00:03
नारायण प्रसाद दाहाल
माननीय सदस्य धर्मेन्द्र पासवान । समय १२ मिनेट ।
00:06
नारायण प्रसाद दाहाल
यसपछि माननीय सदस्य मनरुपा शर्मा ।
00:29
धर्मेन्द्र पासवान
म अध्यक्ष महोदय, आज यो सदनमा सम्मानित सदनमा मैले स्वीकलाबद्ध
00:47
धर्मेन्द्र पासवान
जुन आत्महत्या हुँदै छ । हामी १० वर्षभित्र को डाटा भित्र छलफल गर्न खोजेको हो ।
00:56
धर्मेन्द्र पासवान
अनि सरकारले त्यसको लागि अहिलेसम्म पनि कुनै कदम न उठाइएकोमा म सरकारलाई पनि केही सुझाव सल्लाह यही सदनमार्फत दिन खोजेको हुँ । आज म यो गरिन सदनको ध्यान देशमा भइरहेको अत्यन्तै सेवदनशील दर्दनाक ध्यान सरी खुला आकर्षित गराउन चाहन्छु ।
01:31
धर्मेन्द्र पासवान
हालैका दिनमा नेपाल नेपालमा विभिन्न भागमा नागरिकहरूले सार्वजनिक स्थल र घरमै आफ्नै शरीरमा आगो लगाएर आत्मा गरिरहेका छ । सम्माननीय अध्यक्ष महोदय, यी घटना केवल व्यक्तिको मानसिक र व्यक्तिगत कमजोरीको मात्र होइन ।
01:54
धर्मेन्द्र पासवान
यो हाम्रो राज्य प्रणालीको संवेधनशीलता, आर्थिक नभएको अभाव र नागरिकका व्यापक चरण निराशको उपज हो । यो सोधै अर्थ अर्थमा रागको असफलता देखिन्छ ।
02:11
धर्मेन्द्र पासवान
म यसको लागि केही बाटा प्रस्तुत गर्न खोजेको हो । यो २०७७“ १९% थियो भने ७२ मा १७ ७३ मा १६ देखि ८ थियो ७४ मा १६ देखि ८ थियो ।
02:33
धर्मेन्द्र पासवान
यसरी गरेर ७ देखि १४ देखि ५ थियो । यसरी गर्दाखेरि प्रत्येक वर्ष ५७५२ को गने ।
02:52
धर्मेन्द्र पासवान
देशमा आत्महत्या
02:57
धर्मेन्द्र पासवान
गर्दो रहेछ । यो समानै कुरो होइन ।
03:01
धर्मेन्द्र पासवान
देशले
03:03
धर्मेन्द्र पासवान
यस यो घटनाप्रति सञ्चित
03:08
धर्मेन्द्र पासवान
देखिँदै देखिँदैन ।
03:10
धर्मेन्द्र पासवान
फेरि यो
03:12
धर्मेन्द्र पासवान
अहिले जुन यो वर्ष गत वर्ष ३ प्रतिशतले बढेको देखिन्छ । वार्षिक आत्महत्याको दरबाको बार नेपाल प्रहरीको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा वार्षिक औसत ५ हजार ७५२ जनाले आत्महत्या गर्ने गरेका छन् ।
03:32
धर्मेन्द्र पासवान
यो तथ्याङ्ग ले प्रत्येक प्रत्येक न्यून औषध १५ देखि १६ जना नेपाली आफ्नो ज्यान गुमाइरहेको छ । हामी किन देश चलाइरहेका छौं ।
03:43
धर्मेन्द्र पासवान
कसको लागि उद्देश चलाइएको हो । कसको लागि बजेट बनाइएको हो ।
03:50
धर्मेन्द्र पासवान
जुन बढ्दै १५ देखि १६ जना आत्महत्या गरिरहेको छ । दाताले पखालिएको छ ।
03:56
धर्मेन्द्र पासवान
नेपाल सरकारको युवा र आर्थिक रूपमा सक्रिय शक्ति यसरी जानको मानहरूको ठुलो सङ्ख्या उर्मान युवा र मिटर व्याजको चुङ्गल फसेका ऋणीहरू र साना व्यवसायीहरू र श्रम किवी वर्गका छन् । जो आर्थिक सङ्कटका सङ्कट र प्रशासनिक न्याय नपाएपछि यो चरण निर्णयमा पुग्न बाध्य भएका हौँ ।
04:20
धर्मेन्द्र पासवान
यसको पनि म केही दाताहरू उपलब्ध गराउन यो सदनमार्फत जानकारी गराउन खोजेको हो । नेपाल प्रहरी प्रधान कार्यालको आत्महत्याको न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ को अनुसार नेपाल नेपालमा आत्महत्याको स्थिति निकै वेलाको रहेछन् ।
04:38
धर्मेन्द्र पासवान
प्रहरीको अनुसन्धान गर्ने कुल मुद्दामा औषध १६% आत्महत्यासँग सम्बन्धित छन् । विगत १० वर्षमा औषध प्रतिवर्ष ५ ७५२ जना मानिसले आत्महत्या गरेका छन् जसका वार्षिक औसत ३% ले वृद्धि भएको ।
05:00
धर्मेन्द्र पासवान
देखिन्छ । अन्वेषण योजना तथा विकास निर्देशालयको तथ्याङ्कअनुसार लैङ्गिक रूपमा ५५% पुरुष ३४ % महिला छन् ।
05:15
धर्मेन्द्र पासवान
भने बालबालिकाको हजिज तीनै उतिकै चिन्ताजनक छ । उमेर समूहको आधारमा १८ देखि २५ वर्षका युवाहरू सबैभन्दा बढी २१ जोखिममा छ ।
05:30
धर्मेन्द्र पासवान
आत्महत्याको न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन व२०र१का अनुसार सबभन्दा बढी आत्महत्या गर्ने आदिवासी जनजाति ९ % हो । ब्रामनक्षेत्री ३१ ३१.
