00:00
रुबी कुमारी
गोविन पन्थी । समय ३ मिनेट ।
00:02
रुबी कुमारी
त्यसपछि माननीय समिना मिया ।
00:09
गोविन्द पन्थी
सम्माननीय सभामुख महोदय, नेपाली जनताले परिवर्तन, सुसान र आशाका साथ वर्तमान सरकारलाई ठुलो जनमत दिएका छन् । यो केवल सरकार बनाउने जनमत होइन ।
00:21
गोविन्द पन्थी
शासन गर्ने शैली बदल्ने जनमत हो । त्यसैले यो सरकारलाई सबल नै छुट छैन ।
00:27
गोविन्द पन्थी
सरकार असफल हुनु भनेको जनताको आशा असफल हुनु र देश फेरि निराशा र अराजकता तर्फ जानु हो । तर जन अपेक्षा पूरा गर्ने पहिलो सर्त सुसान हो ।
00:38
गोविन्द पन्थी
हामीले विर्सन हुँदैन । सरकार परिवर्तन भएको हो ।
00:42
गोविन्द पन्थी
राज्य समय त पूर्ण रूपमा परिवर्तन भएको छैन । साफ महोदय विगतका पुराना दल र नेताहरूले व्यवस्था परिवर्तनको लागि ठुलो त्याग र सङ्घर्ष गर्नुभयो ।
00:52
गोविन्द पन्थी
जेल जानुभयो । आन्दोलन गर्नुभयो ।
00:54
गोविन्द पन्थी
जीवनको महत्त्वपूर्ण समय देशका लागि खर्च गर्नुभयो । उहाँहरूको चाहना पनि देश विकास र जनताको जीवनस्तर सुधार नै थियो ।
01:03
गोविन्द पन्थी
तर पढ्न छ । चाहना र प्रयास हुँदा भने पनि अपेक्षित परिणाम किन आउन सकेन ।
01:09
गोविन्द पन्थी
यो पढ्नबाट शिक्षा नलिएर केवल नयाँ अनुहार र नयाँ नाराबाट मात्र परिवर्तन खोजे भने गन्तव्यमा पुग्न कठिन हुन्छ । विगतको कमजोरीको उपचार नगरी नयाँ आराले पनि पुरानै परिणाम दिन सक्छ ।
01:24
गोविन्द पन्थी
सभामुख महोदय, सरकार राजनीतिक नेतृत्वको टाउको हो भने निजामति प्रशान नेपाली सेना नेपाल र न्यायालय राज्यका स्थायी अङ्ग हुन् । टाउकोमा काम गरेर हुँदैन ।
01:35
गोविन्द पन्थी
सहिदका सबै अङ्ग स्वस्थ र सक्रिय हुनुपर्छ । त्यसैले कर्मचारीतन्त्रलाई त्रासमा होइन ।
01:41
गोविन्द पन्थी
विश्वासमा लिएर उत्प्रेरित गर्नुपर्छ । सक्षम, इमान्दार र परिवर्तनलाई आत्मसात गर्ने कर्मचारीको पहिचान गरी सोही व्यक्तिलाई सोही जिम्मेवारी दिनुपर्छ ।
01:52
गोविन्द पन्थी
मेरो प्रशासनिक अनुभवले भन्छ । यस्ता कर्म लगाए ल्याउन सकियो भने उनीहरूले समग्र समितिलाई सही दिशामा डोर्याउन सक्छन् ।
02:01
गोविन्द पन्थी
भ्रष्टाचार निरोधनका लागि अख्तियार दुरुपयअनुसन्धन आयोगलाई अझ प्रभावकारी व्यवसायिक र संस्थागत बनाउँदै पुनर्संगर्न पनि आवश्यक छ । सुसाहन, भाषणबाट हैन प्रणाली सुधारबाट आउँछ ।
02:14
गोविन्द पन्थी
सभामुख महोदय राष्ट्रिय हितका लागि हाम्रा छिमेकी भारत र चीनसँग सन्तुलित र सम्मानजनक सम्बन्ध आवश्यक छ । साथै पशुवाथको देश र भगवान बुद्ध जन्मिएको भूमिको सनातन तथा बौद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दै धार्मिक संस्कृति कायम राख्नु हाम्रो दायित्व हो ।
02:31
गोविन्द पन्थी
अन्त्यमा विगतका पुस्ताले ठुलो त्याग गरेर व्यवस्था परिवर्तन गर्नुभयो । अब हाम्रो पुस्ताको जिम्मेवारी जनताको जीवनमा परिवर्तन ल्याउनु हो ।
02:39
गोविन्द पन्थी
जनताले हामीलाई केवल सरकार बदल न होइन । शासन गर्ने संस्कार बदल्न र समृद्ध नेपाल बनाउन म दिएका हुन् ।
02:47
गोविन्द पन्थी
त्यसैले विगतबाट शिक्षा लिँदै राज्यसम्बन्धी सुधार हौं । योग्यलाई सही जिम्मेवारी दियौं र जनताको विश्वलाई पिडामा बदल नौं ।
02:55
गोविन्द पन्थी
सरकारको सफलता कुरामा होइन । जनताको जीवनमा देखि नै परिवर्तनमा प्रमाणित हुनुपर्छ ।
03:02
गोविन्द पन्थी
धन्यवाद ।