00:03
Speaker 1
माननीय छ सय निराश र खाल समय १० मिनेट । यसपछि माननीय सर्से पुजा चौधरी ७७
00:34
Speaker 1
सम्माननीय अध्यक्ष महोदय,
00:38
Speaker 2
गराउनुभएको उहाँ धन्यवाद दिन चाहन्छु । म सरकारको १० बुँदा
00:45
Speaker 1
गएँ । २०८३ १३ गते नेपाल सरकार परिषद बैठकबाट स्वीकृत शासकीय सम्बन्धी १ कार्यसूचीमध्ये दोस्रो बुँदामा सरकारको सङ्र्घ कार्य सम्पादनलाई नतिजामुखी प्रभावकारी, मापनयोग्य र जवाफदेहीता बनाउँदै नागरिक जीवन प्रतक्ष सुधार ल्याउने लक्ष्य राखिएको छ ।
01:11
Speaker 1
तर प्रश्न यानि र छ । यो नतिजा नागरिकले कहाँ कसरी कहिले पाए र कसरी पाउने अनुभूति गर्दै छन् ।
01:22
Speaker 1
सरकारको पहिलो प्राथमिकता नागरिकको घर जमिन जीवनको सुरक्षा हुनुपर्ने हो । तर भूमिहीन सुकुम्बासी नागरिकमाथि डोजर चलाएर उठिबास लगाउने घरबार विहीन बनाउने मन्दिर गुम्बा समेत भट्काउने कानुनले नागरिकको जीवनमा सुधार होइन भएर पीडा थपेको छ ।
01:47
Speaker 1
सुकुमबाथीहरूको व्यवस्थापन कहिलेसम्म हुन्छ । सोध्न चाहन्छु ।
01:52
Speaker 1
सरकारले के सोचिरहेको छ । अध्यक्ष महोदय, बोझ आतङ्क सर्न नसकेर इन्द्रावती राईले आत्महत्या गर्नुपर्ने अवस्था आयो भन्ने घटनाले सरकारलाई प्रश्न गरेको छ ।
02:06
Speaker 1
यस्तो किन हुँदै छ । यो किन भइरहेको छ ।
02:11
Speaker 1
सरकार नागरिकको अभिभावक हो कि विस्थापनको कारण हो । २०७२ साल वैशाख १२ गते शनिवार केही दिन भूकम्पले नागरिकको घर भत्कायो जनधनको क्षति गरायो ।
02:26
Speaker 1
र त्यसै गरी २०८३ वैशाख १२ गते शनिवारको दिन यो सरकारले डोजर लगाएर सुकुबासीो बस्ती उठायो । र यसरी पीडित नागरिकले सरकारको डोजरबाट अर्को त्रास र विस्थापन रोक्नुपर्ने अवस्था आउनु विडम्बना हो ।
02:45
Speaker 1
यो सरकार लक्षित नभएको विहीन सरकार हो । भन्न मन लाग्छ ।
02:51
Speaker 1
त्यसैले सरकारको कार्य संबापनको मापन फाइल र तथ्याङ्कले होइन नागरिकको सुरक्षित घर सम्मानित जीवन र न्यायको अनुभूतिले हुनुपर्छ । सरकार नतिजामूखी बन्ने हो भने पहिले नागरिकलाई उठिबास होइन सुनिश्चित दिनुपर्छ ।
03:12
Speaker 1
अध्यक्ष महोदय, सरकारले पात्रो नागरिकता र सवारीचालक अनुमतिपत्र जस्ता आवश्यक सेवा नागरिकलाई छिटो, सहज र पाशविक बनाउन डिजिटल प्रणालीमा रूपान्तरण गर्ने घोषणा गरेको छ । तर प्रश्न यहाँ उठ्छ ।
03:31
Speaker 1
घोषणा र भासन वा फेसबुकको स्टासस मात्र नागरिकका दुःख किरै हट्दैनन् र हट्न पनि सक्दैन । आज पासपोर्ट बनाउन जाने युवा युवतीहरू तन्त्रको घाममा झरी बादलको छाहरीमा कार्यालयको बाहिरदेखि भित्रसम्म दोहोरो तिरो लाइनमा घन्ट उभिन बाध्य भएका छन् ।
03:55
Speaker 1
हिजो भनियो । विदेश जानुपर्दैन ।
