुनिक प्रविधि छ ।
08:48
विष्णु कुमारी सापकोटा
सुविधा छ तर मनको शान्ति खोजिरहेको छ । यही अवस्थामा नेपालसँग विश्वलाई दिने ठुलो योगदान छ ।
08:56
विष्णु कुमारी सापकोटा
योग र ध्यानमा आधारित सन्तुलित जीवनशैली । सरकारले सरकारी कर्मचारीहरूका लागि योग तथा ध्यानका कक्षाहरू सञ्चालन गर्न थालेको विषय सकारात्मक छ ।
09:08
विष्णु कुमारी सापकोटा
तर मेरो आग्रह छ । योगलाई एउटा कार्यक्रम वा दिवसमा सीमित नगरौं ।
09:13
विष्णु कुमारी सापकोटा
राष्ट्रिय जीवनशैली बनाउँ । विद्यालयदेखि विश्वविद्यालयसम्म योग र ध्यानको वैज्ञानिक अभ्यास गराउ ।
09:21
विष्णु कुमारी सापकोटा
सरकारी कार्यालयमा नियमित योग तथा ध्यानको व्यवस्था गरौं । स्वास्थ्य नीति, पर्यटन नीति र शिक्षा नीतिसँग योग तथा ध्यानलाई जोडौं ।
09:31
विष्णु कुमारी सापकोटा
र सरकारले एउटा महत्त्वकाङ्क्षी राष्ट्रिय कार्यक्रम घोषणा गरोस् । नेपाल योगध्यान तथा विश्व शान्ति सर्किट लुम्बिनी, रेसुङ्गा, शालिमेदह, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, हलेसीलगायतका धार्मिक तथा आध्यात्मिक क्षेत्रलाई जोडेर अन्तर्राष्ट्रिय स्तरको योगध्यान र आध्यात्म पर्यटनको सञ्जाल बनाउँ ।
09:53
विष्णु कुमारी सापकोटा
यसले हाम्रो संस्कृति, संरक्षण गर्ने छ । स्थानीय रोजगारी सिर्जना गर्ने छ ।
09:58
विष्णु कुमारी सापकोटा
पर्यटन बढाउने छ र
10:00
विष्णु कुमारी सापकोटा
पाललाई विश्वमा नयाँ पहिचान दिने छ । सम्माननीय अध्यक्षज्यू, हिमालले संसारलाई उचाइ दिएको छ ।
10:07
विष्णु कुमारी सापकोटा
बुद्धले संसारलाई शान्तिको सन्देश दिएका छन् । रिसीमुनीले साधनको साधनको मार्ग देखाएका छन् ।
10:16
विष्णु कुमारी सापकोटा
योगले शरीर, मन र चेतनाबिचको सन्तुलन सिकाइएको छ । स्थानीय तीनै तहका सरकारका जनप्रतिनिधिहरू सबै तहका का लागि सरकारद्वारा समय समयमा योग ध्यान साधना गराउन जरुरी देखियो ।
10:38
विष्णु कुमारी सापकोटा
किन कि
10:48
विष्णु कुमारी सापकोटा
अब हाम्रो
10:49
विष्णु कुमारी सापकोटा
जिम्मेवारी हो । यी सम्पदालाई विश्व सामु नयाँ ढङ्गले प्रस्तुत गर्ने नेपाललाई केवल हिमाल हेर्न आउने देश होइन ।
10:57
विष्णु कुमारी सापकोटा
मनको शान्ति खोज्न आउने देश बनाउँ । नेपाललाई योगध्यान र विश्व शान्तिको देशका रूपमा विश्व स्थापित गर्ने राष्ट्रिय अभियान सुरु गरौं ।
11:06
विष्णु कुमारी सापकोटा
यही हाम्रो रेसी हुने सिद्ध महापुरुष र साधकहरूको त्याग प्रतिको सच्चा सम्मान हुने छ । जहाँ रसी श्रिङ्गा रिसको तपोभुमी रेसुंगा देखि महाप्रभु लक्ष्मी नारायण र स्वामी शशीधरको साधना परम्परा छ ।
11:22
विष्णु कुमारी सापकोटा
जहाँ गोरखनाथ र मसिन र नाथको सिप्दयोगपरम्परा छ । जहाँ लुम्बिनीमा भगवान बुद्धले जन्म लिनुभयो ।
11:29
विष्णु कुमारी सापकोटा
जहाँ योगी नरहरिनाथ जस्ता साधकले नेपालको आध्यात्मिक चेतनालाई उजागार गर्नुभयो । यही हाम्रो अमूल्य सम्पदा हो ।
