00:00
नारायण प्रसाद दाहाल
नारायन दत्त मिश्र समय २५ मिनेट कोर
01:00
नारायण दत्त मिश्र
सम्माननीय अध्यक्ष महोदय, अझ लामो समय कोलनी जमर्को गरेको छु ।
01:21
नारायण दत्त मिश्र
हलेखाडा बनाइले
01:24
नारायण दत्त मिश्र
अगाडि बढ्न छन् लासम्माननीय अध्यक्ष महोदय, गाह्रो छ । यदि कसैले सोधे छ ।
01:37
नारायण दत्त मिश्र
यो सरकारको सबैभन्दा ठुलो रुपलब्धि के हो भने हुने मेरो जवाफ हुने छ । प्रचार मात्र ।
01:44
नारायण दत्त मिश्र
फेरि कसैले सोधे छ । यो सरकारको असफलता कहाँ छ भने भने परिणाममा परिणाममा असफलता छ ।
01:53
नारायण दत्त मिश्र
सरकार प्रचारमा चाहन्छ र परिणामसम्म पुग्न चाहँदैनौं । सरकारले जनतालाई आशा होइन परिणाम दिनुपर्छ ।
02:00
नारायण दत्त मिश्र
परिणामले पनि सरकारको मुख्य उपलब्धि भनेको प्रचार मात्र हुन्छ । तसर्थ अहिलेको सरकार जनताको पक्षमा जनता प्रचारको मार्न चाहिरहेको छ ।
02:10
नारायण दत्त मिश्र
सरकारले जनताको आवश्यकताको पहिचान र तिनको निदानको सट्टा प्रचारको पहिचान पहिचान भयो । जनताको माग सुसान सुशासन हो ।
02:20
नारायण दत्त मिश्र
रोजगार हो र विकास हो । सम्माननीय अध्यक्ष महोदय, सरकार जनताको विश्वास जित्ने काम भन्दा पनि आफ्नै प्रचारको महल बनाउनु उत्त देखिन्छ ।
02:33
नारायण दत्त मिश्र
सरकार घोषणाको चापमा चाकमा उभिएर आनन्दनगखत्ति छ । सरकारले कागजका घोषणाभन्दा कामका परिणामहरू हेर्न चाहेका छन् ।
02:43
नारायण दत्त मिश्र
जनताले कागताले कागजका घोषणाभन्दा कामका परिणाम हेर्न चाहेका छन् । सरकार गाउँमा गएर किसान छौं कुरा गर्नुहोला उसले भन्छ ।
02:54
नारायण दत्त मिश्र
न मात्र समूहमा पायो भने मैले उत्पादनलाई तत्पर गर्न सक्छु । वैदेशिक रोजगारीको लागि लाइनमा बसेका युवा छाउको कुरा गन्नोस् उनीहरूभन्द नेपालमा सानो बिचमा चार समूहको जागिरी पाएमा खाडीको तातोमा घर घरको घरबार छोडेर खिचोलामा गइदिनु थियो ।
03:16
नारायण दत्त मिश्र
अस्पतालमा लागमा
03:17
नारायण दत्त मिश्र
बसेका बनिन
03:18
नारायण दत्त मिश्र
मुहारहरुमाई खोल्नुहोस् सालको चर्को ब्याजमा ऋण काडेर जीवन लम्ब्याउने चाहना छ चाहन्छन् । साना व्यवसायीको प्रसङ्गमा पुग्नुहोस् उसका गुनासा छुट्टै छन् ।
03:30
नारायण दत्त मिश्र
तरकारी उत्पादन गर्ने किसानले भन्छ । म सित्तैमा दिने र सरी सस्तोमा तरकारी बेचिरहेको छु ।
03:37
नारायण दत्त मिश्र
तर ती केरी तरकारी किन्ने ग्राहक कहाँ पुग्दा मूल्य आकासिरहन्छ । कहाँ छन् कहाँ छ दोस् यसलाई पत्ता लगाउ सरकार यो सरकार जनतामा आका किरणहरू फैदाएर शासनमा पुगेको हो ।
03:55
नारायण दत्त मिश्र
तर सुस्त सुस्त मेरा मेरा साका बिरुवाहरू हुर्कन थालेका छन् । सरकारले हामी विकासवादी भन्ने भनाइको सार्थक त तब मात्र हुने छ ।
04:06
नारायण दत्त मिश्र
