00:00
गंगालक्ष्मी आवाल
हुन् । त्यसपछि माननीय सदस्य भूमिका श्रेष्ठ ।
00:35
सहजन खातुन
सम्माननीय सभामुख महोदय, आज म बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०८३ माथि आफ्नो धारणा केही धारणा राख्न चाहन्छु । बाल बालबालिकाको हातमा किताब र कलम हुनुपर्ने हो ।
00:48
सहजन खातुन
श्रमको अजार होइन । उनीहरूको काँधमा विद्यालयको झोला हुनुपर्ने हो ।
00:52
सहजन खातुन
परिवार पाल्ने जिम्मेवारी होइन । नेपालमा बालश्रम अन्त्य गर्ने प्रतिबद्धता नयाँ होइन ।
00:58
सहजन खातुन
तर कानुन बनेको लामो समय बितिसक्दा पनि समस्यापूर्ण रूपमा समाधान भएको छैन । आयोगका पछिल्ला तथ्याङ्कअनुसार नेपालमा करिब ११ लाख बालबालिका बालश्रममा संलग्न छन् र २,०२२ ००० भन्दा बढी बालबालिका जोखिमपूर्ण काममा छन् ।
01:17
सहजन खातुन
यो केवल तथ्याङ्क होइन । १०० बालबालिकाले गुमाइरहेको बाबाले हो ।
01:24
सहजन खातुन
कृषि, घरेलु श्रम इटाभट्टा होटल तथा रेस्टुरेन्ट निर्माण यातायात र अनौपचारिक क्षेत्रमा बालश्रमको जोखिम उच्च छ । त्यसैले कानुनसँगै प्रभावकारी श्रम निरीक्षण र नियमित अनुगमन आवश्यक छ ।
01:39
सहजन खातुन
मेरो अर्को महत्त्वपूर्ण आग्रह छ । बालश्रमबाट उद्धार गरेपछि बालबालिकाको भविष्यको जिम्मेवारी कसले लिने यो मेरो प्रश्न छ ।
01:49
सहजन खातुन
उद्धार गरेर उद्धार गरेर घर फर्किदिए फर्काइ दिएर मात्र पुग्दैन । उनीहरूलाई विद्यालयमा पूर्ण भन्न स्वास्थ्य उपचा मनोसामाजिक परामर्श, जन्मदर्ता तथा आवश्यक कागजात सिप मुलुक शिक्षा र परिवारलाई आयआर्जनको अवसरसँग जोडिनुपर्छ ।
02:08
सहजन खातुन
बालश्रम अन्त्य गर्ने जिम्मेवारी श्रम मन्त्रालयको मात्रै होइन । यो सङ्घ, प्रदेश, स्थानीय सरकार, विद्यालय प्रहरी औद्योगिक व्यवसाय र समुदायिक समुदाय सबैको साझा जिम्मेवारी हो ।
02:20
सहजन खातुन
त्यसैले म सरकारसँग केही स्पष्ट माग राख्न चाहन्छु । बालश्रम बढी हुने क्षेत्रको नियमित र जोखिममा आधारित निरीक्षण गरियोस् ।
02:30
सहजन खातुन
बालश्रम सम्बन्धी उजुरीका लागि स्थानीय तह बालम्यात्री र सहज नियन्त्रण बनाइयोस् । रोजगार दाता मात्र होइन ।
02:39
सहजन खातुन
बिचौलिया र शोषणको सञ्जालमाथि पनि कडा कारबाही होस् । उद्धार गरिएका बालबालिका पूर्ण बालश्रममा फर्किन नपरी परिवारलाई सामाजिक सुरक्षा र रोजगारीसँग जोडियोस् ।
02:52
सहजन खातुन
सभामुख महोदय, हामी समृद्ध नेपालको कुरा गर्छौं । तर एउटा विद्यालय जाने उमेरमा जाने उमेरमा इटा बोकिरहेको छ भने एउटा बालिका पढ्ने उमेरमा घरेलु श्रम गर्न बाध्य छ भने हाम्रो विकास अझै अधुरो छ ।
03:10
सहजन खातुन
त्यसैले यो यो विधेयकलाई केवल श्रम नियमको कानुन होइन बालबालिकाको शिक्षा, सुरक्षा, सम्मान र भविष्य सुरक्षा न्यायको कानुन बनाउँ । सानो हातमा कलम जाउँ श्रमको भारी होइन बालकलाई सपना बनाउँ बाध्यताको कहानी होइन ।
03:32
सहजन खातुन
धन्यवाद । धन्यवाद ।