00:21
हर्कराज राई
सम्माननीय सभामुख महोदय, सभालाई नमस्कार । यो प्रतिपक्ष भन्नेबित्तिकै सत्ता पक्षलाई टाउको दुःख नै विषय बन्नुहुँदैन ।
00:36
हर्कराज राई
प्रतिपक्ष भनेको सरकारको आँखा र कान दुइटै कुरा हो भन्ने हिसाबले बोध गर्नुपर्छ भन्ने अनुरोध म सबैभन्दा पहिला राख्न चाहन्छु । यो बालबालिकालाई श्रम गराउने नगराउने भन्ने कुरामा यहाँ नै हैन ।
00:53
हर्कराज राई
यो सैद्धान्तिक छलफल भइराखेको छ । अब यो विधेयकको तपाईको छैन कि र तीनको (१) ले बालबालिकालाई श्रम गराउनुहुँदैन, भनिराख छ ।
01:05
हर्कराज राई
फेरि त्यहाँ थुप्रै अन्य तपाईंको नै धाराहरू छन् हैन ९, को १, १० को, १,१११ को, १, १२ को, १,२,३, १३ को (१) लगायतका दफाहरूले चै पारिश्रमिक कति दिने के ओरास्ट्रुविधा कति दिने भन्ने कुराहरू जुन तपाईंको तानेर भनिराखेको छ । धाराहरू बाजी हो ।
01:30
हर्कराज राई
तीनको १ सँग बाजी हो । त्यसले गर्दाखेरि अरू धारा सबै उडाइदिनुपर्छ भन्छु म त ।
01:36
हर्कराज राई
बालबालिकालाई काममा लगाउने कि नलगाउने पहिला यो कुरामा हामी प्रष्ट हुनुपर्छ । काममा लगाउने हो भने बल्ल तपाईंको अन्य धारामा जाने हो ।
01:46
हर्कराज राई
नलाउने भनिराखेको छ । फेरि तपाईंको नगरे सुविधा कति दिने पारिश्रमिक हुने कि नहुने सुरक्षा के हुने भन्ने बारेमा हामीले छलफल गरिरहनुको कुनै तुक छ जस्तो मलाई लाग्दैन ।
01:59
हर्कराज राई
कुरा आउँछ । बालबालिका श्रमिकको रूपमा किन प्रयोग हुन्छन् ।
02:03
हर्कराज राई
व्यावहारिक रूपमा त्यो भइराखेका छन् भने यो चाहिँ सबै भ्रष्टाचारले गर्दास्त लाग्छ म छैन । बाटो बनाउने पैसाले घर बनाइन्छ ।
02:13
हर्कराज राई
विद्यालय बनाउने पैसाले घर बनाइन्छ । हैन ।
02:17
हर्कराज राई
भ्रष्टाचार हुन्छ । त्यसो भएको कारणले गर्दाखेरि देशको सर्वाङ्गिन विकास भएन ।
02:22
हर्कराज राई
जसको कारणले गरिबी व्याप्त छ । गरिबीको कारणले गर्दाखेरि गरिबका छोराछोरी आज सडक भरि माग राखेछन् ।
02:29
हर्कराज राई
अगि त्यहाँ आउँदै थिएँ । तपाईंको थापा थालियो माग्ने आइराख्या थियो ।
02:33
हर्कराज राई
सरकारले त्यो पनि ध्यान दियोस् । त्यसो भएको कारणले गर्दाखेरि माग्नको लागि सडकमा बालबालिका जान बाध्य छन् ।
02:41
हर्कराज राई
आज विभिन्न भट्टामा इट्टा भट्टा के के भन्नुभयो कि मानव माननीयज्यूहरूले त्यतातिर काम गर्न बाध्य छन् । त्यसो भएको कारणले गर्दाखेरि सबैभन्दा पहिला चाहिँ हामी प्रष्ट हुनुपर्यो ।
02:51
हर्कराज राई
बालबालिकालाई काममा लगाउने हो या होइन । हामीले होइन भनिराखेका छौं भनेदेखि काममा लगाउने अनि त्यहाँदेखि पारिश्रमिक दिने भन्ने सबै बाजो यो चिज यो कुरा चाहिँ प्रष्ट हुनका लागि सम्बन्धित मन्त्रीज्यूलगायत नेपाल सरकार र सदनलाई नै तपाईंको चमेरे ध्यानाकर्षण गराउन चाहन्छु ।
03:11
हर्कराज राई
र कोही कसैले त्यो खालको चिनु गरिराखेको छ भने बालबालिकालाई हैन । श्रम शोषण गरिराखेको छ ।
03:17
हर्कराज राई
विभिन्न खालका नै हैन अन्यायपूर्ण व्यवहार गरिरहेका छन् भने त्यस्ता