00:01
नारायण प्रसाद दाहाल
माननीय सदस्य मनरुपा शर्मा । समय ८ मिनेट ।
00:26
मनरुपा शर्मा
सम्माननीय अध्यक्ष महोदय, अहिले देशको स्थिति, जनताको भोगाइ र सरकारको गैरजिम्मेवारी व्यवहारलाई नजिकबाट अध्ययन मनन र चिन्तन गर्दा मन अत्यन्तै भारी भएर आउँछ । आज नागरिकले सरकार भएको आवाज गर्न छाडिसकेका छन् ।
00:44
मनरुपा शर्मा
सम्माननीय अध्यक्ष महोदय, सिंहदरबारभन्दा मुस्किलले एक डेढ किलोमिटर टाढा रहेको माइती गर मण्डला आज नियामागनाको, माग्नेहरूको थलो मात्र होइन । पीडितहरूको आँसु र चित्कार पोख्ने थलो बनेको छ ।
00:59
मनरुपा शर्मा
दिनहुँ त्यही बाटो हेर्दै गर्दा माननीयज्यूहरूको आँखाले ती पीडितको आँशु देख्छ कि देख्दैन । अहिले माइती घरमा १० व ओटा सुवा आफ्नो न्यायको भिच्छामाग्ने खुला आकाश मुनि पानी भिर्दै रात बिताइरहेका छन् ।
01:15
मनरुपा शर्मा
लघुबित्त पीडित मिटर ब्याजी पीडित किसान सुकुमबासी र अन्य हिंसा पीडितहरू सडकमा रोइरहेका छन् । सबैभन्दा दुःख कुरा हिजो मात्रै सर्लाही चन्द नगरेका ४० वर्षीय नथुनी मिया, नाम गरिएका एक लघुवित्तीय पीडितले माइती घरमै शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरे ।
01:35
मनरुपा शर्मा
प्रहरीले उद्धार गरेर उनलाई बचाउन त सफल भयो तर मेरो प्रश्न सरकारलाई एउटा नागरिकलाई आफ्नो देशमा बाँच्ने आशान मारेर शरीरमा आगो बाल्ने स्थिति कसले पुरायो । गणेश नेपालीको घटना हाम्रो अगाडि तार्दै छ ।
01:53
मनरुपा शर्मा
अब पनि सरकारले पार्क नसिके कहिले सिक्ने कि यस्तै घटना फेरि पनि भयो होस् भन्ने हो । यो यही माइतीघरको सडकमा उभिएर दुई दिन नारा लगाएकै भरमा मन्त्री र सत्ताको गाडि हाँकी रहनुभएका धेरै हुनुहुन्छ ।
02:09
मनरुपा शर्मा
तर आज कुर्चीमा पुगेपछि उहाँहरूको कानमा कपास आँखामा पट्टेर बाँधिएको छ । सम्माननीय अध्यक्ष महोदय, नागरिकले दैनिक कि कि कति कस्ता गर्छ भनेर बुध्दधेरै टारजनै पर्दैन ।
02:23
मनरुपा शर्मा
यही राजधानीको धेरै स्थानमा बिहान झिसमिसे देख्ने ग्याँस पाउने आशामा निकै लामो लाइन देखिन्छ । तराईका धेरै जिल्लाहरू हुँदै कार्सीको पोखरा रत्नचोकमा ग्यास सिलिन्डरको लाइन उदाहरणको लागि हेर्न सकिन्छ ।
02:40
मनरुपा शर्मा
उपभोक्ताले एकातिर पुरा ग्यास पाउँदैनन् । आधा सिलिन्डर मै थगिएका छन् ।
02:44
मनरुपा शर्मा
अर्कोतिर पाउँदा पनि दोबर मूल्य तिर्न बाध्य छन् । यो कुराबाट भन्दा धेरै पीडा काठमाडौंमा पर्नुस् विद्यार्थी छन् ।
02:55
मनरुपा शर्मा
