00:00
नारायण प्रसाद दाहाल
माननीय सशी नर बहादुर विष्ट । समय १३ मिनेट ।
00:04
नारायण प्रसाद दाहाल
यसपछि माननीय सदस्य सोमनाथ पटेल ।
00:25
नर बहादुर विष्ट
सम्माननीय अध्यक्ष महोदय, म
00:31
नर बहादुर विष्ट
केही समसामयिक विषयमा बोल्न गइराखेको छु । हालै मात्र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एउटा चाहिँ ८१“८२ मा तत्कालीन सम्माननीय प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री हुँदाखेरि ।
00:50
नर बहादुर विष्ट
ओल्ड बोइङ्गको सहयोगमा भेरी लिफ्ट खानेपानी आयोजना सञ्चालन भएर ठेक्कामा लागेको थियो । आज त्यो ठेक्का अहिलेको आइटी प्रेमी सरकारले रद्द गरेको छ ।
01:07
नर बहादुर विष्ट
कर्णालीका राजधानी सुर्खेतमा पानीको हाहाकार भएको छ । करिब करिब २५ पर्सेन्ट काम भएको आयोजनालाई रद्द गरेको सूचना हामी कहाँ आइपुगेको छ ।
01:21
नर बहादुर विष्ट
म त्यस सम्बन्धमा के भन्न चाहन्छु त भन्दाखेरि विश्व बैङ्क, एसियाली विकास बैङ्कको सहयोगमा नेपालको सार्वजनिक खरिद प्रणाली कानुन, सार्वजनिक खरिद ऐन, २०६३ निर्माण सार्वजनिक खरिद अनुगमन कार्यालयको स्थापना लगायत पुरान आयोगको कानुनी व्यवस्था र खरिद प्रणाली बोलपत्र आवहान गार्मेन्ट जस्ता विविध प्रणालीको सुरुवात भएका थिए । जसको कारण ठेकदारको बिचमा हुने मिलीमतो दलाली प्रथाको अन्त्य लगायतका नियन्त्रण गुणागर्दी पनि त्यसमा हुन्थ्यो ।
01:55
नर बहादुर विष्ट
पहिला र को विकेस गरेर केही ठेकादारले मात्रै गर्यो भन्ने लाई मध्यनजर गरी तत्कालीन सरकारले इबिडिङ् सिस्टम गराएको थियो । सुरुवात भएको जसका कारण ठेकदारहरूको बिचमा हुने मिलिमतो प्रथाको अन्त्य लगायतका नियन्त्रण प्रतिस्पर्धात्मक प्रणालीको विकास भइरहेको थियो ।
02:14
नर बहादुर विष्ट
हालका दिनमा बेस खरिद प्रणाली बोलपत्रमा अनिकृत पहुँच बनाई बोलपत्र तथा तलमाथि गरी हेरफेर गरेको हेरफेरमा हेरी फेरि रहेको अगियोगमा केही व्यक्तिमाथि मुद्दा चलाइयो । जसले चाहिँ ताको त्यो ह्याक गरेर जस्तै मानस कालिका कन्डक्सनको बिल्डर्सलाई सोमा थियो ।
02:40
नर बहादुर विष्ट
ती लगायतको न्यून की गरियो त भन्दाखेरि अहिले जो चाहिँ विश्व बैङ्कले एसियाले विकास बैङ्कको सहयोगमा निर्माण भएको खरिद खरिद प्रणाली बोलपत्र आवहान ठुला खरिद प्रक्रिया अन्त्य गरी दात्री निकायको लगानीमा सङ्कलन भएका ठेक्काहरू जस्तै भेरी लिफ्ट मैले भने खानेपानी आयोजना काठमाडौं उपत्यका खानेपानी आयोजनाका ५ ओटा प्याकेज विभिन्न सडक आयोजनाहरू ठेकदारहरूमाधमा दम रद्द गरी एडीबी र ओल्ड बैङ्कको सल्लाहमा सल्लाहमा खामबन्दी प्रणाली बुझाउने गरी नयाँ ठेक्का आवान गरिँदै छ । यो सूचना आयोगको सरकारसँग यी गभर्मेन्टको प्रणाली जुन खालको चाहिँ तपाईंको सोस्कोट, भारतीय कम्पनीसँग रहेको छ ।
