00:00
गंगालक्ष्मी आवाल
नारायण श्रेष्ठ । त्यसपछि माननीय सदस्य वसुमाया तामाङ ।
00:27
बोधनारायण श्रेष्ठ
सम्माननीय सभामुखज्यू, श्रम तथा रोजगार मन्त्री रामसी यादव ज्यूले प्रस्तुत गर्नुभएको बाल श्रम निश्चय तथा नियमित गर्ने विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावको सन्दर्भमा केही आफ्ना विचारहरू राख्ने अनुमति चाहन्छु । यो सबैभन्दा पहिला चाहिँ यो विधेयकको उत्पत्तिको सम्बन्धमा कुरा गर्यो भने हामी विधेयकको उत्पत्ति कि राष्ट्रिय सभा भन्या छौं कि प्रतिनिधि सभा भनिराखेका छौं ।
00:54
बोधनारायण श्रेष्ठ
तर अब । यो यो सदै सधै आउँदा चाहिँ चैँ मन्त्रालयबाट आइराखेको हुन्छ हुन्छ ।
00:58
बोधनारायण श्रेष्ठ
त्यसकारणले अब यो उत्पत्ति स्थान चेन्ज गर्ने हो कि यो हामीले चाहिँ विधेयकहरू बनाउने क्रममा अब अलिकति सांसदहरूको भूमिकालाई सुनिश्चित गर्ने भन्ने विषय चाहिँ असाध्यै महत्वपूर्ण रहेछ । धेरै विधेयकहरूलाई अहिले हेरिराख्दाखेरि चाहिँ पुरानो फोरमबाट जसरी आयो छ ।
01:14
बोधनारायण श्रेष्ठ
एकदम ट्याटिस हिसाबबाटै आइराख्या छ । यसलाई अलिकति डिफ्रेन्सो रूपमा धेरै फराकिलो हुन सकिराखेको अवस्थाहरू चाहिँ त्यति भेटिँदैन ।
01:21
बोधनारायण श्रेष्ठ
त्यसकारणले यो समग्रमा यसलाई मात्रै हैन । अरू पनि केही विधेयक गरि सेरिन आएको हुनाले अलि अलि फरक तरिकाले सोध्नुपर्छ भन्ने लाग्छ मलाई एउटा अर्को यसको सन्दर्भमा अब केही कुराहरू अलिकति कन्फ्युजन छ ।
01:33
बोधनारायण श्रेष्ठ
केही कुराहरू अब स्पष्टताको कुरा तिर जान लाग्यो भने टाइम जान्छ । त्यसकारणले अलिकति यो कुन उमेरको ले काम गर्न पाउने, कुनले नपाउने अथवा कस्तो खालको श्रम चाहिँ गर्न पाउने घरभित्र काम कसरी गर्ने, बाहिर कसरी गर्ने भन्ने केही कुराहरू ल्याउन आटेको जस्तो देखिन्छ ।
01:48
बोधनारायण श्रेष्ठ
यसमा बाहिर हेर्दाखेरिमा जो राम्रो अभ्यास बाहिरको अभ्यास पनि हो । तर यो स्पष्टताको साथ आएको छैन ।
01:53
बोधनारायण श्रेष्ठ
यसमा थप काम गर्नुपर्ने भन्ने जस्तो लाग्छ । एउटा अर्को यसमा हामीले विशेष गरी यो २०७५ देखि १० वर्षमा नेपाललाई बाल श्रम रहित राष्ट्र बनाउने भनेर जुन मास्टर प्लान बन्या छ ।
02:10
बोधनारायण श्रेष्ठ
यसको आधारमा पनि यो ऐन कहिने सम्बन्धित छ भन्ने लाग्छ । यसरी हामीले काम गर्दाखेरिमा राज्यको केही दायित्वहरूको विषयमा पनि यसले बोल्नुपर्छ भन्ने जस्तो लाग्छ ।
02:18
बोधनारायण श्रेष्ठ
त्यो भनेको चाहिँ पहिला पहिला हामीले हेर्ने हो भने बालबालिकाको लागि अनिवार्य बजेट यति प्रिबजेट विनियोजन गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । तर अहिले पछि आउँदाखेरिमा हामीले निर्वाचनमा जाँदै गर्दाखेरिमा पनि बाटोको लागि बजेट मागियो ।
02:31
बोधनारायण श्रेष्ठ
तर बालश्रम मुक्त गर्न कसैले पनि डिमान्ड नै छैन यो । त्यसकारणले डिमान्ड कसरी बढाउने भन्ने कुरा पनि एकदम महत्त्वपूर्ण हुन्छ ।
02:38
बोधनारायण श्रेष्ठ
त्यसकारणले यो कानुन ऐन सजायले मात्रै बालश्रमलाई मुक्त गर्छु भन्ने भन्दा पनि रिवार्डिङ सिस्टममा जानुपर्ने खालको र राज्यको केही दायित्वहरू चाहिँ अनिवार्य गर्नुपर्ने जस्तै यति प्रतिशत बजेट चाहिँ हामीले बालश्रम मुक्त स्थानीय निकाय बनायो भने पुरस्कृत गर्ने भन्ने खालको रिवार्डिङ मेकानिजममा जान सक्ने राज्यको अनिवार्य दायित्वका दायित्वको सर्तहरू पनि यसमा राख्न सकियो भने राम्रो हुन्छ भन्ने लाग्छ । अर्को चाहिँ मलाई लाग्यो यहाँ नउठेको कुरा चाहिँ यो चालले बाट सप्लाइ चेनको कुरा छ इम्पोर्टेन्ट छ ।
03:12
बोधनारायण श्रेष्ठ
चाइल ले र नेपालको मात्रै कुरा छैन । अहिले त्यहाँ ठमेलको छमा जाने हो भने त्यहाँ अहिले हाल थुप्रैले सामान बद्दै माग्दै गरेको केही क्ताखितिहरू देख्नुहुन्छ ।
03:21
बोधनारायण श्रेष्ठ
अब त्यसलाई कुन तहको काम भन्ने उनीहरूको यसो हेर्यो भने नेपालको हो कि बाहिरको भन्ने जस्तो पनि लाग्छ । यो कुरा