00:00
रुबी कुमारी
माननीय ललिता कुमारी । समय ३ मिनेट ।
00:02
रुबी कुमारी
त्यसपछि माननीय रिमा विश्वकर्मा ।
00:14
ललिता कुमारी
सम्माननीय सभामुख महोदय परिणाम
00:17
ललिता कुमारी
नेपालको विभिन्न अस्पतालमा डाक्टर तथा अन्य स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र दैनिय सुरक्षा अवस्थाप्रति ध्यानाकर्षण गराउन चाहन्छु । जब हाम्रो परिवारमा कुनै सदस्य रातीको १२ बजे बिहानको ३ बजे वा चापका दिन पनि अचानक बिरामी हुन्छन् भने हामीले पहिला कसलै सम्झन्छ ।
00:40
ललिता कुमारी
हाम्रो आशा कसमा हुन्छ । एउटा डाक्टरमा हुन्छ ।
00:43
ललिता कुमारी
सभामुख महोदय , त्यो त्यही डाक्टरले आफ्नो सम्पूर्ण प्रयास गर्दा पनि बिरामीलाई बचाउन नसकेको अवस्थामा के हाम्रो पहिला प्रतिक्रिया को पीडतहिंसा हुनुपर्छ कि पर्दैन । यही सोच्ने विषय हो ।
00:58
ललिता कुमारी
जब इमर्जेन्सीमा हिंसा हुन्छ । त्यसको प्रत्यक्ष प्रभाव उपचारको प्रतीक्षामा रहेको अन्य विरामी माथि पर्छ ।
01:06
ललिता कुमारी
सिकिस्त बिरामी उपचार पाएन भने आफ्नो जान पनि गुमाउनु सकिन्छ । त्यसको जिम्मेवार आराजकता फैलाउने समूह हुन्छ कि हुँदैन ?
01:14
ललिता कुमारी
सोच्ने विषय हो । तोफुवावा सार्वजनिक सम्पत्तिको क्षतिले घाटा सरकार वा डाक्टरलाई मात्रै हुन्छ कि हामी सबै जनतालाई हुन्छ ।
01:23
ललिता कुमारी
यो पनि सोच्ने विषय हो । केही एक जना डाक्टरले दिनभरि करिब सहित २० जना बिरामी हेर्नु बाध्यता लापरवाही हो ।
01:32
ललिता कुमारी
के एक दिनमा पार देखि १० ओटा अपरेसन ग गर्ने बाध्यता लापरवाही हो । के ३६ घण्टा दिनसम्म ड्युटी गएर बिरामीको उपचार गर्नु बाध्यता लापरवाही हो ।
01:45
ललिता कुमारी
यति यति कठिन परिस्थितिमा पनि डाक्टरले आफ्नो कर्तव्य निभाई राखेको हो भने उनीहरूलाई केवल लापरवाह भने र कोट रिट गर्नु कति न्यायसंगत हुन्छ । यो पनि हामी सबैले गम्भीरतापूर्वक सोच्नपर्वक विषय हो ।
02:00
ललिता कुमारी
सभामुख महोदय विरामीको मृत्यु अत्यन्त दुर्घट घटना हो । र त्यसबाट पीडित परिवारले भोगेको पीडाप्रति हामी सबै गहिरो समवेदना व्यक्त गर्दछौं ।
02:10
ललिता कुमारी
यदि कुनै चिकित्सकबाट लापरवाही भएको छ भने त्यसको निष्पक्ष छानबिन हुनुपर्छ । नेपाल मेडिकल काउन्सिललगायत सम्बन्धित निकाय र अदालतबाट हुने निर्णयलाई सबैले सम्मान गर्नुपर्छ ।
02:23
ललिता कुमारी
सभामुख महोदय म सरकारसँग माग गर्दै छु । अस्पताललाई सुरक्षित क्षेत्र स्वास्थ्यकर्मीमाथि हुने हिंसामा जोलाको नीति अपनायोस् ।
02:33
ललिता कुमारी
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षित सम्बन्धी ऐन २०७६ २०७९ सालको संशोधन बमोजिम दोषी कडाभन्दा कडा कारबाही गरियोस् । ता कि स्वास्थ्यकर्मीमाथि आकलन गर्ने दुस्साहस वा सोच्ने समेत कसलाई पनि गर्न सकोस् ।
02:50
ललिता कुमारी
अन्तमा डाक्टर भगवान होइन । तपाईको सत्व होइन ।
02:54
ललिता कुमारी
तपाईंको जीवन बचाउने साथी हो । विश्वास गर्नुस् ।
02:58
ललिता कुमारी
यो हेल्थ आव मिसन धन्यवाद ।