03:29
नर बहादुर विष्ट
त्यसको को कहाँ छ त भन्दाखेरि भारतीय कुनै कम्पनीमा छ । तर ती ठेक्का द्वारा उसले निर्देशन दिन्छ कि यो फलाना फलानाले मिलिमतो गरेर लग्यो भनेर अहिलेको यो ध्यान दिइ सरकारले के गर्दै छ त भन्दाखेरि र कपी पेस गरेर दर्जनौं त्यस्ता ठेक्काहरू रद्द गरेको छ ।
03:47
नर बहादुर विष्ट
यो आपत्तिजनक हो आफूलाई भन्छ आईटी आईटीको सुरुवात हामीले गरेको हो । कृष्ण बहादुर र सञ्चार मन्त्री हुँदाखेरि घरघरमा इन्टरनेट हातमा मोबाइल भन्ने नारासहितको यो इन्टरनेट सेवा सुरु भएको यो अहिलेका आईटीमा जसले अहिले त्यो आईटीको नामबाट आएर आन्दोलन गरेर जुन खालको सरकारमा आएका मित्रहरूको सरकारको होइन यो ।
04:16
नर बहादुर विष्ट
तर आज तिनै आईटी खरिद प्रक्रिया रद्द गरेर हाड कपी पेस गरेर फेरि गुण्डा गर्दी शैलीमा आफ्नो योजनामा जसलाई ३५ वर्ष भनेर गाली गर्ने जो आफू ३० वर्ष उमेर नभोगेको मन्त्री आउँछ यहाँ चाहिँ को को सदनको मोर्चामा मानेको प्रश्नको उत्तर दिँदा खेर ३५ वर्ष सुरु गर्छ । जो उसलाई ३५ वर्ष कि हिस्ट्री नै थाहा छैन ।
04:45
नर बहादुर विष्ट
कहिले जन्मिएको हुँ । मैले के गरे काठमाडौंमा बसेर बाबुआमाको सम्पत्ति खाएर अनि माननीय भएर मन्त्री भएका मित्रहरूले यहाँ आएर के भन्छन् ३५ वर्ष तपाईंले के गर्नुभयो ।
04:56
नर बहादुर विष्ट
त्यसको तथ्याङ्क पनि मोदिलाई अहिले ३५ वर्ष के गरिएन ।
05:00
नर बहादुर विष्ट
के भयो भन्ने कुराहरू तर ३५ वर्षमा गरेको कामको तपाईंले ठेक्का रद्द गर्न तपाईंले कसले दियो अधिकार हाड कोपी बुझाएर चाहिँ ठेक्कापटा गर्ने कसले दियो अधिकार अनि तपाई भन्नुहुन्छ । आईटीको युगमा जाने भन्ने कुरा गर्दै गर्दाखेरि त्यसैले जुन खालको चाहिँ भेरी लिफ्ट खानेपानी आयोजनालाई रद्द गरेर फेरि नयाँ मेलम्ची विशौं तीसौं वर्षसम्म धकेले जुन खालको कर्णाली प्रदेशको राजधानीलाई गरिँदै छ ।
05:29
नर बहादुर विष्ट
त्यसको तत्काल छानबिन होस् भन्न म चाहन्छु । किनभने अस्ति भर्खरै भौतिक मन्त्री कर्णाली प्रदेशको राजधानी घुमेर आउनुभयो ।
05:38
नर बहादुर विष्ट
आइसकेपछि उहाँले ठेका रद्ध गर्न लगाउनुभयो । यो बिलियो त भन्ने कि के भन्ने ?
