00:05
नारायण प्रसाद दाहाल
माननीय सदस्य प्रेमप्रसाद दंगाल । समय ५ मिनेट ।
00:08
नारायण प्रसाद दाहाल
यसपछि माननीय सदस्य पदम बहादुर परियार ।
00:33
प्रेम प्रसाद दंगाल
सम्माननीय अध्यक्ष महोदय, आज म अङ्क बोल्न गइरहेको छु । विगत तीन दशक वा ३५ वर्ष ३७ वर्षमा के भयो के भएन ।
00:46
प्रेम प्रसाद दंगाल
केही भएन भन्ने भाष्य निर्माण गर्न खोजेर लगातार यसको दुपराज गर्ने कामहरू गइराख्या छ । के यथार्थ यस्तै हो ।
00:57
प्रेम प्रसाद दंगाल
आजको नेपाल ३० ३५ वर्ष अगाडिको जस्तै छ । यसबिचमा मुलुकले के भयो के गरेन ।
01:06
प्रेम प्रसाद दंगाल
के भयो के भएन । सूचकहरूसहित केही आधाभूत विषयहरूको बारेमा मैले चर्चा गर्ने प्रयास गर्या छु ।
01:14
प्रेम प्रसाद दंगाल
सबभन्दा पहिला सम्माननीय अध्यक्ष महोदय, आर्थिक वृद्धि २०४७ सालमा चाले त ३.५% सम्म औषत आर्थिक वृद्धि भएको छ । विगत २ दशकमा ४ प्रतिशतको हाराहारीमा औषध आर्थिक वृद्धि भएको अवस्था छ ।
01:37
प्रेम प्रसाद दंगाल
यो बिचमा खास गरीकन आर्थिक वर्ष ७३७४ ७४ ७५ भूकम्पपछिको कालमा केपी ओली नेतृत्वको सरकारले ७३७४ मा ८. ७४७५ ७.४ त्यसपछि पनि ७ प्रतिशत लगातार आर्थिक वृद्धिदर हासिल गरेको चाहिँ एउटा स्थिति छ ।
01:59
प्रेम प्रसाद दंगाल
त्यसै बेला तीव्र आर्थिक वृद्धिदर हासिल गर्ने विश्वका १० देशमा भित्र नेपाल पर्न सफल भएको छ । त्यो हाम्रो गो र पहिरिय थियो ।
02:09
प्रेम प्रसाद दंगाल
कुल गाराष्त्र उत्पादन ४७ सालमा १ खर्ब २० अर्ब थियो । हाल ६६ खर्ब पुगेको अवस्था छ ।
02:17
प्रेम प्रसाद दंगाल
प्रतिव्यक्ति आयो ४७ सालमा १५ अमेरिकी डलर थियो भने अहिले १५३५ पुगेको छ । निश्चय पनि यो भएकै हो ।
02:31
प्रेम प्रसाद दंगाल
वार्षिक बजेट के थियो त भन्दा ४७ ४८ को वार्षिक बजेट २३.५ अर्ग थियो । हाल २१ खर्ब २४ अर्ब ३४ करोड छ ।
02:45
प्रेम प्रसाद दंगाल
यो पनि भएकै हो । गरिबी निवारणको अवस्था गरिबी निवारणका सन्दर्भमा सन्दर्भमा विश्व बैङ्कले १ वर्ष अगाडि एउटा प्रतिवेदन सारमा नि गर भन्यो ।
02:57
प्रेम प्रसाद दंगाल
नेपालले फड्को मारेको छ । बैङ्कले प्रतिव्यक्ति आयो २.१५ अमेरिकी डलरभन्दा कम आय भएको अवस्थालाई चरण गरिदी भनेर परिभाषा गर्यो ।
03:11
प्रेम प्रसाद दंगाल
यस हिसाबले हेर्दाखेरि २०४७ सालमा ५५% रहेको चरण गरिबी हवात्तै घटेर ०..३७तिशत झरेको छ । यो विश्व बैङ्कको रिपोर्ट हो ।
03:25
प्रेम प्रसाद दंगाल
