00:01
नारायण प्रसाद दाहाल
माननीय सदस्य श्री कृष्ण प्रसाद अधिकारी समय ८ मिनेट ज
00:36
श्रीकृष्णप्रसाद अधिकारी
सम्माननीय अध्यक्ष महोदय, प्रत्येक वर्ष मनसुन सँगै, बाढी, पहिरो, डुबानका कारण देश ठूलो जनधनको क्षति हुने गरेको छ । हालैका दिनहरूमा जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा दर्जनौं नागरिकहरूले ज्यान गुमाइसकेका छन् ।
00:53
श्रीकृष्णप्रसाद अधिकारी
गत बुधवारदेखि यता परेको अविरल वर्षाका कारण रोल्पा जिल्ला थवाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १२ जना लुङ्गी गाउँपालिकामा १ जना र सुनातछरी गाउँपालिकामा पहिरोले घर पुरिँदा ४ जना गरी १७ जनाको मृत्यु भएको र एक जना अझै बेपत्ता भइरहेको अवस्था छ । त्यसै गरी मिति २०८३ साउन ३० गते परेको अविरल वर्षाका कारण जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर २ रिसाङ्गथा आसपासका क्षेत्रमा गएको पिरोको कारण ज्यान गुमाउनु हुने ५२ वर्षीय केदार कार्की, ७० वर्षीय भबहादुर कार्की ७५ वर्षीय रती खत्री ५४ वर्षीय उमासिंह खत्रीको मृत्यु भएको छ ।
01:43
श्रीकृष्णप्रसाद अधिकारी
मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
01:54
श्रीकृष्णप्रसाद अधिकारी
बेपत्ताको खोजी र घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछु । रोल्पा र जाजरकोटमा उद्धार कार्यमा खटिनुहुने नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल प्र्रहरी र स्थानीय सरकार प्रदेश सरकारलाई म धन्यवाद भन्न चाहन्छु ।
02:13
श्रीकृष्णप्रसाद अधिकारी
सम्माननीय अध्यक्ष महोदय, केही दिनअगाडि ललितपुरको पाण्डोनमा पहिरो जाँदा कान्ति लोकपथ र नागरिक जुनको ठुलो खोलामा पहिरो जाँदा सीता पाइला धार्के सडक पूर्ण रूपमा अवरुद्ध हुन पुग्यो । अरनिको राजमार्गको सिन्धुपाल्चोकको ४ किलो र कोदारीमा पहिरो जाँदा सडक थप्प हुन पुग्यो ।
02:35
श्रीकृष्णप्रसाद अधिकारी
त्यस्तै पूर्वी नेपालको इलाम राजदुवाली मा मेची राजमार्ग र भोजपुरमा मध्य पहाडी लोकमार्ग समेत पहिरो र बाढीका कारण प्रभावित भए । बाढी र पहिरोको उच्च जोखिमका कारण बिपी राजमार्गको खोरकोट, नेपाल चोक खण्ड र कान्ती लोकपथमा रातीको समयमा सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्ने अवस्था शिर्जना भयो ।
02:59
श्रीकृष्णप्रसाद अधिकारी
मानवीय बस्ती, काभ्रे, पलान चौक, धादिङ, ललितपुर, काठमाडौं उपत्यका, सिन्धुपालचौक इलाम र पाँचथर लगायतका जिल्लाहरूमा बाढी र पहिरोले धेरै नागरिकको ज्यान लिइसकेको छ । र दर्जनौं परिवार विस्थापित भएका छन् ।
03:15
श्रीकृष्णप्रसाद अधिकारी
