00:01
रुबी कुमारी
माननीय सदस्यहरू, नरेन्द्रकुमार केरुङ, समय ५ मिनेट । त्यसपछि माननीय सदस्यहरू भूमिका लिम्बु शुभ
00:14
नरेन्द्रकुमार केरुङ
सम्माननीय सभामुख महोदय नियमापत्तिको तातो तातो पर्व पछाडि मेरो बोल्ने पालो आएको छ । म सम्माननीय सभामुख महोदय लाई धेरै धेरै धन्यवा दिन चाहन्छु ।
00:28
नरेन्द्रकुमार केरुङ
जाजरकोट, बाजुरा, रोल्पा लगायत देशैभरि गएको बाढी पहिरोले दर्जनौं नागरिकको ज्यान गएको छ । परिवार विस्थापित भएका छन् ।
00:38
नरेन्द्रकुमार केरुङ
मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु र शीघ्र स्वास्थ्य लाभ घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
00:51
नरेन्द्रकुमार केरुङ
२०८३ वैशाख १ गतेदेखि साउन ३१ गतेसम्म देशभर ६८१ विपतका घटनाहरू भएका छन् । हालसम्म २४७ जनाको ज्यान गएको छ ।
01:03
नरेन्द्रकुमार केरुङ
१५ जना बेपत्ता छन् र सोही अवधिमा ४३ जना घाइते र कुल ५७ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । देशमा बाढी पहिरो नदी कटान डुबान घटनाहरू बढेका छन् ।
01:18
नरेन्द्रकुमार केरुङ
कतै नागरिकले ज्यान गुमाएका छन् । कतै खेतबारी बगेका छन् ।
01:21
नरेन्द्रकुमार केरुङ
कतै सडक र पुल भत्किएका छन् त कतै गाउँ नै जोखिममा परेको छ । ग्याँस र मल को त कुरै नगरौं ।
01:29
नरेन्द्रकुमार केरुङ
सम्माननीय सभामुख महोदय अत्यन्तै भावुक मनले भन्न विवस विपत् आउँछ । नागरिकले ज्यान कमाउँछ ।
01:36
नरेन्द्रकुमार केरुङ
घर बोक्छन् । बस्ती डुब्छन् ।
01:39
नरेन्द्रकुमार केरुङ
तर सरकार रोजिरहेको छ । नरो बासु बजाइरहेको छ भन्ने अवस्थामा छ ।
01:46
नरेन्द्रकुमार केरुङ
सम्माननीय सभामुख महोदय, सरकार कहाँ छ यतिखेर कि गोरखामा धमाधम भोट फिर्ता गर्दै छ । सम्माननीय सभामुख महोदय व्यवस्थापन कानमा सुकुम्बासी बस्तीमाथि राज्यको चरम लापरवाही र संवेदनाका कारण निर्दोष नागरिकले अनाहकमा ज्यान गमाउनुपर्ने खेती का सुकुम्बासी कहाँ छन् ।
02:11
नरेन्द्रकुमार केरुङ
अवस्था कस्तो छ । सरकारले हेर्न भ्याएको छ ।
02:15
नरेन्द्रकुमार केरुङ
ती सचिवालयको पर्यटनभित्र व्यस्तताको बारामा लाइक र कमेन्टको घण्टी बजाउन मस्त छ । हालै मात्र भक्तपुरको बोरोस्थित होल्डिङ सेन्टरमा हिरा मिजार दुसाधले आत्महत्या गर्नुभयो ।
02:29
नरेन्द्रकुमार केरुङ
मानिस मरेका छन् । परिवार उजाडिएका छन् नागरिक पीडामा छन् ।
02:33
नरेन्द्रकुमार केरुङ
तर सरकार मानवीय संवेदनाहीन फेरी नियमापत्ति होला । अमानव जस्तै देखिन्छ ।
02:40
नरेन्द्रकुमार केरुङ
सरकार सबैको अभिभावक भन्नुपर्छ । आतङ्क होइन ।
02:44
नरेन्द्रकुमार केरुङ
