00:00
रामबहादुर थापा मगर
सभामुख महोदय आज हाम्रो आगनमा भात र महिनाको आगमन भएको छ । यो त्यही ऐतिहासिक महिना हो ।
00:13
रामबहादुर थापा मगर
जब सेनाको सहजीकरणमा लोकतान्त्रिक सरकार तथा संसद अवैध ढङ्गबाट भङ्ग गरिएको थियो । ।
00:25
रामबहादुर थापा मगर
यो यो त्यही त्यही महिना हो । जब देश झुवा र खरानी बनाइएको थियो ।
00:31
रामबहादुर थापा मगर
आज मेरो मानस पटलमा देश जलिरहेका दृष्यहरू फेरि सजिव भएका छन् । आज मेरा कानहरूमा देश जलाउनेहरू अहास गुञ्जीरहेको छ ।
00:47
रामबहादुर थापा मगर
सम्माननीय सभामुख दयस्मरण रहोस् भाव र २३ गते आयोजकहरूले आन्दोलनका मा किवी र भिजिलान्तूको घुस्रेर भएपछि वक्तव्यमार्फत आन्दोलन स्थगित गर्ने गर्दै जन्जिरहरूलाई घर फर्कन आहवान गरेका थिए । तर २४ गते भयानक विध्वंश भइ छाड्यो ।
01:16
रामबहादुर थापा मगर
यो अग्नि धनमा प्रहरी जेनी विद्यार्थी लगायत ६ दर्जनभन्दा बढी नागरिकहरूको बलि चलाइयो । काठमाडौं महानगरपालिका राजस्व तथा सेनाका मुख्यालयहरू बाहेक राज्यका तीनै अङ्गहरू लोकतान्त्रिक दलहरू सञ्चार गृहहरू व्यावसायिक प्रतिष्ठानहरू ऐतिहासिक धरोहरमाथि देशव्यापी रूपमा छानी छानी घातक आक्रमण गरियो ।
01:48
रामबहादुर थापा मगर
२ दिनभित्रै भएको अकल्पनीय देश धन साँच्चै आकस्मिक स्रोत वा संयोग मात्र थियो । राष्ट्रिय मानव अधिकार आयोगको रिपोर्ट भन्न बाध्य छ ।
02:06
रामबहादुर थापा मगर
यो लामो तयारीसहित को सुनियोजित विध्वंश थियो । सम्माननीय सभामुख महोदय गत भाद्र देखि सुरु गरिएको देश धन र विध्वंश वस्तु त आज पनि भिन्न रूपमा जारी छ ।
02:24
रामबहादुर थापा मगर
बालेन्द्र सरकारको छोटो शासन कालमा नै राष्ट्रियता , लोकतन्त्र र जनजीवनका माथि गम्भीर सङ्कट र प्रश्नहरू खडा भएका छन् । अहिले सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा रणनीतिमा खतरनाक विचलन देखा परेको छ ।
02:44
रामबहादुर थापा मगर
हालले सरकारले टोपी तथा पश्चिमी कूटनीतिक हरूलाई दलाई लामाको जन्मोत्सव मनाउने बाहनामा खुलेआम राजनीतिक चलखेल गर्न अनुमति दिएको छ । स्मरण रहोस् गत भाद्रमा भएको सत्ता परिवर्तनमा स्वयम् दलाई लामाले बधाई शुभकामना दिएका थिए ।
03:06
रामबहादुर थापा मगर
र भाद्रको विध्वंशमा टिओवीहरूले अग्र पङ्खमा ताण्डोनित्नरत प्रदर्शन गरेका थिए । उक्त घटनाप्रति चीन सरकारको गम्भीर चासो तथा चेतावनी व्यक्त भएको थियो ।
03:22
रामबहादुर थापा मगर
त्यस्तै तिब्बत सन्दर्भमा नेपालमा हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन पनि हाल स्थगित गरिएको छ । कतिपय स्रोत कर्ताहरूले तिब्बती गुम्बाहरूमा ठुलो मात्रामा शक्ति संग्रह भइरहेको दाबी गृहका छन् ।
03:38
रामबहादुर थापा मगर