11:37
विष्णु कुमारी सापकोटा
सम्माननीय अध्यक्षज्यू, योग ध्यान, साधना मानिसको शरीर, मन मस्तिस्क र स्वास्थ्य का नशा नशामा नशा नशाका जीवनसँग जोडिएको अति महत्त्वपूर्ण विषय भएकाले यसको छुट्टै पहिचान भएको भएकाले पनि एउटा छुट्टै नीति ऐन कानुन स्थापित गरी यसलाई अध्ययन अध्यापन र अनुभवका आधारमा विषय विज्ञका रूपमा योग साधना केन्द्र खोल्न दर्ता गर्न पाउने प्रक्रिया अगाडि बढाउन पनि म सम्माननीय अध्यक्षज्यूमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सम्माननीय अध्यक्षज्यू, आज कर्मचारीहरूको लागि ३० वर्ष काम गरेको र वर्ष ५५ वर्षको उमेर तोकिएको छ ।
12:23
विष्णु कुमारी सापकोटा
अहिले मानिसहरूको औषध आई पनि वृद्धि भएको छ । सरकारले ३० वर्ष काम गरेका कर्मचारीलाई ५५ वर्षको उमेरमा रिटायर गर्दै गर्दाखेरि ५५ वर्ष पछाडि कर्मचारीहरूले के गर्ने त्यसबारे सरकारले सोचेको छ कि छैन ।
12:40
विष्णु कुमारी सापकोटा
म त एउटा कार्यालयमा गएको थिएँ । एक जना महिलाहरूले भन्दै महिलाले भन्दै हुनुहुन्थ्यो ।
12:45
विष्णु कुमारी सापकोटा
म बुढो भए छु । यति बेला मेरो अब काम गर्ने उर्जा थपिँदै छ ।
12:50
विष्णु कुमारी सापकोटा
तर सरकारले मलाई ५५ वर्षको उमेरमा निस्किनुपर्छ भनेर भनेको छ । मैले आज मात्रै मैले महसुस गरे म वृद्ध भेछ ।
12:58
विष्णु कुमारी सापकोटा
अब यसपछि मैले के गर्ने । ५५ वर्षपछि पनि ती निष्कृयता रिटायर भएका कर्मचारीहरूलाई कुनै पनि एउटा कार्यमा विस्त गराउन एकदमै जरुरी छ ।
13:10
विष्णु कुमारी सापकोटा
किनकि हाम्रो माटोले उत्पादन गरेका धेरै कुराहरू छन् । नेपालमा धेरै रोजगारहरू दिन सकिन्छ ।
13:17
विष्णु कुमारी सापकोटा
तर त्यसप्रति सरकारको ध्यान जान सकेको छैन । आज धेरै हाम्रा युवाहरू विदेशी विदेशिएका छन् ।
13:25
विष्णु कुमारी सापकोटा
आज सरकारले हिजोदेखि आजसम्मको सरकारले नेपाली रगत र पसिना विदेशी भूमिलाई बेच्नको लागि उत्साहित भएको छ । आज पनि पासपोर्टहरू बनिराखेका छन् ।
13:37
विष्णु कुमारी सापकोटा
तर विदेशीहरूसँग झुकेर लम्पसार परेर उसमा ढिक नहुनुभन्दा आज हाम्रो देशमा उत्पादन भएको हाम्रो माटोले उत्पादन भएका जडिबुटीहरूलाई प्रशोधन गरेर हामीले बेच्न किन नसक्ने हामीलाई विदेशीले हामीलाई खबरदारी गर्नुपर्ने विदेशीले अङ्कुस लगाउनुपर्ने कारण के छ । कुनै पनि काम गर्नको लागि रिक्स लिनुपर्छ ।
14:00
विष्णु कुमारी सापकोटा
आज हाम्रो माटोले उत्पादन गरेका चिजहरू हामी बेतन डराउँछौं । तर हाम्रा युवा शक्तिहरू हाम्रो श्रम शक्तिहरूलाई हामी चाहिँ हासिहासी बेचिराखेका छन् ।
14:10
विष्णु कुमारी सापकोटा
उनीहरूका पसिनाले बेचिराखेका छौं । उनीहरूको रगत र पसिनाले कमाइको रेमिटेन्समा हामीहरू रमाइराखेका छौं ।
14:18
विष्णु कुमारी सापकोटा
अब कदापी यो गर्न दिनु हुँदैन । न