00:00
नारायण प्रसाद दाहाल
लाग्ने सास छन् । समय १० मिनेट ।
00:04
नारायण प्रसाद दाहाल
यसपछि माननीय ससीम राखाल ।
00:19
रेनु चन्द
सम्माननीय अध्यक्षज्यू, आज म मधेश र कोशी प्रदेशमा भएको घटनाको बारेमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । धार्मिक दङ्गाको नाममा भएको यो दुुर्भाग्यपूर्ण घटना थियो र २३ र २४ गते गरिएको प्रश्न फेरि एक छुट्टै हाम्रो आगि अगाडि उन्को छ ।
00:39
रेनु चन्द
गोली कसले चलायो सरकार गोली कसले चलायो । यसको जवाफ चाहियो ।
00:45
रेनु चन्द
यथाशीघ्र चाहियो । र यो एक ठाउँमा सुरु हुनेबित्तिकै देशभरि फैलिन्छ ।
00:52
रेनु चन्द
यो खतरनाक कुरा कसरी भइरहेको छ । यसको विषयमा सरकारले के अनुसन्धान गर्दै छ ।
00:57
रेनु चन्द
त्यसको जानकारी पनि जानकारी पनि चाहियो । सरकार लेख लाई तफ भयो ।
01:02
रेनु चन्द
पाँचौं दिन घटना घटेको पाँचौं दिन गृह मन्त्री फिल्डमा जानको । यद्यपि पोलिटिकल पार्टी धार्मिक अगुवा पत्रकार, नागरिक समाजलगायत थुप्रै एक्टरहरू श्रद्धाको अपिल गर्नुभयो जसले ठुलो ठुलो मद्दत पुग्यो ।
01:16
रेनु चन्द
तर प्रधानमन्त्रीको सम्बोधन ढिला भयो । सम्बोधन गर्नुभयो ।
01:20
रेनु चन्द
ठिक छ । तर यसलाई बेरात दुरुस्तता भन्न सकिएन ।
01:23
रेनु चन्द
संवेदनशील घटनाहरूमा तुरुन्त एक्सन लिनुपर्छ भन्ने सुझाव म सरकारलाई दिन चाहन्छु । आफ्नो सम्बोधनमा उहाँले राजनैतिक दल, पत्रकार धार्मिक गुरु, नागरिक समाज आदिसँग मदतको अपिल गर्नुभयो राम्रो गर्नुभयो ।
01:37
रेनु चन्द
तर बैंक लगाएर हुँदैन । प्रतिबन्ध लगाएर हुँदौ रहिन्छ ।
01:40
रेनु चन्द
साथ खोजेर सफलता पाइन्छ भन्ने सबक उहाँलाई मिलेको हुनुपर्छ । गेटका अगाडि गाडी पार्किङ गरेर होइन ।
01:47
रेनु चन्द
सञ्चार जगतको सहयोगमा सफल भइन्छ भन्ने लेखन पनि उहाँलाई प्राप्त भएको होला भन्ने मैले अपेक्षा राखेको छु । ७ दिनभित्र बुझा बुझाउनु भनेको प्रतिवेदन सदनसमक्ष पेस गरियोस् ।
01:58
रेनु चन्द
किनकि नयाँ सरकारले भनेको सुशासनको एक सर्त पारदर्शिता पनि हो । गोपनीयताका नाम म जनताको सुसूचित हुने अधिकार मार्न पाइँदैन ।
02:09
रेनु चन्द
आगो निभेको छैन । सरकार सजग रहनु जीवनभरको लगानी खरानी भएका छन् ।
02:15
रेनु चन्द
त्यसको क्षतिपूर्ति राज्यले व्यवस्था गरोस् भन्ने म माग गर्दछु । चौक चौरामा गालिगलोजरी छ ।
02:20
रेनु चन्द
भर्किडियो सन्देश लगातार प्रभावित हुँदै छन् । वार्ड अध्यक्ष जो सदनमा नजिकको सरकार छ ।
02:28
रेनु चन्द
त्यो वार्ड अध्यक्ष अहिलेसम्म वाडमा फर्किन पाउनुभएको छैन । कुनै बेला पनि फेरि हिंसा भड्किने सम्भावना छ ।
02:34
रेनु चन्द
तसर्थ दोषीउपर तुरुन्त कारबाही गरेर त्यहाँको सिचवेशन समान्न सरकार गम्भीर रहोस् र यो ध्यानाकर्षण पनि गम्भीरतापूर्वक गराउन चाहन्छु । र अर्को विषयमा अब यो पटक पटक यो बोल्न मुडमा थिएन ।