05:43
नर बहादुर विष्ट
त्यसैले म के आह्वान गर्न चाहन्छु त भन्दाखेरि जो सो कोर्ट भारतमा छ । भारतको कुनै कम्पनीमा छ ।
05:51
नर बहादुर विष्ट
त्यो सोर्सोककोट कम्तीमा तपाईं नेपालमा बनाएर राख्नुस् न नेपालमै नेपालीले चलाउने गरि राख्नुस् न । अनि त्यहाँ छानबिन गर्नुस् कि बिलियो भयो कि भएन भन्ने कुराहरू म त्यो आहवान गर्न चाहन्छु र अर्कोतिर
06:06
नर बहादुर विष्ट
अहिले एउटा आतङ्क वस्तु मचिएको छ भनेपछि कर्मचारी तन्त्रमा अनुभूमि कर्मचारीहरू २०४९ को ऐनअनुसार २०५० को नियम ३६ छ अनुसार रहेको उमेरको कारणबाट
06:27
नर बहादुर विष्ट
अवकाश हुन एक वर्ष बाँकी रहेको लाई सरुवा नगर्ने भन्ने संविधानमा छ । ऐनमा छ ।
06:35
नर बहादुर विष्ट
तर आज
06:36
नर बहादुर विष्ट
सहसचिवहरूलाई सरुवा गरेर यति आतङ्कित पारिएको छ कि ३० वर्ष र ५५ वर्षको हवाला दिएर ती सहसचिवहरू जुन खालको चाहिँ नै एउटा राष्ट्र सेवक राष्ट्रप्रतिको अहिलेसम्म वफादारीपूर्वक काम गरेका एक वर्षको अवकाश हुन ४ महिना अवकाश हुने सहसचिवहरूको सरुवा गरेर सामाजिक भएको के सामान्य प्रशासन मन्त्रालयमा थुनिएर राखिएको छ । दर्जनौं सहसचिवहरू गृह मन्त्रालयमा व्यवासी उसमा राखिएको छ ।
07:10
नर बहादुर विष्ट
कर्मचारी तन्त्रमाथि धम्काएर थर्काएर मन्त्रीका सचिवालयबाट शासन चलाउन खोज्ने तरिकाले यी देश कस्तो मुलालाई यी देश कतातिर लाउँदै हुनुहुन्छ तपाईंहरूले । म सरकारलाई प्रश्न गर्न चाहन्छु ।
07:26
नर बहादुर विष्ट
३६ वर्षको प्रधानमन्त्री हुनुहुन्छ । हाम्रो ३ वर्षसम्मको इतिहास तपाईंले पढ्नुपर्छ कि छैन ।
07:33
नर बहादुर विष्ट
३६ वर्ष गणतन्त्र ल्याउनको लागि म जस्ता व्यक्तिले मेरो हातमा अहिले पनि गोलिका छर्राहरू छ । ५ ओटा गोली लागेर घाइते भएर यो गणतन्त्र ल्याएको यो गणतन्त्रमा तपाईंले बोल्ने स्वतन्त्र यही गणतन्त्रको प्रियना गणतन्त्रवादीले ल्याएको स्वतन्त्रतामा तपाईंहरू खेलेर सत्तामा पुग्नुभएको छ ।
07:54
नर बहादुर विष्ट
तर तपाई गर्दै हुनुहुन्छ । गाली ३५ वर्षसम्म के गर्यो ।
07:59
नर बहादुर विष्ट
म सम्माननीय अध्यक्ष महोदय, ३५ वर्षसम्म हामीले
08:10
नर बहादुर विष्ट
जुन खालको हाम्रो
08:14
नर बहादुर विष्ट
अहिले फोरलेनका सडकहरू, सिक्स लेनका सडकहरू तपाईंहरू चडेर स्ट्रिङ ब्रेक नलगाएर हाक्ने भन्ने गाडी तपाईंले होइन आउँदै हुनुहुन्छ । ६०० मेगावाट बाट अहिले ४२००० मेगावाट विद्युत् उत्पादन भएको छ ।
08:32
नर बहादुर विष्ट
