00:06
नारायण प्रसाद दाहाल
माननीय सदस्य पदम बहादुर परियार । समय ११ मिनेट ।
00:09
नारायण प्रसाद दाहाल
त्यसपछि माननीय सदस्य भुवन बहादुर सुनार ।
00:24
पदम बहादुर परियार
सम्माननीय अध्यक्ष महोदय, देशका विभिन्न भूभागमा बाढी, पहिरो, नदी कटान र डुवानका घटनाहरू घटेका छन् । कतै नागरिकले ज्यान गुमाएका छन् ।
00:39
पदम बहादुर परियार
कतै खेतबारी बगेका छन् । कतै सडक र पुल भत्किएका छन् भने कतै गाउँ नै सम्पूर्ण गाउँ नै जोखिममा परेको अवस्था सुजना भएको छ ।
00:50
पदम बहादुर परियार
पछिल्लो समय मात्रै रोल्पा लगायतको रोलपा जिल्लालगायतका विभिन्न ठाउँहरूमा अविरल वर्षाका कारण भयावह प्राकृतिक विपत्ती नै देखिएको छ । म यसप्रति सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।
01:07
पदम बहादुर परियार
रोल्पा जिल्लाको विभिन्न स्थानमा विगत ५ दिनदेखि गएको विनासकारी पहिरो र चट्याङमा परी २१ जना नागरिकले ज्यान गुमाउनु परेको छ भने एक जना अझै बेपत्ता हुनुहुन्छ । रोल्पाको लुम्बरी गाउँपालिकालगायतका विभिन्न भूभागमा पहिरोले ठुलो झन् जुनको क्षति पुर्याएको छ ।
01:27
पदम बहादुर परियार
त्यस्तै बागलुङ, जाजरकोट, बाजुरालगायतका जिल्लामा गएको पहिरोले दर्जनौं नागरिकको ज्यान गएको छु । सम्माननीय अध्यक्ष महोदय, यस दुःखद घडीमा म मृतकहरूप्रति मेरो व्यक्तिगत तर्फबाट र मेरो पार्टी नेपाली काँग्रेसको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु ।
01:52
पदम बहादुर परियार
सम्पूर्ण घाइतेहरूको सीवर स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु । सम्माननीय अध्यक्ष महोदय, नेपाल विश्वको सबैभन्दा बढी विपदको जोखिममा रहेका हिमाली राष्ट्रहरूमा देखेको ।
02:06
पदम बहादुर परियार
कमजोर भूबनोट, सक्रिय भौगोलिक संरचना तीव्र भिरालो भूभाग अनियन्त्रित सडक विस्तार, वन विनास तथा जलवायु परिवर्तनका कारण नेपाल बाढी, पहिरो, डुबान तथा वन डढेलो जस्ता विपतका घटनाहरू वर्ष नै बढिरहेका छन् । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकाय आईपीसीसीले दक्षिण एसियाका दक्षिण एसियामा भविष्यमा अत्याधिक वर्षाका घटना अझ तीब्र र बारम्बर रूपमा घट्ने प्रक्षेपण गरेको छ ।
02:39
पदम बहादुर परियार
सम्माननीय अध्यक्ष महोदय, गत हप्ता मात्रै जाजरकोटको भेरी नगरपालिका २ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्क विहीन भएका छन् । हिजो मात्रै दिउसो करिब ४ बजेदेखि अविरल परेको वर्षाका कारण भेरी नगरपालिका २ रिसाको विभिन्न स्थानमा पहिरो गएको छ ।
03:05
पदम बहादुर परियार
पहिरोका कारण घरहरू भत्किएको तथा जोखिममा परेको जानकारी पाएपछि उद्धारका लागि विभिन्न नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीहरूको टोलीहरू परिचालन गरिएको छ । भेरी नगरपालिका २ फारुलाका ५४ वर्षीय उमासिंह खत्री, चिसापानीको ७० वर्षीय भिमबहादुर कार्की र भेरी नगरपालिका २ की ८७ वर्षीय रती खत्री सम्पर्क विहिन भएको अवस्था छ ।
03:31
पदम बहादुर परियार
