00:00
नारायण प्रसाद दाहाल
ललित जनचाहिँ । समय १८ मिनेट ।
00:03
नारायण प्रसाद दाहाल
यसपछि माननीय सदस्य नर बहादुर विष्ट ।
00:28
ललितजङ्ग शाही
सम्माननीय अध्यक्ष महोदय, आजको यो विशेष समयमा मैले पाएको समयलाई राष्ट्रिय सरोकारका जनताका सरोकारका केही विषयहरू उठान गर्ने चेष्टा गर्दै छु । ।
00:55
ललितजङ्ग शाही
मेरो आजको विशेष विशेष समयमा उठान गर्नुपर्ने पहिलो पहिलो विषय छ । नेपालमा एउटा संस्था अन्तर्राष्ट्रिय मानवीय संस्था रेडक्रसको स्थापना विक्रम संवत् २०२० साल भाद्र १९ गते तत्कालीन नेपालको श्री ५ को सरकारले जिम्मेवार कन्भेन्सनमा इन्टरनेशनल हयुमनटेरियन सम्वद्ध कुरितीमा दस्तखत गरेर यो नेपाल रेडक्रस सोसाइटीको स्थापना नेपालमा भएको कुरा म यहाँ स्मरण गराउन चाहन्छु ।
01:38
ललितजङ्ग शाही
सुरुवाती दिनमा नेपाल रेडकस सोसाइटीले यो सम्मानित सदनका मलाई लाग्छ सबै माननीय सदस्यज्यूहरूलाई पनि रेडक्रसको बारेमा मैले धेरै बताउन जरुरी छैन । ६३ वर्ष पहिला स्थापना भएको यो नेटका संस्थाले सुरुमा पीडितहरूलाई प्रकोप पीडितहरूलाई विरामीहरूलाई कम्बल बाँडेर स्ट्रेचरमा हस्पिटल पुर्याएर त्यसपछि गएर एम्बुलेन्स सेवाको सुरुवात गरेर पछिल्ला दिनमा गर्दा नेपाल सरकारको अनुमतिले मन्त्रिपरिषद्को निर्णयले नेपालभरि रक्तदान जीवनदान यो बलत ट्रान्सफर सर्भिस रक्त सुचार सेवाको पनि जिम्मेवारी सरकारको निर्णयले नेपाल रेडका सोसाइटीले प्राप्त गरेर आजका मितिसम्म लाखौं लाख जनताको जीवन रक्षा गर्ने र तरसन्चार सेवाका मार्फत नेपाल रेडका सोसाइटीले गर्दै आएको छ ।
02:45
ललितजङ्ग शाही
त्यसरी मानिसको जीवन बचाएको मात्रै होइन नेपाल रेडिकल सोसाइटीले पछिल्ला दिनमा गएर विभिन्न दात्री दात्री निकायसँग अन्तर्राष्ट्रिय दात्री निकायहरूसँग सहयोगको अपिल गरेर नेपालका कुना कन्दरा दुर्गम पहाडी हिमाली भेगका जनताका लागि मधेसका जनताका लागि सामुदायिक स्वास्थ्य सेवा आँखा उपचार सेवा र मुदायिक र पहाडका अति विपन्न निमुखा जनताको लागि खानेपानीको स्वस्थ खानेपानीको व्यवस्था समेत गर्न पछि परेन । गर्दा गर्दै विकासका कामहरू डब्लुएफपी वोल्ड फुड प्रोग्रामसँग सम्झौता गरेर दूर दराजका जनताका लागि फुड फर वर्क पनि नेपाल वेटका सोसाइटीले गरेर जनतालाई धेरै राहत र सेवा प्रदान गरेको सन्दर्भमा २०७७ साल राउड १२ गतेको तत्कालीन सरकारको निर्णयले त्यस्तो निष्पक्ष, स्वतन्त्र र तथस्ट संस्था जसले स्वार्थरहित भावनाले तत्त स्वतन्त्र रूपमा नेपाली जनताको सेवा गर्दै आएकोमा ७७ साल साउन १२ गतेको तत्कालीन सरकारले हटा नेपाल रेडिकल सोसाइटीलाई निलम्बन गरेर केन्द्रीय समितिलाई निलम्बन गरेर नेपाल रेडिकल सोसाइटी तदर्थ बाँधमा लिएर गएको अवस्थामा आज आएर