जब विकास भाषण नभएको कुरामा मात्र सुमित र राज्यको प्रणालीमा नागरिकको अनुगम प्र्रतिबद्ध हुन्छ । तब त्यो छ तर त्यो छाक ढल, चाल, ढाल हिरालाई इत्यादि कतैबाट पुष्टि गर्न सक्ने उजालो चियाइरहेको छैन ।
04:27
नारायण दत्त मिश्र
सिंगापुरको यी इतिहासकार किशोर महबुबले लेको लिखित पुस्तकमा छन् । १ देखि १२० सम्म अर्थात् विक्रमसम्देखि १७ सम्म विश्वको सबैभन्दा थुना अर्थतन्त्र भएका दुइटा देश चीन मा भारत थिएँ ।
04:44
नारायण दत्त मिश्र
त्यसपछि मात्रै युरोपले फट्को मान्न थालेको हो । भारत र चीन सम्मै त्यसताका नेपाल पनि तुंगमा रूपमा सम्पन्न मूक नै थियो भन्दा अत्युक्ति नहोला ।
04:53
नारायण दत्त मिश्र
प्राचीन कालमा पनि भारत वर्ष अर्थात् सगुन देखि हिमालसम्म र बर्मादेखि अपगानिस्थानकछ
05:00
नारायण दत्त मिश्र
सम्म संवेदन क्षेत्र नै भएको इतिहास साछी छ । तर पछिल्लो तीन दिनौं वा भारतमा ऐन स्टेइन्डिया कम्पनी पछिपछि समृद्धिको दौडमा अंश रूपमा भन्दा नेपाल मात्र पछि परेको देखिन्छ ।
05:15
नारायण दत्त मिश्र
अब एउटा कुरा न बग्छ । विश्वमै छ कि त हुने गरी यो संविधानको कल्पनाभन्दा बाहिर जनताले घरी मच्ने जिताइ पुगेको थियो ।
05:24
नारायण दत्त मिश्र
सरकारको प्रमुख रप्रमुख र प्रथम कारण के हो भने लोकतन्त्र प्राप्तिका ३७ वर्षमा पनि जनता र नेताले सुती जस्तो समृद्धि देशले प्राप्त नगर्नुको मुख्य कारण खोतल्न र त्यो ती कारणको निराकरणका उपायहरू पत्ता लगाउनु तर अब सरकार बनेको ५ महिना पूरा हुँदा नहुँदै पनि त्यो तिर सोच्ने । बहस र छल पलसम्म चलाउने फुर्सत नभए जस्तो देखिन्छ ।
05:54
नारायण दत्त मिश्र
कानुन को मसमकारले गरिरहेको प्रवृतिको तुलनामा नेपाल ती मुलुकहरूको हाराहारीमा थियो । म केही उदाहरण प्रस्तुत गर्दछु ।
06:03
नारायण दत्त मिश्र
सिंगापुरमा एउटा सानो बन्दरगाहा थियो । जहाज आउने बेलामा केही चहल पहल भए पनि माछा भनेर जीवन कुरा लाग्यो गुजारा गर्ने मानिसहरूको ।
06:12
नारायण दत्त मिश्र
मुलुक यही अन्तरालमा विश्वको रहर लागेको समिममा पढ्ने भएको छु । त्यस बेला त मलेसिया आजको म आजको मलेसिया आजको मलेसिया हेरौं ।
06:23
नारायण दत्त मिश्र
त्यस्तै थाइल्यान्ड पहिले कृषि प्रदान देश नि यो । बैङ्कङ्ग मुल सडकमा कट्टु लगाएर सेकुवा पोलेर बेचिरहेका मानिसहरू देखिन्थे ।
06:31
नारायण दत्त मिश्र
दन्दकालमा थाइलेण्डको अवस्था हो । वर्षमा ४ महिना जलमग्न हुने हाम्रो छिमेकी बङ्गलादेश अनेक राजनीतिक उतार चडावको बाबजुद पनि आज हेरौं ।
06:42
नारायण दत्त मिश्र
निरन्तर ४० वर्षको गृह युद्धको असरको बाबजुद पनि श्रीलङ्का नै भनौं । केही वर्ष किसम्म सय डलरभन्दा कम प्रतिव्यक्ति वार्षिक आय भएको भुटान एउटै नदीबाट निस्केको विद्युत्बाट आज कहाँ कुनिसकेको छ ।
06:59
नारायण दत्त मिश्र
