00:01
रुबी कुमारी
माननीय पार्वती विक । त्यसपछि माननीय लिमा अधिकारी आचार्य ।
00:48
पार्वती विक
सम्माननीय सभामुख महोदय, राहदानी पहिलो संशोधन २०८३ माथि आफ्ना विचारहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु । यसको विचार गरियोस् भनेर सैद्धान्तिक पक्षको छलफल चाहिँ उठाइएको छ र यसमा केही टिप्पणीहरू पनि गरिराखेका छन् ।
01:11
पार्वती विक
मैले यहाँ दुइटा कुरा मात्रै भन्न आएको । वास्तवमा यो राजधानी चैँ जो साधारण राहदानी वितरण गरिन्छ ।
01:20
पार्वती विक
थुप्रै देशहरूसँग हामीले श्रम सम्झौता गरेका छौं । तीनै श्रम सम्झौता गरेका देशहरूमा नेपाली नागरिकहरू शरम गर्न गइराख्नुभएको छ ।
01:30
पार्वती विक
उहाँहरूको सुरक्षा त्यसपछि गएर उहाँहरूले पाएको पीडालाई मलमपट्टी लगाउने कुरा उहाँहरूको उद्धारको विषयमा यो चाहिँ बोलेकै छैन । मलाई लाग्छ यो साधारण जो नेपाली नागरिकहरू शरम गर्नका लागि वर्किङ भिजामा विदेश जानुहुन्छ ।
01:48
पार्वती विक
उहाँहरूले जति दुःखसहित अरू कुनै भिजामा जानेहरूले पनि पाउनुहुन्न जस्तो मलाई लाग्छ । त्यसले गर्दाखेरि म विनम्रताका साथ नेपाल सरकारसँग आग्रह गर्दछु ।
01:59
पार्वती विक
उहाँहरूको जिउधनको सुरक्षा आज थुप्रै नेपाली चेलीहरू विदेशमा अलपत्र परेका छन् । कोही बेचिएका छन् र कोही श्रम गर्न गएका छन् ।
02:07
पार्वती विक
तर पनि तिनी अलपत्र परेका छन् । तिनको बारेमा यो विधेयक चाहिँ बोलेको छैन ।
02:12
पार्वती विक
बोल्नुपर्छ । आज धेरै नेपालीहरू विदेशमा बहुदार राख्नुभएको छ ।
02:17
पार्वती विक
उहाँहरू अहिले पनि जेलको चिसो छिँडीमा कोही मृत्युदण्डको सजाय भोगिराखुभएको छ । उहाँहरूको विषयमा चाहिँ यो विधेयकले हो अलि अलि बढी बोल्नुपर्ने हो ।
02:27
पार्वती विक
यो विधेयक बोलिराखेको छैन । उहाँहरूको सुरक्षा कसरी गर्ने भन्ने विषयमा र विशेष गरीकन विदेश पठाउने बेला यो दलाल र म्यानपावर मुक्त कसरी बनाउने होला यो राहदानीलाई यो जो पासपोर्ट जो भिजाज घर छ ।
02:40
पार्वती विक
त्यसपछि गएर सुरुमा लिन्छ । एक जना मान्छे कर्णालीबाट आउँछ ।
02:45
पार्वती विक
त्यो मान्छेलाई एक जना दलालले टिपेर म्यानपावर पुर्याउँछ । म्यानपावर गइसकेपछि त्यसपछि गएर त्यो पासपोर्ट चाहिँ त्यहाँ अड्केको तीन वर्ष भइसक्यो भन्यो एउटा बाले त्यो चाहिँ पासपोर्ट दिइराखेको अवस्था चाहिँ छैन ।
02:57
पार्वती विक
यसलाई कसरी मुक्त बनाउने सैद्धान्तिक हिसाबले नीतिगत ढङ्गले हामीले कसरी छलफल गर्ने यो चै निकै गम्भीर विषय छ । यो विषय जब नागरिकको जिउधनको सुरक्षा सरकारले गर्दैन ।
03:08
पार्वती विक
हामीले यो मैले सरसर्ति यो विधेयक हेरेँ । यो विधेयकमा अलि बढी के छ भन्नुहुन्छ भने कूटनीतिक राहदानी त्यसपछि गएर विशेष गरी उसको विषयमा चाहिँ विशेष राहदानीको विषयमा चाहिँ अलि बढी बोलेको छ ।
03:20
पार्वती विक
यो हुन त यो ड्राफ्ट गर्नेहरू त्यही उसकै लेभलकै हुनुहुन्थ्यो होला । त्यही भएर यो ड्राफ्ट गर्नुभयो होला ।
03:27
पार्वती विक
त्यो मजदुर लेबलका मान्छेहरू यो ड्राफ्ट गर्न भइदिएको भयो साहिद मजदुरहरूको विषयमा बनाउनुहुन्थ्यो । जो वर्किङ भिसामा गइराखेका मान्छेहरूको विषयमा बनाउनुहुन्थ्यो होला ।
03:35
पार्वती विक
मलाई यो अरू केही छैन । यो अरू त जे जे ल्याउनुभा छ ।
03:39
पार्वती विक
त्यो कुरा ठिकै छ । तर कहाँ छ भन्नुहुन्छ भने वर्किङ भिसा भिजामा जो मान्छे विदेश गरिराख्नुभाछ नेपाली नागरिकहरूको जसको रिमिटेन्स यो देश