00:00
रुबी कुमारी
माननीय विष्णु बहादुर खडका । त्यसपछि माननीय क्रान्ति शिख धिताल विष्णु बहादुर खटका समय ५ मिनेट ।
00:11
विष्णुबहादुर खड्का
सम्माननीय सभामुख महोदय सर्वप्रथम केही दिन अगाडिदेखि
00:20
विष्णुबहादुर खड्का
देशका विभिन्न जिल्लाहरूमा वर्षातको कारण आएको बाढी, चट्याङ् पहिरोबाट मृत्यु हुनुभएका मृतक आमाबुवा, दाजुभाइ तथा दिदि वेनर्रति गहिरो समवेदना व्यक्त गर्दछु । र आसित परिवारप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् ।
00:45
विष्णुबहादुर खड्का
र पीडितलाई उचित राहत राहत उपलब्ध होस् भन्ने म सरकारसँग माग गर्न चाहन्छु । सँगसँगै आज म कर्णाली प्रदेशको विभिन्न जिल्लाहरूको पीडा म यहाँ राख्न चाहन्छु ।
01:00
विष्णुबहादुर खड्का
वास्तवमा अहिले सरकारले खाना पकाउने ग्याँस र मलको कुनै पनि अभाव छैन । धेरै मात्रामा प्रोत भएको छ भन्ने खालको मिडियाबाजी गरिरहेको छ र सम्बन्त्रका मन्त्री र कर्मचारीहरूले फला ठाउँमा ग्याँस र फलाना महोल छ तपाईं लिन आउनुस् जानुस् भनेर पनि फोनबाट स्टन्डबाजी गरेको पनि हामी देखिरहेका छौं ।
01:28
विष्णुबहादुर खड्का
तर मेरो कर्णाली र मेरो सुर्खेत जिल्ला मेरो क्षेत्र नम्बर १ सुरक्षित क्षेत्रमा १ मा अहिले पनि आम जनताहरू खाना पकाउने ग्याँसबाट मलबाट लाइन लागेर ६ दिन ७ दिनसम्म ग्याँस नपाएको कारणले गर्दाखेरि कर्णालीका विभिन्न जिल्लाहरूमा सुरक्षितको राजधानी ब्रेन नगरमा विश्वविद्यालय विभिन्न कलेजहरूमा पठन पाठन गर्न एउटा उज्जल भविष्य बोकेर ठुलो सपना देखेर घरका आमा बुवाहरूले आधा पेट काटेर आफ्नो छोरा छोरीहरूलाई स्कुल पढाउने उच्च शिक्षा पढाउने ठुलो मान्छे बनाउने भनेर जुन सपना देखेर राजधानीमा पठाउनुभएको छ । तर तीनै विद्यार्थी भाइबैनीहरू ग्याँसमा बोकेर सहरमा गाउँमा मौता लिनुभएको छ ।
02:26
विष्णुबहादुर खड्का
तर खाना पकाउने ग्याँस छैन । अहिले परीक्षा चलिरहेको छ ।
02:32
विष्णुबहादुर खड्का
क्यास बल्दाबल्दै भाततरकारीहरू काँचो छ । तर खाना नपाएर चिउरा र चाउचाउ खाएर बाध्य भएर परीक्षा दिनुपर्ने अवस्था छ ।
02:44
विष्णुबहादुर खड्का
कुनै विद्यार्थी बाहिबेनीहरू बिरामी परेर अस्पताल जानु भएको छ । स्थलमा बेडको व्यवस्था छैन ।
02:50
विष्णुबहादुर खड्का
औषधि उपचारको व्यवस्था छैन । राज्यले निशुल्क रूपमा शिक्षा र स्वास्थ्यको उपलब्ध गराएको भन्छ ।
02:58
विष्णुबहादुर खड्का
