00:02
डोलप्रसाद अर्याल
माननीय सदस्य वर्षमान पुन समय ९ मिनेट । त्यसपछि माननीय सदस्य हर्कराज राही
00:10
वर्षमान पुन
सम्माननीय सभामुख महोदय, समयको लागि हार्दिक धन्यवाद व्यक्त गर्छु । मनसुनजन्य विपत दिनदिनै बढेर गएको छ ।
00:21
वर्षमान पुन
यस सम्बन्धी संसदमा पनि हामीले पर्याप्त समय र समस्याहरू उठाइसकेका छौं । अझै पनि जाजरकोट रोल्पा, बागलुङलगायतका जिल्लाहरूमा भएको विपद्मा उद्धारको काम पर्याप्त भएको छैन ।
00:35
वर्षमान पुन
पुनर्स्थापना कामहरू भएका छैनन् । त्यसै गरी चाहिँ पुनर्निर्माणको लागि स्पष्ट खाका खास गरी भौगोलिक अध्ययन टोली पठाउने र उपयुक्त ठाउँमा नयाँ बसाइ बसाउनको लागि सरकारको फेरि पनि ध्यानाकर्षण गर्न चाहन्छु ।
00:50
वर्षमान पुन
यति मात्तिन सभामुख महोदय, यतातिर चाहिँ सुदूर-सुदूरपश्चिम र मध्यपश्चिम भनेर विगतमा एउटा सैनिक कमान खडा गरिएको थियो । अहिले वर्तमानमा लुम्बिनी, कर्णाली र प्रदेश तीनटा प्रदेशलाई विपत्सम्बन्धी रेस्क्यु लगायतका काम हेर्नको लागि सुर्खेत केन्द्र बनाएर हेलिकप्टरहरू अन्य साधनहरू राख्ने गरिएको छ ।
01:14
वर्षमान पुन
तर के भयो भने सभामुख महोदय एकातिर एउटा तिर डिजास्टर विपत् छ रेस्क्यु गर्नुपर्ने छ । त्यसै गरी राहतहरू पुर्याउनुपर्ने छ ।
01:24
वर्षमान पुन
तर एक जना
01:24
वर्षमान पुन
मन्त्रीज्यू भ्रमणमा जानुहुन्छ
01:26
वर्षमान पुन
। रुगा खोकी लाग्छ अनि हेलिकप्टर पठाइन्छ ।
01:29
वर्षमान पुन
रेस्क्युमा काम हुँदैन । पुनःस्थापनाको लागि काम हुँदैन ।
01:33
वर्षमान पुन
त्यहाँ पुर्याउने सामग्रीहरू पुग्दैन र उहाँलाई स्काइनाको स्काइ ट्रक प्रयोग गएर काठमाडी ल्याइन्छ र उहाँ के भयो भन्दा चाहिँ घरमा आराम गर्दै हुनुहुन्छ भनिन्छ । यस्तो गैरजिम्मेवार राज्य चल्न सक्छ ।
01:45
वर्षमान पुन
सम्मानित सभामुख महोदय यसतर्फ पनि म सम्मानित सभामुख महोदयमार्फत प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउँछु । आफ्नो मन्त्रीज्यूहरूलाई कन्ट्रोल गर्नुस्, नियन्त्रण गर्नुस् र चाहिँ अहिले चाहिँ विपदका स्थिति के भइराख्या छन् ।
01:58
वर्षमान पुन
त्यसबारेमा काम गर्नुस् मेरो अनुरोध छ । गृह मन्त्रीज्यू आफ्नो निर्वाचन क्षेत्रमा गइराख्नुभएको छ ।
02:04
वर्षमान पुन
राम्रो कुरा हो जनगृहजिल्ला जानु क्षेत्रमा जानु । मतदाताहरूले आफ्नो चाहिँ विगतका प्रतिबद्धताको जवाफ छन् ।
02:12
वर्षमान पुन
तर उहाँले आफ्नो चातर्तालानुस् भनिराख्नुभाछ । तर हामीले यहाँ चाहिँ गृह मन्त्रीज्यूलाई खोज्दै छौं ।
02:18
वर्षमान पुन
सम्मानित सभामुख महोदय मात्रै विपतमा देशभरि के भइराख्या छ । प्रतिकार्यको के तयारी छ ।
02:24
वर्षमान पुन
घटनाहरू के भए कहाँ छन् कहाँ के भइराख्या छ । रेस्क्यु के भए पुनर्निर्माण पुनर्स्थापना कामको लागि के तयारी हुँदै छ ।