02:47
रेनु चन्द
तर अस्ति मन्त्रीज्यूले नै यहाँ ३५ वर्षसम्म के गर्नुभएन भनेपछि बोल्नुपर्ने भन्ने लागेर म सरकारलाई भन्न चाहन्छु । ३५ वर्षमा के गर्नुभयो भनेर क्वेस्चिनजो हमला रेज गरिँदै छ ।
02:59
रेनु चन्द
हो यो प्रश्न गर्ने अधिकारको सुनिश्चितता यसै वर्ष यसै ३५ वर्षभित्र भएका बलिदानका कारणले भएको हो । प्रश्न गर्ने अधिकार कहाँबाट पाउनुभयो ।
03:09
रेनु चन्द
हिस्ट्रिको खो तान्नुपर्यो । तपाइले त अब प्रश्न नसोध्नुस, मात्रै भन्नुभयो ।
03:14
रेनु चन्द
उसलाई त प्रश्न गर्दा ज्यान जान्थ्यो । तालको बढिन्थ्यो ।
03:18
रेनु चन्द
त्यहाँबाट प्रश्न गर्ने अधिकार ३५ भित्र लडेर ल्याएको अधिकार हो । त्यसैले कसैले अहिले हामीलाई आएर प्रश्न नगरभन्दा हामान्दैनौं ।
03:26
रेनु चन्द
र केही तथ्यहरू पनि म तपाईहरूको माझमा राख्न चाहन्छु । सरकारलाई विशेष गरी भन्न चाहन्छु ।
03:32
रेनु चन्द
१९९१ को जनगणनामा नेपालको साक्षरता दर ३९.६ थियो । अहिले २०२१ मा ७६.२ छ ।
03:42
रेनु चन्द
यो केवल साक्षरताको इजाफा होइन । यो चेतनामा लगाएको छलाङ पनि हो ।
03:46
रेनु चन्द
यसलाई यसरी पनि बुझ्नुपर्छ । यद्यपि विश्वविद्यालय विद्यालयमा सीप, रोजगारी हुुने बढोत्तरीको काम बाँकी छ ।
03:52
रेनु चन्द
त्यो तपाईंहरूले गर्नुहोला । ३५ वर्षमा मा नेपाल नेपाल गरि मुक्त त त भएन ।
03:57
रेनु चन्द
तर १९९९ १९९० मा नेपालको ह्युमन डेभलोपमेन्ट इन्डेक्स, जी.बाट अहिले चाहिँ २०२२ मा . जीवन अर्थात् २.
04:08
रेनु चन्द
पर्सेन्ट ले बढेको छ । यो यही ३५ वर्षमा भएको हो ।
04:12
रेनु चन्द
३५ वर्षमा देशले अध्यारोबाट उजालो यात्रा तय गर्यो । त्यहाँ तर्फ पाइला अगाडि बढायो ।
04:18
रेनु चन्द
लोड सेडिङ मुक्त हुनबाट विद्युत् निर्माणसम्मको यात्रा ३५ वर्षको दौरानमा तय गरिएको हो । बोल्न पाउने सहमति हुन पाउने र हामी महिला दलित उत्पीडित क्षेत्रका हामीले त मान्छेको दर्जा पनि यही ३५ वर्षमा भएको आन्दोलनबाट प्राप्त गरेको हो ।
04:36
रेनु चन्द
नि कष्टकार ३५ वर्षले हामीलाई रैतीबाट सार्वभौम सत्तादेशको नागरिक हुने गौरव पनि यही ५ वर्षले हामीलाई दिएको हो । अझै थुप्रै डेटा पनि नदिन सक्छौ तर समय कम छ ।
04:50
रेनु चन्द
तसर्थ पछिल्लो १० वर्षमा के के राम्रा काम र प्रगति भयो । त्यो सत्ता रोड पार्टीका नेता एवम् अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको छ ।
04:59
रेनु चन्द
त्यो पढ्नुहोला ।
05:00
रेनु चन्द
र म सम्माननीय अध्यक्षमार्फत सरकार पक्ष सरकारमा भएको पार्टी र सत्ता पक्षलाई आग्रह पनि के गर्न चाहन्छु भने तपाईंको एउटा क्लोज क्याम्प हुँदै छ जसमा तपाईंहरूले आफ्ना माननीयहरूलाई प्रति प्रशिक्षित गर्दै हुनुहुन्छ । त्यही तपाईंहरूले कमरेड प्रचण्डलाई बोलाउनुस् ।
05:14
रेनु चन्द
