00:00
रिमा विश्वकर्मा
माननीय रिमा
00:03
रिमा विश्वकर्मा
वीमा विश्वकर्मा । समय ३ मिनेट ।
00:05
रिमा विश्वकर्मा
त्यसपछि माननीय उत्तम प्रसाद पौडेल
00:11
रिमा विश्वकर्मा
१२२ दिन १२२ दिनदेखि दिपा नेपाली सडकबाट सरकारलाई सरकार कोठा खाली छ भनेर ध्यानाकर्षण गराइरहेकी छिन् । विषयको छान दिपा नेपालीले गरेकी होलान् ।
00:22
रिमा विश्वकर्मा
तर समस्या दिपानालीको मात्र होइन । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा करिब ८ लाख ५० ५६२ घरधुरी भाडामा बस्छन् ।
00:33
रिमा विश्वकर्मा
त्यसैले यो विषयलाई दलितको मात्र समस्या भनेर पन्छाउन मिल्दैन । यो विषय भाडामा बस्ने हरेक नेपाली नागरिकको सम्मान, समानता र सुरक्षित आवासको मुद्दा हो ।
00:42
रिमा विश्वकर्मा
मेरो जन्म बर्दियाको गुलरियामा भएको हो । तर मैले मेरो जीवनका १५ वर्ष काठमाडौंमा भाडाको कोठामा बिदा आएको छु ।
00:49
रिमा विश्वकर्मा
कोठा भाडामा बस्ने नागरिकले दैनिक भोग्ने पीडाको सूची बनाउने हो भने सायद त्यो सूची कहिले पनि टुङ्गिदैन होला । घरधनीले जात सोधेर कोठा नदिँदाको पीडा लुगा धुन अवस्था पानी बन्द गर्दिँदाको पीडा एक छिन जिल्ला हुँदा गेट बन्द गरिदिँदाको पीडा अचानक भाँडा बढाइदिँदाको पीडा कोठा छोड्न जवाफ दिँदाको पीडा र अपमान सहेर पनि कोठा छोड्नुपर्ला अर्को कोठा नपाइएला भनेर डर मानेर चुप लागेर बस्नुपर्दाको पीडा ।
01:14
रिमा विश्वकर्मा
च्याउ झोरी उम्रिएका अनलाइन रुम फाइन्डर त झन् विभेदको नयाँ अखडा बनिरहेका छन् । वन परी सेवा शुल्क असुली गर्ने विज्ञापनमै बावन क्षेत्र मात्र तराई मुलका बाहेक भनेर कोठा भाँडामा दिने सर्त राखिएको भेटिन्छ ।
01:27
रिमा विश्वकर्मा
काठमाडौं आन्तरिक बसाइ सराइको प्रमुख केन्द्र हो । तथ्याङ्कअनुसार राजधानीको कुल जनसङ्ख्यामध्ये ५७% जनसङ्ख्या देशको अन्य भूभागबाट भित्रिएको छ ।
01:36
रिमा विश्वकर्मा
अर्थात् प्रत्येक जनामध्ये करिब ५७ जान नागरिक काठमाडौं बाहिर जन्मिएका हुन् । सभामुख महोदय राजधानीमा अवसर खोज्दै आएका नागरिकले आफ्नो आत्म सम्मान र अधिकार चाहिँ घरको ढोका मै छोडेर बस्नुपर्ने हो ।
01:49
रिमा विश्वकर्मा
यो देशमा नागरिकले आफूमाथि भएको विभेद सुनाउन न्याय माग्न र आफ्नो अधिकार स्थापित गराउन आत्मदाहको बाटो रोज्नुपर्ने हो । साथै सरकारले हामीलाई पहिले नागरिक देख्छ कि दलित २०६३ सालको प्रतिनिधि सभाले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने ऐतिहासिक निर्णय गरेको थियो ।
02:08
रिमा विश्वकर्मा
घोषणा गरेको करिब २ दशक बितिसक्दा पनि नागरिकले जातकै कारण कोठा पाएका छैनन् । मन्दिरमा रोकिएका छन् ।
02:15
रिमा विश्वकर्मा
धारामा छेकिएका छन् । पिटिएका छन् ।
02:17
रिमा विश्वकर्मा
मारिएका छन् । सरकारलाई मेरो विनम्र हग्रहछ ।
02:20
रिमा विश्वकर्मा
नागरिकले आफ्नो पीडा चरन सीमामा पुर्याएर सडकमा बसेर वा आफ्नो ज्यान जोखिममा राखेर राज्यको ध्यानाकर्षण गराउनुपर्ने अवस्थाको तुरुन्त अन्त्य गरियोस् । दिपा नेपालीसँग औपचारिक संवाद गर्न तत्काल उच्चस्तरीय वार्ता समिति गठन गरियोस् ।
02:35
रिमा विश्वकर्मा
भाडामा दिने घर तता कोठा व्यवस्थालाई सरकारको नियमनभित्र ल्याई अनिवार्य दर्ता सेवा शुल्क पारदर्शिता विभेदकारी विज्ञापनमाथि तत्काल रोग प्रभावकारी अनुगमन तथा उजुरी र कारबाहीको स्पष्ट व्यवस्था गरियोस् । किन कि अझै पनि दलित समुदायका अधिकांश उजुरी दर्ता नै हुँदैनन् ।
02:53
रिमा विश्वकर्मा
वास्तविक समस्या न्यायको प्रक्रियामा रोकिएका मात्र होइनन् । न्यायको ढोकासम्म पुग्नै सकेका छैनन् ।
02:59
रिमा विश्वकर्मा
धन्यवाद ।