यो भएको हो दिन भएको हो । ५२ सालमा निरपेक्ष गरिबी औसतमा ४२ प्रतिशत थियो ।
03:31
प्रेम प्रसाद दंगाल
अहिले आएर २.२७ प्रतिशत रहेको छ । बरु आगामी गरिबी २७.४% भोगमा आधारित जिन्ने गुणक ०..३जीरहेको छ ।
03:45
प्रेम प्रसाद दंगाल
गरिब विकास सन्दर्भमा मैले कसिक थप केही कुरा निवेदन गर्न चाहन्छु । ती आएर कुमा असमानता घट्दै गइरहेको अवस्था छ ।
03:55
प्रेम प्रसाद दंगाल
। निम्न र मर्मको राष्ट्रिय आयमा आयमा हिस्सा बढ्दै छ ।
03:59
प्रेम प्रसाद दंगाल
५२ सालमा सबैभन्दा तल गरिबीको अवस्थामा रहेका १० % जनसङ्ख्याको जति आयो थियो । धनीहरूको आयो १० % धनीहरूको आयो २१ भन्दा बढी थियो भने अहिले आएर त्यो घटेर चार गुना मा छ हुनामा चै आएको छ ।
04:19
प्रेम प्रसाद दंगाल
त्यसै गरी भौतिक पूर्वाधार ४७ सालमा ८ ३२८ किलोमिटर सडक बनेको थियो । हाल १ लाख ४ हजार किलोमिटर सडक बनेको छ ।
04:31
प्रेम प्रसाद दंगाल
सडकको लम्बाइ लगभग बार गुनाको हिसाबले चाहिँ वृद्धि भएको अवस्था छ । सबै जिल्लामा जिल्लाका सदरमुकाममा र अधिकांश गाउपालिकाहरूमा चै सडक पहुँच पुगेको छ ।
04:44
प्रेम प्रसाद दंगाल
तेल र एकलाग पुलहरू निर्माणमा नयाँ प्रविधि प्रयोग भइरहेको अवस्था छ । काठेपुल र तुइन लगभग विस्थापित भएको अवस्था देखिन्छ ।
04:53
प्रेम प्रसाद दंगाल
काठमाडौं निजगढ द्रुतमार्गको केही वर्षभित्र त्यो सम्पन्न हुँदै छ । खेलकुदको क्षेत्रमा पनि र
05:00
प्रेम प्रसाद दंगाल
पूवाधारहरू विस्तार भएका छन् । उदाहरणको लागि कृतिपुर, क्रिकेट मैदान कृतिपुर, क्रिकेट मैदान, एक वर्षभित्र फल्ट लाइनसहित प्याराफिटको निर्माण तयार भयो ।
05:13
प्रेम प्रसाद दंगाल
म यस्तै गरेर एउटा नयाँ क्रिकेट मैदान तयार गर्नका लागि यो सरकारलाई अनुरोध गर्न चाहन्छु । चुनौती पनि दिन चाहन्छु ।
05:20
प्रेम प्रसाद दंगाल
शुभकामना पनि दिन चाहन्छौं । नाखोंगा,सिच्ने खोला सुरुङ्ग मार्ग ७६ सालमा सुरु भयो ।
05:26
प्रेम प्रसाद दंगाल
२ वर्ष कोभिडको कालो कारणले गर्दाखेरि स्थगित भयो । लगभग ४ वर्ष हाराहारी ४ वर्षमा यो सम्पन्न भयो ।
05:33
प्रेम प्रसाद दंगाल
त्यसै गरी अर्को एउटा सुरुङमार्ग यही ५ वर्षीय कार्यकालमा निर्माण गरिदिएको त राम्रो हुने थियो । चित्तवाला पालपाको सुरुङ मार्गको काम तीब्र गतिमा अगाडि बढिरहेको छ ।
05:44
प्रेम प्रसाद दंगाल
दैलेखको ज्ञास खानीबाट ११२० घनमिटर प्राकृतिक ग्यास उत्पादन गर्न सकिन र अब उत्पादन हुने तर्फमा रहेको अवस्था छ । धुलबाकोफखलाम खानीको काम अगाडि बढिरहेको छ ।
