00:00
डोलप्रसाद अर्याल
अध्यक्ष राजेन्द्र कुमार राई । समय ८ मिनेट ।
00:02
डोलप्रसाद अर्याल
त्यसपछि माननीय सदस्य वर्ष मानपुन
00:15
राजेन्द्र कुमार राई
सम्माननीय सभामुख महोदय, आज यो गरिमामय सदनमा सभामुखको अनुमति लिएर केही कुरा राख्न चाहन्छु । आज धनकुटाका जनताहरू बहुत निराशामा छन् ।
00:28
राजेन्द्र कुमार राई
दर्ता आतङ्कित छ । १८ देखि ३० वर्ष पुगेका ५० देखि बोका युवाहरू जेलमा छन् ।
00:40
राजेन्द्र कुमार राई
जेल भरिएको छ । कारण आफ्नो जीविका निर्वाह गर्नका निम्ति गाँजा खेती लागेको कारणबाट तीव्र अहिले जेलमा छन् ।
00:51
राजेन्द्र कुमार राई
म भन्न चाहन्छु । सभामुख महोदय, विनियोजन विधेयक, ८३ र ८४ को छलफलको बारेमा मैले भनेको थिएँ ।
00:59
राजेन्द्र कुमार राई
गाँजा खेती एउटा आर्थिक समृद्धिको बाटो हो । नेपालको हावापानी सुवाउदो हिमाल तराई पहाडमा हुने गाँजा खेतीको निम्ति कानुन बनाउँ ।
01:12
राजेन्द्र कुमार राई
विधि बनाउँ । यसलाई जनताको हितको निम्ति काम गरौं ।
01:17
राजेन्द्र कुमार राई
मैले त्यही निवेदन गरे थिएँ । सरकारले ठाडो कान लागेन ।
01:21
राजेन्द्र कुमार राई
सरकारले राम्रो बुझेन । बुझेन ।
01:24
राजेन्द्र कुमार राई
त्यसैले गर्दा अहिले धनकुटाका जनताहरू बहुत पीरमा छन् र म भन्न चाहन्छु । विश्व स्वास्थ्य सङ्गठनले ५९९ गाँजा ।
01:35
राजेन्द्र कुमार राई
यो चाहिँ औषधिको निम्ति प्रयोग हुन्छ भनेर प्रमाणित गरिसक्यो । विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र सङ्घले गाँजा लागु औषध होइन भने त्यो सूचीबाट हटाइसक्यो आज ६२ ओटा देशमा गाँजा खेती हुन्छ ।
01:49
राजेन्द्र कुमार राई
त्यहाँको आर्थिक समृद्धि विसाल भएको छ । तमाम युवाले रोजगारको व्यवस्था भएको छ ।
01:56
राजेन्द्र कुमार राई
त्यसै गरीकन हाम्रो छिमेकी देश भारत वर्षमा ६०० देखि लिएर १० अर्बसम्म गाँजाबाट आर्थिक आर्जन गर्छ । त्यसै गरिकन अहिले एसियाको विश्व बजार मा १०० ५०००० ९०,००,००० बराबरको अमेरिकी डलर गाँजाको बजारको व्यवस्था छ ।
02:20
राजेन्द्र कुमार राई
आज हाम्रो देशमा सबैभन्दा राम्रो उत्तम गाँजा विश्वमा सबैभन्दा राम्रो हुने तर आज हामीले गाँजाको कानुन बनाउन सकेका छैनौं । त्यसैले गर्दाखेरि सभामुखमार्फत म सरकारलाई निवेदन गर्न चाहन्छु ।
02:34
राजेन्द्र कुमार राई
आग्रह गर्न चाहन्छु । अब गाँजा खेतीको को कानुन बनाउँ निलम्बन यसलाई चाहिँ विधिसँग सञ्चालन गर्ने वातावरण बनाउनको निम्ति म आग्रह गर्न चाहन्छु ।
02:45
राजेन्द्र कुमार राई
यदि हामीले समयमै सोचेको भाव यो देशको अर्थतन्त्र सुदृढ हुन्थ्यो । मजबुत हुन्थ्यो ।
02:51
राजेन्द्र कुमार राई
भर्खर मा गण्डकी प्रदेशले कानुन बनाएको छ । गाँजा रोप्ने बाटो खुल्ला गरिदिएको छ ।
03:00
राजेन्द्र कुमार राई
त्यहाँको जनता र उत्साहित छन् । त्यहाँको व्यवसायी उत्साहित छन् ।
03:04
राजेन्द्र कुमार राई
त्यहाँको युवाहरू उत्साहित छन् । अब गाँजा खेतीको निम्ति उनीहरूले र रोजगारको व्यवस्था हुने छौं ।
03:09
राजेन्द्र कुमार राई