03:58
Speaker 1
घर घरमा पासपोर्ट पुर्याउँछ । तर आयात र युवाको प्रश्न छ ।
04:03
Speaker 1
पासपोर्ट त बनाइयो । स्वदेशमा रोजगारी को छ ।
04:08
Speaker 1
युवालाई पासपोर्ट र विदेश जाने टिकट होइन आफ्नै देशमा सम्मानपूर्वक काम गर्ने अवसर चाहिएको छ । सरकाको डिजिटल प्रहरीको कुरा गरिरहँदा सेवा गराइले लाइनमा भीड र साफ्तीभोग्न पर्ने अवस्था किन आएको छ ।
04:24
Speaker 1
यातायात कार्यालयको अवस्था पनि उस्तै छ । हजारौं सेवा लागि स्वभाविक चालअनुमतिपत्रको लागि लामो लाइनमा बस्न बाध्य छन् ।
04:34
Speaker 1
शनिवार शनिवार र आई तपाईंहरूको विधाको कारणले कर्मचारीको अभाव र जनशक्तिको कर्नी हजारौं नागरिकलाई सेवा दिनुपर्ने अवस्थाले मारिकले समय र श्रमको खेर गइरहेको महसुस गरेका छन् । अध्यक्ष महोदय, सरकारले डिजिटल प्रणाली ल्याउने
05:00
Speaker 4
सिस्टम नागरिकको सुविधाको लागि हुनुपर्छ । नागरिक सिस्टमको कमजोरले सजाय भोग्न नपरोस् ।
05:07
Speaker 4
त्यसैले म सरकारको अध्यक्ष महोदयमार्फत ध्यानाकर्षण गराउँछु । पासपोर्ट नागरिकता र सवारी चालक अनुमतिपत्र सेवा पूर्ण रूपमा व्यवस्थित डिजिटल प्रणालीमा लैजान कर्मचारी गो अभाव तत्काल पूर्ति गर्न भीडको व्यवस्थापन गर्न र आवश्यक परे सार्वजनिक विधाका विभिन्न समेत सेवा सञ्चालन गर्ने व्यवस्था गरियोस् ।
05:33
Speaker 4
र सरकारको कार्य सम्पादन मूल्याङ्कन घोषणा न होइन माताहरूले सेवा लिने कति समय लाइनमा बस्नुपर्ने आधार तयार गरियोस् ।
05:45
Speaker 5
अध्यक्ष महोदय,
05:47
Speaker 4
दलित तथा यतिहासिक रूपमा वस्ति समुदायमाथि राज्य समाज नीतिगत संरचनाबाट भएका अन्याय, विभेद र अवसर अवस्थाको औपचारिक सोही कारिकता गर्दै पन्ध्र दिनभित्र राज्यको तर्फबाट औपचारिक क्षमा याचना क्षमा याचनासहित सुधार भकी कार्यक्रम घोषणा गर्ने निर्णय भएको थियो । तर १५ दिन मात्र होइन मैनौ बिति सक्दा पनि त्यसको ठोस कार्यान्वयन कहाँ पुग्यो ।
06:22
Speaker 4
सरकारलाई एउटा गम्भीर प्रश्न गर्न चाहन्छु । माइतीघर मण्डलामा सरकार कोठा खाली छ भन्दै दिप नेपाली १६ दिनदेखि धर्नामा बसिरहनुभएको छ ।
06:35
Speaker 4
वहाँहरूको स्वास्थ्य अवस्था कस्तो छ । सर्खारले बार्ता गरेर समाधान निकाल्न सकिदै सकेन ।
06:41
Speaker 4
र त्यसको केही अगाडि कार्यक्रम बढाउँदै छ । यो एउटा विपाको प्रश्न मात्र होइन दलित भएकै कारण घरबाट कोठा नपाउने थर लुकाएर बस्नुपर्ने अन्तरजाती बिहा गरेकै कारण हिंसा सहनु पर्ने सामाजिक, बहिस्कार हुने र जिउगर क्रिया गरिने जस्ता अब माग्ने घटनाहरू सुन्नमा आएका छन् र देखिएका पनि छन् ।
07:07
Speaker 4