यो लाग्छ हामीलाई छिमेकी देशहरूको प्रवृति देखियो । आज सारा संसार आज संसारा विश्व चीनको जल्दोबल्दो आर्धिक आर्थिक राहतमा हात ताट्न प्रतिस्पर्धा गरिरहेको छ ।
07:12
नारायण दत्त मिश्र
कसले सोचेको थियो । ती वर्ष अगाडि होटलमा नहने पार्टीमा तातो पानी दिने र ती बच्ची उखान बिहान प्रथा र ब्रेक पास्ट भन्ने कुना कारकमा आज पाँच सात तारे होटलको जग जुली जग जोगिन्छ ।
07:25
नारायण दत्त मिश्र
भेसभुसा र भाषाको सानो इनारमा जिन्दगी बिताइरहेका चिनिया खर्पन को के र धानबालीको आगीमा हिनिरहेकदेखिन्थे । तर आज उनीहरू विश्वको पर्यटन व्यवसायमा सबैभन्दा महत्त्वपूर्ण कुरा हक बनेका मात्र छैनन् ।
07:39
नारायण दत्त मिश्र
विश्वमा नयाँ नयाँ प्रविधि शुपतमूल्य उपलब्ध गराउन पनि प्रतिस्पर्धामा अपपल साबित भएका छन् । कसको कुरा गराउन कसको कुरा नगरौं ।
07:47
नारायण दत्त मिश्र
१९५० को दशक सम्म नेपाल दक्षिण कोरियाको आर्थिक अवस्था एउटै थियौं । तर आज हामी उनका नोकर हुनको लागि हानथाप गरिरहेका छौं ।
07:59
नारायण दत्त मिश्र
छिपछिपे भारतको कुरा गरेन भने मेरो भनाइ अधुरै छ । केही बर्ष अगाडी उत्कृष्ट उत्नीहरूको सम्मेलनमा तत्कालीन भारतका अर्थमन्त्री पी चिताम्बलनले भने आज भारत आज भारतको वार्षिक उत्पादन प्रतिशत भोलि र पर्सि नघाएर ने बल्दा को मात्र हाम्रो सपना हौं ।
08:20
नारायण दत्त मिश्र
जानुहोस् संसारका ठुला ठुला बहुराष्ट्रिय कम्पनी किन्नुहोस् । बैङ्कहरू खोल्नुहोस्, ।
08:25
नारायण दत्त मिश्र
अलि हलिउडको मुिक्त होस् होस् । विदेशी सञ्चार माध्यममा कब्जा जमाउनुहोस् भारत सरकार चाहिने मद्दत गर्न तयार छौं ।
08:35
नारायण दत्त मिश्र
यस्तो भाषण उद्योगीहरूको छाती कति चोला भयो होला । आफै सोचौं ।
08:40
नारायण दत्त मिश्र
समयको भारत जहाँ आजभन्दा ३५ वर्ष अगाडिसम्म हामी खाद्यमिश् । उलकका अलि देश आज हामी खाद्यान किन्छौं ।
08:51
नारायण दत्त मिश्र
अब भन्नुहोस् । संसारको मालिक बन्ने सपना देखिरहेको छ ।
08:54
नारायण दत्त मिश्र
हामी संसारका राम्रा देशमा नोकर बन्न पाउँदैनौं । नेपालको यो विडम्बना हो ।
09:01
नारायण दत्त मिश्र
कसरी देशको लाग्छ । पुराना रहरूले सपना देखाएर ती गर्न सकेनौं भनेर होला ।
09:08
नारायण दत्त मिश्र
जनताले राष्ट्रिय स्वतन्त्र पाटीलाई दुल्किहोनजिक पुर्याएर जिताएका छन् । भरोसा थियो ।
09:14
नारायण दत्त मिश्र
हामी सबैमा अब देश अवश्य पनि अवश्य केही हुन्छ भन्ने थियो तर बिहारीले दिन कस्तो होला भन्ने अनुराज दिए जस्तै यो सरकारलाई त सुर्वाधार हात्ती छाने जस्तो भएको छ । देश पराउनु पुग्छ र कानो कि सोध्नु हो ।
09:31
नारायण दत्त मिश्र
उसले एकिन गर्न नै नसके जस्तो देखिन्छ । सरकार निजी क्षेत्रलाई विश्वासमा दिलाउन कहीं कन्जुस भएको छ कि ?