02:32
वर्षमान पुन
राहत सामग्रीहरू कसरी पुर्याइएका छन् । त्यससम्बन्धी जानकारी गृहमन्त्रीले यस सदनलाई दिनुपर्छ ।
02:38
वर्षमान पुन
त्यसको लागि म सभामुखमार्फत म माग गर्न चाहन्छु । सभामुख महोदय यसरी नै आज एकातिर खाने ग्यासको चाहिँ आपूर्ति भइराख्या छैन ।
02:48
वर्षमान पुन
लाइन बसिराख्या छ । यस्तो चाहिँ वर्षाको बिचमा चाहिँ उपभोक्ताहरू अथवा जनताहरू ।
02:54
वर्षमान पुन
अर्कोतिर चाहिँ मल पर्याप्त उपलब्ध छैन । त्यसको पनि लाइन नै देखिन्छ ।
02:59
वर्षमान पुन
पासपोर्टको लागि पनि लाइन नै देखिन्छ । सम्माननीय सभामुख महोदय, नयाँ पाटी नयाँ साथीहरूको स्पिरिड थियो ।
03:05
वर्षमान पुन
विगत ३५ वर्ष अथवा विगत २० वर्षमा लाइन नै लाइन भयो भनिन् आयत झन् थप लाइनहरू ग्यासमा पनि लाइन खानेपानीमा पनि लाइन अनि चाहिँ यसमा मलमा पनि लाइन पासपोर्टमा पनि लाइन । सभामुख महोदय, कति ओटा लाइन लाग्नुपर्ने हो जनताले नयाँ भनेको लाइन लाग्ने लाइन थप्ने हो ।
03:22
वर्षमान पुन
यसमा जवाफ चाहिन्छ सभामुख महोदय । हामीले शङ्काको लाभ दिएका छौं ।
03:26
वर्षमान पुन
नयाँ साथीहरूलाई नयाँ सरकारलाई तर खै त्यो लाभ शङ्काको लाभ अनुसार काम गरिराख्नु भाछैन जवाफ देही भन्नै पर्छ । अब तपाईंहरूले देशको नेतृत्व गरिराख्नुभाछ ।
03:36
वर्षमान पुन
अब पुरानो स्थापित पार्टीलाई दोष दिएर हुँदैन । सभामुख महोदय , ग्याँस चाह आज पुराना पार्टीले गर्दा नपाइएको होइन ।
03:44
वर्षमान पुन
म त्यसरी नपाइएको होइन । म तत्कालै ल्याउन सकिन्छ ।
03:47
वर्षमान पुन
ग्यास ल्याउन सकिन्छ । पासपोर्टको चाहिँ सबलाई राम्रो सँग गर्न सकिन्छ ।
03:51
वर्षमान पुन
वितरण प्रणाली मिलाउन सकिन्छ । यस कुरामा म ध्यानाकर्षण गर्न चाहन्छु ।
03:56
वर्षमान पुन
एकातिर अर्कोतिर सभामुख महोदय, भूराजनैतिक द्वन्द्व विश्वव्यापी रूपमा चर्केर गएको छ । हाम्रो देशको स्वाधीनता कसरी बचाउने होला ।
04:04
वर्षमान पुन
हाम्रो स्वाधीन राष्ट्र जसरी पुर्खाहरूले यो आधुनिक राष्ट्र निर्माण गर्नु यसको संरक्षण गर्नु हो । हामीलाई हस्तान्तरण गर्नुभयो ।
04:13
वर्षमान पुन
हामी यही रूपमा चाहिँ एउटा विश्वमा चाहिँ हामी नेपाल भनेर गौरवका साथ सिट सथान गएर आफ्नो स्वाभिमानका साथ काम गर्ने भावी पुस्तालाई एउटा स्वाधीन राष्ट्र हस्तान्तरण गर्न हाम्रो जिम्मेवारी होइन । यसरी हेर्दा चाहिँ छिमेकसँगको नीतिमा सरकारले त्यसै गम्भीरतापूर्वक काम गरिराख्या छैन ।
04:31
वर्षमान पुन
सभामुख महोदय, भर्खरै चाहिँ कहिले दलाइलामा जन्म दिन सरकारले मनाउने दिन्छ । कहिले तिबदसम्बन्धी सम्मेलन आयोजना गर्ने अनि फेरि आफै नै रोक्ने गर्छ ।
04:39
वर्षमान पुन
यो के हो ? यस प्रकारको दोहोर चरित्र हो या चाहिँ अपरिपक्ता हो ।