विपद् व्यवस्थापनका लागि अलगै संयन्त्र भए तापनि पूर्व तयारीको फितलो हुनु । समयमै उद्धार तथा सडक सफाइ हुन नसक्दा सर्वसारणले ठुलो स्वास्थ खेप्नु परिरहेको छ ।
03:28
श्रीकृष्णप्रसाद अधिकारी
यति बेला सरकार कहाँ छ भनेर नागरिकहरूले खोजिरहेका छन् । र जाजरकोट, रोल्पा लगायतमा परिरोमा परी घाइते भएकाहरूको प्रभावकारी, उपचार, मृतकका परिवारलाई उचित राहत र विस्थापितलाई खाद्यान्न तथा अस्थायी आवास क्षतिग्रस्त घर घरको पुनर्निर्माण पहिरोको उच्च जोखिममा रहेको बस्तीको अध्ययन गरी दीर्घकालीन व्यवस्था तत्काल गर्न सम्माननीय अध्यक्ष महोदयसँग सरकारसँग जोडदार माग गर्दछु ।
03:58
श्रीकृष्णप्रसाद अधिकारी
सम्माननीय अध्यक्ष महोदय । आज देशका जलन्त समस्याहरूमा सरकारको गम्भीर ध्यानआकर्षण गराउन चाहन्छु ।
04:07
श्रीकृष्णप्रसाद अधिकारी
सरकार बनेयता दैनिक उपभोग्य वस्तुमा चर्को मूल्य वृद्धिका कारण सर्वसाधारण जनताको भान्सा चल्न निकै कठिन भइरहेको हामी बारम्बार उठाइरहेका छौं । खाना पकाउने ग्याँसको अभाव नै सर्वसाधारणको चुलो बल्न छाडेको छ ।
04:24
श्रीकृष्णप्रसाद अधिकारी
ग्याँसको लाइन चाहिँ जता ततै ग्याँसको लाइनमा जनता प्रतावित भएको छ । मूल्य वृद्धि, कृतिम अभाव कालो बजारी नियन्त्रणका लागि कडा अनुगमन ग्याँसको सहज उपलब्ध र इन्धनमा लगाइएको कर घटाएर जनतालाई तत्काल राहत दिन सरकारलाई के ले रोकेको छ ।
04:46
श्रीकृष्णप्रसाद अधिकारी
कमिसन र भागबण्डाको चक्करमा सरकार त छैन । यो प्रश्न आम जन्मिएको छ ।
04:53
श्रीकृष्णप्रसाद अधिकारी
खेतबारीमा एकसरो मल पनि हाल्न नपाएर किसानहरू पिरलिरहेका छन् । मलको व्यवस्था र कृषि पब
05:00
श्रीकृष्णप्रसाद अधिकारी
उपजको उचित समर्थन मूल्य तोक्न सरकारलाई के ले रोकेको छ । नेपालको कुल ग्राहस्थ उत्पादन जीडीपी खाद्य तथा पोषण सुरक्षा र विशेष गरी ग्रामीण अर्थतन्त्र मेरो दण्डको रूपमा कृषि र पशुपन्छी पालन क्षेत्र रहेको छ ।
05:16
श्रीकृष्णप्रसाद अधिकारी
कृषिजन्य उद्योगहरू ब्यागमा दर्ता नहुने भएकोले विद्युतमा लाग्ने ब्याज पूर्ण रूपमा उद्योगको लागतमा थपिने गरेको छ । यसले कृषिजन्य उद्योगको उत्पादन लागत बढाई व्यवसायमा थप आर्थिक भार सिर्जना गरेको छ ।
05:31
श्रीकृष्णप्रसाद अधिकारी
त्यसैले कृषिजन्य उद्योगलाई विद्युतमा लाग्ने भ्याटबाट छुट दिनुपर्ने वा कृषि उद्योगमा प्रयोग हुने विद्युतको भ्याट हटाउने व्यवस्था गर्न गर्दा कृषिजन्य उद्योगको उत्पादन लागत घट्नुका साथै कृषि क्षेत्रको प्रवर्धन र औदधिकरणमा सकारात्मक योगदान पुग्ने तर्फ सरकारको ध्यान गएको देखिँदैन । बिचौलिया र दलालहरूलाई खुसी पार्न छाडेर सरकार यतातिर ध्यान आकर्षण होस् भन्न चाहन्छु ।
06:02
श्रीकृष्णप्रसाद अधिकारी