त्यसै गरी पहिरोमा परी घाइते भएकाहरूमध्ये रिसाङकी वर्षीय रामबहादुर शाहीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । ४५ वर्षीय सिद्धी बहादुर कामीको ढाडमा चोट लागेको छ भने उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको अवस्था छ ।
03:46
पदम बहादुर परियार
चिसापानी की ५७ वर्षीय भद्रकाली कार्कीको शरीरमा विभिन्न भागमा चोट लागेको छ । उनलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।
03:56
पदम बहादुर परियार
दरी काँडाका ४५ वर्षीय मनवीर चराको टाउकोमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको छ । त्यसै गरीकन दौरीकाँढाकै १६ वर्षीय मनिसा विकास शरीरमा चोट लागेर घाइते भएकी छिन् ।
04:09
पदम बहादुर परियार
स्थानीय मेडिकलमा उपचार भइरहेको अवस्था छ । ३ वर्षीय अनिता कार्कीको बायाँखुटामा चोट लागेको छ ।
04:15
पदम बहादुर परियार
उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । रिसाङकी लक्ष्मी केसीको १० वर्षीय छोरा युनिशालाई सामान्य चोट लागेको छ भने ४५ वर्षीय सुन्तली चन्दरको खुटामा चोट लागेको छ र उनको उपचार भइरहेको छ ।
04:30
पदम बहादुर परियार
सम्माननीय अध्यक्ष महोदय, यी सबै घटनाहरूको विस्तार विल विस्तार मैले किन पनि लगाइरहेको छु भने अहिले हामी मनसुनको बिच वुद्धिमा छौं । देशमा मनसुनका कारण अति वर्षा हुँदा देशका विभिन्न ठाउँमा बाढी तथा पहिरो लगायतका विपतका घटनाहरू बढिरहेको छ ।
04:55
पदम बहादुर परियार
नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा
05:00
पदम बहादुर परियार
व्यवस्थापन प्राधिकरण त्यही प्रतिवेदनले के भन्छ भने वैशाख वैशाख १, २०८३ देखि श्रावण ३१ गते जो बेलुकासम्म को प्रतिवेदनले के भन्छ भने हालसम्ममा ५७६ जना व्यक्तिहरू प्रभावित भएका छन् । ४७ ८२ जना २ ओटा विभिन्न खालका विपतका घटनाहरू भएका छन् ।
05:29
पदम बहादुर परियार
त्यसमा पनि २४ जना नेपाली नागरिकहरू लगायतका नागरिकहरूको मृत्यु भइसकेको छ । पहिरोमा परेर ४३ जना व्यक्तिहरूको जीवन गइसकेको छ ।
05:41
पदम बहादुर परियार
त्यसै गरी बाँगीका कारणले २० जना नागरिकहरूको ज्यान गएको छ । यसरी त्यसै गरीकन ५१३ जना व्यक्तिहरू घाइते भएको अवस्था नेपाल सरकारकै गृह मन्त्रालयको विपदजोखिम प्राधिकरण को प्रतिवेदनले जनाएको छ ।
06:01
पदम बहादुर परियार
सम्माननीय अध्यक्ष महोदय, यस र आफना २१ गते । राष्ट्रिय सभामा मनसुनदेखि विपत व्यवस्थापनमा सरकारको पूर्व तयारीका सन्दर्भमा ध्यानाकर्षण प्रस्ताव पेस भएको थियो ।
06:21
पदम बहादुर परियार
त्यस ध्यानाकर्षण प्रस्तावमा सम्पूर्ण सभामा छलफल भए र नेपाल सरकारको गृह मन्त्रीले जवाफ दिइसकेपछाडि सभाको तर्फबाट सम्माननीय अध्यक्ष महोदयले नेपाल सरकारलाई यस्ता विपत्का घटनामा सरकारको विशेष ध्यानाकर्षण गर्न र आवश्यक कानुन बनाउन र विपदसम्बन्धी काम गर्ने संरचनाहरूलाई यथास्थानमा चालु अवस्थामा राख्न उद्धारका टोलीहरूलाई चालु अवस्थामा राख्नको लागि सभाबाट रुलिङ भएको हामी सबैलाई जानकारी छ । तर यस्तो सभाले यति धेरै संवेदनशील भएर सरकारको ध्यानाकर्षण गराइरहँदा खेरि पनि यस्तो विपतको घटनाहरू घटिरहेका छन् ।