आज मैले एउटा समाचार सुन्यौं । हाम्रो उर्जा मन्त्रीले के भन्नुभएको छ भने बत्ति किन गएको भन्ने प्रश्नमा हैन पुरानो सिस्टम थियो ।
08:42
नर बहादुर विष्ट
पुरानै सिस्टमले गर्दाखेरि बत्ति गएको । पुरानो सिस्टम त सचालित सहयोग के तर ४२००० मेगावाट उत्पादन गर्यो ।
08:52
नर बहादुर विष्ट
अनि प्रधानमन्त्री हुन्छ मार के भन्नुहुन्छ भनेपछि इन्डेक्स चुलो बालेपछि ट्रान्सपोर्ट पर्खिन्छ । त्यसैले बल्नुहुने तर्क यस्तो तर्कले देश चल्छ ।
09:08
नर बहादुर विष्ट
यस्ता थुप्रै उदाहरणहरू ३५ वर्षको उदाहरणहरू यहाँ माननीय सदस्यहरूले दिइसक्नुभएको छ । मैले धेरै तर्क दिनुपर्दैन ।
09:14
नर बहादुर विष्ट
तर देश चलाउनको लागि तपाईंहरूले जुन खालको चाहिँ हामीले त रमिता देखेकै छौं त तपाईंहरूका प्रतिनिधि सभाका रमिताहरु जात्राहरू तपाईहरूका शैली स्वभावहरू देखेका छौं हामीले । त्यसैले म के भन्न चाहन्छु त भन्दा कि तपाईंहरूले सुझाव के दिन चाहन्छु त भन्दाखेरि कम्तीमा तपाईंले संविधान पढ्नुस् ।
09:36
नर बहादुर विष्ट
माननीय मित्रहरूलाई म राजसभाका माननीय सदस्यहरूलाई आज चाहिँ हिजोको जात्राले आज वहाँहरूको प्रशंसालाई छ ठिकै छ । स्वाभाविकै हो ।
09:46
नर बहादुर विष्ट
तर ३५ वर्षलाई मात्रै गाली गरेर देश चल्न सक्दैन । आफ्नो योजना आफ्नो बुद्धिमता राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, गणतन्त्र स्थापनाको लागि
10:00
नर बहादुर विष्ट
हजारौं सहिदहरूले बलिदान दिएका हजारौं योद्धाहरू जेल नेल खाएर ल्याएको स्वतन्त्रतामाथिको प्रश्न चिन्न खडा गरेर आफूले केही पनि गर्न नसक्ने अरूलाई गाली दिएर देश त बन्न सक्दैन होला जस्तो लाग्छ मलाई । त्यसैले म यो सरकारलाई के सुझाव दिन चाहन्छु त भन्दाखेरि कम्तीमा तपाईंहरूले नयाँ त नयाँ गर्दै हुनुहुन्छ उहाँहरू ।
10:33
नर बहादुर विष्ट
अस्ति भौतिक मन्त्री सुदुरपश्चिमको दास दुलाबाट फर्किदाखेरि बैतडी आउनुभएछ । रोग खुबी लाग्या छ ।
10:42
नर बहादुर विष्ट
हेलिकप्टर चार्टर गरेर काठमाडौं आउनुभयो । १६ लाख रुप खर्च गर्नुभयो त्यो पनि त्यो नया हो ।
10:48
नर बहादुर विष्ट
अस्ति गृह मन्त्रीको र सोके सचिव विराटनगरमा आन्दोलन हुँदाखेरि यसका बैङ्क बुक गरेर जानुभएछ । आहार लाकर खर्च गर्नुभएछ ।
10:55
नर बहादुर विष्ट
। हामीले हामीले त ३५ ३५ वर्षका ले त त गरेका थिएनौं थिएनौ ।
10:58
नर बहादुर विष्ट