तर कुनै त्यस्तो अवस्था छैन । त्यसैले म सरकारसँग के आग्रह गर्न चाहन्छु भने मेरो कर्णाली प्रदेश सुरक्षित क्षेत्रमा १ मा र देशका सबै ठाउँहरूमा तत्काल ग्याँस र मलको उचित आपूर्तिको व्यवस्था गरोस् र स्टनबाजी गर्दै नहिनोस् र लाम लागेर जुन सास्ती भोगेको छ ।
03:19
विष्णुबहादुर खड्का
सास्ति तत्काल हटाउने व्यवस्थापन गरोस् भन्न चाहन्छु । सँगसँगै ग्याँसको कुरा गर्नुपर्दा के खालको बेडमा भाको छ भने अन्त्य मलाई थाहा छैन मेरो सुर्खेत जिल्लामा कर्णाली प्रदेशमा एउटा कम्पनीको सिलिन्डर अर्को कम्पनीमा चल्दैन ।
03:38
विष्णुबहादुर खड्का
तर २० रुपैया दिएपछि त्यो सिलिन्डर अर्को कम्पनीको स्रिनडर चल्छ । त्यसैले म सरकारलाई के आग्रह गर्न चाहन्छु भने कुनै पनि कम्पनीका श्रेडरहरू कुनै पनि कम्पनीसँग साट्न पाउने खालको नीतिले आओस् ।
03:53
विष्णुबहादुर खड्का
त्यो भयो भने जुन सिधै २ शिव दिएर श्री बेच्ने र किन्नेको जुन प्रवृत्ति भएको छ । जनताहरू ठोक्नु भएछ ।
04:02
विष्णुबहादुर खड्का
त्यो तत्काल बन्द गरियोस् भन्न भन्न चाहन्छु । अर्को कुरा म के भनु राख्न चाहन्छु भने र सत्ता पक्षको साथीहरू माननीयज्यूहरूले के भन्नुहुन्छ भने हिजो ३५ ३६ वर्षसम्म पुराना पार्टीहरूले के गर्यो भन्ने खालको जुन भाव सय हुन्छ ।
04:18
विष्णुबहादुर खड्का
म आजदेखि म के आग्रह गर्न चाहन्छु अनुरोध चाहन्छु भने तपाईंहरूले यो शब्द आजदेखि बन्द गर्नुस् । तपाईंहरूलाई म यसमा गर्न चाहन्छु ।
04:26
विष्णुबहादुर खड्का
संस्था पक्षमा रहनुभएका साथीहरू । हिजो ३५ वर्ष तपाईको दाइले तपाईको बुवाले तपाईंको भाइले तपाईको दिदिले बहिनीले तपाईका नारा कोदाले पनि ३५ वर्ष शासन चलाउनुभएको छ ।
04:39
विष्णुबहादुर खड्का
अहिले त्यति बेला तपाईंले सेवा सुविधा लिनु भाको छ । तपाईंले उच्च शिक्षा हासिल गर्नुभाको छ ।
04:45
विष्णुबहादुर खड्का
तपाईंले विभिन्न जागिर खानु भाको छ । विभिन्न खालको तपाईं अहिले पनि हेर्नुस् ।
04:50
विष्णुबहादुर खड्का
तपाईहरूको हातमा ती तरर अहिले पनि साही छन होला तपाईंहरू हात सुङ्गुनुस् त्यसैले तपाईंहरूले लिएको हिजोको सुविधा र
05:00
विष्णुबहादुर खड्का
हरूलाई लिएर अहिले के छ भने सत्ता र प्तिपक्षिचको भाषे जुन परेको भा छ । यो तत्काल बन्द गर्नुस् ।
05:06
विष्णुबहादुर खड्का
भोलिदेखि यस्ता कुराहरू अगाडि नबढाउनुस् भन्ने म कुरा राख्दै मेरा कुरा अन्त्य गर्छु । धन्यवाद ।
05:11
विष्णुबहादुर खड्का
जय नेपाल ।