कतिपयले त भाद्रमा लुटिएका हतियारहरू त्यहाँ लुकाइएको समेत आशङ्का गरेका छन् । स्मरण रहोस् ।
03:46
रामबहादुर थापा मगर
निर्वाचित तिब्बतीहरूलाई निर्वाचित तिब्बतीहरूलाई नेपालको मानवीय आधारमा शरण दिएको हो । उनीहरूलाई राजनीतिक शरणार्थीको रूपमा कहिले मान्यता दिएको छैन ।
04:01
रामबहादुर थापा मगर
हामी नेपालको भूमि दोस्रो खास खम्पा विद्रोहका लागि कदापी प्रयोग हुन दिन सक्दैनौं । हामी नेपाललाई कदापी दोस्रो उक्रेन बन्न दिन सक्दैनौं ।
04:14
रामबहादुर थापा मगर
यदि टी ओवी र पश्चिमी कूटनिहरूका अवाञ्छित गतिविधिहरू यस्तै जारी रहने हो भने अविलम्ब शरणार्थी शिविरहरू बन्द गरी उनीहरूलाई पश्चिमी मुलुकहरूमा स्थान्तरण गरिनुपर्दछ । सम्माननीय सभामुख महोदय, राजपाको आन्तरिक सत्ता सङ्घर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर खतरा आउन सक्ने चिन्ता बढाएको छ ।
04:39
रामबहादुर थापा मगर
राजपा सभापतिको भारत भ्रमण हुनुभन्दा ठिक १ दिन पहिले प्रधानमन्त्रीको संसदमा आकस्मिक आगमन हुनु अस्वाभाविक रूपमा राष्ट्र विरोधी वक्तव्य दिनु । त्यसलाई खण्डन गर्न ठाडै अस्वीकार गर्नु दक्षिणका मित्रहरूद्वारा हार्दिक बधाई तथा हर्सोल्लास बनाउनु बीएसएफ
05:00
Speaker 2
द्वारा सुस्तामा अतिक्रमण गर्नु । थिक केसै क्रममा दिल्लीमा राजस्व पाका सभापतिको भारत सरकार तथा सत्ताधारी पार्टीद्वारा अस्वाभाविक रूपमा भव्य स्वागत तथा सम्मान गरिनु ।
05:13
Speaker 2
त्यसपछि विगतमा नेपालले अस्वीकार गर्दै आएको सुपुतगीसन्धी नयाँ शीर्षकमा सरकारद्वारा हस्ताक्षर गरिनु । यसै सिलसिलामा प्रधानमन्त्रीका सल्लाहकारको छापामार शैलीमा दिल्ली भ्रमण हुनु यसै सिलसिलामा राजस्वका संस्थापक महासचिव द्वारा शीर्ष नेताहरूको चरम सत्तामुखी चरित्रको सार्वजनिक खुलासा गर्नु ।
05:41
Speaker 2
यी र यस्तै परिघटनाहरूले कतै नेपाल सिक्किमीकरणको खतरनाक मार्गमा अग्रसर भइरहेको त छैन भन्ने सर्वत्र चिन्ता बढाएको छ । सम्माननीय सभामुख महोदय यसरि नेपालमा लिएका अपमानजनक सन्धि सम्झौताहरू अझै यथावत छन् ।
06:04
Speaker 2
भू राजनैतिक द्वन्द्वमा नेपाललाई आफ्नो प्रभाव क्षेत्र बनाउन महाशक्तिहरुमा हान थप कायमै छ । नेपालका प्राकृतिक स्रोतहरू कब्जा गर्न बहुराष्ट्रिय कम्पनीहरू बिच घातक होडबाजी चल्दै आएको छ ।
06:20
Speaker 2
राजनैतिक दल तथा राज्यका अङ्गहरूमा प्रभाव पार्न पनि दलालहरूको चलखेल चल्दै आएको छ । बाहिरबाट फन्डेड कतिपय एनजिओ आइएनजिओ तथा धार्मिक सङ्घ संस्थाहरू नेपाल विरोधी गतिविधिमा सक्रिय छन् ।
06:35
Speaker 2
कतिपय शक्तिहरू नेपालमा अस्थिरता उत्पन्न गर्न पृथकतावाद र धार्मिक उन्माद भड्काउन उद्दत छन् । सम्माननीय सभामुख महोदय, आज लोकतन्त्र सर्वाधिक सङ्कटमा छ ।
06:49
Speaker 2
