00:00
नारायण प्रसाद दाहाल
माननीय सदस्य भुवन बहादुर सुनार । समय ८ मिनेट ।
00:03
नारायण प्रसाद दाहाल
यसपछि माननीय सदस्य श्री कृष्णप्रसाद अदिवारी ।
00:32
भुवन बहादुर सुनार
सम्माननीय अध्यक्ष महोदय, सरकारको दम्भ म र अस्तले यो सरकार यो सरकारले पनि एकपछि अर्को गल्ती गरिरहेको छ । सो अङ्ग सञ्चार माध्यममाथि निरन्तर हमला गरिरहेको छ ।
00:59
भुवन बहादुर सुनार
समाचार लेखेकै आधारमा किशोर श्रेष्ठलाई प्रका सूचनाको स्रोत पहिचान भन्दै सञ्चारगृहमा छापा सामग्रिहरु जवाफ जस्ता संविधान विपरितको हर्कत गरिरहेको छ । यस्तो गलत हर्कतले सबैतिर चाहिँ निन्दा गराएको छ ।
01:25
भुवन बहादुर सुनार
यसको भर्षना राखेको छ । त्यस्तै रासायनिक रासायनिक मल रोपाइमा त जनताले मल पाएनन् ।
01:39
भुवन बहादुर सुनार
र जिनतिन आधा बलले रोपाइ सके । तर अहिले गोढ्गोढमेलको बेला छ ।
01:51
भुवन बहादुर सुनार
खेतमा मल छैन । जनता मलको लागि लाइन परेका छन् ।
01:58
भुवन बहादुर सुनार
सरकार मलको हाकार समाधान गर्न सकिरहेको छैन र जनताले भना थालिसके हामी गर्छौं भनेको सरकारले पनि उल्टै गर्न उल्टो उल्टो गर्न थालेको छ । तथापि नेपालमा रासायनिक मलका लागि ३० ३२ अरब वर्षवर्षमा विनियोजन हुन्छ ।
02:27
भुवन बहादुर सुनार
अर्को देशमा मल किन त्यति पहिले विदेश जान्छ । तर नेपालमा कारखाना स्थापना गर्न तिर किन सरकार गम्भीर हुँदैन ।
02:36
भुवन बहादुर सुनार
भएर जनकारी जनताहरूको भनाइ छ । ग्याँस अभाव कहिलेसम्म एकपछि अर्को गर्दै ग्याँस अभावले सरौं सोरुप लि लिएको देखिन्छ ।
02:54
भुवन बहादुर सुनार
चुलो नबलेपछि सरकार आपूर्ति गर्न असफल भएको भन्दै जन आक्रोस फैलिएको छ । सरकार एक आको सरकार ढल्न पनि सक्छ ।
03:10
भुवन बहादुर सुनार
विकास दिनको हेक्का राख्न आवश्यक छ । यसरी सरकारले जन जीवनलाई सहज बनाउनु पर्ने ठाउँमा सहज बनाउन त लिइन हुनुपर्ने ठाउँमा सरकार कहाँ कहाँ अल्का लिएको हो ।
03:28
भुवन बहादुर सुनार
र जनताको आक्रोस यो आक्रोसलाई निभाउनलाई सरकारको तदारुकता आवश्यक छ । त्यसका साथै अहिले विपत् व्यवस्थापन कमजोर बनेको छ ।
03:46
भुवन बहादुर सुनार
यसको विषयमा यहाँभन्दा अगाडि पनि उठिरठिसकेको छ । मनसुनजन्य विपद् यसरी बढिरह्यो ।
03:56
भुवन बहादुर सुनार
अहिले ठुलो जनधनको क्षति भइरहेको छ । जनजीवन अस्तव्यस्त भइरहेको छ ।
04:05
भुवन बहादुर सुनार
अहिले यातायात अवरुद्ध भइरहेको छ । सरकार यसलाई शीघ्र भन्दा शीघ्र समाधान गर्न लाग्नुपर्ने देखिन्छ ।
04:19
भुवन बहादुर सुनार
तर जनताहरू अहिले पनि एकता सरकारले जुन किसिमको कमजोर चाहिँ सरकारको चाहिँ व्यवस्थापन । मौसमविदले भनेका छन् ।
04:36
भुवन बहादुर सुनार
लहै यो समयदेखि यो समय खत्तरा छ भनिराखेका छन् । त्यसैलाई लिएर सरकारले चाहिँ त्यही किसिमको दात देखाएर व्यवस्थापन गर्न पर्ने सरकार लाग्नु पर्ने सारा चाहिँ आफ्ना माध्यमहरू परिचालन गर्न पर्ने त्यस्तो सरकारको अझै पुगेको छैन र जन