09:38
नारायण दत्त मिश्र
विदेशी लगानी लगानीकर्ता कसरी कषि हुन्छन् । ख्याल गरौं ।
09:43
नारायण दत्त मिश्र
हेक्का रहोस नेपालको विकासको गति तीब्र नहुनमा देशको तागत भन्दा पनि केही अरू कुरा पनि छ कि सरकार विभिन्न सामाजिक संजालमा आफ्नो प्रचार गर्न त सक्षम भएको
10:00
नारायण दत्त मिश्र
होला । तर जनताको जीवनस्तर सुधार्न कुनै ठोस योजना कार्यक्रम अगाडि सारेको देखिँदैन ।
10:05
नारायण दत्त मिश्र
मेरा केही प्रश्न छन् । देशमा नै रोजगारी सृजना गर्ने ठोस योजना के हो ।
10:12
नारायण दत्त मिश्र
किसानको किसान किसानहरूले समयमै नगद र बजार सुनिश्चित गर्न के के के प्रकृति भयो । पुँजीगत खर्च समयमै खर्च गर्ने योजनाहरूको सहि सम्पन्न गर्न के अङ्ग बनाइँदै छ ।
10:25
नारायण दत्त मिश्र
सुशासन सुशासन भनेर हाँकेका गर्तहरूमा कहाँ कहाँ व्यवहारमा सुशासन देखिएको छ । सुदूरपश्चिम, कर्णाली र मधेसका नागरिकहरूको जीवनस्तर सुधार गर्न ।
10:35
नारायण दत्त मिश्र
कोलि के ऐनमा बनाइँदै छ । प्रसंग जोड्न चाहन्छु ।
10:39
नारायण दत्त मिश्र
हामी सरकारलाई असफल भएको हेर्न चाहँदैनौं । तर सरकारले जनताको अपिक्षानुसार काम गरेको छ कि छैन भन्ने मूल्याङ्कन गर्ने अधिकार संसद राख्छ ।
10:50
नारायण दत्त मिश्र
कुनै पनि सरकारको उचाइ उसको प्रचारले होइन । जनताको विश्वासले मापन गरिन्छ ।
10:56
नारायण दत्त मिश्र
हो । सत्ताको आयु संविधान र कानुनले निर्धारण गर्न सक्छौं ।
11:00
नारायण दत्त मिश्र
तर राजनीतिक विश्वासको आयु जनताले नै दान गर्छन् । सरकार आलोचनाबाट रिसाउने होइन ।
11:07
नारायण दत्त मिश्र
पाठ सिक्नुपर्छ । एउटा कुरा भनौं ।
11:12
नारायण दत्त मिश्र
भीर दासजीले भने नन्दका निहरिएर को आगन कुट्छ । अर्थात् आफ्नो आलोचना गर्ने मान्छेलाई आफ्नै आँगन मौषको घर बनाएर राख्नुपर्छ ताकि कला गल्ती के के छन् भनेर तसर्थ आलोचना सरकारको लागि एउटा राम्रो राम्रो पक्ष हो ।
11:31
नारायण दत्त मिश्र
सरकारलाई एउटा सुझाव दिन चाहन्छु । सरकार बनाउन विकास गर्न थिति
11:41
नारायण दत्त मिश्र
बदल्न समय लाग्न सक्छ । तर संसारको मत मन तर जनताको मन बदल दिन परेक खेल पनि नै लाग्न सक्छ ।
11:49
नारायण दत्त मिश्र
तसर्थ सरकार जनताको विश्वास जोगाउन काम गरोस् । किनभने विश्वास गरेपछि कुनै पनि अत्याधिकमतले त्यसलाई फर्काउन सक्दैनौं ।
12:01
नारायण दत्त मिश्र
सरकार जनताको धेरैलाई आफ्नो सफलतामा ठानोस् जनताको मौनतालाई आफ्नो लोकप्रियतामा सम्झिनुस् । लोकतन्त्रमा चुनाव आउन ५ वर्षको समय लाग्छ ।
12:11
नारायण दत्त मिश्र
लाग्न पनि सक्छ । तर जनताको मनमा कुनै फैसला गर्ने इच्छा भयो भने त्यो धेरै सानो समा पनि हुन सक्छ ।
12:19
नारायण दत्त मिश्र
हामी अस्थिरता चाहँदैनौं । हामी विकास हेर्न चाहन्छौं ।
12:23
नारायण दत्त मिश्र
हामी सुशासनलाई व्यवहारमा हेर्न चाहन्छौं । हामी सरकारको जवाफ जवाफदेहीता हेर्न चाहन्छौं ।
12:29
नारायण दत्त मिश्र
तर संसद छलेर होइनौं । फेरि पनि म भन्छु ।
12:32
नारायण दत्त मिश्र
सरकारसँग ट्यागिङ्ग बहुमत छ । तर बहुमतले सत्य परिवर्तन गर्न सक्दैन ।
12:37
नारायण दत्त मिश्र
र बहुमत बहुमतले प्रश्न दलाउन सक्छ । तर जनताको आवाज र भनौं ।
12:42
नारायण दत्त मिश्र