विपक्षी दलका नेतालाई बोलाउनुस् । हामी राष्ट्रिय सभाको सबभन्दा सिनियर साथी पनि त्यहाँ पठाउँछौं ।
05:18
रेनु चन्द
त्यहाँ हामीलाई एउटा सेसन दिनुस् त्यहाँ हामी बताउँछन् । ३५ वर्षमा हामीले के के गर्यौं ।
05:23
रेनु चन्द
त्यो मेरो अपिल हो तपाईंहरूसँग । किनकि किनकि नभए नभए तापर्न ताप रिक्वेस्ट तर तर उत्तर थाहा पाउनुहुन्न पाउनुहुन्न हामी कतिचोटि उत्तर उत्तर दिने दिने ।
05:30
रेनु चन्द
यसले पोलिटिकल सोसियलाइजेसन पनि हुन्छ र अनुभव आदानप्रदान पनि हुन्छ । जसको अहिले बहु दरकार परेको न देख्छु ।
05:36
रेनु चन्द
अब तपाईंहरूले जवाफ दिनुहोस् । यो चार महिनामा तपाईंहरूले के के गर्नुभयो ।
05:40
रेनु चन्द
पुरानाहरूले सुरु गरेको स्वास्थ्य बिमाको के हालत छ । केदारनाथ पराजुली दम्पत्तिले जनसम्बन्धी कसका कारण लिनुभयो ।
05:48
रेनु चन्द
सय दिन सरकार चलाउन दिनुस् । स्टिकल तासेर युवा स्वदेश फर्काउँछन् ।
05:53
रेनु चन्द
रोजगार दिन्छौं भनेर कसले भन्यो । दरबार हत्याकाण्डदेखि निर्मला अन्त हत्याकाण्डसम्मको सबै मुद्दा चुटकीको धर्म सल्फ गर्छु भनेर हामीले भनेको तपाईंहरूले भन्नुभयो ।
06:04
रेनु चन्द
जनतालाई झुट्वा आश्वासन सरकारले दिने पूरा गर्न नसक्ने अनि प्रश्न उठाउँदाखेरि हप्काउने ३५ वर्षसम्म के गर्यो भनेर आफ्नो असक्षमताको बारी हामीलाई बोकाउँदै हिन्ने हामी बोक्दैन । तपाईंहरूको बारे ताजुक छ र जनतालाई आधार सिलिन्डर ग्यार दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाब माग्छ र ताजुकको कुरा भइसकेको छ ।
06:28
रेनु चन्द
यो त कस्तो भयो भने वर्क सबन्ध खाँवामा लगे हु हावि मियाँ निकालले लगे हे । जुन कि अपने लभ टाप फी हुह वाविराल्नेमै लगे वे यो के तरिका हो ।
06:45
रेनु चन्द
प्रश्न गरेपछि रिटेक नआउनुस् । हामी प्रश्न गर्नलाई नै यहाँ हामीलाई जनताले पठाएको हो ।
06:53
रेनु चन्द
हामी नयाँ जान्नेलाई छान्ने नारा चरितार्थ गरेर आएका जान्नेहरू प्रविधिमा पोख्त जादिन क्षमता भएका भनेर दाबी गर्नेहरूले फेरि हामी सिक्दै छौं भनेर बस्न खोज्ने क्लियर गर्नुस् तपाईंहरू यो नयाँ हुनु तपाईंको ताकत थयो कि कमजोरी हो । जान्नेलाई छान्ने भनेको हुनाले जान्ने हो कि थोडा परिपक्कताको अभाव जान्ने छौं ।
07:17
रेनु चन्द
सिक्दै छौं भन्ने झासा नदिनुस् र तपाईंहरूलाई कहिलेसम्म यो नयाँ भएको विशेष छुट दिने हो । यो धेरै दिन सम्म तपाईंहरूलाई नयाँ नयाँ भएको विशेष छुट हामी दिन सक्दैनौं ।
07:29
रेनु चन्द
हामीले ३५ वर्ष मा स्वास्थ्य शिक्षा सम्मानपूर्वक बाँच्न पाउने हक लेख्यौं । ३५ वर्षमा हामीले धेरै दुःख गरेर लेख्यौं ।
07:38
रेनु चन्द
तर तपाईंहरूले के गर्दै हुनुहुन्छ । करिब ८ वर्ष अगाडि योगमायाले जलसमाधी लिनुभयो ।
07:47
रेनु चन्द
