00:03
सोमनाथ पोर्तेल
माननीय सासे सोमनाथ पर्दछ । समय १५ मिनेट ।
00:06
सोमनाथ पोर्तेल
यसपछि माननीय सास चन्द्र बहादुर केसी ।
00:30
सोमनाथ पोर्तेल
अध्यक्षज्यू, समयको लागि हार्दिक धन्यवादसहित आभार प्रकट गर्न चाहन्छु । सम्माननीय अध्यक्षज्यू, यो एउटा हिन्दी फिलिममा एउटा गित सुनेको थिएँ मैले ।
00:43
सोमनाथ पोर्तेल
उपर वाला जवाफ विद्यता देता छ र फार कै भन्ने एउटा गित थियो । यसपटकको निर्वाचनमा रासोपालाई र आजको यो भाषण मलाई उस्तै पर्यौं ।
00:53
सोमनाथ पोर्तेल
अर्को बेला २ मिनेट ३ मिनेट ५ मिनेट बोल्न पाउने आज पन्ध्र मिनेट अध्यक्षज्यूले भन्दिन। अब रासो तहले १८२ सीट झ्याम्मै ल्याउँदाखेरि ओटा काम फुद्रुक गर्छौ भन्या थियो आफै मूल्याङ्कनमा त उहाँहरू करिब करिब १ प्लसकै ग्रेडमा पुग पुग्यौं भन्नुभयो ।
01:08
सोमनाथ पोर्तेल
तर जनतालाई त्यो एनजी भन्दो र छ । एनजी भन्दा अलि मास्तिर डिग रेसम ३५३७ प्रसेन्ट पूरा गरौं भन्ने छ ।
01:14
सोमनाथ पोर्तेल
जनताको । अब उहाँहरूले जस्तै मूल्याङ्कन समय आफै निर्धारण गर्न
01:18
सोमनाथ पोर्तेल
पाउनु भयो त म पनि १५ मिनेटमा आफ्नो हिसाबले सबै बोल्थ्यो होला । तर अब यहाँ त फेरि फेरि मूल्याङ्कन मूल्याङ्कन गर्ने फेरि अध्यक्ष लाइन काटियो हुनुहुन्छ ।
01:28
सोमनाथ पोर्तेल
त्यसकारण मैले सुरुमा नै कति मैले बोल्न सक्छु । त्यसअनुसारको समय म राख्न चाहन्छु ।
01:36
सोमनाथ पोर्तेल
समयभन्दा पहिले । अब एउटा हाम्रो संसद दियो, परम्परामा छ मन्त्रीज्यूहरूलाई सरकारलाई सोध्न पर्यो भने सम्माननीय अध्यक्षज्यूमार्फत भन्नुपर्छ भन्ने चलन छ ।
01:47
सोमनाथ पोर्तेल
भर बोल्दै अन्त्य समयको चापले गर्दा सम्माननीय अध्यक्षज्यूमार्फत भन्न पाइएन भने मैले सोधेका सबै प्रश्न सम्माननीय अध्यक्षज्यूमार्फत ै भन्ने कुरा पनि सुरुमै म जानकारी गराउन चाहन्छु र म आफ्नो कुरा राख्ने अनुमति चाहन्छु । अझ बेला नै सुदूरपश्चिमका नागरिक साथीहरूले मन्त्रीज्यूहरूलाई सोधिदिन भनेर भन्दिन भने एउटा सन्देश पठाउनुभयो ।
02:08
सोमनाथ पोर्तेल
यो सन्देश के छ भने उहाँहरूकै भाषामा भन्नुपर्यो सुदूरपश्मिमको कुरा हैन । मन्त्रीजी निक छौं ।
02:17
सोमनाथ पोर्तेल
रुदा फोकी लागि हो भन्ने जिकै झिकाई मायाका साथ हेलिकप्टर पठाइदिन लाग्यो । हेलिकप्टर आएन भन्या सेनाको स्काइ ट्रक आउलो
02:31
सोमनाथ पोर्तेल
डराउनु नई तिनो नै । यो सुदैनपश्चिमको जनताको सन्देश हो ।
02:35
सोमनाथ पोर्तेल
तपाईंहरूलाई । अब दोस्रो नेपाली जनताको सन्देश पनि छ सायद प्रधानमन्त्रीज्यूले पटक सोध्नुभा थियो ला त्यही भाषामा जनताले सोध्या छन् ।
02:45
सोमनाथ पोर्तेल