04:43
वर्षमान पुन
सरकारले यसतिर ध्यान दिनै पर्छ । हामीले सिमसमेत नीति स्पष्ट गर्नै पर्छ ।
04:48
वर्षमान पुन
संविधानले असंलग्न परराष्ट्र नीति स्पष्ट भनेको छ । हामी चाहिँ व्यवहारिक रूपले हाम्रो परराष्ट्र नीतिलाई फेरि त्यसलाई कार्यान्वयन गर्नै पर्ने हुन्छ ।
04:57
वर्षमान पुन
हामी विकास साझेदारीको लागि कोही देशसँग हामी
05:00
वर्षमान पुन
२२ हुन जरुरी छैन । हामी भारत होला चीन होला अमेरिका होला युरोपलाई जापान होला हाम्रा मित्र राष्ट्रहरूसँग सबैसँग काम गर्नै पर्छ ।
05:07
वर्षमान पुन
लगानी हामी ल्याउनै पर्छ । अनुदानहरू ल्याउनै पर्छ ।
05:10
वर्षमान पुन
तर चाहिँ हामी सैनिक गठबन्धन या त्यस प्रकारको कुनै पनि गठबन्धनमा जाने एकातिर मात्रै धल्किनेखालको नीतिमा कहिन कही हामी त्यस लियौं या चुक्यौं भने देशको स्वाधीनतामाथि गम्भीर प्रश्न गम्भीर सङ्कट आउन सक्छ । साममहोदय त्यसतिर सरकारले काम गरोस् ।
05:26
वर्षमान पुन
त्यसै गरी धर्म निरपेक्षता हाम्रो संविधानले व्यवस्था गरेको छ । धारा ५ मा त्यसै गरी धार्मिक स्वतन्त्रता धारा २६ मा छ ।
05:33
वर्षमान पुन
धारा २६ सम्बन्धी नयाँ कानुन बनाउनै पर्छ । सभामुख महोदय , त्यसको लागि सरकारलाई रुलिङ नै होस् भन्ने पनि मेरो चाहिँ अपेक्षा रहेको छ ।
05:41
वर्षमान पुन
सभामुख महोदय कि चाहिँ हामी धर्म निरमा गइसकेपछि कस्तो नीति लिन्छ । कस्ता कानुन हुन्छ ।
05:46
वर्षमान पुन
कस्ता व्यवहार हुन्छ । त्यसतर्फ हामीले एउटा कानुन बनाएर व्यवस्थित गर्न सकेनौं भने धर्मलाई राजनीतिको एउटा चाहिँ नारा बनाउने धर्मलाई राजनीतिक सिक्ने स्वार्थसमूहहरू पनि देखिराखिएको छ ।
06:00
वर्षमान पुन
हदै ठुलठुला नेताहरू ठुला दलहरू नै माननीयज्यूहरू नै ठाउँ कुठाउँ धर्म निरपेक्षताका विरुद्ध बोल्ने अर्को धार्मिक आस्था राख्नेहरू माथि त्यस नाष्ट फैलाउने कार्यको काम भइराख्यो। कुनै पनि बेला विश्वव्यापी रूपमा देखिएका द्वन्द हाम्रो समाजमा पनि प्रवेश गर्न सक्छ ।
06:17
वर्षमान पुन
सुनसरीमा देखिएको सिरहामा देखिएको त्यस घटना बल्ल बल्ल सन् भएको छ । सत्ताहरू दलकै माननीयज्यू सदस्यले भन्नुभयो ।
06:26
वर्षमान पुन
आगो निभ्यो । तर चाहिँ दाउरा निभेको छैन भने त्यो सबै कुरा हो ।
06:29
वर्षमान पुन
हामी सतर्क हुनैपर्छ । समय हुनुपर्छ ।
06:32
वर्षमान पुन
हाम्रो देश हाम्रो जनता के हामी चाहिँ धार्मिक सदभाव एउटा धार्मिक एउटा चाहिँ हामी हसन र सामाजिक सदभावमा बाँचेको जनता हौं । राष्ट्र हो ।
06:41
वर्षमान पुन
त्यसलाई कायम राख्नुपर्छ । सभामुख महोदय , त्यसको लागि यो संविधानको धारा ५ २६ सम्बन्धी कानुन सरकारले ड्राफ्ट गरोस् यहाँ प्रस्तुत गरिसकेका तिर अर्कोतिर सामाजिक सद्भाव बिथोलिन कुनै पनि काममा सरकारले जिरो टोलरेन्स पोलिसी लियोस् भन्ने कुरा पनि म यहाँ राख्न चाहन्छु ।