म कहिले दबाउन सकिँदैन । बहुमतले बहुमतको तालीले संसद संसद गुन्जाए म सक्छ ।
12:50
नारायण दत्त मिश्र
तर हालसम्म इतिहासमा इतिहासमा सम्मान केवल कामले मात्र पाइन्छ र विश्वास पनि कामले नै आर्जन हुन्छ । संसारभरि केही आन्दोलनहरूले
13:01
नारायण दत्त मिश्र
देशलाई उप लगाउने र शान्ति स्थापना गरेका धानहरू पनि छन् । तर तर कतिपय आन्दोलनहरूले देशलाई कृरामा किनेका उदारणहरू पन्छन् ।
13:16
नारायण दत्त मिश्र
म फेरि भन्छु । सरकार प्रचार बहुमतको सरकार प्रचुर बहुमतको गौरव गौरव छ ।
13:25
नारायण दत्त मिश्र
सरकारलाई सरकारलाई प्रसुत प्रस्तुत बहुमतको बहुमतको गौरव छ । तर के जनताको पनि त्यस तह पर्छ ।
13:30
नारायण दत्त मिश्र
प्रचार प्रचुर विश्वास बचाइराख्न सकिएको छ । को सरकारसँग सत्ता पनि छ ।
13:36
नारायण दत्त मिश्र
साथै साधन र स्रोत पनि छ । तर साधन स्रोतको स्रोतले के जनताको महन्तका गर्न सकेको छ ।
13:44
नारायण दत्त मिश्र
के बेरोजगारी घटाउन सकेको छ । उनीहरूलाई उनीहरूलाई उनीहरूसँग त निराशा छ ।
13:52
नारायण दत्त मिश्र
र भविष्यप्रतिको चिन्ता छ । त्यसैले प्रश्न सरकारको शक्ति कति छ भन्ने होइन ।
13:57
नारायण दत्त मिश्र
त्यो शक्तिले जनताको जीवनमा के परिवर्तन ल्यायो भन्ने महत्त्वपूर्ण काम हो । आज सरकार उपलब्धिको लामो सूची सुनाउँछ ।
14:05
नारायण दत्त मिश्र
हामी भन्छौं । त्यो सूचीमा कति लागे रोजगारी भए ।
14:08
नारायण दत्त मिश्र
कति उद्योग खोले । किसानको तानी कति पन ।
14:11
नारायण दत्त मिश्र
अझ अब अरू वर्षभन्दा सहज रासायनिक मलको आपूर्ति भयोकि भएन । झन् कठिन कना झेल्नु पर्यो कि यस वर्ष त पहिले कहिनै मा भयको घटना दुई कुरा मल नेपाल भित्र्याउन खोजल नै बस्नुपर्यो ।
14:26
नारायण दत्त मिश्र
सरकारी सेवामा सहजता हुने भन्नु कति सहजमा उद्योगको लाइसेन्स दिन कति पाप गर्नुपर्छ । सरकारको रिपोर्ट कार्ड भनेको यस्तै यस्तै जनताको समस्यामा समाधान भएको जवाफ हो ।
14:39
नारायण दत्त मिश्र
जनताले जसरी मत दिए त्यसको रक्षा गर्ने काममा लाग्न सरकारलाई सद्बुद्धि दिनुस् केही प्राथना छ । आज सरकारमा भएकाहरूले हिजो गाउँ गाउँमा गाएको भाषण हो ।
15:00
नारायण दत्त मिश्र
। अब रोजगारीको लागि खाडीमा पशु प्रश्न हुनुपर्दैन पर्ने छैन ।
15:05
नारायण दत्त मिश्र
भन्ने कुरालाई विमानस्थलमा विदेश जाने युवाको लाइनले चैं सिकाइरहेको छ । यो दृष्य सामान्य हैन ।
15:13
नारायण दत्त मिश्र
एउटा पुस्ता देश छाड्न बाध्य छ । हाम्रो गाउँहरूमा युवा छैन पृताुगाको लश्कर मात्र छ ।
15:19
नारायण दत्त मिश्र
खेत छन् खेतला छैनन् बाजो जगज्ञाले हामीलाई के रहेछ । विद्यालयमा खास गरी कलेजमा विद्यार्थीको सङ्ख्या घट्दो छ ।
15:27
नारायण दत्त मिश्र
हाम्रो गुम्बा हामीले पठाएको रेमिट्यान्स गनेर मात्र आर्थिक सफलता मान्ने कि देशमा उत्पादन उत्पादित
15:35
नारायण दत्त मिश्र
बिद्युत बिक्री नगरीका
15:36
नारायण दत्त मिश्र
उद्योग धुम्बा कल कारखानाका विकासमा ध्यान दिने । नेपालमा किसानको कुरा गर्दा सँधै कागजमा कृषिलाई प्राथमिकता दिएको देखिन्छ ।
15:45
नारायण दत्त मिश्र
तर किसानको खेतसम्म सरकारको पहुँच देखिँदैन । मलको
15:51
नारायण दत्त मिश्र
मलको गोदारमा स्तकदेखाइन्छ । तर चाहिएको बोलाई हाकार गराइन्छ ।
15:55
नारायण दत्त मिश्र