05:58
प्रेम प्रसाद दंगाल
पूर्वपश्चिम राजमार्ग खास गरी ४ ओटा राजमार्गहरू छन् । पूर्वपश्चिम मुलातराजमार्ग, पूर्वपश्चिम राजमार्ग महामोराजमार्गमा
06:07
प्रेम प्रसाद दंगाल
पनि भनिन्छ । मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग सञ्चालनमा आएका छन् ।
06:13
प्रेम प्रसाद दंगाल
त्यसै गरी पूर्वतिर कोशी करिडोरदेखि लिएर पश्चिम महाधाम अनेकौं करिडोरहरू उत्तरदक्षिण करिडोरहरू चाहिँ विस्तार भएका छन् । सञ्चालन आएका छन् ।
06:23
प्रेम प्रसाद दंगाल
मुलुकमा ३५ ओटा विमानस्थलहरु सञ्चालन छन् । यो हवाई क्षेत्रको कुरा गरेको आधा दर्जन जति विमानस्थलहरू रात्रीकालिन सञ्चालनमा छन् ।
06:32
प्रेम प्रसाद दंगाल
दर्जन आन्तरिक विमान स्थल धारणमा पक्की भएको अवस्था छन् । पोखरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन रहेका छन् ।
06:40
प्रेम प्रसाद दंगाल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिएको छ । भूकम्पपछिको पुनर्निर्माण भूकम्पपछिको पुनर्निर्माणमा खास गरीकन जलाइएको सिंहदरवारलाई पनि नेसन गरिएको थियो त्यतिबेला ।
06:52
प्रेम प्रसाद दंगाल
७ लाख सरकारी, सामुदायिक र निजी धरहरू निर्माण भए । यो पनि भोकै होला ।
06:59
प्रेम प्रसाद दंगाल
सञ्चारको क्षेत्रमा २०४७ सालमा ३० नागरिक बराबर एउटा टेलिफोन थियो भने हाल प्रति नागरिक एउटा टेलिफोन छ । यो पनि भएकै हुनुपर्छ जस्तो लाग्छ ।
07:12
प्रेम प्रसाद दंगाल
उर्जा २०४७ सालमा २२७ मेगावाट दलित क्षमता रहेको उर्जा र कुल दलित क्षमता ४र५ पुगेको छ । हाल ७९.१% जनसङ्ख्यामा विद्युतको पहुँच यो वनको डाचारदाटा हो ।
07:31
प्रेम प्रसाद दंगाल
सयदेवी बेला १७ प्रतिशत चाहिँ जनसङ्ख्याको घरमा चाहिँ विद्युत पुगेको छ होला । २०१८ बिदाबाहेक विद्युत् भारततर्फ निकासी भारततर्फ निर्यात गरेको एउटा अवस्था छ ।
07:44
प्रेम प्रसाद दंगाल
खानेपानी २०५२ सालमा पारितद्वारा विस्तारित प्युने पानी परिवार ३३% मात्र रहेको अवस्थाबाट हाल ९७% जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ । शौचालय रहेका घरहरू २२ तिशत थियो ।
08:02
प्रेम प्रसाद दंगाल
त्यतिबेला अहिले ९४ प्रतिशत पुगेको अवस्था छ । शिक्षा शिक्षामा खास गरीकन सक्षरता त्यति बेला ३९.६ रहेको थियो ।
08:14
प्रेम प्रसाद दंगाल
अहिले ७६ प्रतिशत पुगेको छ । आधारभूत तहको कुल धरणा दर ९७.८ शत रहेको छ ।
08:24
प्रेम प्रसाद दंगाल