लोकतान्त्रिक दलहरूको लामो संघ त्यहा बलिदानबाट सर्वप्रथम २००७ सालमा लोकतन्त्रको स्थापना भयो । तीन दशकको अथक सङ्घर्षबाट ४७ सालमा लोकतन्त्रको पुनर्स्थापना भयो ।
07:05
Speaker 2
डेढ दशकको रक्तरंजित सङ्घर्षबाट ६५ सालमा गणतन्त्रको स्थापना भयो । झन्डै १ दशकको सङ्घर्षबाट संघीयता ७२ सालमा घोषणा गरियो ।
07:17
Speaker 2
सम्माननीय सभामुख महोदय आज आजको नेपाल लोकतान्त्रिक दलहरू मुख्य त काँग्रेस कम्युनिष्ट र मधेशवादीहरूको लगभग ८ दशकको अथक सङ्घर्ष त्यहा बलिदान र सहादतको उपज हो । यसमा उनीहरूले गर्व गर्नै पर्दछ ।
07:37
Speaker 2
तर दुर्भाग्य वर्ष उनीहरूका आन्तरिक तथा परस्पर विभाजनकै कारण १७ सालमा महेन्द्र तन्त्र ६१ सालमा ज्ञानेन्द्र तन्त्र र अहिले बालेन्द्रन्त्र स्थापित भएको छ । म रास्वपाका आदरणीय मित्रहरूलाई १८२ तले काँचको घरमा बसेर अहंका र उत्तालोपन प्रदर्शन नगर्न साथै प्रतिपक्षी नागरिकहरूमाथि ढुङ्गा प्रहार नगर्न पनि विनम्र आग्रह गर्न चाहन्छु ।
08:09
Speaker 2
हेक्का रोस यो शिसाको घर तपाईंहरूको रगत पसिनाको जगमा उभिएको छैन । जुन दिन लोकतान्त्रिक दलहरूले आफ्ना आन्तरिक विभाजनहरूलाई मजबुत मोर्चा र एकतामा परिणत गर्ने छन् ।
08:23
Speaker 2
त्यसै दिन यो गर्ल्याम गुर्लुम जल्ने छ । चक्नाचुर हुने छ ।
08:28
Speaker 2
सम्माननीय सभामुख महोदय गत फागुनमा सम्पन्न विशेष निर्वाचनमार्फत स्थापित झन्डै दुई इको अनौठो लोकतन्त्र यौनिक डेमोक्रेसीका अनौठा विशेषताहरू दिन प्रति दिन उद्घाटित गइरहेका छन् । राजनीतिक तथा सवैधानिक दृष्टिले यो परम्परागत लोकतन्त्र जस्तै प्रतित हुन्छ ।
08:52
Speaker 2
तर यसका क्रियाकलापमा अधिनायकवाद झल्किन्छ । किनभने यसले घोषणापत्रहरूमा लोकतन्त्र र सुशासनको नारा घन्काउँछ ।
09:01
Speaker 2
व्यवहार त राज्य आतङ्क बचाउँछ । राष्ट्रियताका दृष्टिले यसले आफ्ना भित्ताहरूमा ग्रेटर नेपालको नक्सा र झण्डा झुना छ ।
09:11
Speaker 2
तर संसदको रोष्ट्रमबाट राष्ट्र विरोधी वक्तव्य जारी गर्छ र टिभीहरूलाई खुलेआम ताण्डव नत्र गर्न अनुमति दिन्छ । संस्कार र शैलीका दृष्टिले यो धीर र गम्भीर जस्तो प्रतित हुन्छ ।
09:25
Speaker 2
र तर आचरणबाट अहंका र अशिष्टता झल्किन्छ । विकास र समृद्धिका दृष्टिले यसले आफूलाई गरिबको सहारा ठान्दछ ।
09:34
Speaker 2
तर व्यवहार त तिनै गरिबमाथि करको भारी थोपर्छ । तिनै माथि डोजर दौडाउँछ ।
09:40
Speaker 2
यो युनिक डेमोक्रसीको कथनी र करनीमा १८० डिग्रीको विरोधावास देखिन्छ । सम्माननीय सभामुख महोदय, यो छोटो अवधिमा बालेन्द्र सरकारले निरङ्कुसताका सबै कृतिमानहरू तोड्दै गएको छ ।
09:55
Speaker 2
यसको सुरुवात राष्ट्रियता लोकतन्त्र तथा जनजीवकाका सम्वाहकहरूमाथि
10:00
Speaker 1