त्यसपछि त्यति बेलाका राजनीतिक दलहरू राजनीतिक अभियन्ताहरूले प्रहर गरेँ कि अब यस्तो कहिले नहोस् भनेर हामीले धेरै सङ्घर्ष गरेर थुप्रै अधिकारहरू लेख्यौं । आज तपाईंहरूको पालामा झन्डै ८ वर्षपछि द्तराजुली दम्पत्तिले जन समाधि लिएको छ ।
08:04
रेनु चन्द
यसको जिम्मा कोले लिन्छ । कता थरकी फर्काउँदा हुनुहुन्छ ।
08:07
रेनु चन्द
तपाईंहरूले समाजलाई सप्नुहुन्छ हामीले ३५ वर्षभित्र गरेका राम्रो कामलाई झन राम्रो गरेर अगाडि बढ्नुस् । नराम्रो सिक्नुपर्दैन ।
08:17
रेनु चन्द
हामीले राम्रो गरेका छन् । त्यो सिक्नुस् अगाडि बढाउनुस् ।
08:20
रेनु चन्द
होइन भने जुन तरिकाले जनतामा निराशा बढेको छ र निराशाको वशीभूत भएर आत्मदाहाको प्रयासहरू गर्दै छन् । जल समाधी लिइँदै छ यो निराशा तपाईंहरूले पैदा गरेको निराशा हो ।
08:35
रेनु चन्द
यसको टोटल जिम्मेवारी तपाईंहरूको हुन्छ । यो भारी हामी बोल्दैनौं ।
08:41
रेनु चन्द
अब के गर्नुहुन्छ त तपाईंहरूले त्यो भन्नुस् हामीलाई यहाँ मर्जिको कानुन पास गराउनुहुन्छ । मान्छे बचाउन नसक्ने पछि मान्छेलाई स्वैच्छाले मर्ने अधिकार दिनुहुन्छ अब के गर्नुहुन्छ ।
08:52
रेनु चन्द
तपाईंहरूले त्यसको जवाफ दिनुस् । त्यसैले अब कान्त ३५ वर्षमा के भयो, के भएन भने आफ्ना नेताहरूलाई सोध्नुहोला ।
09:00
रेनु चन्द
उहाँहरूले तपाईंलाई राम्रो प्रशिक्षण दिन्छन् ।
09:02
रेनु चन्द
दिनुभएन भने हामीलाई
09:03
रेनु चन्द
बोलाउनुहोला हामी भन्छन् । यो अनावश्यकमा आफूले गरेका कमजोरीहरूको भारी क्रिपया हामीलाई नबोकाउनुस् ।
09:11
रेनु चन्द
हामी यो भारी बोँदैनन । यो निराशा जो समाजमा उत्पन्न भइरहेको छ ।
09:16
रेनु चन्द
पेट्रोल छर्केर मान्छे ज्यान दिन तयार हुने छ । यो सामान्य कुरा हो ।
09:21
रेनु चन्द
आफ्नो श्रीमती उपचार गराउन नपाएर मान्छे चाहिँ खोलामा हाम फाल्दै छ । सामान्य कुरा हो ।
09:26
रेनु चन्द
यतातिर तपाईंहरूको ध्यान जान्दैन । धार्मिक दौरा भट्किने खत्र अझ पनि बढिरहेको छ ।
09:31
रेनु चन्द
त्यतातिर तपाईंहरूको ध्यान जाँदैन । अनि प्रश्न गर्नेबित्तिकै रिटेट हुने ।
09:35
रेनु चन्द
हामी अब जनादेश पाएका विपक्ष हो । हामीलाई जनताले प्रश्न गर्ने भनेर सदनमा पठाएका छौं ।
09:42
रेनु चन्द
पठाएका छन् । र हामी प्रश्न गर्छन् ।
09:44
रेनु चन्द
तपाईंलाई चित्त कुद्छ । बुद्धमा त्यो तपाईंहरूको प्रबलम हो ।
09:47
रेनु चन्द
तर तपाईंरूको दायित्व हो । हामीले उठाएको जनताको जनप्रतिनिधिले उठाएको प्रश्नको जवाफ दिने तपाईंहरूको दायित्व हो ।
09:54
रेनु चन्द
त्यो दायित्वबाट पन्छिन तपाईंले मिल्दैन । व्यक्तिगत रूपमा तवरलाई भेटेर जवाफ लिने हामीलाई कुनै र
10:00
रेनु चन्द
रहर छैन । इच्छा छैन ।
10:01
रेनु चन्द
हामी चाहिँ सदनमा क्वेस्चन सोध्छन् र हेरी आर ता गर्ने जवाफ दिनुपर्छ । आफ्नो कर्तव्यबाट
10:08
रेनु चन्द
तपाईंहरू पाउनुहुन्न । धन्यवाद ।