00:01
रुबी कुमारी
माननीय आरएन राई । समय ३ मिनेट ।
00:03
रुबी कुमारी
त्यसपछि माननीय ठाकुर सिंह थारु ।
00:09
आरेन राई
सम्माननीय सभामुख महोदय, आज म यस सम्मानित सदनमा लाखौं गैरआवासीय नेपालीहरूको चाहिँ
00:15
आरेन राई
विषयवस्तु उठान गर्दै छु । एकचोटिको नेपाली सधैको नेपाली हुने र पटक पटक राजनीतिक नाराहरू घन्की हामीलाई थाहा छ र हामी चुनाव लड्नुभन्दा अगाडि पार्टी चलाउँदै गर्दाखेरि पैसा जाँदै गर्दाखेरि त्यो एनारानहरू नेपाली हुने जब हामी सरकारमा जान्छौं ।
00:31
आरेन राई
जवाफ सत्तामा जान्छ तब विदेशीको दृष्टिकोणले हेर्ने यस्तो किसिमको हाम्रो को दृष्टि परिवर्तन गर्न चाहन्छु सम्माननीय सभामुख महोदय र आज कुनै पनि नेपाली रहरले होइन बाध्यताले चाहिँ विदेशिनु परेको छ । त्यसो भन्दै गर्दाखेरि आज श्रमिक युवाहरू जो खारे मुलुक तिर गएका छन् ।
00:47
आरेन राई
उनीहरू बाध्यताले र अधिक छ । अन्य मुलुकमा जाने चाहिँ रहरले भन्ने गरेका छौं ।
00:52
आरेन राई
त्यसको पनि होइन ससम्मान सभामुख महोदय, कुनै पनि नागरिक यो देशबाट रहरले विदेशी को होइन बाध्यताले हुन् । यो देशमा शिक्षा, स्वास्थ्य, रोजगार, व्यापार व्यवसाय राम्रोसँग गरी खाने वातावरण मिलाइदिएको हो भने यति कुनै पनि नेपाली विदेश दिनुपर्ने अवस्था हुन्न थियो ।
01:06
आरेन राई
र आजको बदलिँदो तपाईको संसारको युगमा एक नेपाली अथवा एक देशको नागरिक अर्को देशमा जान नहोला कुरा होइन । तर समस्या कहाँनेर हो भने एउटा नेपाली अथवा एक देशको नागरिक अर्को देशमा जाँदै गर्दाखेरि उसको देशमा भासिक सांस्कृतिक, धार्मिक हरेक क्षेत्रबाट चाहिँ उनको अधिकार कुन्ठित हुन चाहिँ महत्त्वपूर्ण विषयवस्तु सम्माननीय सभामुख महोदय ।
01:25
आरेन राई
त्यसैले म भन्न चाहन्छु । संविधानको धारा १४ ले गैरआवासीय नेपाली नागरिकहरूलाई सांस्कृतिक, धार्मिक र आर्थिक सहितको अधिकारसहितको चाहिँ गएर आवासीय नागरिकताको चाहिँ व्यवस्था गरिरहेको छ ।
01:38
आरेन राई
त्यो व्यवस्था आज गरे ता पनि यो सरकारले कार्यान्वयन नगरेको अवस्था छ । नागरिकता पाएको छ केही केही नागरिकहरूले अधिकार नागरिकता पाई अधिकारबाट वञ्चित छ ।
01:47
आरेन राई
त्यसैकारणले म सम्माननीय सभामुख महोदयमार्फत हुन चाहन्छु । संविधानको धारा १४ लाई वर्तमान सरकारले चार भन्दा चार कार्यान्वयन गर्नको निम्ति म अनुरोध गर्न चाहन्छु ।
01:56
आरेन राई
र अर्को यससँग सम्बन्धित सरकारले गैरआवासीय नेपालीहरूसँग सम्बन्धित विधेयक तयारी गरेको तर १६ नम्बर मात्र छ भन्ने मैले सुनेको छु । सम्माननीय सभामुख महोदय म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
02:10
आरेन राई
सम्बन्धित मन्त्रालयको म ध्यान आकर्षण गराउन चाहन्छु । गैरआवासीय लाखौं नेपालीहरू हुन् ।
02:15
आरेन राई
ती सबै नेपालीको अधिकारको निम्ति छलफल गर्यौं । कुन कुन दफाको उपदफामा छलफल गर्नुपर्ने संविधानको धारा २९१ माथि छलफल गरेर भन्न चाहन्छु ।
02:24
आरेन राई
त्यसैकारणले गर्दाखेरि त्यो विधेयक चाँडो हुँदा चार यस सम्मानित सदनमा १६ नम्बर बाटो चाहिँ हटाएर चाँडो चाहिँ र यो सम्मानित सदनमा चैँ ल्याउनको निम्ति म अनुरोध गर्न चाहन्छु । त्यसै गरी यसैसँग सम्बन्धित २०७४ साल चैत्र ७ गते सर्वोच्च अदालतले विदेशमा भएका नेपाली अरम् अनलाइन माध्यमद्वारा चाहिँ अथवा मतदान गर्ने व्यवस्था गरियोस् भनेर २०७४ साल चैत ७ गते सर अदालतले फैसला गरेको छ ।
02:52
आरेन राई
यसपालिको स्थानीय र प्रदेशमा कम्तीमा त्यो व्यवस्था गर्नको निम्ति सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नको निम्ति म सम्बन्धित सरकारलाई सम्बन्धित मन्त्रालयले सभामुखमार्फत चाहिँ ध्यानाकर्षण गर्न चाहन्छु । धन्यवाद ।