00:04
नारायण प्रसाद दाहाल
माननीय सदस्य बासुदेव घिमिरे । समय १० मिनेट ।
00:07
नारायण प्रसाद दाहाल
यसपछि माननीय सदस्य विष्णु बहादुर विश्वकर्मा ।
00:26
बासुदेव घिमिरे
सम्माननीय अध्यक्षज्यू, संविधानका पिता पूर्वप्रधानमन्त्री सर्दै सुशील कौडा राज्यको
00:36
बासुदेव घिमिरे
जन्मदिन परेको आजको मितिमा म उहाँप्रति
00:39
बासुदेव घिमिरे
सरदार सुमन अर्पण
00:40
बासुदेव घिमिरे
गर्दै मेरो भनाइ अगाडि राख्ने अनुमति चाहन्छु ।
00:44
बासुदेव घिमिरे
हिजो बेलुकी सरकारबाट आशा प्रत्रिकाको सम्पादक किशोर श्रेष्ठलाई जुन अपरणमा गृह तार गरिएको । त्यसको म
00:57
बासुदेव घिमिरे
निन्दा र विरोध गर्न चाहन्छु । र
01:00
बासुदेव घिमिरे
म आजको मितिसम्म सरकारले कुन कुन कार्यमा कति सफलताप्राप्त गर्यो । सत्य तथ्यको आधारमा बुँदा
01:11
बासुदेव घिमिरे
वाहिक म यहाँ राख्ने
01:12
बासुदेव घिमिरे
अनुमति चाहन्छु । सरकारले सफलता प्राप्त गरेका बुँदाहरू सुकुमबासीमाथि डटलाई आतमबउन सफल नम्बर १ ।
01:28
बासुदेव घिमिरे
नम्बर २ स्वास्थ्य बिमा कार्यक्रम रोक्न सफल नम्बर ३ कृषकहरूलाई सामान्वय मल बिउ उपलब्ध गराउन नसक्नु सफल छ सामाजिक सञ्जार प्रतिशोध गर्न सफल युवा व्यवसायीहरूलाई पलायन गर्न सफल छ । विगत क्यान्सर कार्यले निर्माण गरेका
01:50
बासुदेव घिमिरे
संरचनाहरू उद्घाटन गर्न सफल जस्तो नागढुङ्गा सुरुङ्ग बाहर प्रेस सञ्चार जगत आयतन नभन, शिक्षा क्षेत्र राई कार्मिक रूपले धुर्त पाता सवारमा सफल न्यायपालिका र व्यवस्थापिकालाई कमजोर बनाउँदै भैजाने सवालमा सफल थाई सरकार बानीनै निजामती कर्मचारीलाई अस्त व्यस्त गराउन सफल ेनेपालको संविधान अन्तर्राष्ट्रिय सम्धी समभोक निश्चित गर्नु सग जस्तो टेन कानुन लगायतका लागि निश्चित पार्नु । अब म आजको मितिसम्म नेपालमा नेपाल सरकारको पूर्ण स्वामित्वमा कुनै पनि आँखा अस्पतालहरू खोलेको छैन ।
02:48
बासुदेव घिमिरे
अहिलेसम्म गैर नामा भन्दा फामुखी समस्तर आँखा उपचार गरिराखेका छन् । मलाई एउटा तितो नव २०३४ सालमा म आका अपरेशन गर्न पर्यो म भारतको सितारमा गरेर आँखाको अप्रेशन गराएको थिएँ ।
03:06
बासुदेव घिमिरे
आज तिलगङ्गा अस्पताल होस् । अथवा तपाईंको तिमेरको अस्पताल होस् ।
03:11
बासुदेव घिमिरे
चाहे शिक्षण अस्पताल राखिएको अस्पताल होस् । यी अस्पतालहरूले कायम गरेका छन् ।
03:16
बासुदेव घिमिरे
त्यसै केही २०३५ सालमा जन्मको नेतृ जो सालले यो मुलुकभरि २८ वटा अस्पताल र सञ्चालन गरेको छ भने २५० वटा स्वास्थ्य केन्द्र खडा गरेर
03:34
बासुदेव घिमिरे
यो मुलुकमा
03:37
बासुदेव घिमिरे
तपाईंको दृष्टि विहीन हरूलाई
03:42
बासुदेव घिमिरे
कम गर्दै लैजानेमा ठुलो योगदान पुग्याएको अनुभूति मैले गरेको छु । २०३५ सालको डाटा लिँदा जि.८४दृष्टि विनय मुलुकमा थियो भने आर आएर ०.८% यो केवल
03:59
बासुदेव घिमिरे
भन्दाखेरि दृष्टि विनहरूको सङ्ख्या छ । त्यसै गरी तपाईको अब सन् २०३० सम्ममा नेतृज्योती सङ्घले ज.२ मा यो दृष्टि विनलाई हार्ने सङ्कल्प गरेको छ ।
04:14
बासुदेव घिमिरे