04:28
ललितजङ्ग शाही
पाँचौं पटक विभिन्न समयका हालैको सरकारले समेत गरेर पाँचौं पटक नेपाल हेडका सोसाइटीलाई तदर्थ तदर्थ तदर्थ गरेर एजका अन्तर्राष्ट्रिय स्तरबाट आउने विभिन्न दात्री निकायहरूले दिने सहयोगहरू मानवीय सेवाहरू जो रेडक्रसले प्रवाह गर्दै आएको थियो । तीनै सेवाहरू अहिले गतिहीन अवस्थामा अवरुद्ध भएको अवस्था छ ।
04:56
ललितजङ्ग शाही
सम्माननीय अध्यक्ष महोदय, २०७७
05:00
ललितजङ्ग शाही
७ सालको भूकम्पहामी सबैलाई थाहा छ । अति प्रभावित १४ जिल्लाका जनता र त्यहाँका प्रतिनिधिहरूलाई आज पनि सम्झना होला नेपाल हेडका सोसाइटीले आफ्नो संस्थामार्फत अर्बौं अर्बौं अरब रुपैयाँ को सहयोग जुटाएर भूकम्प पीडितहरूलाई राहत सहयोग उपलब्ध गराएको ननफुरआइटौन पुनर्निर्माण मात्रै होइन नगद समेत सरकारले नगरेको अवस्थामा पीडितहरूलाई भूकम्प पीडितहरूलाई नगद सहयोग समेत उपलब्ध गराएको कुरा पनि म यहाँ निवेदन गर्न चाहन्छु ।
05:50
ललितजङ्ग शाही
त्यति मात्रै होइन । कोभिडको बेलामा कति आक्रान्त कति आहत यो देशका जनता हो ।
05:59
ललितजङ्ग शाही
त्यस्तो बेलामा पनि उल्लेखनीय ढङ्गबाट नेपाल हेल्त गर्छ साइटीले कोभिडजस्तो महामारीको बेलामा नेपाली जनतालाई सहयोग गर्यो सेवा गर राहत उपलब्ध गरायो । अहिले आएर अध्यक्ष महोदय, २०८२ साल पौस महिनामा यो नेपाल मेडिकल सोसाइटी भन्ने संस्था मैले अगि नै निवेदन गर्ने जिम्मेवार कन्भेन्सनमा सही गरे र सरकारले सञ्चालन गरेको यसको प्रियम कस्ता बनाउने के लेखेको छ ।
06:29
ललितजङ्ग शाही
यसको विधानको प्रस्तावनामा नेपाल रेडका सोसाइटी नेपाल सरकारको सहयोगी संस्थाको रूपमा रहने छ । यसले सरकारले जनतालाई गर्नुपर्ने सेवा सहयोगमा ठुलो सहयोग उपलब्ध गराउँदै आएकोमा यसवा तदर्थमा लगियो यसको माथि संस्थाहरू छन् ।
06:52
ललितजङ्ग शाही
इन्टरनेशनल फेडरेशन अफ रेडक्रस आइएलफार्सी भन्ने छ । यसको म संस्था इन्टरनेसनल कमिटी अफ रेडक्रस रेड सोसाइटी आईसीआरसी तिनीहरूको सहयोग र समन्वय समेत जिल्लास्तरदेखि राय सल्लाह सुझाव सङ्कलन गरेर अब रेडक्रसलाई यो वैधानिक रूपमा डिरेल गरेको रेडक्रसलाई ट्रयाकमा ल्याएर रेडक्रसलाई फेरि गतिशील बनाउनुपर्छ भनेर ८२ साल पुसको २४ र २५ गते चितवनमा भएको विधान अधिवेशनले नेपाल रेडकस सोसाइटीको नयाँ विधान निर्माण गर्यो ।