प्रधानमन्त्रीज्यू शिक्षा, स्वास्थ्यमा कर बिजुलीमा कर हुँदै जाँदा मरेको लासमा पनि कर लाग्ने स्थितिले तपाईंलाई पनि झस्कायो । रातारात फेसबु्बाट स्टाटस लेख्नुभयो ।
06:16
श्रीकृष्णप्रसाद अधिकारी
शिक्षा र स्वास्थ्यमा लगाएको कर हटाइने छ । फेसबुकबाट कर हटाउने कुरा संसदले विधि र प्रक्रिया संगत छ ।
06:24
श्रीकृष्णप्रसाद अधिकारी
यो नीतिमाथिको हस्तक्षेप होइन । प्रधानमन्त्रीप्रति जनता र संसदका कैयौं प्रश्नहरू खात लागेर बसेका छन् ।
06:32
श्रीकृष्णप्रसाद अधिकारी
प्रधानमन्त्रीज्यूसँग मेरो प्रश्न छ । कर्मचारी निवृत्ता खोइ त सोस्प्रतिस्पर्धा र पारदर्शिता ।
06:43
श्रीकृष्णप्रसाद अधिकारी
ट्रेड युनियन अधिकार देशभक्त विद्यार्थीहरूको सङ्गठित हुने अधिकार खोस्ने यो नालायक सरकार युथ कानुन शील र दले लामाको दिवस मनाउने छुटमा किन बढोत्तरी गर्दै छ । यसमा कुन स्वार्थ लुकेको छ ।
07:01
श्रीकृष्णप्रसाद अधिकारी
नेपालले भारतको सिमाना मिचेको प्रमाण कहिले दिनुहुन्छ । प्रधानमन्त्री, शुष्पासीहरूले पुरेर बसेका छन् ।
07:11
श्रीकृष्णप्रसाद अधिकारी
विपक्षलाई गाली मात्रै गर्ने फेसबुकका पाना र रङ्गिया र स्तानाजी गर्ने भियुजको व्यापार गर्ने र आर्थिक लाभ प्राप्त गर्ने तपाईंहरूको सुशासनको तौरतरिका जनताले बुझिसके । त्यसले सम्माननीय प्रधानमन्त्रीज्यू ।
07:30
श्रीकृष्णप्रसाद अधिकारी
लोकतन्त्रमा निरङ्कुसता अटाउँदैन । महाराजा हुने अहङ्कारमा नाङ्गो बासा बजारमा बढो अनाउटरो नयाँ रुवालार घुमेको आत्मरतीमा जस्तो तपाई रमाउन छोडेर व्युजनस् भन्न चाहन्छु ।
07:50
श्रीकृष्णप्रसाद अधिकारी
यो सरकारलाई सुध्रोस् भन्न चाहन्छु । आज जनजीविकाको प्रश्न विकराल छ ।
07:57
श्रीकृष्णप्रसाद अधिकारी
भ्रष्टाचार बढेको छ । राष्ट्रिय स्वाधीनता धरापमा छ ।
08:02
श्रीकृष्णप्रसाद अधिकारी
सरकार मुखदर्शक छ । नागरिकहरूले तपाईंहरूलाई यही निस्थिति देख्नको लागि भोट हालेको हो ।
08:10
श्रीकृष्णप्रसाद अधिकारी
तपाईंहरूको जवाफ हुन्छ । अवता गृहमन्त्रीज्यू हिजो गोरखामा गएर भन्नुभएछ ।
08:17
श्रीकृष्णप्रसाद अधिकारी
अब भोट फिर्ता लिनुस् ।
08:20
श्रीकृष्णप्रसाद अधिकारी
तपाईंहरूको त्यो हिजोको हुकार कहाँ गयो
08:23
श्रीकृष्णप्रसाद अधिकारी
। यति छिट्टै छ जनाले आफ्ना आलोचना गर्दा तपाई मध्य राख्न बर्बराउनुहुन्छ ।
08:30
श्रीकृष्णप्रसाद अधिकारी
प्रधानमन्त्रीज्यू, म एक्लै भएँ । हिजो सत्ता चलाउने कुरा केही ख्यालख्याल ठट्टाको कुरा थियो ।
08:39
श्रीकृष्णप्रसाद अधिकारी
आँकडा र डाटा त हेर्नुभयो होला नि र फेसरकारलाई मोहीमा होइन । स्तनपानमा होइन ।
08:49
श्रीकृष्णप्रसाद अधिकारी
नै समसिदा