माध्यमिक विद्यालय शिक्षामा विद्यार्थी भर्णा विद्यार्थी सङ्ख्या ४६ लाख बाट ५ लाख पुगेको छ । उच्च शिक्षामा विद्यार्थी सङ्ख्या १ लाख बाट ६ लाख पुगेको अवस्था छ ।
08:36
प्रेम प्रसाद दंगाल
माध्यमिक शिक्षामा लैङ्गिक समानता प्राप्त भइसकेको छ । उच्च शिक्षामा पनि बराबर हुने क्रममा रहेको छ ।
08:44
प्रेम प्रसाद दंगाल
यो पनि भएकै होला । स्वास्थ्य स्वास्थ्य नेपाली नेपाली नागरिकको औषधि आयोग चर्चा सालमा ५५ वर्ष रहेकोमा हाल १ ३ वर्ष रहेको छ ।
08:56
प्रेम प्रसाद दंगाल
मातृ मृत्युदर मिलियनमा लाख मा ८५० थियो । अहिले घटेर १५१ मात्रै रहेको छ ।
09:05
प्रेम प्रसाद दंगाल
बाल मृत्युदर प्रति प्रति हजार हो यो । १४९ बाट अहिले घटेर २७ मात्र रहेको छ ।
09:14
प्रेम प्रसाद दंगाल
स्वास्थ्य बीमामा ८० लाख भन्दा बढी जनसङ्ख्या चाहिँ आवद्ध भएका छन् । लाभ लिइरहेका छन् ।
09:21
प्रेम प्रसाद दंगाल
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लागाी ३६ लाख भन्दा बढी रहेको अवस्था छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ८.५ लाख श्रमिक सूचीकृत भइरहेको अवस्था छ ।
09:34
प्रेम प्रसाद दंगाल
कृषिको कुरा गरौं । कृषिमा व्यापक कामहरू भएका छन् ।
09:38
प्रेम प्रसाद दंगाल
उच्च गति मन्त्रीकरण व्यवसायीकरण भएको छ । ४८ सालमा १ परिवारले ट्याक्टर चलाउँथ्यो भने हाल ७८ सालको कृषि डाटा हो ।
09:48
प्रेम प्रसाद दंगाल
४० तिशत थियो ती बाट २८ तिशत अहिले दानवती उत्पादन हुन्छ । त्यतिबेला ४७ साल
10:00
प्रेम प्रसाद दंगाल
३३ लाख मेट्रिक टन धान उत्पादन हुँदो रहेछ । अहिले ५९ लाख मेट्रिक टन धाराहरू ६० लाख मेट्रिक टन धान चाहिँ उत्पादन भइरहेको अवस्था छ ।
10:10
प्रेम प्रसाद दंगाल
कृषियोग्य जमिनमा कृषियोग्य जमिनमा ४४.६ शत र सिँचाइ योग्य जमिनमा ६२.६तशत जमिनमा सिँचाइ पुगेको अवस्था छ । त्यसै गरी सिँचाइका क्षेत्रहरूमा ठुलठुला महत्व महत्वकारी चाहिँ परियोजनाहरू जस्तो रानी जाजुरा कुलरिया, सिक्टा, बबई, बबई धेरै धेरै बबई, बागमती सुनकोशी मरिन जस्ता परियोजनाहरू कुनै सम्पन्न हुने तहमा छन् ।
10:42
प्रेम प्रसाद दंगाल
कुनै आधदिसम्पन्न भएर निकट भविषयमा सम्पन्न हुने अवस्थामा छन् । कुल भूभागको बने राखेको क्षेत्र ४६.८ ।
10:50
प्रेम प्रसाद दंगाल
विश्वमा यो तथ्याङ्क ३२ प्रतिशत मात्रै हो । सरकाहरू १ करोडभन्दा बढी जनता सङ्गठित भएका छन् ।
10:57
प्रेम प्रसाद दंगाल