07:29
ललितजङ्ग शाही
र त्यो विधानलाई ८२ साल माघ २३ गते प्रमुख जिल्ला अधिकारी काठमाडौंले त्यसलाई विधान प्रमाणीकरण गरेर अब नेपाल बेटका सोसाइटीलाई यो नयाँ संशोधित विधान बमोजिम अगाडि बढाउनुस् भनेर भन्दै गर्दा त्यो विधानले निर्देशन गरेबमोजिम जिल्ला तहदेखि लिएर केन्द्रसम्मको निर्वाचन गर्ने शेडुल निकालिएको थियो र त्यो शेडुल बमोजिम वैशाखको महिनाबाट निर्माण केरे निर्वाचन सुरु गरेर अषाढको २४-२५ गते केन्द्रीय कार्य समितिको निर्वाचन भइजाने व्यवस्था हुँदै गर्दा हवा आफैले प्रमाणीकरण गरेको आफैले स्वीकृति दिएको विधानबमोजिम निर्वाचन प्रक्रिया आधारित बढिरहेको अवस्थामा तीनै त्यही कार्यालय मात्रै होइन । तीनै प्रमुख जिल्ला अधिकारी जसले प्रमाणीकरण गर्नुभएको थियो ।
08:24
ललितजङ्ग शाही
वहाँले ८३ साल वैशाख २१ गते विधानले व्यवस्था गरेर निर्वाचनको प्रक्रिया सुरु भइसकेपछि थात विधानको अधिकार प्रयोग गरेर सम्बन्धित संस्था जुन संस्थाको विधान प्रमुख जिल्ला अधिकारीले प्रमाणीकरण स्वीकृति गर्छन् । निर्देशन दिने अधिकार बाधाअडकाउ फुकाउ निर्देशन दिने अधिकार प्रयोग गरेर नेपाल हेरका सोसाइटीलाई निर्वाचन गर्नुपन्यो रोकिएको छ र अहिले रेडक्रस गतिहीन अवस्थामा छ ।
09:01
ललितजङ्ग शाही
नेपाली जनताले मैले पहिला निवेदन गरेअनुसारका यी विभिन्न सेवा र सुविधाबाट रेडक्रस संस्था जनतालाई सेवा दिन सेवा प्रवाह गर्न वञ्चित भएर नेपालीलाई ठुलो घाटा भएको कुरा निवेदन गर्दै यो रेडक्रसलाई अब तद्वारबाट मुक्ति दिलाएर स्मोकि अन्तर्राष्ट्रिय रेडक्रसको मूल्य र मान्यता नेपालको र अफ ल्यान्ड पालना गरेर रेडक्रसले आफ्ना गतिविधिहरू सञ्चालन गर्न पाओस् । स्थगित गरिएको निर्वाचन सम्पन्न गर्ने बाटो खुलाउन सम्बन्धित मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयलाई म हार्दिक अनुरोध गर्न चाहन्छु ।
09:50
ललितजङ्ग शाही
मेरो दोस्रो विषय छ । सम्माननीय अध्यक्ष महोदय, नेपालमा विभिन्न आयोगहरू गर्नु हुन्छन् ।
09:57
ललितजङ्ग शाही
संवैधानिक आयोग त संवैधानिक आयोग भइहाले सरकार र
10:00
ललितजङ्ग शाही