मलाई मात्र होइन बिउ र सिँचाइको पनि त्यस्तै सङ्कट छ । अझ भनौं उत्पादन भएपछि बजार र बजार पाएकोछ ।
16:02
नारायण दत्त मिश्र
उचित मूल्य पाउँदैन
16:03
नारायण दत्त मिश्र
त पाउँदै पाउँदैनन् ।
16:05
नारायण दत्त मिश्र
यति पनि सुनिश्चित नगर्ने अनि कृषि क्रान्तिले किसान उत्पादन गर्छ । बिचौलिया कमाउँछ ।
16:12
नारायण दत्त मिश्र
तर उपभोक्ता नहुनेमा किन्न बाध्य छ । यो चक्र कहिलेसम्म चलिरहन्छ ।
16:36
नारायण दत्त मिश्र
सरकार हामी प्रतिपक्षमा छौं । हाम्रो हाम्रो हाम्रो काम सरकारको गल्तीमा मोहन बस्नु होइनौं ।
16:44
नारायण दत्त मिश्र
हामी प्रश्न गर्छौं । किन कि जनतासँग जवाफ जनता जनतासँग जवाफ माग्छन् ।
16:49
नारायण दत्त मिश्र
जनता हामीसँग जवाफ माग्छन् । हामी खबरदारी गर्छौं ।
16:52
नारायण दत्त मिश्र
किनकि संविधानले हामीलाई त्यो जिम्मेवारी दिएको छ । हामी आलोचना गर्छौं ।
16:57
नारायण दत्त मिश्र
किन कि लोकतन्त्र आलोचना आलोच निट
17:00
नारायण दत्त मिश्र
लोकतन्त्रमा आलोचना निषेध भयो भने लोकतन्त्र नै कमजोर हुन्छ । लोकतन्त्रमा
17:04
नारायण दत्त मिश्र
विश्वास गर्नेहरूले आलोचनालाई आलोचनालाई मान्न सक्नुपर्छ र त्यसबाट पास पास सिक्नुपर्छ । हामी सरकारको सफलता नै चाहन्छौं ।
17:15
नारायण दत्त मिश्र
किनभने सरकारको सफलता नै जनताको आकाङ्क्षा हो । सरकार सफल हुनु ।
17:21
नारायण दत्त मिश्र
आलोचना सुन्न सहास हुनुपर्छ । निम्गल्ती सच्याउने साहस गर्नुपर्छ ।
17:28
नारायण दत्त मिश्र
साथै जनताको प्रश्नको जवाफ दिने साहस पनि गर्नुपर्छ । अन्त्यमा अन्त्यमा भनेको यो कुराको मात्र अन्त्यमा ।
17:36
नारायण दत्त मिश्र
सत्ता
17:37
नारायण दत्त मिश्र
आउँछ जान्छ । सरकार बन्छ ढल्छ ।
17:40
नारायण दत्त मिश्र
मन्त्री आउँछन् जान्छन् तर
17:43
नारायण दत्त मिश्र
जनता यही हुन्छन् । तेसै हुन्छ ।
17:45
नारायण दत्त मिश्र
साथै इतिहास
17:46
नारायण दत्त मिश्र
पनि यही हुन्छ । युवालाई युवालाई आश्वासन होइन, अवसर दिनुहोस् ।
17:52
नारायण दत्त मिश्र
किसानलाई नारा होइन न मल र बजार दिनुहोस् । अनि व्यवसायीलाई दर होइन ।
17:57
नारायण दत्त मिश्र
व्यवसायीलाई दर होइन लगानीको वातावरण दिनुहोस् । सुदूरपश्चिम पश्चिमलाई आश्वासन मात्र होइन ।
18:04
नारायण दत्त मिश्र
विकासको अधिकार दिनुहोस् । संसदलाई सत्ता बचाउने थलो होइन ।
18:09
नारायण दत्त मिश्र
जनता बचाउने थलो बनौं ।
18:11
नारायण दत्त मिश्र
यही नै लोकतन्त्र हो । यही
18:12
नारायण दत्त मिश्र
नै जनताको सम्मान हो । म केही कुरा थप कुराहरू भन्छु समय थप्छ ।
18:32
नारायण दत्त मिश्र
२००७ सालदेखि आजसम्म सधै देशमा अस्थिरताको घण्टी बजाइयो । २० सालमा प्रजातन्त्र आयो ।
18:44
नारायण दत्त मिश्र
जनताको खुसी भए । तर ७७ तर १७ सालमा संविधानको घाटी मात्र
18:53
नारायण दत्त मिश्र
निपनिमा निर्वाचित निर्वाचित निर्वाचित
18:57
नारायण दत्त मिश्र
प्रधानमन्त्री र श्रोत प्रसाद लगायत नेताहरूलाई जेलमा राखियो ।
19:03
नारायण दत्त मिश्र
त्यो मा
19:04
नारायण दत्त मिश्र
त्यसलाई पनि त्यसलाई निरन्तर रूपले पञ्चायती व्यवस्थालाई चलाउने इच्छा आकाङ्क्षा थियो । त्यो
19:12
नारायण दत्त मिश्र