लगभग १०० खर्ब बराबरको चाहिँ पुँजी परिचालन भएको अवस्था छ । उद्योग, सूचना प्रविधि, कृषि, वन, खानी, कपडा उद्योगमा वृद्धि भएको अवस्था छन् ।
11:07
प्रेम प्रसाद दंगाल
नयाँ प्रविधि मैत्री उद्योगहरू स्थापना भएका छन् । यसको सङ्ख्या वृद्धि भइरहेको छ ।
11:12
प्रेम प्रसाद दंगाल
स्वदेशी र लगानी, स्वदेशी र विदेशी लगानीलाई आकर्षित गर्ने गरी अहिले चै उद्योग क्षेत्र अगाडि बढिरहेको छ । सेवा पर्यटन, यातायात, सञ्चार र अन्य सेवाका क्षेत्रहरू विस्तार भएको अवस्था छ ।
11:25
प्रेम प्रसाद दंगाल
सञ्चार क्षेत्रले वास्तवमै फड्को मारेको अवस्था छ । तेल दिन च्यानल एफएम रेडियो, अनलाइन खबरहरू ५को व्यापक विस्तार भइरहेको अवस्था छ ।
11:35
प्रेम प्रसाद दंगाल
गैरसरकारी संस्थाको मात्रै कुरा गर्ने हो भने ४७ सालमा २२० वटा थियो भने अहिले ५० पुगेको अवस्था छ । यसले सामाजिक आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुगेको अवस्था छ ।
11:46
प्रेम प्रसाद दंगाल
आवाज पच्चिछाना भएका घरमा बस्ने परिवार ९०% बाट २०% मा झरेको अवस्था छ । पक्की घरमा बस्ने परिवार ११ % बाट ४० प्रतिशत भएको अवस्था छ ।
11:59
प्रेम प्रसाद दंगाल
बैङ्क वित्तीय संस्थाहरू ४८ सालमा १२ ओटा मात्रै थिएँ । अहिले ११२ पुगेको छ ।
12:05
प्रेम प्रसाद दंगाल
बैङ्क शाखाहरू ४४१ बाट १२ हजार पुगेको छ । निक्षेप खाताको सङ्ख्या अहिले ६ करोडभन्दा माथि छ ।
12:12
प्रेम प्रसाद दंगाल
डिम्याट खाता भएका सेयरधनीहरू १ लाख बाट ६५ लाख पुगेको अवस्था छ । बीमा सेवा ५प्रतिशतबाट ३५ प्रतिशत सम्म फैलिएको अवस्था छ ।
12:22
प्रेम प्रसाद दंगाल
त्यसै गरी मानव विकास सूचाङ्कको अवस्थाको कुरा गर्ने हो भने ४८ सालमा नेपाल नेपालमा मानव विकास सूचाङ्क शून्यदजिरो रहेकोमा ४ शुन रहेकोमा हाल शून.दुईदुइरहेको छ । शूद भइसकेपछि यो मानव विकास सूचाङ्क मध्य अवस्थामा पुगेको भनिन्छ ।
12:46
प्रेम प्रसाद दंगाल
दक्षिण एसियाको तुलनामा नेपालको प्रगति उल्लेखनीय छ । मानव विकास सूचाङ्कको दृष्टिकोणबाट नेपाल निम्नस्तरको मानव विकास भएको मुलुकबाट अध्ययन मानव स्तरमा उक्लिएको अवस्था छ ।
13:00
प्रेम प्रसाद दंगाल
यी सबै कामहरू शिक्षामा सुधार, स्वास्थ्य सेवाको पहुँच वृद्धि व्यक्तिगत आमानवृद्धिले गर्दाखेरि मानव विकास सूचाङ्कमा उल्लेख्य प्रगति भएको अवस्था छ । दिगो विकासमा छेका सूचाङ्कमा ८.५८ स्कोर हासिल गरी विश्वका ६६ ओटा देश राष्ट्रहरूमध्ये ५०औं ५० औं स्थापना नेपाल रहेको छ ।
13:24
प्रेम प्रसाद दंगाल