ले आवश्यकताको आधारमा विभिन्न आयोगहरू गर्न गर्दछ । नेपालमा सरकारी, सार्वजनिक र गुठीका जग्गाहरू विभिन्न विक्ति भूमाफियाहरूले हडपेको अधिक्रमण गरेको त्यसको सत्य तथ्य पत्ता लगाएर सरकारलाई प्रतिवेदन पेस गर्न सत्य तथ्यको विवरण पेश गर्न विशेष अदालतका पूर्व अध्यक्ष मोहन रमन भट्राईको अध्यक्षतामा २०७६“७६ सालमा नेपाल सरकारले एउटा आयोग गठन गर्यो र त्यो आयोगले आफूले एउटा प्रतिवेदन पेस गरेको छ ।
10:39
ललितजङ्ग शाही
त्यो प्रतिवेदनमा देशका विभिन्न भागमा रहेका ८ १९२ रोपनी जग्गा अतिक्रमित अवस्थामा छन् । हडपिएको अवस्थामा छन् र ती जग्गाहरू नेपाल सरकारले फिर्ता ल्याओस् फिर्ता गरोस् भनेर सरकारलाई प्रतिवेदन बुझाएको ।
10:56
ललितजङ्ग शाही
यतिका दिन भइसक्दा छ । केही नाम मात्र्गा जग्गाहरू फिर्ता गरेको जस्तो गरेर आज ७६ सालबाट ८३ साल ७ वर्ष भइसक्दा पनि विगतका सरकारहरूले नगरेको र अहिलेको सरकारले पनि त्यतातिर ध्यान नदिएको अवस्थामा तीन सम्पूर्ण जग्गाहरू सरकारी, सार्वजनिक र गुठीका जग्गाहरू सरकारले फिर्ता ल्याओस् ।
11:24
ललितजङ्ग शाही
यो काममा राताका साथ नेपाल सरकार लागोस् । विगतका सरकारहरूलाई गर्न नचाहेको गरी नभएको या गर्न नसकेका काम यो सरकारले गरोस् र सुशासनको अनुभूति दिलाओस् भन्ने आग्रह गर्न चाहन्छु ।
11:41
ललितजङ्ग शाही
मेरो तेस्रो विषय छ । खुसी हामी कोही मक्ख नपरौं ।
11:48
ललितजङ्ग शाही
खुसी बनेर समाचार होइन । अध्यक्ष महोदय, अन्तर्राष्ट्रिय दिवसहरू मनाउने चान्छु ।
11:56
ललितजङ्ग शाही
विभिन्न नामका नारी दिवस श्रमिक दिवस आदि इत्यादि । एउटा दिवस मनाइन्छ ।
12:02
ललितजङ्ग शाही
यो दुनियाँमा त्यो दिवसको नाम हो । अन्तर्राष्ट्रिय खुसी दिवस ।
12:12
ललितजङ्ग शाही
डे अफ इन्टरनेशनल ह्यापिनेस यानिकि इन्टरनेशनल ह्यापिनेसदेखि २०१२ को संयुक्त राष्ट्र सङ्घको जेनरल एसेम्ब्लीले अन्तर्राष्ट्रिय खुसी दिवस मनाउने निर्णय गर्यो बमोजिम २०२५ को एउटा अन्तर्राष्ट्रिय दिवस मनाउनलाई सर्भे गर्ने विभिन्न मापदण्डका आधारमा कुन देशका जनता सुखी छन् । कुनदेशको जनता खुशी छन् भनेर त्यो सर्भे गर्दाखेरि १४७ दरमा सर्भे हुँदा फिनल्यान्ड भन्ने देश १ नम्बरमा खुशी हुने जनता भएको देशमा प्रमाणित भएको छ ।
12:56
ललितजङ्ग शाही
दोस्रोमा डनमा तेस्रोमा आइसल्यान्ड, चौथोमा स्वेदन, पाँचौमा नेदरल्यान्ड, छैटौमा कोस्टारिका लगायतका देशहरू खुसी हुने जनताका सुख प्राप्त गर्दै खुसी भने जनताको देज यापिट कन्ट्री कन्ट्रिज अथवा गोल्डमा यी देशहरू