सभामुख महोदय , प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्नु भनेको सरकार विस्तारै विस्तारै अधिनायकवादतर्फ उन्मुख हुने अस्सफलप्रपन्च गर्नुहो । होल्डिङ सेन्टरमा पत्रकारलाई अमुख व्यक्तिबाट धम्की दिन सिंहदरबार प्रवेशमा परिचयपत्र हुँदा हुँदै केरकार गरिनौ ।
03:05
नरेन्द्रकुमार केरुङ
रातारात किन सञ्चार कार्यालयमा तोडफोड गरिनौ । सामान कब्जा गर्नुले सरकार लोकतन्त्रको कुन बाटोमा हिडिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको छ ।
03:17
नरेन्द्रकुमार केरुङ
कि अहङ्कारको अनन्त ब्ल्याक होलमा छिरिरहेको छ । प्रश्न प्रष्ट छ ।
03:23
नरेन्द्रकुमार केरुङ
सभामुख महोदय , नाङ्लो ठटाएर तीतस चाहिँ पत्रकारलाई धम्काएर सरकार कस्लाई तर्काउने दृष्टता गर्दैछ । प्रष्न सोध्ने नागरिक अधिकार नियन्त्रण गरेर लोकतन्त्र बलियो हुन्छ र महाभारतको औं अध्यायमा लेखेको छ ।
03:40
नरेन्द्रकुमार केरुङ
यदा यदाही धर्मस्य ग्लानिर्भवति भारत प्यानमा मानव समय । कृष्णजीले धर्म र सजनको रक्षा गर्नको निम्ति दुष्टको विनाश गर्नको निम्ति पुनः पुनः अवतार लिइरहने भनेका छन् ।
03:57
नरेन्द्रकुमार केरुङ
आधुनिक समाजमा धर्म भनेको लोकतन्त्र हो । लोकतन्त्रको जिम्मा संविधान र संस्थाहरूलाई हुन्छ र आजको धर्म युद्ध भनेको अन्याय अत्याचार भ्रष्टाचार दण्ड हीनता, भिजिलान्ते राज्य आतङ्क र संविधानको उपहास विरुद्धको हो ।
04:12
नरेन्द्रकुमार केरुङ
नेपाली काँग्रेस पनि जनताको लोकतन्त्र न न्यायको पक्षमा यो युग समूह पिने छ । देशको सबै राजनीतिक परिवारतन्त्र, लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दा जहाँनिया राणा शासनको अन्त्य निरङ्कोष पञ्चायतको विसर्जन १० वर्षे द्वन्द्वको व्यवस्थापन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपाली जनताको अधिकारको पक्षमा भगवानको अवस्था उभीआफूोलाई उभ्याएको हामी धेरैलाई मिथक जस्तो मात्रै लाग्छ ।
04:40
नरेन्द्रकुमार केरुङ
कथा जस्तो मात्रै लाग्छ । लाग्दो होला ।
04:43
नरेन्द्रकुमार केरुङ
नेपाली काँग्रेस सङ्घर्षले जन्माएको राजनीतिक दल हो । पत्रकारलाई धम्काउने पक्राउ गर्ने र सञ्चार माध्यमलाई दबाउने कुनै पनि हर्कतको नेपाली काँग्रेस दृढतापूर्वक प्रतिपादन गर्दछ ।
04:55
नरेन्द्रकुमार केरुङ
सम्माननीय सभामुख सभामुख महोदय , सार्वजनिक पद व्यक्तिगत सुक
05:00
नरेन्द्रकुमार केरुङ
वितरण निजी स्वतन्त्रताको विषय नभएर सार्वजनिक आचरण स्वाभाविक रूपमा जनताको निगरानीमा आउन्छ । हामी जनताको
05:07
नरेन्द्रकुमार केरुङ
मलले मतले यहाँ
05:09
नरेन्द्रकुमार केरुङ
छौं । पेट कसेर नागरिकले तिरेको करबाट हाम्रो सार्वजनिक जिम्मेवारी सञ्चलित