त्यो र कुञ्चायती व्यवस्थाका विरुद्ध ३६ सालमा विद्यार्थी आन्दोलनपछि राजा विवस भयो र राजाले बहुदल लिङ्ग छौ कि निर्दल दिन्छौ भने घोषणा गर्नुपर्यो । निगलाई जिताइयो ।
19:26
नारायण दत्त मिश्र
म जित्यो भन्दै न जिताइयो । किनभने म एउटा गाउँ गाउँ विकास समितिमा पुल र भोट ५ जना मान्छेले हालेका थिए ।
19:36
नारायण दत्त मिश्र
त्यसले पनि भएन । ४६ सालमा ।
19:42
नारायण दत्त मिश्र
४६ सालमा मरिचमानको सरकार सकिने सकिने बेलामा तलाई
19:46
नारायण दत्त मिश्र
थप्पडी भयो । अब त
19:48
नारायण दत्त मिश्र
भएन भने राजाले को केन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाइदिनुभयो । तर लोकेन्द्र बहादुर चन्दको प्रधानमन्त्री त
19:56
नारायण दत्त मिश्र
तीन दिन मात्र टिको हो । त्यसपछि
20:00
नारायण दत्त मिश्र
चैत २६ गते बहुदल घोषणा गर्न राजा बाध्य भयो । ४६ सालको आन्दोलनपछि पनि देशले हामी हामीले भनौं सर्वोत्कृष्ट सरसंविधान बनाएका छौं ।
20:15
नारायण दत्त मिश्र
संविधान एकदम त्यस्तो संविधान संसारमा छैन भन्ने प्रचार गरियो तर अनेक विरोधहरू भयो । जङ्गलबाट फर्किएका साथीहरू हाम्रै माझमा छन् ।
20:27
नारायण दत्त मिश्र
त्यो त्यो त्यत्रो उत्पाद भन्धा त्यसमा भयो । गणतन्त्र आयो ।
20:35
नारायण दत्त मिश्र
अब गणतन्त्र आएको छ त देशले फर्को मार्छ भन्ने हामीलाई लागेको थियो । देश अगाडि पर्छ भन्ने लागेको थियो ।
20:43
नारायण दत्त मिश्र
गणतन्त्र प्रस्ताव पनि गणतन्त्र प्रस्ताव पनि अहिले फेरि केही तामामा पनि न थालेका छन् कि के हो कसो हो । गणतन्त्र जस्तो व्यवस्था ल्याइसकेपछि सबभन्दा उच्चतम व्यवस्था मान्नुपर्ने थियो ।
21:00
नारायण दत्त मिश्र
त्यो मात्र होइन । मधेश आन्दोलनले सङ्घीयतालाई पनि त्यसमा थिएको थपेको थियो ।
21:05
नारायण दत्त मिश्र
यति सुन्दर व्यवस्था नेपालमा अब अझ यसमाथि पनि हामी चलखेल गर्न तयार छौं कि के हो ? कस्तो हो ?
21:13
नारायण दत्त मिश्र
म त केही जान्दिन । हामी त परिणाम मात्रै हेरे रड देख्छौं ।
21:17
नारायण दत्त मिश्र
अगाडि पुगिएका जालझेल देख्दै देख्दैनौं । हामीले त २४ गते मात्रै देख्यौं नि हामीले त्यो भन्दा अगाडि के के के जलजल भयो र के के परिणामले त्यो भयो भन्ने हामीलाई थाहा छ ।
21:29
नारायण दत्त मिश्र
त्यसकारणले आगामी दिनमा यो संविधानलाई उत्कृष्ट संविधानलाई बचाउन । तपाई हामी सबैको कर्तव्य भएको छ ।
21:36
नारायण दत्त मिश्र
त्यसकारणले त्यो संविधानलाई बचाउने तिर सबैको ध्यान जाओस् भनेर म एउटा प्रार्थना गर्न चाहन्छु । अब एउटा एउटा थप कुरा भन्छु म ।
21:52
नारायण दत्त मिश्र
सुरोसीकृतविक दोर्शी दर्शन पुत्रको यसमै कुनै त उत्पन्न करिस्ता त नन्नी ति अर्थ डमरुहरू भोकाएका थिए । बघिनी सिकार खेल्न सिकार खोल्न ।
22:10
नारायण दत्त मिश्र
खुट्टा खुट्टा दिनभरि सिकार नपायो र एउटा स्यालको बच्चा हिन्दै थियो । त्यो स्यालको बच्चा समातेर ल्याइन ।
22:17
नारायण दत्त मिश्र
सालको बच्चा समय त ल्याएपछि अब डमारीहरूले भने । आमा यो त हाम्रो दाई जस्तो छ ।
22:25
नारायण दत्त मिश्र
हामी यसलाई पाल्छौं खाँदैनौं । भनेर उसलाई संस्कार ।
22:29
नारायण दत्त मिश्र
संशोधन हुन के हो हुर्कदै जादा ठुलो हुँदैन । दिन त्यही बाटो हात्ती लगरी हत्याउँदै थियो ।
22:37
नारायण दत्त मिश्र