सुशासनको आवरणमा झुट्टा आरोप थोपर्ने थुन्ने र समाप्त पार्ने अभियानबाट भयो । त्यो अभियान अझै जारी छ ।
10:11
Speaker 1
यसको आतङ्क र मानवीयता सुकुमबासी बस्तीहरूमा डोजरको उत्पाद र सेना परिचालनबाट प्रकट भयो । यसका कानहरूले सुत्केरी र शिशुहरूको चित्कार सुनेन ।
10:25
Speaker 1
यसका काला चस्माहरू इन्द्र राईहरूका वित्तहरूलाई देखेनन् । यसका निर्दय आत्माले सुकुम्बासीहरूको वियोग र बिलीलाई आफ्नो महान उपलब्धि ठान्यौं ।
10:37
Speaker 1
सम्माननीय सभामुख महोदय बालेन सरकारको स्वच्छाचारिता अधिनायकवाद पूर्व घोषित संसद अधिवेशन स्थगन गरी अध्यादेशहरूको आकस्मिक उद्भोबाट सुरु भयो । स्मरण रहोस् लोकतन्त्र जनादेश तथा विधि संविधानबाट सचालित हुन्छन् ।
10:56
Speaker 1
तर अधिनायकवाद शासकको चरम महत्त्वकाङ्क्ष आदेशबाट परिचालित हुन्छ । यसले सङ्ख्या र शक्तिको बलमा संविधान विपरित नियमावली तथा ऐन कानुनहरू निरुपण गर्छन् ।
11:12
Speaker 1
अधिनाकवाद सबैभन्दा बढी मिडियाबाट तर्छन् छ । यसले निजी क्षेत्रले पाउँदै आएको विज्ञापन बन्द गरियोस् ।
11:23
Speaker 1
सञ्चारकर्मीहरूलाई साइबर अपराधमा हत्कडी लगाइयो । सचेत युवा विद्यार्थीहरू देखेर निरङ्गको शासकको सातो जान्छ ।
11:33
Speaker 1
त्यसैले विद्यार्थी युनियनहरूमा ताला ठोकियो । स्वच्छाचारी शासक हमेशा सङ्गठित श्रमजीवी पेशा कर्मीहरूबाट भयवित हुन्छ ।
11:43
Speaker 1
त्यसैले ट्रेडहरू माथि प्रतिबन्ध लगाइयो । निरङ्गको शासकले नागरिकहरूको मौलिक अधिकारको हत्यामा आफ्नो जीवन देख्छ ।
11:53
Speaker 1
तर यो उसको फगत भ्रम हो । वास्तवमा हरेक हत्यामा उसले आफ्नै चिहान खनिरहेको हुन्छ ।
12:00
Speaker 1
सम्माननीय सभामुख महोदय, यो देशको विडम्बना के छ भने जसले डिस्कर्डमार्फत देश जलाउन योजना बनाए । तालिम दिए खरानी बनाए अहिले उनीहरूकै हातमा नागरिक सुरक्षाको कमान्ड छ ।
12:15
Speaker 1
यो देशको पीडा के छ भने जसले जेल भत्काए कैदी भगाए हतियार लुटाए अहिले उनीहरूले नै कानुन बनाउने ठेक्का पाएका छन् । यो देशको बेथा के छ भने लोकतन्त्रका लागि जसले एक थोपा रगत आसु बगाएन जसले एक रात काल कोठरीमा बिताएन जसले एक सुका सहयोग गरेन तर आज तिनै लोकतन्त्रका ठुला मसिया भएका छन् ।
12:45
Speaker 1
भनिन्छ । यो देश सतिले सरापेको भूमि हो ।
12:49
Speaker 1
जहाँ भिममल्ल भिमदत्त नहाँक थुनिन्छन् अकाल मारिन्छन् । सम्मानित सभामुख महोदय एउटा प्रसिद्ध लोककथन छ ।
13:01
Speaker 1
सर्पले सर्पको खुट्टी देख्छ । देशको खरानीबाट उत्पत्ति भएको पूर्व प्रधानमन्त्री र सबै कि प्यारामा सुसिला कार्यक्रमको अनुवसिद्ध निष्कर्ष छ ।
13:13
Speaker 1
बालेन्द्र सरकार केवल ओली अथात लोकतन्त्रको विरोध गर्न बनेको हो । राजस्वका सांसद डा.
