00:00
डोलप्रसाद अर्याल
हर्क राज राई । समय ५ मिनेट ।
00:01
डोलप्रसाद अर्याल
त्यसपछि माननीय सदस्य ज्ञान बहादुर शाही
00:11
हर्कराज राई
सम्माननीय सभामुख महोदय , बडो दुःखका साथ भन्नुपर्छ । यथार्थ कुरा प्रधानमन्त्रीज्यू सीमा रक्षा गर्न नसक्ने गृह मन्त्रीले सुरक्षा दिन नसक्ने शान्ति सुव्यवस्था दिन नसक्ने आपूर्ति मन्त्रीले ज्ञास मल दिन नसक्ने श्रम रोजगार मन्त्रीले रोजगारी दिन नसक्ने अर्थमन्त्रीज्यूले बजार दिन नसक्ने राहत दिन नसक्ने महङ्गी नियन्त्रण गर्न नसक्ने, सहकारी पीडितले पैसा फिर्ता नपाउने न्यायलय छ न्याय नपाउने अस्पताल
00:47
हर्कराज राई
छ उपचार नपाउने अनि हामीले गरिरहेको कुरा के होला ? वट आर्विडुइङग के गर्दै छौं हामीले ।
00:56
हर्कराज राई
यो प्रश्न म लगायत सबै जनालाई सोध्न चाहन्छु । आज ।
01:03
हर्कराज राई
अब हामीले
01:05
हर्कराज राई
संसदमा बोल्छौं ।
01:08
हर्कराज राई
सरकार संसदप्रति जवाफदेही बन्नुपर्छ भन्ने माग हिजोसम्म राख्यौं । हिजो खुसी लाग्यो ।
01:14
हर्कराज राई
सभामुख ज्यूले निर्देशन पनि दिनुभएको छ । आशा गर्छु ।
01:17
हर्कराज राई
हाम्रो प्रधानमन्त्रीज्यू आएर हाम्रो प्रश्नको हाम्रो भन्नाले हाम्रो पर्सनल केही छैन । जनताको प्रश्नको उत्तर उहाँले दफावार दिनुहुने छ ।
01:26
हर्कराज राई
प्रश्नको उत्तर वहाँले दिनै पर्छ । सरकार संसदप्रति जवाफदेही बन्नुपर्छ ।
01:32
हर्कराज राई
संसद जनताप्रति जवाफदेही बन्नुपर्छ । जवाफ देही नभन्ने हो भने हामीले गरिरहेको यो कार्यको कुनै अर्थ रहँदैन ।
01:40
हर्कराज राई
यहाँ आउनु बोल्नु होइन । बोल्नु त हामी थुप्रो बोल्छौं ।
01:43
हर्कराज राई
आज पनि यहाँ थुप्रै हामीले बोलिसक्यौ २ घण्टा ३ घण्टा भइसक्यो बोलेको बोलेकै छौं । तर बोलेका कुराहरूको सुनुवाइ कसले गर्ने हो ।
01:51
हर्कराज राई
र त्यो सुनुवाइ गरेअनुसार कार्य हुन्छ कि हुँदैन । यो पनि हामीले गम्भीर भएर ।
01:58
हर्कराज राई
यसको उत्तर हामी सबैले दियौं । नेपाल सरकारलगायत हामी सबैले दियौं ।
02:05
हर्कराज राई
भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थुप्रै उहाँको त्यो लामो छ मन्त्रालयको नाम वहाँलाई म प्रश्न गर्न चाहन्छु । यो सभामुखमार्फत यो संसदमार्फत उहाँलाई सुनसरीको रामधुनी साथमा चौसठ भन्ने बस्ती छ ।
02:27
हर्कराज राई
त्यो बस्ती चैँ एक जना भूमाफियाले कहिले हो कहिले बस्तिनै नहेरिकन तीन चोटी मुद्दा न जित्या रब्तीवासीले उसले आफ्नो नाममा पारेको रहेछ भन्ने कुरा आएको छ । त्यो बस्तीबासीलाई न्याय कहिले दिने हो ।
02:41
हर्कराज राई