आज बिहानै मेरै डेरा बस्ने १२ कलासमा पढ्ने नानी गुनासो गर्दै थिए । बेन उठेर कलेज जाने कि ग्यासको लाइनमा जाने ।
03:04
मनरुपा शर्मा
कलेज तातो पानी तताउने इनर्जि चुलो जगमा तरकारी र चाउचाउ उमालेर खाएर कलेज जान बाध्य भएका विद्यार्थीलाई भोलि विदेश नजाउ भनेर कुन मुखले भन्छ । सरकारले यता असार साउन पसिना बगाउने किसानको अवस्था उस्तै दर्दनाक छ ।
03:22
मनरुपा शर्मा
खेतमा धान रोक्नु बेला मल पाइँदैन । देशमा मल नपाएपछि आफ्नो परिवार पालनाको लागि सीमा पारी बाट दुई वटा मल लिएर आउँछ ।
03:30
मनरुपा शर्मा
हाम्रा गरिब कसलाई पक्राउ गरी २५ दिन २५ दिनसम्म थुनिन्छ । तर ठुलठुला तस्करी र कालोबजारी करहरू भने खुलायाम घुमिरहेका छन् ।
03:41
मनरुपा शर्मा
यो कस्तो निराहर अध्यक्ष महोदय, बजारमा महङ्गीले सीमा नाइकेको छ । सरकारले कहाँ कागजमा ५ प्रतिशत मात्र कर छ बढाएको हो भन्छ ।
03:51
मनरुपा शर्मा
तर हरेक सामानमा बिजुली भाँडेर कर जोड्दै जाँदा भान्छसम्म पुग्दा यो महङ्गीले सर्वसाधारणको धार भाँच्चिएको छ । हस्पिटलमा जानोस् बिहान ४ बजे टिके लागि घन्ट लाइनमा बस्नुपर्छ ।
04:05
मनरुपा शर्मा
तर न डाक्टर सयमा पाइन्छ न औषधि गरिब जनताले पाउने आएको धेरै बीमा पनि थोरै बीमा पनि काट्दै गरिरेको छ । स्टलको फार्मसी मा औषधि पाइँदैन ।
04:16
मनरुपा शर्मा
तर त्यही हस्पिटल बाहिर सहजै पाइन्छ । बजारमा सब्जी र खाने कुरा विश्वको परि हुनै नै हुँदैन ।
04:25
मनरुपा शर्मा
जनताले दिन दिन बिस खाइरहेका छन् तर सरकार रमिता हेरेर बसिरहेको छ । सम्माननीय अध्यक्ष महोदय, हालको सरकारको यो बालक हतारो र परिक्षा क्रियाकलापले जनतालाई राहत होइन ।
04:40
मनरुपा शर्मा
दिन प्रतिदिन पीडा थप्ने काम मात्र गरेको छ । सरकार
04:44
मनरुपा शर्मा
गम्भीर र संवेदनशील बन्न
04:45
मनरुपा शर्मा
सकेको छैन । म यस सम्माननीय सम्बन्धित संसदमार्फत सरकारलाई जोडदार सोध्न चाहन्छु ।
04:54
मनरुपा शर्मा
यो सरकार कसको लागि हो । के कुर्ची जोगाउन आफ्नो वाइलाई कार्य
05:00
मनरुपा शर्मा
कर्तालाई राज्यको निकायमा नियुक्ति दिन हो कि देश ति ति निमुखा जनताको लागि पनि हो माइती गरमा रहेका पीडितहरूको तत्काल सुनाइ गरियोस् । किसानलाई रोक्ने बेला दिन नसकेको गोड्ने बेला सहज रूपमा मल उपलब्ध गराइयोस् ।
05:24
मनरुपा शर्मा
कालो बजारी र साविक महङ्गी माथि कडा निगरानी गरियोस् । सर्वधारणको दैनिकी सहज बनाउन तत्काल कदम चालियोस् ।
05:33
मनरुपा शर्मा
अन्यथा सडकमा सल्किएको यो असन्तुष्ति आगोले सरकारको कुर्ची नै जला हुने भएर वर देखिएको छ । धन्यवाद ।
05:41
मनरुपा शर्मा
अभिवादन ।