00:00
डोलप्रसाद अर्याल
सय पुष्पा कुमारी चौथरी। त्यसपछि माननीय सदस्य डा.
00:03
डोलप्रसाद अर्याल
पुष्पराज कणेल
00:30
पुष्पाकुमारी चौधरी
सम्माननीय सभामुख महोदय, बालश्रम कुनै माननीय श्रमको विषय मात्र होइन । यो बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षा र समान र भविष्य जो भविष्यसँग जोडिएको विषय हो ।
00:43
पुष्पाकुमारी चौधरी
त्यसैले बालश्रम र अन्त्य गर्ने स्पष्ट लक्षित सहित आएको बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०७३ लाई म सकारात्मक रूपमा लिएको छु र यसलाई समर्थन पनि गर्दछु र आफ्ना केही सुझावहरू राख्न चाहन्छु । सम्माननीय सभामुख महोदय, विधेयक पारित गर्नु मात्रै प्राप्त हुँदैन ।
01:04
पुष्पाकुमारी चौधरी
कानुन करार कार्यान्वयन प्रभावकारी हुनुपर्छ । सम्माननीय सभामुख महोदय, म पहिलो सुझाव बालबालिकाको उमेर कामको प्रकृति र जोखिमको स्पष्ट वर्गीकरण गरिनुपर्छ ।
01:18
पुष्पाकुमारी चौधरी
कुनै पनि बालबालिकालाई जोखिमपुर्ण सोसनजन्य, बाध्यताकारी र स्वास्थ्यमा गम्भीर असर पार्ने काममा लगाउन पूर्ण निश्चित हुनुपर्छ । हालको कानुन व्यवस्थाले पनि १८ वर्ष भन्दा मुनिको उमेरलाई बालबालिकाको रूपमा परिभाषित गरेको छ ।
01:33
पुष्पाकुमारी चौधरी
तर जोखिमपूर्ण काममा लगाउन निषेध गरेको छ । दोस्रो बालश्रम गराउने रोजगार दता मात्रै होइन बालबालिकालाई श्रम धकल्ने आर्थिक र समाजिक समाजिक कारणलाई पनि सम्बोधन गर्नुपर्छ ।
01:47
पुष्पाकुमारी चौधरी
गरिबीका कारण विद्यालय छाड्नुपर्ने अवस्था छ भने परिवारलाई को सामाजिक सुरक्षा र छात्रवृत्ति निशुल्क शिक्षा र पोषण तथा सिपमूलक सहयोगसँग जोड्नुपर्छ । बालबालिकालाई कामबाट निकालेर सडकमा छाड्ने होइन ।
02:01
पुष्पाकुमारी चौधरी
कामबाट विद्यालय र सुरक्षित वातावरणमा पूर्ण स्थापना गर्ने व्यवस्था गर्नुपर्छ । सम्माननीय सभामुख महोदय उदारपूर्ण स्थापना र पूर्ण शिक्षालाई कानुनी अधिकारकै रूपमा स्थापित गर्नुपर्छ र उद्धार गरेका बालबालिकाको शिक्षा मनोसमाजिक र सहयोग स्वास्थ्य र प्रतिशत छन् र परिवारिक र पूर्ण मिलन र आवश्यक परे संरक्षण गृहको व्यवस्था राज्यले सुनिश्चित गर्नुपर्छ ।
02:25
पुष्पाकुमारी चौधरी
सम्माननीय सभामुख महोदय , स्थानीय तहलाई जिम्मेवारी बनाउनुपर्छ । बालश्रम बालश्रमको वास्तविक अवस्था गाउँ नगर वा राजस्तरमै पहिचान हुनुपर्छ ।
02:35
पुष्पाकुमारी चौधरी
त्यसैले प्रत्येक स्थानीय तहमा बालश्रमको नियमित अनुगमन जोखिम जोखिममा रहेको बालबालिकाको अभिलेख उधार तथा पूर्ण स्थापनाको संयन्त्र आवश्यक र बजेट सुनिश्चित गर्नुपर्छ । सम्माननीय सभामुख महोदय , दण्डको व्यवस्था स्पष्ट र प्रभावकारी र कार्यान्वयनको हुनुपर्छ र बालबालिकालाई श्रममा लगाउने व्यक्ति वा संस्थाले जरिवाना तिरेर मात्र उन्मुक्ति पाउने अवस्था हुनुहुँदैन ।
03:00
पुष्पाकुमारी चौधरी
अपराध गर्ने जोखिमपूर्ण काममा लगाउने तथा शोषण गर्ने रोजगारी दातामाथि कडा कारबाही हुनुपर्छ । सम्माननीय सभामुख महोदय, अनुगमन प्रणाली बलियो बनाउनुपर्छ ।
03:10
पुष्पाकुमारी चौधरी
अहिले कानुन र नियमावली भए भए पनि कार्यान्वयन नै मुख्य चुनौती हो । पुरानो ऐनसँगै बालश्रमसम्बन्धी नियमावलीसमेत विद्यमान रहेछ ।
03:21
पुष्पाकुमारी चौधरी
अवस्था नयाँ विधेयक अधिकार र जिम्मेवारीको दोहोरोपन हटाउँदै स्पष्ट र जवाफ जवाफदेहिता देहिता तोक्नुपर्छ तोक्नुपर्छ । ।
03:27
पुष्पाकुमारी चौधरी
बाल श्रमको नाममा सुरक्षित र समित