उहाँले खानुभयो । सब्जेक खानुभयो भनेर सोध्नु भाथ्यो जनतालाई अहिले यस्तो प्रश्न गर्दै छन् ।
02:50
सोमनाथ पोर्तेल
मन्त्रीजी खाना खानुभयो । के म पकार खानुभयो ।
02:55
सोमनाथ पोर्तेल
ग्यासमा कै दाउरामा मन्त्रीज्यूहरूले त ग्यास पकाएर खान भाला तर जनताहरू ग्यासमा पकाएर खान पाउ छैन । र अहिले हामी जनताको अवस्था नै कस्तो छ भन्दा अलिक अगाडि तिर पहिला पहिला गाउँघरमा मलाई हामी खाजा भने चलाउन्या आज मलाई पनि खाजामा दिन काट्नु पर्ने परिसके छ ।
03:13
सोमनाथ पोर्तेल
अन्त के छ थाहा छैन मेरो हाम्रो पूर्वतिर कस्तो चलन हुन्थ्यो भने मलाई पनि खाजामा अरू चिज हुँदैन थियो । अनि कोही मान्छे मेरो भने चामल भिजाउने ।
03:21
सोमनाथ पोर्तेल
त्यसपछि अलि ले शक्खर अलि पछि पछि चिनी मलेर मलाई हामी खाजा खाने चलन । चामल भिजाको चामलमा सखर मलेर खाने चलन थियो ।
03:31
सोमनाथ पोर्तेल
अब आयो त ग्याँस बालौं। ग्यास छैन ।
03:35
सोमनाथ पोर्तेल
दाउरा बालौ अस्तिनै कुरा भएकै छ । दाउरा पनि पाइँदैन ।
03:37
सोमनाथ पोर्तेल
सहर बजारमा अर्का घरमा डेरा बस्या छ । कहाँबाट आएको बाल्नु ।
03:42
सोमनाथ पोर्तेल
इन्डक्सन चुलो बालौं। खपी साध्यै छैन ।
03:46
सोमनाथ पोर्तेल
लाइन जान्छ एकातिर त्यो सँदैन अर्को करको खपीसाध्य छैन । त्यसोहँदा चामल भिजाउँदै चिनीमा अलि मोल्दै खाएर दिन काट्नु पर्ने परिस्थिति छ ।
03:54
सोमनाथ पोर्तेल
जनताको चाहिँ अब मन्त्रीज्यूहरूको मा त ज्ञास छँदै छ होला । खाना खाइराख्नु भा होला ।
03:59
सोमनाथ पोर्तेल
के मा प्रकार खाँदै हुनुहुन्छ । मन्त्रीज्यूहरूलाई सोधिदिनु भनेर जनताले प्रश्न गर्नुभा छ ।
04:04
सोमनाथ पोर्तेल
म त्यो पनि जनताको तर्फबाट सोध्न चाहन्छु । त्यसपछि अर्को स्थिति छ ।
04:10
सोमनाथ पोर्तेल
केही वैज्ञानिकहरूले अहिले भन्न थाले । चन्द्रराम गएर हेरो भने अलिक अगाडिसम्म चाइनाको ग्रेटवाल देखिन्थ्यो रे ।
04:20
सोमनाथ पोर्तेल
तर अहिले दुइटा देखिन थालो भने । त्यसमा त्यो नेपालले थपे छ त्यो ग्याँसको लाइन ।
04:24
सोमनाथ पोर्तेल
जनता लाइनमा लागेको ग्याँस लिनका लागि लाइनमा लागेको चाहिँ अहिले चङ्ग्रमालाटा देखिन थालो रे । यो अवस्थाको अन्त्य कहिले हुन्छ भन्ने कुरा म मन्त्रीज्यूहरूलाई सोध्न चाहन्छु ।
04:37
सोमनाथ पोर्तेल
सम्माननीय अध्यक्ष महोदय, संसद राजनीतिक प्रति स्रोत साँध्ने अङ्ग विरोध गर्या थलो होइन । जनताको सर्वोच्च प्रतिनिधि संस्था यहाँ बोलिको हरेक कुरा तथ्यमा आधारित हुनुपर्छ भन्ने मलाई लाग्छ ।
04:50
सोमनाथ पोर्तेल
र मैले राखेका कुरा तथ्यमा आधारित छ भन्ने कुरा पनि म आग्रह गर्न चाहन्छु । ।
04:55
सोमनाथ पोर्तेल
तथ्यमा तथ्यमा छलफल छलफल गरौं । तथ्यमा छलफल गरौं भनि रहँदा हाम्रै मन्त्रीज्यूहरूले