३५ वर्ष नौ होइन २० वर्ष भने ३५ वर्ष त्यो त्यति अचानक त गर्या थिएन हामीले । तपाईंहरूको सहसचिव सचिव स्तरको चाहने तपाईका मन्त्रालयमा सचिवालय नियुक्ति गर्नुभएको छ ।
11:11
नर बहादुर विष्ट
विगतमा हाम्रा चाहिँ मन्त्रीहरूले तीन जना मात्रै उपसचिव लेवलका सोकिय सचिव निकनियुक्ति गरेका थिए । प्रधानमन्त्रीको कार्यालयमा मन्त्री सरहको सुविधा दिने गरी २७ जना तपाईंहरूले प्रधानमन्त्रीले नियुक्ति गर्नुभयो ।
11:29
नर बहादुर विष्ट
हामीले त्यो त गरेका थिएनौं । मन्त्री सडकको सुविधा दिएर कुनै पनि प्रधानमन्त्रीले सल्लाहकार नियुक्ति गरेको थिएनौं ।
11:35
नर बहादुर विष्ट
यो पनि तपाईंहरूले नही गर्नुभयो । हामीले त ३५ ३५ वर्ष भित्र राम्रो काम गरेका थियौं ।
11:42
नर बहादुर विष्ट
तर तपाईंहरूले पाँच महिनामै त्योभन्दा कैयौं गुणा चाहिन तपाईंहरूले राज्यलाई दोहन गरेर राज्यको सम्पत्ति लुटेर खाइराख्ुभछ । आज पासपोर्टमा लाइन ग्यासमा लाइन सबै ठाउँमा लाइन नै लाइन्छ ।
12:01
नर बहादुर विष्ट
विद्युतमा लगाउने लाइन अनि नयाँ गर्नुभयो छ तपाईंहरूले नयाँ त्यो त ६ महिनाको चाहिँ तपाईंको सङ्कटकालमा भारतीय नाकाबन्दी लगाउँदाखेरि पनि एक घण्टा २ घण्टामा चाहिँ त ग्यास पाइएको थियो । आरती नाकाबन्दी त छैनन् त ।
12:17
नर बहादुर विष्ट
अनि दोष के त गर्न पुरानालाई पुरान बर्ष कम्ती भो म के तपाईंको २५ वर्षका माननीय मन्त्रीज्यूलाई के सुझाव दिन चाहन्छु । कम्तीमा तपाईंहरूले इतिहास पढ्नुस् ।
12:29
नर बहादुर विष्ट
इतिहास पढेर बाबु आमालाई मेरो यो बाबु आमा होइन ३६
12:33
नर बहादुर विष्ट
वर्ष बुबा म यसलाई बाबुलाई
12:34
नर बहादुर विष्ट
मान्दिन भन्न पाइन्छ । बाबु आमाको अपमान गर्ने बाबु आमालाई अपमान गरेर बाबुआमाले गाली गरेर देश बन्छ ।
12:43
नर बहादुर विष्ट
राष्ट्र बन्छ । त्यसैले म कम्तीमा बाबु आमालाई सत्कार गर्न सिक्नुस् ।
12:52
नर बहादुर विष्ट
बाबु आमाको सम्मान गर्न सिक्नुस् । त्यो सुझाव दिन चाहन्छु ।
12:57
नर बहादुर विष्ट
अर्कोतिर जुन खालको तपाईंहरूले गलत भाषास निर्माण गरेर समाजको खालको जुन खालको अहिले भर्खालामा जाँदै छ । समाजलाई कसरी चाहिँ सामाजिक रूपमा राजनीतिक मले नैतिक ढङ्गले मान्छेलाई कति सभ्य बनाउने भन्ने तपाईंहरूको फेसबुकका वल बाट थाहा हुन्छ कि मान्छेलाई गाली गरेर देश चल्दैन ।
13:20
नर बहादुर विष्ट
त्यसैले म अन्त्यमा सम्माननीय अध्यक्षमार्फत भन्न चाहन्छु त भन्दाखेरि कम्तीमा सभ्यताको र इतिहासको पाठ सिकेर इतिहास पढेर देश कसरी चलाउने भन्ने सिक्नुस् । धन्यवाद ।