त्यसैले गर्दा म सभामुख मार्फत सरकारलाई भन्न चाहन्छु । अब गाँजा खेतीबाट के के फाइदा हुन्छ ।
03:15
राजेन्द्र कुमार राई
पहिलो कुरो चाहिँ हामीले यो देशको अर्थतन्त्र सुदृढ यो देशको अर्थतन्त्र मजबुत बनाइसकेपछि हामीले भौतिक निर्माणहरू गर्न सजिलो हुन्छ । देशको अर्थतन्त्र सवल सक्षम हुन्छ भन्ने कुरा राख्न चाहन्छौं ।
03:28
राजेन्द्र कुमार राई
यसको साथसाथै म भन्न चाहन्छु । अहिले विश्व बजारमा सबभन्दा गाँजाको डिमान्ड छ ।
03:35
राजेन्द्र कुमार राई
औषधिको निम्ति । यदि हामीले गाँजा बेच्न सक्यौं भने अन्तर्राष्ट्रिय मुद्रा हामीले यो देशमा जम्मा गर्न सक्छौं ।
03:43
राजेन्द्र कुमार राई
त्यस कारणबाट यहाँको अर्थतन्त्र बलियो हुन्छ । छुट दिन महजुद हुन्छ ।
03:47
राजेन्द्र कुमार राई
त्यसै गरीकन यो गाँजा खेतीलाई व्यवसायिक गरेर अनि सङ्कलन, प्रशोधन बजारको व्यवस्थापन गर्न सकियो भने तमाम गाउँका युवाहरूले रोजगार पाउँछ । रोजगार पाइसकेपछि अहिले पहाडी जिल्लाहरू बसाइ सर्नेको धमाधम बसाइ सरिरहेका छन् ।
04:03
राजेन्द्र कुमार राई
बसाइ सर्ने जुन मानिसहरू गाउँमै बस्न सक्छैनौं । त्यसै गरिकन हामीले यो गाँजा खेतीबाट अहिले थुप्रै चिजहरू उत्पादन गरिरहेका छौं ।
04:14
राजेन्द्र कुमार राई
म भन्न चाहन्छु । एक जना आज माननीय हुन्दा रहिन्छ ।
04:18
राजेन्द्र कुमार राई
गाँजा खेतीबाट चाहिँ उत्पादन भएको जुत्ता मच्चा टोपी सबै लुगा लागेर आगेका छन् । एक जना माननीयज्यू ।
04:26
राजेन्द्र कुमार राई
अब लुगा लाउन हुने टोपी लाउन हुने जुत्ता लाउनु हुने मजा लाउनु हुने बेच्न किन नहुने ? बेच्न किन नहुने गम्भीर प्रश्न छ र त्यसको साथसाथै म त भन्न चाहन्छु ।
04:37
राजेन्द्र कुमार राई
अहिले यो गाँजा खेतीका कारणले जनताको दिन दिने धनी हुँदै गरिबी हटेको छ । गाउँमा सान्ता भएको छ ।
04:45
राजेन्द्र कुमार राई
समाज राम्रो ढङ्गले बसोबास गर्ने वातावरण बनेको छ । बनेको छ ।
04:49
राजेन्द्र कुमार राई
यसले गर्दा म यो गाँजा खेतीलाई वैद्यानिक बनाउनको निम्ति म सभा कुमार शाखालाई फेरि म अनुरोध गर्न चाहन्छु । यसको साथसाथै औषधि प्रशोधन केन्द्र बनाउने हो ।
04:59
राजेन्द्र कुमार राई
औषधि
05:00
राजेन्द्र कुमार राई
केन्द्र प्रशोधन बनाइसकेपछि गाँजाबाट बनेको ले अहिले मानिसहरूलाई क्यान्सर लागेको छ । मानिसहरूलाई चाहिँ छाएको लाग्यो छ ।
05:10
राजेन्द्र कुमार राई
मानिसहरूलाई के युरिक भएको छ । मानिसहरूलाई चिनी रोग लाग्यो छ ।
05:15
राजेन्द्र कुमार राई
मानिसहरूलाई चाहिँ कोल्ड स्टोर भएको छ । मानिसहरूलाई युरिक भएको छ ।
05:20
राजेन्द्र कुमार राई
मानिसहरूलाई बान्ता हुने गर्छ । नाकबाट पानी आउने काम छ ।
05:23
राजेन्द्र कुमार राई
यो सबै चिज चाहिँ गाँजाबाट उत्पादन प्रशोधन केन्द्रबाट बनेको दाइबाट चाहिँ हामीले त्यसलाई नियन्त्रण गर्न सक्छौं र यस्तो चिजलाई हामीले अहिले चाहिँ यसलाई कानुन बनाएर त्यतिकै राख्ने हो भने मुलुक अगाडि बढ्न सक्दैन । म सभामुख महोदय एउटा धनकुटाको भावी कुरा सुनाउन चाहन्छु ।
05:44