05:00
सोमनाथ पोर्तेल
दिनपछि आएर बोल्नुभयो भने उहाँहरूको पहिलो कुरा हुन्छ । ३५ वर्षमा के भयो ।
05:04
सोमनाथ पोर्तेल
३५ वर्षमा के गर्यो भनेर उहाँहरूले प्रश्न गर्नुहुन्छ । अब मन्त्रीज्यूहरू त पढाइ लेखेकै हुनुहुन्छ हामी जस्तो गाउँको मान्छे होइन ।
05:12
सोमनाथ पोर्तेल
सकेन वहाँहरूका नामका अगाडि डाक्टर छँदै छन् । बोल्दा बिचमै उहाँले अलि अङ्ग्रेजी पनि विचारै बोल्नुन्छ त्यसकारण मलाई लाग्छ ।
05:20
सोमनाथ पोर्तेल
अनुमान गर्न सक्छौं हारले धेरै पढ्नुहुन भा छ । बोल्ने लेख्ने मान्छे भएको हुँदा अहिले अर्थ मन्त्रालय तपाईंहरूकै मार्क छ भन्ने नै विश्वास लाग्छ ।
05:28
सोमनाथ पोर्तेल
त्यो विश्वास को
05:29
सोमनाथ पोर्तेल
आधार बा आर्थिक सर्वेक्षण, २०८३ यहाँ बोल्न आउनुहुँदा एकचोटि पढाएर आइदिनु मन्त्रीज्यूहरू । त्यो तपाईंले तपाईंकै मन्त्रीले लेखेको त बैङ्गकै नेतृत्वको मन्त्रालयले लेखेको आर्थिक सर्वेक्षणमा विगत ३५ वर्षमा के के भयो भनेर त्यहीँ छ त ।
05:45
सोमनाथ पोर्तेल
ति के तर मात्र यहाँ तपाईंका बिचमा भन्न चाहन्छु । अगि हाम्रो नरबारमाननीयज्यूले पनि केही कुरा राख्नुभा छ ।
05:52
सोमनाथ पोर्तेल
२०४७ साललाई भन्या अल ३५ वर्ष बनाइन । त्यहाँ प्याकको अवधिलाई भन्या होला ।
05:57
सोमनाथ पोर्तेल
त्यो २०४७ णमा के रहेछ भन्दा नेपालमा ८०० मिटर किलोमिटर कालोपत्र सडक रहेछ । त्यो पनि सिङ्गल लेन्टको ।
06:05
सोमनाथ पोर्तेल
अहिले तपाईंले प्रकाशित गरेको आर्थिक सर्वेक्षणले के भन्छ । १ लाख ४०० किलोमिटर पक्की सडक बनेको छ ।
06:11
सोमनाथ पोर्तेल
त्यो पनि फोहोर ल्यान्ड सिलेटसहितको । यो त्यही विगत ४५ वर्षमा बनेको हो ।
06:16
सोमनाथ पोर्तेल
२०४७ सालमा २४ मेगावाट बिजुली रहेछ । उत्पादन हुँदो रहेछ ।
06:23
सोमनाथ पोर्तेल
अहिले ४१०
06:25
सोमनाथ पोर्तेल
मेगावाट बिजुली उत्पादन हुँदो रहेछ । १८ घण्टा लोडसेडिङ थियो त्यो हटेको छ ।
06:30
सोमनाथ पोर्तेल
अहिले विद्युत् धेरै भएर
06:32
सोमनाथ पोर्तेल
आजका बित्रिमा ९०० मेगावाट बिजुली बन्द लगायो छ । विद्युत् प्राधिकरणले उत्पादन गर्न बिक्री पनि गरेको छ ।
06:38
सोमनाथ पोर्तेल
निर्यात पनि गरेको छ । जनताले उपभोग गर्न उपभोग गर्न माग नभए लाई बन्द गर्न पर्ने परिस्थिति छ ।
06:44
सोमनाथ पोर्तेल
यो विगत ३५ वर्ष मै भएको भन्ने कुरा म मन्त्रीज्यूलाई सम्झाउन चाहन्छु ।
06:49
सोमनाथ पोर्तेल
तेस्रो कुरा
06:51
सोमनाथ पोर्तेल
४७, ४८ सालमा ५५ वर्ष नेपाली जनताको आएको थियो । नेपाली नागरिकको आएको थियो ।
06:55
सोमनाथ पोर्तेल
आज करिब ७२ वर्ष पुग्यो छ । ७२ वर्ष कटेको छ ।
06:59
सोमनाथ पोर्तेल
यसका लागि के यो फेसबुकको
07:03