07:00
वर्षमान पुन
त्यसै गरी सम्माननीय सभामुख महोदय, यो रोमानिया सर्भिया लदाएका क्षेत्रहरूमा हाम्रो त्यो त्यहाँ कूटनीतिक सम्बन्ध रहेन छ । त्यो क्षेत्रका त्यहाँ चाहिँ प्रवासनमा आप्रवासनमा रहनुभएका साथीहरूको बारम्बार गुनासो हामी कहाँ आउने गर्छ ।
07:17
वर्षमान पुन
ती क्षेत्रमा कूटनीतिक नियोग स्थापना गरियोस् । त्यो त्यहाँ त्यहाँ केही काम पर्यो भने हजारौं नेपालीहरू त्यहाँ हुनुहुन्छ ।
07:22
वर्षमान पुन
रोजगारीको सिलसिलामा केही काम पर्दा जर्मनी आउनुपर्ने अवस्था छ । त्यसैले रोमानिया क्षेत्र या सर्बिया त्यो क्षेत्रमा चाहिँ एउटा चाहिँ कूटनीतिक नियोगको स्थापना गरियोस् ।
07:32
वर्षमान पुन
त्यसतर्फ सरकारको म ध्यानाकर्षण गर्न चाहन्छु । सभामुख महोदय यसरी चाहिँ हामीले समग्रमा चाहिँ के चाहिँ नयाँ सरकारले काम सुरु गरेको छ ।
07:42
वर्षमान पुन
तर अझै अझै आशा जगाउन सकेन । कि विगत गणतन्त्रको २० वर्षमा गरिएका कामहरूका रिजल्ट देखिँदै आएका छन् ।
07:50
वर्षमान पुन
हिजो मात्रै माननीय उर्जा मन्त्रीज्यूले एउटा स्टेटमेन्ट दिनुभो खुसी पनि लाग्यो मैले उर्जामा पनि काम गर्ने विगतमा कि वार्षिक ३०० को विद्युत् निर्यात गर्ने क्षमतामा हामी पुगेका छौं । २०६५ सालमा उहाँले नै वहाँको स्टेटमेन्ट हो यो ।
08:05
वर्षमान पुन
२०६५ सालमा चाहिँ हामी उर्जा क्षेत्रमा खास गरी जलविद्युत् क्षेत्रमा दुइटा पलिसी एउटा चाहिँ १० वर्षसम्म कुनै इन्कम ट्याक्स नलगाउने र १५ वर्षसम्म थप ५ वर्षमा ५० % फ्रि गर्ने हन्ड्रेड पर्सेन्ट १० वर्ष पछिल्लो ५ वर्ष पर्सेन्ट चाहिँ हामीले मिनाहा गर्ने जो नीति लियौं । जलविद्युत् क्षेत्रको लागि त्यसले चाहिँ अरू तुप्रै त्यहाँ चाहिँ पोलेसी ट्याक्स पोलिसीहरू अरू अरू पोलिसीको छुटका कारणले आज हामी त्यहाँ पुगेका छौं र सरकारले केही नगर्दा पनि आज ४२ मेगावाट नेसनल क्यापासिटी छ भने केही नगर्दा छुटेर बस्दा पनि आगामी ५ वर्षमा थप चाहिँ नेपालको विद्युत् क्षमता १००० मेगावाट पुग्छ ।
08:44
वर्षमान पुन
सम्माननीय सभामुख महोदय । त्यो राम्रो उपलब्धि हो ।
08:46
वर्षमान पुन
यो चाहिँ यो २० वर्षको बिचमै गरिएको काम हो र यसको उपलब्धि उहाँले बटाइराख्नुहो तर एउटै समस्या त्यहाँ चाहिँ पीपीए भइराखेको छैन । ११६० मेगावाट क्षमताको पीपीए गर्नुपर्नेछ ।
08:56
वर्षमान पुन
अविलम्ब गरोस् । तर चाहिँ छिमेक भारतसँग १० हजार मेगावाट निर्यात गर्ने कुरो छ त्यो चाहिँ कूटनीतिक पहल भइराखेको छैन ।
09:02
वर्षमान पुन
त्यो गरोस् त्यसो गर्न सकिएन भने फेरि हामी बिक्रीको ठाउँ पाउँदैनौं । यतातिर पनि सरकार ध्यानाकर्षण गराउँछु ।
09:08
वर्षमान पुन
धन्यवाद ।