13:23
Speaker 1
अमरेश सिंहको पनि त्यस्तै अनुभव छ । बालेन्द्र सरकार पाकिस्तानी मोडलमा निर्माण भएको र सञ्चालन भइरहेको छ ।
13:31
Speaker 1
अहिले त्यो नर्थ कोरिया मोडेल तिर अग्रसर छ । स्मरण रहोस पाकिस्तानमा औपचारिक अर्थमा संसद र सरकार दुवै हुन्छ ।
13:41
Speaker 1
तर वास्तविक शासन सञ्चालन नै पक्षबाट कुनै अनिर्वाचित अदृष्य शक्तिले गर्दछ । यसलाई पाकिस्तानी मोडल भन्ने गरिन्छ ।
13:52
Speaker 1
सम्माननीय सभामुख महोदय, कतिपय राजनैतिक पण्डितहरूको निष्कर्ष छ । यो सरकारको आधार पपुलिजम अल्गोरिदम र अपर्चुन हो ।
14:04
Speaker 1
कतिपय भू राजनीतिका स्रोत कर्ताहरूको दाबी छ । यो सरकारको शक्तिको स्रोत तीन आर्मी अल्गोरिदम र अमेरिका हो ।
14:16
Speaker 1
कतिपय प्रबुद्ध नागरिक तथा पर्यवेक्षकहरूको कथन छ । अब पपुलिजमको नसा अल्गोरिदमको जादु अर्जमको भ्रम र तीन को शक्ति क्रमशः छिण हुँदै गहेको छ ।
14:30
Speaker 1
त्यसैले यो सरकारको मुख्य आफू नितान्त एक्लो भएको छटपटी महसुस गरिरहेको छ । सम्माननीय सभामुख महोदय यो अल्प अवधिमा आम जनताको जीवन अत्यन्तै नजिक अवस्थामा पुर्याइएको छ ।
14:46
Speaker 1
चरम महङ्गीलाई आकाश छोएको छ । चोरी तस्करी कालो बजारी भ्रष्टाचार बेरोजगारीले धर्ती ढाकेको छ ।
14:54
Speaker 1
हत्या, हिंसा आत्महत्या र अपराधका घटनाहरूमा र
15:00
Speaker 3
भएको छ । सामाजिक विकृति र विसङ्गतिहरू बढेका छन् ।
15:04
Speaker 3
आर्थिक सङ्कटका कारण परिवारहरू विघटन भइरहेका छन् । प्राकृतिक विपत् तथा सडक दुर्घटनाहरूबाट संयोगको ज्ञान तथा अरबको क्षति भएको छ ।
15:15
Speaker 3
सम्माननीय सभामुख महोदय, हर दिक्षित विद्वान अर्थ मन्त्रीज्यूले नवउदारवादको आलोकमा उच्च वर्ग तथा चुनाव केन्द्रित बजेट प्रस्तुत गर्नुभएको छ । करको दायरामा दरमा अवेर ढङ्गबाट हेराफेरी गरिएको छ ।
15:32
Speaker 3
सम्पत्ति छानबिन तथा शुद्धीकरणको आवरणमा उद्योग व्यवसायहरू को गैरकानुनी धरपकट र भागभागको अवस्था छ । परिणाम सर्यो खरबको पुँजी पलायन भइरहेको छ ।
15:44
Speaker 3
पुँजी बजार ओरालो लागेको छ । असुरक्षाका कारण विदेशी लगानी भित्रिन सकेको छैन ।
15:50
Speaker 3
राज्य आतङ्कले भएको पुँजी पनि निष्क्रिय छ । गत भातरको विध्वंशले खर्बको क्षति भएको छ ।
15:58
Speaker 3
खाडी युद्धले गम्भीर उर्जा सङ्कट पैदा गरेको छ । त्यसमाथि कालो बजारी तथा सरकारको पप को प्रबन्धका कारण तेल र ग्यासका लागि हाहाकार मचिएको छ ।
16:11
Speaker 3