05:01
भुवन बहादुर सुनार
आक्रोशित छन् । कति रेस्क्यु नै नहुन सकिराख्या छैन भनेको छ कि त्यसलाई राम्रोसँग उपचारमा लान सक्दिन भनिराख्या छ र अहिले पनि ती बस्तीबाट बाहिर गएका मान्छेहरूको विचल्ली छ ।
05:17
भुवन बहादुर सुनार
बस्ने ठाउँ पनि छैन खाना छैन । जति आयो ।
05:22
भुवन बहादुर सुनार
जति क्षति भयो । त्यसबाट बचेका जनताहरू त्यहाँबाट अनेक र सिफ्ट भएका छन् ।
05:31
भुवन बहादुर सुनार
भागी कहन्छन् । ज्यान जोड्न लागेका छन् ।
05:33
भुवन बहादुर सुनार
तर तिनलाई व्यवस्थापन गर्नलाई सरकारको ध्यान पुगेको छैन । सरकार यो बेलामा सरकारको त्यस्तो ठाउँमा उपस्थित हुन आवश्यक छ ।
05:47
भुवन बहादुर सुनार
किनभन्दा हामीले पहिले पनि देखेका छौं । जारको भूकम्प गयो ।
05:52
भुवन बहादुर सुनार
राती भूकम्प गयो । भोलिपल्ट बिहान त्यहाँ स्वयम् प्रधानमन्त्री नै त्यो थलमा पुगिसक्नुभयो ।
06:01
भुवन बहादुर सुनार
असोज १२ गते ठुलो चाहिँ बाढी बाढी गयो काठमाडौं नै जलमग्न भयो । त्यहाँ तुरुन्तै सरकार पुग्यो ।
06:15
भुवन बहादुर सुनार
त्यसलाई चाहिँ व्यव्स्थित गर्नलाई सरकार गयो । तर अहिले रोल्पा जजको लगायत देशैभरि यो पहाडी चाहिँ एरियामा दिनहुँ मान्छे मरेका मरे छन् ।
06:32
भुवन बहादुर सुनार
बाढी गएको छ । पहिरोले पुरेको छ ।
06:35
भुवन बहादुर सुनार
बस्ती बगाएको छ । हाम्रो देशका प्रधानमन्त्री तहको नि काठमाडौंमै हो कि सितारम हो कि कता हो ।
06:46
भुवन बहादुर सुनार
यस्तो अवस्था जनताले महसुस गरिराखेका छन् । सरकार अभिभावक हो ।
06:53
भुवन बहादुर सुनार
जनता अभिभावकको अपेक्षा गरिराख्या छन् । त्यस्तो ठाउँमा त्यहाँ पुग्नु पर्ने अवस्था छ ।
07:05
भुवन बहादुर सुनार
र त्यसलाई व्यवस्थापन गर्न पर्ने आवश्यक छ र जुन किसिमको चाहिँ अहिले जनतामा हाहाकार मचिएको छ । जता हेर्यो हाकार लाइन पुगेन भएन भनी छ त्यति मात्रै होरा धेरा गरेका विद्यार्थीहरूले अब पढ्न छोडेर चाहिँ लाइनमा जानुपर्ने परस्थिति किसानहरू मल खोल्न लाइनमा जानु पर्ने ।
07:33
भुवन बहादुर सुनार
हामीले सुनेका थियौं । यो सरकारले अब हामी लाइन बस्ने सिस्टम अन्त्य गर्छ भनेको थिएँ ।
07:38
भुवन बहादुर सुनार
त्यसको ठिक अटो झन् धेरै भन्दा धेरै चाहिँ जनताहरू लाइनमा बस्न पर्न बस्न आउ भनेर भनेको हो कि भन्ने परिस्थिति बनिराखेको छ । यस्तो सन्देश गइरहेको छ ।
07:49
भुवन बहादुर सुनार
त्यसैले गर्दा सरकारलाई म के अनुरोध गर्छु भने जनतालाई साथ दिनुहोस् । जनताका पुग्नुस् ।
07:59
भुवन बहादुर सुनार
अहिले काठमाडौंमा बस्ने भन्दा पनि त्यो घटनास्थलमा पुग्नु नै महत्त्वपूर्ण छ । जनतालाई राहत दिनु नै महत्त्वपूर्ण छ ।
08:07
भुवन बहादुर सुनार
भन्दै मलाई मेरो भनाइ यही अतिर हत् धन्यवाद ।