07:09
पदम बहादुर परियार
विपतमा रोक्न सकिँदैन । त्यो कुरा हामीलाई थाहा छ ।
07:12
पदम बहादुर परियार
तर विपतको घटनाबाट प्रभावित हुने नागरिकहरूलाई यदि सरकारले बेलामा नै पूर्व तयारी गरौं । यदि सरकारले बेलामा नै सचेत भयो भने त्यसको धनजनको क्षतिलाई अवश्य कम गर्न सकिन्छ ।
07:28
पदम बहादुर परियार
हामीले प्रभावित स्थानका नागरिकहरूसँग सोध्दा वहाँहरूले सरकारले उद्धार गर्ने काममा असाध्यै लापरवाही गरेको ढिलो उद्धार गरेको गुनासो व्यक्त गर्नुभएको छ । त्यसै गरीकन विभिन्न खालका प्रभावित पहिरोलगायतका डुवानमा परेका व्यक्तिहरूलाई दिइने राहत उपलब्ध गराउनुपर्ने कुरामा सरकारले असाध्यै धेरै ढिला सुष्टि गरेको कुरा आएको छ ।
07:57
पदम बहादुर परियार
त्यति मात्रै होइन उद्धार सामग्रीहरू उद्धारको लागि जाने उद्धार टोलीहरूसँग उद्धार सामग्रीहरू नभएको र विपत्सम्बन्धी काम गर्ने जिम्मेवार व्यक्तिहरूले बेलामा त्यसमा चाहिने रेस्पोन्स नगरेको भनेर स्थानीयहरूले रिपोर्ट गर्नुभएको छ । यी सबै कुराले के कुरा स्पष्ट गर्दछ भने हामी मनसुनको बिचमा भएको अझै पनि मनसुन यस्ता बाढी पहिरोका घटनाहरू अझै पनि घट्न सक्ने सम्भावनाहरू प्रशस्त रहेको र सरकारले यस सम्बन्धमा संवेदनशील नबनेको अत्यन्त तितो अवस्था हामीले भोग्नुपरेको छ ।
08:39
पदम बहादुर परियार
तसर्थ म यस सम्मानित सभामा सम्मानित सम्माननीय अध्यक्ष महोदयमार्फत नेपाल सरकारको पुनः ध्यानाकर्षण गराउन चाहन्छु । हामी अहिले पनि जोखिममा छङ्ग नेपालको कुन कुन स्थानमा त्यस्तो पहिरो जाने बाढी जाने चट्टान जान सक्ने लगायतका अन्य विपतको घटनाहरू हुन सक्ने हुन् ।
09:00
पदम बहादुर परियार
तत्तत स्थानहरूमा रेस्पोन्स गर्ने टिम तदारुकताका साथ राख्नुपर्यो । उद्धारको टोलीलाई तदारुकताका साथ राख्नुपर्यो र नेपालका नागरिकहरूलाई नेपाल सरकारका प्रधानमन्त्रीले हो कि नेपाल सरकारको गृह मन्त्रीले हो ।
09:18
पदम बहादुर परियार
एकचोटी सम्बोधन गरेर नेपाल सरकार पूर्ण तयारीमा छ नागरिकहरूलाई नाखदिनुको लागि पनि आवान गर्नुपर्ने अवस्था सिर्जना भएको छ । समग्र नागरिकहरूको आवाज अहिले सरकार अभिभावक जस्तो नभएर जे घटना घट्छ घटना घटे पछाडि उद्धार गरून र राहत दिने कुरामा सरकार चाहिँ केन्द्रित भएको नागरिकहरूले महसुस गरिरहेका छन् ।
09:44
पदम बहादुर परियार
नागरिकहरूले सरकार अभिभावक भएर त्यस्ता घटनाबाट सरकारले हामीलाई बचाउनको लागि सहयोग पर्छ भन्ने खालको आत्म विश्वास नागरिकहरूले गुमाउँदै गएका छन् । तसर्थ म सम्माननीय अध्यक्ष महोदयमार्फत नागरिकहरूलाई सरकारले अपिल गरो
10:00
पदम बहादुर परियार
र सरकार नागरिकहरूको साट्नुभयो को सरकारले ासम्म त्यस्ता घटनाहरूमा विपतका घटनाहरूमा नागरिकहरू संगै रहने र उद्धारको काममा काम गर्ने गरिकन नागरिकहरूलाई अपिल गर्नको लागि म सरकारलाई सल्लाह दिँदै मेरो आफ्नो भनाइ
10:16
पदम बहादुर परियार
यहीं अन्त्य गर्न चाहन्छु । हजो नमस्कार ।