सरकार ऋण काड्ने जिउ खाने बाटोमा दौडिरहेको छ । मानी सदस्य समय सकियो ।
16:17
Speaker 3
सम्माननीय सभामुख महोदय , यो निर्दै सरकारले गरिब जनताले सीमा पारीबाट ल्याएको एक दर्जन के र १ किलो चिनी १ लिटर तेल एक पाकेट नुन बल जस्तै खोस्छ । तर एयरपोर्टबाट भित्रिने बलो लेबल र महङ्गा आईफोनहरू गिफ्ट भनेर छुट दिन्छ ।
16:38
Speaker 3
भोका जनताले गास माग्छन् । यो सरकारले तातो गोलि दिन्छ ।
16:43
Speaker 3
गरिब जनताले बास माग्छन् । सरकारले बस्तीहरू उजाड बनाउँछ ।
16:48
Speaker 3
नाङ्गा जनताले नाना माग्छन् । सरकारले बुठ, लाठी बर्साउँछ ।
16:52
Speaker 3
माइतीघर सिंहदरबार नदी किनार देशका कुना कुनामा देखिने दृष्टिहरूले यही कथा यही बेथा सुनाइरहेका छन् । सम्माननीय सभामुख महोदय अन्त्यमा मुलुकमा उत्पन्न उपरोक्त समस्या तथा सङ्कटको परिणाममुखी समाधान के हुन सक्दछ ।
17:11
Speaker 3
पहिलो विकल्प अन । प्रधानमन्त्री राष्ट्रियता, लोकतन्त्र र जन्जीपुनरस्थापनाको मार्गमा अविलम्ब फर्किनुपर्दछ ।
17:21
Speaker 3
प्रधानमन्त्री जनता तथा संसदप्रति पूर्णत उत्तरदायी हुनै पर्दछ । प्रधानमन्त्री नागरिकहरूको हत्या, आत्महत्या, आत्मा र झुट्टा मुद्दा गैरकानुनी गिरफ्तारी तथा राज्य आतङ्क लागि पूर्णत जिम्मेवार हुनै पर्दछ ।
17:36
Speaker 3
प्रधानमन्त्री सङ्ख्या र राज्य शक्तिको बलमा होइन संविधान ऐन कानुनअनुसार चल्नुपर्दछ । सम्माननीय सभामुख महोदय दोस्रो विकल्प अन्यथा सभामुखज्यूले उपरोक्त जनचाहना कार्यान्वयन गर्न गराउन अविलम्ब रुलिङ गर्नु पर्दछ ।
17:53
Speaker 3
सभामुखज्यूले संसदको अभिभावक हैसियतले नीति विधि निरुपण गर्न तथा राजनैतिक स्थायित्व कायम गर्न सत्ता पक्ष र प्रतिपक्षका बिच राष्ट्रिय सहमतिका लागि सक्रिय अगुवाइ गर्नुपर्दछ । सभामुखज्यूले अमुख एउटा दल वा पक्षको होइन निष्पक्ष निर्देशकको भूमिका निर्वाह गर्नुपर्छ ।
18:15
Speaker 3
सम्माननीय सभामुख महोदय, त्यस्रो विकल्प अन्यथा राजस्वका सभापतिज्यूले पार्टीको प्रमुख राजनैतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्दछ । सम्माननीय सभामुख महोदय अन्तिम विकल्प बाँकी छ ।
18:34
Speaker 3
अन्यथा राष्ट्रियता , लोकतन्त्र तथा जनजीविका पुनर्स्थापना गर्न छिट्टै चारै दिशाबाट साथ साल ४७ साल ६२ सालको भन्दा विशाल अकल्पनीय जन सुनामी आउने छ । निश्चित आउने छ ।
18:52
Speaker 3
किनभने इतिहासले भन्छ सङ्कटको गर्वबाट समाधान जन्मिन्छ । प्रश्नको मर्मबाट उत्तर जन्मन्छ ।
19:00
Speaker 3
धन्यवाद । ब