हाम्रो लोकतन्त्रको लागि लज्जाको विषय हो । अन्तरजाति विवाह तानिने रूपमा मान्ने हुँदा हुँदै पनि त्यससँग जोडिएर हिंसा र सामाजिक दवाव घटनामा निरन्तर देखिएका छन् ।
07:22
Speaker 4
दलितको लागि आरक्षण कोठा आवश्यक छ । तर कोठा मात्रै सामाजिक न्याय होइन ।
07:28
Speaker 4
दलित समुदायले शिक्षा, रोजगारी, भूमि आवर, स्वास्थ्य द्ध, न्याय र समान वास्तविकता परिवर्तनको महसुस हुनुपर्छ । सरकारसँग माग छ ।
07:39
Speaker 4
बनिन निर्माणलाई निजलाई तत्काल कार्यान्वयन गरियोस् । दिपाको स्वास्थ्यको परीक्षण गरियोस् ।
07:46
Speaker 4
घरभाडामा जात विभेद गर्नेलाई कानुनी कारबाही गरियोस् । दलितमाथिको घाको छिटो न्यायिक निपूर्ण गरेको लागि विशेष यन्त्र बनाइयोस् ।
07:57
Speaker 4
राज्यले बोलि मात्र होइन कार्य पनि गरेर देखाउनुपर्छ । अध्यक्ष महोदय, सुनसरी, सुनसरीमा धार्मिक सम्पना गएका नाममा भएको आन्दोलनमा गोली लागेर गोपाल यादवसहित नागरिकले ज्यान गुमाय तर राज्यका जिम्मेवारी मन्त्रीहरू राज्य छ भन्ने अनुभूति दिलाउने गरी होइन ।
08:19
Speaker 4
औपचारिकता पूरा गर्ने गरी आए जस्तो देखिन्छ । कणालीका नमोका गरे नेपाली पेट्रोल छर्केर आफ्ना गर्नुपर्यो ।
08:28
Speaker 4
र अवस्था आत्मदाह गर्ने अवस्था किन आयो । अध्यक्ष
08:33
Speaker 4
महोदय, सरकार सरोकारवाला सँग पटक पटक सहमति भयो । कागज बन्यो ।
08:39
Speaker 4
आश्वासन दियो । तर कागजमा भएको सम्झौता व्यवहारमा कहिले कार्यान्वयन हुन्छ ।
08:44
Speaker 4
गरेस नेपालीको परिवारले श्रीमान् गुमाएको मात्र होइन । परिवारले पालले आर्ने गुमाएको छ ।
08:50
Speaker 4
कागजको हस्ताक्षर गर्यो र पीडितको आँसु पुछिँदैन । आश्वासनले चुनु बोल्दैन ।
08:55
Speaker 4
सरकार सङ्ग मेरो स्पष्ट प्रश्न छ । कहिलेसम्म कागज गर्ने काम नगर्ने पीडित परिवारलाई दिएको प्रतिबद्धता प्रतिबद्धता पूरा गर्ने समय सीमा के हो र राज दिएको नागरिकको पीडामा उपस्थित हुन्छ कि हुँदैन ?
09:11
Speaker 4
कागजमा मात्रै हुन्छ कि कार्यान्वयन पनि गर्छ । म सरकारसँग माग गर्दछु ।
09:16
Speaker 4
तुरुन्त हुनको न्यायको लागि कदम चालियोस् । अध्यक्ष महोदय, कहिले कहिले काही समाचारका विषयवस्तुहरू कसरीको असहमति हुन सक्छ ।
09:26
Speaker 4
समाचार गलत लागे कानुनी उपचार खोज्ने बाटो खुल्ला छ । तर समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पर्दालाई गिरफ्तार गर्नु प्रेसमाथि र लोकतन्त्रमाथिको मूल्य विरुद्धको गम्भीर कदम हो ।
09:41
Speaker 4
पर्कारिता आलोचना र प्रश्न गर्ने अधिकार हो । आलोचना मन नपरेकै कारण भाव जेले राज्यको
09:50
Speaker 4
प्रयोग गरेर शक्ति प्रयोग गरेर पत्रकारलाई थुन्ने प्रवृद्धि स्वीकार हुन सक्दैन । पत्रकार किशोर रेष्ट माथिको गरिफ्तारीप्रति