त्यसको म सम्माननीय अध्यक्षज्यूमार्फत यस्ता सङ्घ संस्थाहरूलाई सडक र र सयोग पुगाउन नेपाल सरकारको पनि जरुरी छ । अनि नेतृत्व ती सङ्घले सलाई यो आँखा अस्पतालहरूमा आँखाका डाक्टरहरू कर्मचारी भौतिक निर्माण गर्न अत्यन्त असुविधा परेको छ ।
04:35
बासुदेव घिमिरे
त्यस्तै अन्य अस्पताललाई पनि यसलाई हेर्न नेपाल सरकारलाई जरुरी छ भन्ने मलाई लाग्दै छ । यसको लागि सम्माननीय अध्यक्षज्यूमार्फत म नेपाल सरकारलाई अनुरोध गर्न पर्ने चाहन्छु ।
04:46
बासुदेव घिमिरे
र एउटा कुरा सामाजिक सञ्जालबाट सुन्नमा आएको छ । मलाई लाग्दो सामाजिक सम्झा अत्यन्तै खपि सरकारमा रहेका प्रधानमन्त्री मन्त्रीज्यूहरू निश्चित पनि साविक सन्दर्भसहित तथ
05:00
बासुदेव घिमिरे
तथ्यमा आधारित सूचना प्रभाव भएको होला । स्वास्थ्य मन्त्री निसाव मेताज्यूले अब कोशी प्रदेशबाट त्यो पनि सुन्छ र आफ्नै जिल्लाबाट आफ्नै क्षेत्रबाट चाहे टोलमै होस् ।
05:13
बासुदेव घिमिरे
बाट सुरु गर्ने नेपाल सरकारले आएका अस्पताल औपचारिक रूपमा सुरु गर्ने जुन घोषणा गर्नुभएको छ । त्यसको लागि म नेपाल सरकारलाई धन्यवाद पनि दिन चाहन्छु ।
05:26
बासुदेव घिमिरे
सम्माननीय अध्यक्षज्यू, यो दृष्टि विनिता गाइने पनि अपाङ्ग । त्यसै गरी यो अपाङ्गताको चाहिँ जुन एउटा कार्यविधि छ ।
05:35
बासुदेव घिमिरे
नेपाल सरकारले बनाएको । त्यसमा संशोधन गर्न मैले जरुरी देखेको छु ।
05:41
बासुदेव घिमिरे
किनकि म पनि यो यही कोटाबाट लम्बिने बेप्रतित्व गरेको एउटा सांसद भएको नाताले यसमा म कुरा उठाउन आवश्यक थानेको छु । जस्तो एउटा हात भाँचिएको व्यक्तिलाई गर्छन राखिएको छ ।
05:56
बासुदेव घिमिरे
एउटा खुट्टा भाँचिएको हिड्न नसक्ने व्यक्तिलाई गर श्रेणीमा राखिएको छ । कर श्रेणीमा हिन्न डुलाइनसक्ने विस्तारमा राखिएको छ ।
06:05
बासुदेव घिमिरे
त्यसलाई जीवन यापनको लागि जवाफ ३० मात्रै मानसिक भत्ता दिइने व्यवस्था मिलाइएको छ । त्यसै गरी घर श्रेणीमा भएकालाई २ सय रुपैयाँ मानसिक चाहिने भत्ता दिने व्यवस्था मिलाइएको छ ।
06:22
बासुदेव घिमिरे
मलाई के लाग्छ भने यो समय साविक छैन । यो अपुरो छ ।
06:28
बासुदेव घिमिरे
यसले जीवन यापन गर्न सकिँदैन । त्यसै एउटा हात एउटा श्रमिक एउटा सरिज जसको एउटा हात भाँचिएको छ ।
06:36
बासुदेव घिमिरे
उसले श्रम गरेर खान सक्दैन । उसलाई कुनै किसिमको भत्ताको व्यवस्था गरिएको छैन ।
06:43
बासुदेव घिमिरे
त्यस्ता गर शेडमा परेका एउटा खुट्टामा भाँचिएको छ । तर गर शेडमा उसलाई किताब गरिएको छ ।
06:50
बासुदेव घिमिरे
यो कार्यविधिले जुन कार्यविधि नेपाल सरकारले दिएको छ । स्थानीय निकायहरूले त्यसै कार्यविधिको आधार बनाउने काम गर्ने गर्दछन गरिएको गरेको पाइन्छ ।
07:00
बासुदेव घिमिरे
त्यसलाई कार्यविधिलाई सुधार गरेर गैर श्रेणीका गर्ने अपाङ्गहरूलाई पनि केही न केही रकम उपलब्ध गराउने वार्षिक भत्ता दिने व्यवस्था गरिनुपर्दछ र अपाङ्गहरूको लागि एउटा विशेष आदार मुलुकभरि जस्तो हामीले अपाङ्गको सङ्ख्या अहिले ७८ को जनगणनाअनुसार ६ लाख, सरचालिस ४४ सङ्ख्या छ । यसलाई पनि हामीले कुनै पनि तहमा प्रतिनिधित्व गराउँदा यसलाई पनि जसरी अन्य र समावेशीको आधारमा प्रतिनित्व गराइन्छ ।
