00:02
नारायण प्रसाद दाहाल
माननीय सदस्य रुकमणी कोइराला । समय ५ मिनेट ।
00:05
नारायण प्रसाद दाहाल
यसपछि माननीय सदस्य धर्मेन्द्र पासवान ो
00:30
रुक्मिणी कोइराला
रहन्छ त थियाे । ढलो ।
00:45
रुक्मिणी कोइराला
सम्मान सम्माननीय अध्यक्षज्यू, फागुन २१ पछि राज सोपको झन्डै दुइतिहाइको सरकार बनेको छ । सरकारले पहिलो बैठकमै शासकीय सुधारसम्बन्धी सहयोग कार्यसूचीहरू सिदिनमा गरिसक्ने गरी बाचापत्रअनुसार अनुसार प्रशासकीय सुधार पुनर्संरचना, मृतरवेहिता, सार्वजनिक सेवा प्रवाह, गुनासो व्यवस्थापन, चार डिजिटल शासन, तट गवर्नेट तथा सञ्चार, सुशासन, पारदर्शिता र स्तर सार्वजनिक खरिद परियोजना व्यवस्थापन सूचारु लगयत उद्योग, निजी क्षेत्र प्रवर्धन तथा पर्यटन, ८, उर्जाका जलस्रोत राजस्व सुधार सुधार, स्वास्थ्य शिक्षा र मानव शिक्षा, कृषि, भूमि पूर्वाधार र आधारभूत सेवा लगायत अन्य सय दिनभित्र गरेका र गर्न बाँकी रहेका कामको विवरण राष्ट्रिय सेवामा पेस गर्न म सम्माननीय अध्यक्षज्यूमार्फत सरकारसँग माग गर्न चाहन्छु ।
01:49
रुक्मिणी कोइराला
आज सरकार पातमा पुग्दानपुग्दै देशमा आकार मच्चिएको छ । मन्दीले जनताको धार्केको छ ।
01:56
रुक्मिणी कोइराला
कतै खाना पकाउने ग्यास कतै दाल चामल खाद्यान्न कतै पेट्रोलियम पदार्थ हवाई इन्द पासपोर्टको र कतै मलको लगायत जनतामा आधारभूत आवश्यक आवश्यकता कतै सुकुम्बासी बालबालिका र वृद्धहरूका अवस्था कतै जिल्लामा धार नक्साम र्दा दङ्गाहरू कतै कतै पेट्रोलियम छपिया कतै र नगरिकको धनजनको क्षति, कतै गाडी दुर्घटनामा दैनिक जस्तो नदीमा डुमराका कतै बोरामा मुख बाँधिए र खोलामा वा झाडीमा फ्याकिएका मलाका लासहरू कतै घरभित्रै बालको नलाएको न्यून झुन्ड्याएको महिलाको सबहरू कतल बलात्कारपछि हत्या गरिएका निर्दोष मलाका कारण आज नागरिकलाई सरकारले सुशासन होइन पीडामाथि पीडा थपिरहेको छ । कैलो अन्तरजाती विवा बरकै कारण पनि मर्नु परेको छ ।
02:58
रुक्मिणी कोइराला
सरकारले ५ महिनामा दिएको सुशासन यस्तै हो त । यस्तो पाराले सरकार असफल भइसकेको छ ।
03:06
रुक्मिणी कोइराला
सरकारको बिच अर्को कुरा आज ववदेशी नै युवाहरूको सङ्ख्या बढ्ने क्रम जारी छ । सरकारको २० दिनभित्र स्वदेश फर्काउने कुरा कहाँ पुग्यो ।
03:18
रुक्मिणी कोइराला
आज देशमै भएका युवा तथा बालबालिकाको अवस्था पनि उत्तिकै नाजुक छ न सरकारसँग म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अहिले हाम्रो देशमा विभिन्न कुलतमा लागेर लागु पदार्थ सेवन गरिरहेका युवा तथा बालबालिकाहरूलाई सुधार गर्न विभिन्न ठाउँमा ठाउँमा जम्मा १३ ओटा बाल सुधारगृह खोलिएको छ ।
03:45
रुक्मिणी कोइराला
ले प्रायसबै बाल सुधार कममा समस्या आएको देखिएको छ । बाल सुधार गृह पिडनम पनि बेलाबेला बालबन्दी हरू फरार भएको र अन्य बिजाइ गरेको पनि सुन्नमा आएको छ ।
03:57
रुक्मिणी कोइराला
तर त्यहाँ क्षमताभन्दा बढी बाल विजय कार्यकर्तालाई राखिएको कारण त्यहाँ त्यो सुधार गृहमा ५० जनाको मात्र क्षमता हो तर २३८ जना बालबालिका बाल विजयरतालाई राखिएको छ । त्यसमा पनि १२४ जना बंसकार, त्यसरी सङ्गै राख्ने नमिल्ने छन् ।
04:20
रुक्मिणी कोइराला
त्यस्तो घटनामा बाँकेको जयन्तो भक्तपुरको सानोठिमी जस्तो देशभरी बाल विजय कार्यकर्ताले चौकीदार कुटेर फरार भएका छन् । सुधार गृह भित्रै करणी गर्ने लागो औषध कसुर गर्ने कमिट लडाइँ झगडा हतियार चलाई साङ्गतिक हर्नलाई हत्या गर्ने एडिस ङ्गभङ्ग चोरी कै ती आज नै सवारी ज्यान, हतियार, खजाना विद्युतीय करोडो, बाम एवन लामो औषध, प्राकृतिक मैथुनलगायतनाले खदेखियो ।
04:51
रुक्मिणी कोइराला
यस्ता विकृतिहरू कति न्जु दिने । म सरकारलाई भन्न चाहन्छु कि अब उन सबबाट लिङ्ग छुट्याई व्यवस्थित गर्न समुहअनुसार गोरुवाले
05:00
रुक्मिणी कोइराला
भवन निर्माण गरी बाल सुधार केन्द्रका लागि छुट्टै पत्ते अपुग भए माननीय अर्थमन्त्रीले राखेको अरबजेटबाट भए पनि सबै वर्ष यसै वर्ष भवन निर्माण गरी देशै भरिका बाल सुधार केन्द्रहरूलाई व्यवस्थित गर्न सरकारसँग म माग गर्दछु । धन्यवाद ।