05:48
धर्मेन्द्र पासवान
१५ % हो । दलित २०.५ प्रतिशत हो ।
05:53
धर्मेन्द्र पासवान
देखि ९.३ % हो र अन पिछडिएका समूहहरू .१ प्रतिशत रहेको देखिन्छ । जातिगतको आधारमा सबभन्दा दबै आदिवासी जनजाति र सबैभन्दा कम पिछडिएका समुह रहेको देखियो ।
06:09
धर्मेन्द्र पासवान
क्षमा र यो यो त धानले सरकारलाई सिधै बाटो देखाउँछ । के हामीले कहाँ विकास गर्नु हो ।
06:19
धर्मेन्द्र पासवान
कसको लागि गर्नुहो यसरी नयाँ बनेनयाँ भनेका शक्तिहरू पनि कसरी पुरानै दलहरूको दलहरूले नै निर्माण
06:33
धर्मेन्द्र पासवान
गरेका दलदलमा फस्दै गइरहेका भने विन बन्दहरू प्रष्ट उहाँहरूको भनाइअनुसार जुन कुरा देखिएको छ । कि
06:41
धर्मेन्द्र पासवान
पुराना दलहरूले
06:42
धर्मेन्द्र पासवान
गरिएको जुन कारहरू छन् । त्यै सुधारको सुधार्नको लागि हामीले त लागिरहेको छ ।
06:48
धर्मेन्द्र पासवान
भन्दाखेरि पहुँचवाला अहिलेको स्थिति कस्तो छ भने पहुँचवालाको संरक्षण र भूमा भूमि मान्छेमाथि दण्ड भूमि मान्छेमाथि दण्डा पुराना दलहरूले दलहरूले स्तो न्याय सरकारले पनि नीति मुलमान र पहुँचमा तीनै कार्पेटको धारणा र बिचौडिया र शक्ति केन्द्रहरूलाई प्राथमिकता दियो भनेर वहाँहरूको भनाइ जुन आएको छ भने हाम्रो हामीमा के चेन्ज गरियो त ? नयाँ शक्ति भनेको के हो त ?
07:21
धर्मेन्द्र पासवान
हामी नयाँ सोचौं भनेका के के गरेका छौं त ? भन्दाखेरि सस्तो लोकप्रियता र स्टेटसको राजनीतिक संरचनागत सुधार जस्तो रोजगार नीतिमा परिवर्तन श्रमको समान र मानसिक स्वास्थ्य सेवामा पहुँच गर्नुको साटो नयाँ शासक नयाँ शासक केवल सामाजिक सञ्जालमार्फत स्टेटस र सस्तो लोकप्रिय लोकप्रियतामा अल्गिएको जवाफ वास्तविक धरातलमा काम भएन तर युवाहरूको भरोसा निराशामा बदलियो ।
07:53
धर्मेन्द्र पासवान
जुन बढ्दो रहेछ र यो करण अझ पनि घात लालको दो स्थिति लाउँछ । यसमा के भन्न खोजेको हो कि जुन बोडर पनि बन्द गरियो ।
08:08
धर्मेन्द्र पासवान
जुन त्यहाँको अलि अलि ले हात पाएकै थिएँ । त्यहाँका सरहरू अब चुप लागेर बसेका छन् ।
08:14
धर्मेन्द्र पासवान
विदेश पलायन हुन्छ । हामी अहिले नेपाल सरकारको डाटाअनुसार पनि धुवाको मात्रा दकको सारको सारमा बोडरका साथीहरू बढी लाग्यो ।
08:26
धर्मेन्द्र पासवान
व्यक्तिहरू बढी लाग्यो । अब त्यो त्यो ओसार पोसार भनेको देशको लागि बेस्ट बरो गियो ।
08:34
धर्मेन्द्र पासवान
अब त्यसको लागि नेपाल सरकार पनि अब त्यहाँ बोर्डरमा त्यो बङ्ग गर्नवित्तिकै त्यो बच्चाहरूलाई के छ ड्रक्सको साइडमा धकेल्न खोजिएको हैन । यो किन मधेसलाई यसरी गरिएको हो ।
08:52
धर्मेन्द्र पासवान
अनि अहिले तत्काल बाट आएको छ । अहिले मधेशले नै उद्घाटन गरेको रहेछ ।
08:57
धर्मेन्द्र पासवान