बराह बचत तथा ऋण सहकारी संस्था धरानमा अरबौं पैसा डुबेको छ । बचत गर्दाको ।
02:48
हर्कराज राई
त्यो पैसा कहिले पाउने हो । विशिष्ट यी दुइटा कुरा मैले राख्न चाहँ ।
02:52
हर्कराज राई
त्यसै गरी सुनसरी
02:56
हर्कराज राई
१ लगायत देशैभरि हामीले योजनाका मागहरू लिस्टहरू बुझाएका छौं । सम्बन्धित मन्त्रालयहरूमा ।
03:03
हर्कराज राई
ती योजनाका ठेक्काहरू कहिले लाग्छन् । तुरुन्त लगाउनुपर्यो ।
03:07
हर्कराज राई
कार्यविधि बनेको छैन । यस्तो बनेको छैन उस्तो बनेको छैन भन्न पाउँदैन सरकारले त्यो बनेको छैन र त बनाउनुपर्छ ।
03:15
हर्कराज राई
हैन त्रो ठुलो तपाईको बहुमत प्राप्त सरकारले यस्तो थिएन । उस्तो थिएन भनेर सानो तिनो बहानाबाजी गर्न मिल्दैन ।
03:23
हर्कराज राई
म सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु । ठेक्का धमाधम खोल्नुपर्छ ।
03:29
हर्कराज राई
हुन्छ मात्रै भनेर हुन धमाधम ठेका खोल्नुपर्छ । असारमा गएर तपाईको चिन हामीले असारै काम गर्नुहुँदैन ।
03:36
हर्कराज राई
पानी पनि परिरहेको छ । त्यतिखेर कालोपत्र ले र अस्फाल्ट हामीले लगाइ नेको थुप पूरो ठाउँमा देख्छौं ।
03:42
हर्कराज राई
काम नगर्ने ठेका तपाईंको चाहिँ नै गर्ने निर्माण व्यवसायीहरूलाई कारबाही पनि गर्नुपर्छ । त्यसमा पनि मेरो पार्टी तेरो पाटी नभनि गर्न चाहिने हामीले होइन ।
03:52
हर्कराज राई
तथ्यको आधारमा गुन र दोषको आधारमा नै कारबाही चलाइयोस् भन्ने माग पनि म गर्न चाहन्छु । यो कानुनी झमेलाहरू थुप्रै छन् ।
04:00
हर्कराज राई
विकासका लागि बाधक हामीले नै जनताले हामीलाई डेलिभरी हैन विकासको चिनैतपाईंको नि डेलिभरी खोज्या छन् । तर हामीले चाहिँ कानुन मात्रै सो जाइर छौं ।
04:13
हर्कराज राई
यहाँ थुप्रै छ । कानुन थुप्रो रहेछ ।
04:15
हर्कराज राई
यो देशमा कानुन है कानुन थुप्रो र छ । ती सम्पूर्ण कानुनहरूलाई चिनि सो जो कानुन बुझ्ने खालको कानुन या उता जहाँ जे लेखिएको भए ता पनि भन्ने खालका कुराहरू हटाएर सामान्य तपाईंको वाक्यहरूमा सबैले बुझ्ने खालको कानुन बनाउनुपर्छ ।
04:30
हर्कराज राई
म त्यसतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु । र अन्त्यमा ताप्लेजुङ अस्ति मगाएको थिएँ मुकुमलुङ पाथीभरा माताको दर्शन गर्नलाई त्यहाँ सुकेटारदेखि तपाईको नै त्यो पर फेदि सम्मको बाटो खोला जस्तो रहेछ ।
04:45
हर्कराज राई
बाटो बनाउँदै गाएको श्रमदान गर्दै गाएको हैन ढुङ्गा पास गर्दै खाल्डा पुर्दै बाटो तपाईंको निके त्यो तरिकाले गयौं । त्यो बाटो चाहिँ तुरुन्त बनाउनुपर्छ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु ।
04:57
हर्कराज राई
धन्यवाद । नमस्ते।