दिगो विकासको सम्बन्धित स्केलको ओभर स्केल ओभर स्कोरमा चाहिँ ९४.५ रहेको छ । यो ठूलो उपलब्धि हो ।
13:37
प्रेम प्रसाद दंगाल
यो बिचमा राज्यले मुलुकले ठुलठुला चुनौती र अवरोधहरू चैसिर खेप्नुपर्यो । यसमा खास गरीकन लामो राजनीतिक अस्थिरता लामो राजनीतिक सङ्क्रमण विनासकारी भूकम्पले गरेको व्यापक क्षति र यसको असर आर्थिक नाकाबन्दी कोभिड-१९ को महामारी कोभिड-१९ को महामारी अगि पनि माननीयज्यूहरूले चर्चा गरिसक्नुभएको छ ।
14:05
प्रेम प्रसाद दंगाल
दैनिक उपार्य वस्तुहरू दैनिक उपयोग्य वस्तुहरू पेट्रोलियम प्रोडक्स ग्याससहित कहिलै पनि अभाव भएको अवस्था थिएन । सँधै आपूर्ति भइरहेको अवस्था थियो ।
14:17
प्रेम प्रसाद दंगाल
त्यस्तो खालको अवस्था थियो । सहज उपलब्ध भइरहेको अवस्था थियो ।
14:20
प्रेम प्रसाद दंगाल
त्यस्तो त्यस्तो काल खण्डमा पनि यो कामहरू सरकारले गरेको थियो । सीमित साधन सुरक्षा हामीसँग थोरै बजेट छ ।
14:28
प्रेम प्रसाद दंगाल
तथापि कामहरू चाहिँ यो ढङ्गले भयो । पटक पटक आएका प्राकृतिक विपत्ती चार तपाईं दुई वर्ष गाडीको कुरा गर्नुस् ।
14:34
प्रेम प्रसाद दंगाल
बागमती प्रदेशमा आएको अविरल वर्षाका कारणले बाढी पहिरो डुगानकटानसारा, तहसनस भइरहेको अवस्था थियो । ठुलो चाहिँ जनधनको क्षति भयो ।
14:43
प्रेम प्रसाद दंगाल
यस्तै प्राकृतिक प्रकोप हामीले सही रहनुपर्यो छ । पटक पटक केही वर्ष अगाडिको कुरा गर्नुहुन्छ भने बेमौसमी वर्षाले ठुलो क्षति परेर पुराएको थियो ।
14:53
प्रेम प्रसाद दंगाल
खास गरी धानमा ठूलो क्षति भइरहेको थियो । बढ्दो सामाजिक सुरक्षाको दायित्व हामीले सामाजिक सुो
15:00
प्रेम प्रसाद दंगाल
रक्षा ज्येष्ठ नागरिक देखिन् । अन्य धेरै सामाजिक सुरक्षाका क्षेत्रमा हामीले बजेट विनियोजन गर्नुपर्या छ ।
15:07
प्रेम प्रसाद दंगाल
मुलुक र जनताले खेपेका समस्या धेरै छन् । सेवा प्रभाव प्राप्त रोजगारी सिर्जना रोजगारका लागि युवी युवा विदेशी न व्यापार घाटा चुलिएको समेत अनङ्कित समस्याहरू छन् ।
15:18
प्रेम प्रसाद दंगाल
यिनका बारेमा पछि छुट्टै चर्चा गरिने छ । अन्त्यमा आर्थिक वृद्धि दर पूर्वाधार निर्माणमा उर्जा सिँचाइ आवास सडक, खानेपानी, सञ्चारका क्षेत्रमा व्यापक कामहरू भएका छन् ।
15:28
प्रेम प्रसाद दंगाल
शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरूमा हामीले फर्को मारिसकेको अवस्था छ । काम भएका छन् ।
15:34
प्रेम प्रसाद दंगाल
प्रचार भएको छैन । धन्यवाद ।