सोमनाथ पोर्तेल
स्ट्याटससहित बढा होइन पक्कै पनि यसका लागि तत्कालीन सरकारले
07:06
सोमनाथ पोर्तेल
केही तरकारी हलन्त
07:08
सोमनाथ पोर्तेल
म सम्झाउन चाहन्छु । दीर्घरोग घातक रोगहरूको लागि सरकारको तर्फबाट जनताको उपचार गर्ने व्यवस्था यो विषयमा गरियो ।
07:17
सोमनाथ पोर्तेल
७१ सालको फागुन २५ गते तत्कालीन स्वास्थ्य मन्त्री घर अधिकारी जो नै कपाई माले नेता हुनुहुन्छ । उहाँ स्वास्थ्य मन्त्री भका वालामा स्वास्थ्य बीमाको शुभारम्भ गरियो ।
07:27
सोमनाथ पोर्तेल
त्यसको नीतिको शुभारम्भ गरियो र ७२ सालको ४ र ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा वली नेतृत्वको सरकार भएका बेलामा सायद
07:36
सोमनाथ पोर्तेल
मधेशी लोकतान्त्रिक फोरम, प्रतान्त्रको नेता हुनुहुथ्यो । तत्कालीन रामजनम चौधरी स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो ।
07:42
सोमनाथ पोर्तेल
उहाँहरूले
07:44
सोमनाथ पोर्तेल
स्वास्थ्य मन्त्री भोका बेलामा पहिलाबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भयो । त्यो स्वास्थ्य बिमा कार्यक्रम आज देशव्यापी भन्या छ ।
07:51
सोमनाथ पोर्तेल
त्यो स्वास्थ्य बीमा कार्यक्रमका कारणले गर्दा दीर्घ रोगीहरू निरन्तर औषधी खान पाउने स्थिति बनेको छ । ज्येष्ठ नागरिकहरूका हरूलाई ७५ वर्ष पटक वर्ष कटेका ज्येष्ठ नागरिकहरूले निशुल्क औषधि पाउने परिस्थिति निर्माण भा छ ।
08:04
सोमनाथ पोर्तेल
स्वास्थ्य स्वयम्सेविकाहरूको परिचालनको माध्यमबाट मातृ शिशु मृत्युदर
08:09
सोमनाथ पोर्तेल
शिशु मृत्युदर
08:09
सोमनाथ पोर्तेल
त्यसलाई घटाइएको छ । यी याक कारणले गर्दा आज नेपालीको सरदर आएको वातावरण पर्छ भन्दा माथि पुगेको छ ।
08:16
सोमनाथ पोर्तेल
यो यतिकै जादुको श्रेणीमा त भएको होइन होला नि त । म राख्न चाहन्छु ।
08:24
सोमनाथ पोर्तेल
अर्कोतर्फ शिक्षाको कुरा गर्ने हो भने २०४७ साल त्यो ९ % साक्षरता थियो । अर्को साक्षरता करिब ७७ शत मा पुगेको छ ।
08:33
सोमनाथ पोर्तेल
यो फेसबुकको स्टाटसले पुगेको होइन भन्ने कुरा म मन्त्रीज्यूहरूलाई सम्झाउन चाहन्छु । अर्को एउटा गलत भासी निर्माण भइराखेको छ ।
08:42
सोमनाथ पोर्तेल
विगत ३५ वर्ष अगाडि नेपालले खाद्यानमा निर्यात गर्थ्यो ।
08:47
सोमनाथ पोर्तेल
आज आयात गरे ठाउँमा पुग्यो । यो गलत भयो ।
08:51
सोमनाथ पोर्तेल
निर्यात गर्थ्यो ।
08:52
सोमनाथ पोर्तेल
सही हो । अहिले आयात गरेको पनि सहयोग ।
08:55
सोमनाथ पोर्तेल
तर विगत ३५ वर्षमा के परिवर्तन भयो । विगत ३५ वर्ष भने नेपालले खाद्यमा निर्यात त छ तर जन्त भोकै मर्दैन ।
09:02
सोमनाथ पोर्तेल
आज कोही परिझन्दा भोकले मर्दैन ।
09:05
सोमनाथ पोर्तेल
उत्पादन वृद्धि
09:06