07:38
बासुदेव घिमिरे
त्यसै गरी चाहे जागिर खाने
07:40
बासुदेव घिमिरे
सवालमा रोजगारीको
07:42
बासुदेव घिमिरे
सवालमा होस् । चाहे अन्य सुविधाको सवालमा आओस् ।
07:45
बासुदेव घिमिरे
चाहे जनप्रतिको वा निर्वाचित गर्ने सवालमा होस् । यिनलाई पनि एउटा कोटाको व्यवस्था गरिन म सम्माननीय अध्यक्षज्युमार्फत नेपाल सरकारलाई अनुभव बन्न चाहन्छु ।
07:58
बासुदेव घिमिरे
आज मुलुक अत्यन्तै सङ्क्रमण कालमा छ । म चैत १३ गते निर्वाचित भएको पहिलो मन्तव्य व्यक्त गर्दा मैले सम्मानित सदनमा राखेको
08:13
बासुदेव घिमिरे
कुरा पनि यहाँ इश्वर गलाउन
08:14
बासुदेव घिमिरे
चाहन्छु । मुलुक अत्यन्तै सङ्ग कालको अवस्थामा छ ।
08:18
बासुदेव घिमिरे
वीपी कोइराला ३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति अवाङ्गगर्दै नेपालमा आउँदा । जुन अवस्था अवस्था थियो थियो ।
08:26
बासुदेव घिमिरे
आज त्यही अवस्था छ । चाहे तपाईको कालो चस्मा लार आएर हेर्नुस् चाहे एउटा को ठाउँमा बसेर हेर्नुस् चाहे कालो कबाटा र आएर बस्नुस् ।
08:35
बासुदेव घिमिरे
मुलुक अत्यन्तै दजरअवस्थामा छ । यसको अवस्थामा मैले बारम्बार भन्ने गरेको छु ।
08:40
बासुदेव घिमिरे
सम्मानित सभाका आवालठाउनु गरेको छु । अब हामी सबै दल यी ठाउँमा उभिएर सहमति सरकार र समतारीबाट अगाडि बढाउँ ।
08:50
बासुदेव घिमिरे
बढौं । यसको विकल्प छैन ।
08:53
बासुदेव घिमिरे
हामीले यो मुलुक बचाउनको निम्ति व्यक्तिगत स्वार्थ त त्यहाँको अङ्कार त्यहाको आज अहङ्कारमा लिप्त भएको सरकारले जुन काम गरिराखेको छ । सरकार वर्ष अगाडि बढिराखेको छ ।
09:09
बासुदेव घिमिरे
हेरै हुनुको हित गर्दैन । चारै त्यो तपाईंहरूको आकै चारै तिर कार अस्त व्यवस्त भनिन्छ ।
09:18
बासुदेव घिमिरे
गाभरमा भन्ने गरिन्छ । भट्केको अथवा लिङ्ग चारा आज यो सरकार जेन्ज आन्दोलनपछि आइसकेपछि सुरुवात गरौं लथालिङ्ग पार्न भत्ता बुन्नु पार्न ।
09:31
बासुदेव घिमिरे
संरचनाहरू दोस्त पार्न । अनि यो सरकारले पनि त्यही सिको गरौं ।
09:36
बासुदेव घिमिरे
आफ्नो अहङ्कारलाई अत्यन्तै दन्तका साथ अराजकताका साथ अगाडि बढेको छ । त्यो नगर्न म सम्माननीय अध्यक्षज्यूमार्फत नम्रतापूर्वक विनम्रतापूर्वक यो सरकारलाई अन्त गर्न चाहन्छु ।
09:52
बासुदेव घिमिरे
तपाई हामी सबै नेपाली हौं । मिलेर बसौं मिलेर यो मुलुकको विकास गरौं ।
09:58
बासुदेव घिमिरे
यसमा हामी सबैको कल्यान छ ।
10:00
बासुदेव घिमिरे
। यसैमा हामी सबैको हित छ यो सोचौं र म अन्त्यमा नेपाल सरकारका प्रतिनिधि दल तपाईंहरूलाई दुविदा हुन्छ भने तपाईंहरू बिहान बन्नुस् मुक दिनुस् र करेसाबारीमा गएर एक मुठो माटो ल्याएर सोध्नुस् ।
10:13
बासुदेव घिमिरे
अब मलाई के गर्छ भन्ने जे जवाफ आउँछ । त्यही गर्नु भन्दै
10:17
बासुदेव घिमिरे
बोलो सानो भनाइ अन्त्य गर्ने अनुमति चाहन्छु
10:20
बासुदेव घिमिरे
। धन्यवाद ।