तपाई यो दुई जना धनसारको एक जनाले तपाई आत्महत्या प्रयास गरेको हो भने ४ सांसमा हिजो हिजो पनि एक जना विहानै अदालतको अगाडि आत्महत्याको प्रयास गरिएको हो । यसको मूल कारणहरू पनि अझ केही छन् ।
09:19
धर्मेन्द्र पासवान
मिटर बावी बेरोजगारी र आर्थिक सङ्कट यो सबै गएर त्यहाँ जुर्दो रहेछ । बेरोजगारी मिटर व्याधि र आर्थिक सङ्कट अब यसको लागि मैले केही अध्यक्ष महोदयमार्फत यहाँ सदनलाई सरकारले केही राख्न खोजेको हो ।
09:38
धर्मेन्द्र पासवान
जब नागरिकले आफ्नो समस्याको समाधान कुनै उपयोग देख्दैन । जब न्याय दिने निकायको धारदार थाक्छन् र राजयोगको उपस्थिति कतै महसुस गर्दैन तब मात्र उनीहरूले उनीहरूले
09:56
धर्मेन्द्र पासवान
यस्तो विवित छुवा आत्मदाहको बाटो रोस
10:00
धर्मेन्द्र पासवान
छन् । नागरिक आगोमा जलिरहँदा यो सदन र सरकार दर्शक बनेर बस्न मिल्दैन ।
10:10
धर्मेन्द्र पासवान
तसर्थ आजको बैठक मार्फत सरकारसँग जोडदार रूपमा निम्न मागहरू राख्न चाहन्छु । तत्काल नीतिगत र कानुनी सुधार आत्महत्या र आत्माका घटनालाई केवल प्रहरी प्रहरीको प्रहरीको घटनाको फाइलमा मात्र सीमित नराखी यसलाई गैरा सामाजिक, आर्थिक कारणहरूको छानबिन गरी उच्चस्तरीय कार्यबल गठन गरियोस् ।
10:35
धर्मेन्द्र पासवान
मानसिक स्वास्थ्यमा पहुँच पालिकास्तरसम्म मानसिक स्वास्थ्यमा परामर्श र सेवाको पहुँचलाई तत्काल निशुल्क र अनिभा बनाइयोस् । आर्थिक र सामाजिक न्याय मिटर ब्याजी चर्को न्याय ब्याजदर, बेरोजगारी र आर्थिक सङ्कटमा परेका साना व्यवसायीहरूको राहत र कानुनी संरक्षण प्रदान गर्ने ठोस ठोस प्याकेज घोषणा गरियोस् ।
11:01
धर्मेन्द्र पासवान
जस्तो उदाहरण दिन्छु यसमा मिटर ब्याजको लागि मैले देख्दाखेरि पर्सा मस्का रामसुन्दर मारा र मा पनि छन् । पर्साका पर्सा मात्र १० लाख लियो र ४० लाख का सम्पत्ति लिएका छन् ।
11:19
धर्मेन्द्र पासवान
१ लाख मा उसको अब कुनै शरण छैन । सरकारले उसलाई कसैले कहिले कहिले पनि देखिन ।
11:25
धर्मेन्द्र पासवान
सिडियो बाटमा उसले कति चोटि फिरेर आइसक्यो । भन्दाखेरि सरकारले किन यसलाई अगाडि बढाउन सकिएन ।
11:34
धर्मेन्द्र पासवान
मलाई अर्को सुधाव छ यो न्यायिक समितिलाई क्षमता विकास गर्ने अनि जति मुद्दा मोराहरू छन् । त्यो न्यायिक समितिभित्र गाउँमै छलफल गर्ने जुन प्रेम भावको एउटा मेलमिलाप तह गएर उसलाई त्यो गाउँको प्रति र आफ्नो समाजको प्रति पोजेटिभ धारणा आउन सक्छ ।
11:59
धर्मेन्द्र पासवान
नागरिकको जुनको जुवाका गर्नु राखेको पहिलो कर्तव्य हो । सरकारले यस विषयलाई राष्ट्रिय सङ्कटको रूपमा ले तत्काल कदम चालियोस् भनेर यो शब्दमार्फत मैले सरकारलाई भन्न खोजेको हो ।
12:14
धर्मेन्द्र पासवान
म यति भन्दै सभाध्यक्षमार्फत यो वास्तवमा यो सङ्कट अगाडि बढ्न खोज्दै छ । यसलाई तुरुन्तै रोक्नुपर्यो भनेर यो शब्दमार्फत सरकारलाई भन्न खोजेको हो ।
12:28
धर्मेन्द्र पासवान
धेरै धेरै धन्यवाद । जय नेपाल ।