00:01
रुबी कुमारी
माननीय साजिदा खातुन सिदिकी । त्यसपछि माननीय पारस मनि गलान
00:38
साजिदा खातुन सिद्दिकी
सम्माननीय सभामुख महोदय, सालको राहदानी मौजुदा राहदानी ऐन, २०७६ मा रहेका व्यवस्था अधुरो भएको समय अनुसार हामीले चाहिँ परिमार्जन तथा परिवर्तन गरी ऐन संशोधन गर्नका लागि राहदानी ऐन २०७६ लाई संशोधन गर्न विधेयक २०८३ मा छलफल गर्दै छौं । र यसमा धेरै क्लियर जस्तो मैले देखेँ ।
01:04
साजिदा खातुन सिद्दिकी
तर पनि अलिक थोरै एक्साइज गर्नुपर्छ कि जस्तो मलाई फिल भयो । दोस्रो ७ ओटा जिल्लामा हामीले दृष्टिको अफिसबाट राहदानीको कामहरू त भइराख्या छ ।
01:16
साजिदा खातुन सिद्दिकी
तर कत्तिको राम्रो छिटो छरितो भएको छ भन्ने कुरा नेपाल सरकारले अझ फियर तरिकाले यसलाई लैजाने जस्तो यसैमा काठमाडौं मात्रै छिटो हुन्छ । पैसा पनि धेरै लाग्छ ।
01:28
साजिदा खातुन सिद्दिकी
छिटो मात्रै हुन्छ । तर बरु पैसा कम छिटो सेवा दृष्टिबाट नै जनताले पाउनुभयो भने यसमा अझ राम्रो हुन्छ कि जस्तो मलाई लाग्यो ।
01:37
साजिदा खातुन सिद्दिकी
र ८४ मिरि४८ घण्टे सेवाहरू छ । विदेशमा जाने धेरै यस्ताएमर्जेन्सी मानिसहरू हुनुहुन्छ ।
01:48
साजिदा खातुन सिद्दिकी
जसलाई सेवा चाहिँ एकदमै चाहिन्छ भने यो ४८ घण्टा नै अफिसको व्यवस्थापन गर्ने हो कि भनेर यो यसमा अलिकता ध्यान दिने कि जस्तो घरबाटै आवेदन दिए पनि डेलिभरी रूपमा पासपोर्ट घरमै गयो भने धेरै मान्छेलाई सहज हुन्छ । उहाँहरूको धेरै पैसा खर्च भइराख्या छ ।
02:05
साजिदा खातुन सिद्दिकी
यसलाई म्यानेजमेन्ट कसरी गर्ने अनि यो दलालमुक्त राहदानी सेवा गर्नको लागि के गर्न सकिन्छ । भिडभाड धेरै छ हजुर मन्त्रीज्यू त्यहाँ म्यानेजमेन्ट होइन ।
02:15
साजिदा खातुन सिद्दिकी
कति मानिसहरू त्यहाँ बेहोस भएको अवस्था छ । लाइन छ तर हामीले लाइन देख्दैनौं ।
02:19
साजिदा खातुन सिद्दिकी
त्यसकारणले यसलाई म्यानेजमेन्ट कसरी गर्ने छिटो छ र त्यो सेवा किन भने राष्ट्र पालले सहयो बुँदेमा त्यो भनेको छ । सोही दिनमा हामीले प्रफेक्ट प्लान गर्छौं ।
02:27
साजिदा खातुन सिद्दिकी
यो प्लान कसरी गर्नुहुन्छ भन्ने कुरा अझ अझ राम्रो तरिकाले जाने अनि ज्येष्ठ नागरिकहरू छ डिस्याबलपी पुलहरू छ । गर्भवती
02:36
साजिदा खातुन सिद्दिकी
महिलाहरू हुनुहुन्छ । बालबालिकाहरू
02:38
साजिदा खातुन सिद्दिकी
हुनुहुन्छ उहाँहरूलाई सुविधासहितको त्यो अफिस डेल गरेर राहदानी दिनुपर्यो न त जसो राजधानी भनेको त उसको नेस्नालिटी राइटको कुरा हो । त्यो पाउनुपर्छ ।
02:50
साजिदा खातुन सिद्दिकी
अनि हराएको रहतदानीमा तत्कालै बन्द गर्नुपर्छ । त्यो सिस्टम कसरी गर्ने भन्ने कुरा मन्त्रीज्यूले अझ हेर्नुपर्दा जस्तो हरायो हरायो ।
02:58
साजिदा खातुन सिद्दिकी
तर त्यसको चाहिँ सिस्टम कान्स थाहा छैन । अनि नागरिकता तथा राष्ट्रिय परिचय पत्रसँग सुरक्षित डिजिटल प्रणाली जोड्ने गर्यो भने यसले अझ अझ प्रभावकारी रूपमा आफ्नो देशको नागरिकलाई जोड्न सक्छ अगाडि बढाउन सक्छ ।
03:14
साजिदा खातुन सिद्दिकी
राहतानी बनाउँदा त्रुटी भएमा यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्छ । उसले फेरि पैसा तिर्न नतिरि उसले पाउनुपर्छ र एक नागरिक एक डिजिटल पासपोर्ट फाइल बनाउनुपर्छ ।
03:26
साजिदा खातुन सिद्दिकी
यो बनायो भने नेपालबाट कुन डिष्टिकबाट कति जना जानुभएको छ र कुन मेनपावर अथवा कुन देशमा गएर काम गरिरहनुभा छ भनेको त्यो नियोगहरूसँग पनि जोडेर अगाडि बढ्दा अझ राम्रो होला होइन । सबै सेवा सुविधा