13:15
ललितजङ्ग शाही
सूचीकृत हुँदै गर्दाखेरि
13:17
ललितजङ्ग शाही
धन र पैसा बढी भएर मात्रै त्यो देशका जनतालाई सुख प्राप्त हुँदो रहेछ । खुसी हुँदा रहेछन् भन्ने पनि यसले प्रमाणित गरेन ।
13:24
ललितजङ्ग शाही
किनभने संसारको सबभन्दा बढी धनी र सम्पन्न देश अमेरिका २ नम्बरमा खुसी देशमा पर्छ । र युनाइटेड २४ नम्बरमा खुसी देशमा पर्छ ।
13:35
ललितजङ्ग शाही
यो भर्खरै २०२६ को मार्च २० तारिख यो अन्तर्राष्ट्रिय खुसी दिवस २० तारिख मार्चमा मनाइन्छ । अध्यक्ष महोदय, त्यो उसको मापदण्डहरू के रहेछ भनेर भन्दाखेरि त्यो देशका जनताको त्यहाँको जीडीपीको ग्रोथ स्वेट के छ ।
13:53
ललितजङ्ग शाही
त्यहाँको प्र क्यापिट इन्कम कति छ । त्यहाँका जनताको यो लाइफ एक्सलाई टेनसी भन्छु नि हामी औषत आयो ।
14:02
ललितजङ्ग शाही
त्यो कतिको हेर्दा छ । क्वालिटी एजुकेसन छ कि छैन ।
14:08
ललितजङ्ग शाही
संविधान प्रदत्त हक र अधिकारहरू मानवोचित सेवा सुविधाहरू त्यो जनता त्यहाँका जनतालाई कति प्राप्त छ भन्ने आधारमा यो मूल्याङ्कन गरि रैछ र अनि सुखी जनता खुसी जनताको देश भनिदो रहेछ । दुःखका साथ भन्नुपर्छ ।
14:32
ललितजङ्ग शाही
नेपाल त्यो दिशातिर कहिले लम्किने हो । वर्तमान सरकार प्रचण्ड बहुमतको सरकार मेरो शुभकामना छ ।
14:42
ललितजङ्ग शाही
यो सरकार ५ वर्ष स्थायी सरकारको रूपमा कार्यरत होस् । र नेपाललाई यो सुख प्राप्त गर्दा खुसी भएका
15:00
ललितजङ्ग शाही
देशका जनताको रूपमा नेपाललाई चिनाउन अहिलेको सरकारलाई सफलता मिनोस् र यो सरकारको यसपटक त आइसक्यो । अबका वर्षहरूमा आउने सरकारको नीति, कार्यक्रम र तर्जुमा हुने बजेटको अर्जुन दृष्टि नेपाली जनतालाई सुखी
15:21
ललितजङ्ग शाही
जनता खुसी जनता भएको इन्टरनेशनल ह्यापिनेस डे मनाउने राष्ट्रभित्रको सूचीमा नेपाललाई दर्ज गर्न यहाँहरूलाई नयाँ सरकारलाई प्रचण्ड बहुमतको यो अहिलेको बालेन सरकारलाई त्यो सफलता प्राप्त होस् भन्ने आग्रह गर्न चाहन्छु । अनुरोध गर्न चाहन्छु ।
15:44
ललितजङ्ग शाही
र ध्यानाकर्षण पनि गराउन चाहन्छु ।
15:46
ललितजङ्ग शाही
अब अन्त्यमा यी हामी आयोगहरू
15:49
ललितजङ्ग शाही
गठन गर्छौं । अस्ति भर्खरै हाम्रो एउटा समितिको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्षज्यू आएर आएर सचिवज्यूहरू आएर आफ्नो प्रतिवेदन पेस गर्नुभयो र मानव अधिकारको अवस्था स्थिति के छ भन्ने कुरा प्रस्ट्याउनुभयो ।