राजेन्द्र कुमार राई
आज निर्दोष मान्छेहरू जेलमा परेका छन् । रिजा आज पुलिस प्रशासन दिउसै हात करैला मान्छेलाई बजार बदर गुमाउँछ ।
05:52
राजेन्द्र कुमार राई
आज विश्वमाया याखा त्यो प्रेम राई जस्ता निर्दोष जीवहरू फसेका छन् । म यो सदनमा भन्न चाहन्छु ।
05:58
राजेन्द्र कुमार राई
तत्काल रूपमा कानुन बनाएर विधिसम्वत ती मान्छे र रिहाइ गर्नुपर्छ । रिहाइ गरिएन भने के हुन्छ ।
06:04
राजेन्द्र कुमार राई
मान्छे असन्तोष बन्छ । मान्छे विद्रो भन्छ ।
06:07
राजेन्द्र कुमार राई
हामीले देखेका छौं । हिजो खोकु छिन्ताङ आँखी सल्ला ५७ सालमा त्यहाँ जनतालाई बोल्न दिएन लेखिन दिएन ।
06:15
राजेन्द्र कुमार राई
सभा सङ्गठन गर्न पाएन । त्यहाँ विद्रोह भयो ।
06:18
राजेन्द्र कुमार राई
पञ्चायत धरो र मुलुकमा प्रजातन्त्रको सुत्रपात भयो । अहिले आफूले गरी खानुन पाउनुपर्छ ।
06:24
राजेन्द्र कुमार राई
धनी बन्छु भन्दाखेरि सरकारले यसलाई बन्देज लगाउने हो भने यसलाई कानुन नबनाउने हो भने सरकारमाथि गम्भीर प्रश्न चिन्न खर्च । यसकारणले प्रश्न चिन्न खर्च ।
06:33
राजेन्द्र कुमार राई
हिजो अहिले बनेको सरकारले तमाम युवाहरूलाई रोजगार दिने तमाम यो युवाहरूको चाहिँ समस्या समाधान गर्ने उद्योग खोल्ने करारलाई खोल्ने भनिरहेको बखतमा मलाई के लाग्छ भने यस्तो स्थितिमा यो गाँजालाई वैधानिक बनाइएन । र यो गाँजालाई विधिसम्म चाहिँ खेती गर्न दिएन भनेदेखि मलाई लाग्छ धनकुटाका १ लाख ५०० ९८३ जनसङ्ख्या ।
07:01
राजेन्द्र कुमार राई
सबै जनताले यो सरकारको बिदामा धावा बोल्यो भने यो सरकार कति दिन ठिक् छ । गम्भीर प्रश्न छ ।
07:07
राजेन्द्र कुमार राई
म सरकारलाई सभामुख मा त भन्न चाहन्छु । सरकारले चाँडो भन्दा चाँडो कानुन बनाउने वातावरण बोल्छु ।
07:13
राजेन्द्र कुमार राई
यसलाई ढिलो गर्नुहुँदैन । यसकारणले ढिलो गर्नुहुँदैन ।
07:16
राजेन्द्र कुमार राई
आज मैले अगि पनि भने देश व्यापी सयौं ठाउँमा चाहिँ मान्छेहरू जग्गा व्यापार गरे के मन जेलमा छ । एक जना १ जना गाँजा व्यापारीलाई अस्ति पुलिसले खिद्दाखेत्दै मोरङ ठाउँमा चाहिँ उसको जीवन बिताउनुपर्यो ।
07:32
राजेन्द्र कुमार राई
यस्तो स्थिति सिर्जना गर्न दिनु भएन र हामी चाहँछौं यो देशको अर्थतन्त्रलाई सुदृढ मजबुत र व्यवस्थित बनाउन चाहन्छौं । बनाउन चाहिराख्दाखेरि हामीले ठिक गाँजा खेती र चिन्न सकिन भने के हुन्छ ।
07:48
राजेन्द्र कुमार राई
मलाई लाग्छ । हाम्रै क्षमा गाँजा खेती चाहिँ बनेर जनतालाई धनी बनाउने कुरामा के ले रोक्छ ।
07:54
राजेन्द्र कुमार राई
यो रोक्ने कुरै भएन । मलाई लाग्छ ।
07:56
राजेन्द्र कुमार राई
सरकारको जुन किसिमको हुटुटी छ । सरकारले जुन स्पिड ढङ्गले काम गर्छु भन्छ ।
08:00
राजेन्द्र कुमार राई
तर आफ्नै क्षमा भएको आफ्नै ठाउँमा उत्पादन गरेर हामी धनी बन्न सक्ने चिज लाई बुझ्न सकिन भने हामी अगाडि बढ्न सक्दैन । जुन ढङ्गले नयाँ सरकारको भुटुटीसत्यो पूरा गर्न सक्दैन ।
08:12
राजेन्द्र कुमार राई
त्यसैले गर्दाखेरि म अन्तिममा भन्न चाहन्छु । ब