सालको सालको बच्चा यता दौल्याछ उत्ताहा छ । भाइ उठाउठा उठ ।
22:43
नारायण दत्त मिश्र
हत्या हत्यायो हुन्छ । डमरीहरूपल्टी राखेका थिए ।
22:47
नारायण दत्त मिश्र
आमा आमा फर्किन जनमेलबाट बनिन । अगाडि अलि सालको बच्चा गएर भन्नु आमामा अझ हत्या र छ मैले हामीलाई कुल्चेर मारिसकेको थियो ।
22:58
नारायण दत्त मिश्र
मैले भन्नु भई हिन भिन भाइ भागौं भागो भने निको त दौडी यता दाने यिनीहरूको सुत्यासुत बहिनी अगाडि आएर आफ्ना चार सँग कुरा गरी के हो चले भन्यो हत्ते आयो थियो यताबाट हात्तीले हामीतिर हेर्न त हेर्यौं । हामीतिर आएन ।
23:20
नारायण दत्त मिश्र
यदि हामीतिर आउने सासमात्र गरेको भए । हामी त्यसको सुरैतिथर दिन्थ्यो ।
23:24
नारायण दत्त मिश्र
हामी हामी त्यो हात्तीलाई भनेर भनेपछि अब बघिनीले भने हो । यो दाइको कुरामा मेरा छोरा छोरी लाग्यो भने त मेरा छोरा छोरीहरू भनी डरको हुन सक्छ ।
23:36
नारायण दत्त मिश्र
बडा गाह्रो छ । तसर्थ उसलाई भन्यो ।
23:39
नारायण दत्त मिश्र
सुरोसीकृत वित्ती दर्शनीय सुपुत्रको छोरा तीन सुरवीर पनि होला । कृत वित्ती असाध्यै चलाख असाध्यै बुद्धिमान पनि छौ ।
23:50
नारायण दत्त मिश्र
दर्शनको सी देख्न अब नै सुन्दर छ । पुत्र तर यस विकले तो उत्पन्न उत्पन्न जुन कुन मात्र उत्पन्न भएको गरजस्ता तर नन्ने ती त्यहाँ हातीमारिँदैन ।
24:01
नारायण दत्त मिश्र
म यो कुरालाई अगाडि बढाउन मैले चाहिन । अब यहाँ अहिले सरकार बाटको घरबतडेको छ बाँकको घरमा त्यो घरबाट उत्तो भने त्यो बागले खाइदिन्छ ।
24:21
नारायण दत्त मिश्र
त्यो घरलाई चलाउनु खोज्यो भने त्यो त्यो त्यो बाँडलाई चलाएर अगाडि बढाउन खोज्यो भने घोला जस्तो त्यो दौडन सक्दैन । त्यो दललाई त हर गडी यो सिकारलाई कसरी खान पायो हुन्थ्यो भन्ने मात्र चिन्ता छ ।
24:33
नारायण दत्त मिश्र
तसर्थ बागको गोला सर्कलको सरकारले एउटा एउटा अर्को मूल एउटा मन किसानको कुरा भन्छु होइन । एउटा एउटा किसान र एउटा किसानले एउटा फर्सी रोको बारेमा एउटा आफै उनको फर्सी पनि उम्रिनुको पनि त गर ।
24:57
नारायण दत्त मिश्र
वा देख्दा बाथमा हो त्यो फर्सीको जानेछ
25:00
नारायण दत्त मिश्र
यति ठूलो भयो कि त्यहाँ भएको कलमी आमको गोठमा त्यो फर्सी चढेर त्यो पखर्सीतत्यहाँ चलेमा चलेको मात्र होइन । त्यसले त्यहाँ एउटा ठुलो रूपमा खर्च पनि फलाएर झन्नै आमको हानालाई तोडिसक्यो ।
25:13
नारायण दत्त मिश्र
हो । ड्रायलपनि डरायो बारीमा भएका अरू गोडबृहहरू डराउँथे ।
25:18
नारायण दत्त मिश्र
तर वर्षा छ किरान सक्दै असोजको महिना दान दानलाग्दै । त्यो त्यो त्यो पुरुषको त्यो त्यो थरीको फर्सीका बोटहरू बिलाएर गयो ।
25:37
नारायण दत्त मिश्र
तसर्थ छिटो पर्ने बिरुवाको आयो पनि थोपो हुन्छ । कुरा एकदम जानकारी गरोस् ।
25:46
नारायण दत्त मिश्र
र धेरै तर धेरै त र सुस्तरी देशलाई अगाडि बढाउन तिर माग्यौं । अब अझै समय भइसकिन् बाँकी छ ।
25:55
नारायण दत्त मिश्र
प्रधानमन्त्रीज्यू संसदप्रति जिम्मेवार हुनुपर्छ । चुनाव झापाबाट चिन्नु भयो प्रधानमन्त्रीसम्मननीय प्रधानमन्त्री तपाई झापाले त खाली जन्म मात्र दिनु ।
26:09
नारायण दत्त मिश्र
तपाईलाई तपाईंलाई प्रधानमन्त्री ती संसदले बनाएको छ । त्यो संसदप्रति जिम्मेवार हुनुभएन भने हुँदैन ।
26:14
नारायण दत्त मिश्र
जयनेपाल । ने