16:02
ललितजङ्ग शाही
र वहाँहरूको आफ्नै किसिमको दुखेको गुनासो छ । मानव अधिकारका लागि हामीले आएका उजुरी हामीले
16:10
ललितजङ्ग शाही
गरेको अनुसन्धान
16:11
ललितजङ्ग शाही
मूल्याङ्कनका आधारमा सरकारलाई मानव अधिकारको हनन भएको उल्लङ्घन भएको र त्यसको कारबाहीको लागि हामी सिफारिस गर्छौं । तर सरकार मौन बस्छ सरकारले पोजेटिभ रेस्पोन्स दिँदैन भन्ने दुःखेसो गर्नुभयो ।
16:25
ललितजङ्ग शाही
त्यस्तै अर्को विभिन्न आयोगहरू गठन गर्छौं । अहिले मैले मन मन भटराईको अध्यक्षतामा गठन भएको यो गुठीका सार्वजनिक सरकारी जग्गाहरू हडपिएको त्यसलाई नै सरकारको नाममा फिर्ता ल्याउने जुन प्रतिवेदन पेस भयो ।
16:44
ललितजङ्ग शाही
त्यो आजसम्म कार्यान्वयन नभएको कुरा
16:46
ललितजङ्ग शाही
मैले अगि निवेदन गरेँ यी आयोगहरू किन गठन गर्छौं किन आयोगका प्रतिवेदनहरूलाई कार्यान्वयन गर्दैनौं । त्यतातर्फ पनि सरकारले ध्यान दिओस् र भाद्र २३ गतेको जुन गौरी बहादुर कार्कीको अध्यक्षतामा घटित त् र २४ गतेको घटनालाई लिएर जुन आयोग गर्नुभयो ।
17:03
ललितजङ्ग शाही
गौरीबहादुर कार्कीज्यूले २३ गतेको घटनाको तआं्शिक भन्छु म त्यसलाई पूर्ण भन्दैन । प्रतिवेदन दिनुभयो ।
17:10
ललितजङ्ग शाही
त्यो आजसम्म सार्वजनिक भएको छैन र त्यो प्रतिवेदनमा जे कुरा दिखिएको छ मागिएको छ । तीन कुराहरू सरकारले लागु गरोस् कार्यान्वयन गरोस् ।
17:20
ललितजङ्ग शाही
र प्रश्न छ मेरो गौरीबहादुर कार्कीले पाउनुभएको भत्ता सेवा सुविधा उहाँले पचाउने कि फिर्ता गराउने
17:27
ललितजङ्ग शाही
किनभने उहाँलाई
17:28
ललितजङ्ग शाही
त्यही २४ गतेको घटनाको छानबिन गरेर प्रतिवेदन पेस गर्न भनिएकोमा २४ गतेको घटना त्यो आतरिक घटना त्यो
17:36
ललितजङ्ग शाही
नेपालमा कोहिलैनघटेको
17:40
ललितजङ्ग शाही
१० वर्षीय युद्धकालमा पनि नघटेको यो देशको संविधानले व्यवस्था गरेको यो व्यवस्था का मरमर भावनामाथि सर्वोच्च अदालत , सिंहदरबार सारा जलाएर विभिन्न व्यक्तिका र व्यावहारिक प्रतिष्ठानका सारा नोक्सानीलाई गौरीबहादुर कार्कीको आयोगले देखेन । गौरी बहादुर्कीजीले २४ गतेको घटनाको खोज तलास नगरेर प्रतिवेदन पेस गरेर मौन बस्नुभयो ।
18:13
ललितजङ्ग शाही
उहाँप्रति म खेत प्रकट गर्दछु र गौरीबहादन कार्कीले खाएको पाएको सम्पूर्ण सुविधा फिर्ता गरियोस् भन्ने सरकारसँग माग गर्दछु । धन्यवाद ।
18:23
ललितजङ्ग शाही
नेपाल ।