सोमनाथ पोर्तेल
भा छ तथ्याङ्कमा हेर्नुस् । करिब ३० लाख ३२ लाख मेट्रिक टन धान उत्पादन हुनैमा ६० लाख मेट्रिक टन धान वार्षिक उत्पादन छ ।
09:15
सोमनाथ पोर्तेल
“११ लाख मोकै उत्पादन हुनेमा आज ३० ३१ लाख मेट्रिक टन लोकैको उत्पादन छ । ७ लाख मेट्रिक टन गौ उत्पादन हुनेमा आज २० लाख मेट्रिक टन गहुँको उत्पादन छ छ ।
09:25
सोमनाथ पोर्तेल
। यो प्रमुख खाद्यान्न बालीलाई मात्र उत्पादन हेर्ने हो भने भने भने पनि यो यो ढङ्गले उत्पादन बढेको छ ।
09:30
सोमनाथ पोर्तेल
त्यसकारण जनताले खानाका लागि उत्पादनले नपुगेपछि आयात पनि भएको छ ।
09:38
सोमनाथ पोर्तेल
भोकमरीको अन्त्य भएको छ । यो कुरा पनि म हेक्का राख्न आग्रह गर्न चाहन्छु ।
09:42
सोमनाथ पोर्तेल
अहिले ललित माननीयज्यूले एउटा सन्दर्भमा राख्नुभयो त्यसपछि मैले यसको तथ्याङ्क कै लायो ।
09:48
सोमनाथ पोर्तेल
विश्वको खुसीको
09:49
सोमनाथ पोर्तेल
सूचकका हिसाबले हेर्ने हो भने नेपाल अहिले हुनानको स्थानमा पर्दो रहेछ ।
09:55
सोमनाथ पोर्तेल
विस्तारमा परेको यस वर्ष हो । तर २०१३ मा जुन बेला पहिलो पटक यसको
10:01
सोमनाथ पोर्तेल
परीक्षण गरियो । त्यो बेला १७औं स्थानमा थियो ।
10:04
सोमनाथ पोर्तेल
बाको एउटा सुख त राख्नै हामीले पाका रौं २०२३ २३ २०२३ मा ७८ औं स्थानमा हामी रहेछौं । र आजको सबै यो खुसीको इन्डिकेट मा तपाईंले हेर्नुहुन्छ न दक्षिण एसियाका देशहरूमध्ये नेपाल पहिलो नम्बरमा छन् ।
10:17
सोमनाथ पोर्तेल
खुसीको सूचकमा दक्षिण एसियाका देशहरुमध्ये पहिलो स्थानमा छ । हामी दक्षिण एसियाभित्र मात्रै रमाएर खुसीको स्थान हामी पहिलो छौं भनेर हुन्न ।
10:25
सोमनाथ पोर्तेल
विश्वकै खुसीको देशमा अगि जसरी ललिजङ माननीयज्यूले भन्नुभयो । त्यो देशको ठाउँमा हामीले पुर्याउनुपर्ने आवश्यकता छ तर यो विगत ३५ वर्षमा जति खुसीको इन्डेक्समा जनतालाई पुर्यायो पुर्याइदिएका दलहरूले त्यो भन्दा उत्कृष्ट नतिजा ल्याउने तपाईं के गर्नुहुन्छ ।
10:40
सोमनाथ पोर्तेल
आजको प्रश्न यो भन्ने कुरा म आग्रह गर्न चाहन्छु । अब मन्त्रीज्यूहरू त भाषणमा धेरै पटक अर्थ मन्त्रीज्यूको त प्रत्येक बोलिनै आउँछ ।
10:48
सोमनाथ पोर्तेल
के के मन्त्रीज्यूहरूले एउटा शब्द प्रयोग गर्नुहुन्छ । यो प्याराडाइम सिफ्ट को कुरा ।
10:54
सोमनाथ पोर्तेल
यो के र थप नलिको अलमल्लमा छु । त्यो अहिले बताइदिनुभएको हुन्थ्यो भन्ने आग्रह गर्न चाहन्छु ।
11:00
सोमनाथ पोर्तेल
प्याराडाइम सिफ्ट भनेको के हो । जसको गत वर्ष साउनमा २.७७% मूल्य वृद्धि भएको रहेछ ।
11:08
सोमनाथ पोर्तेल
अहिले त्यो दोबर भएर ५% भन्दा बढी गएछ । मूल्य वृद्धि ।
11:13
सोमनाथ पोर्तेल
पाराडाइम सिफ्ट भनेको यही हो । अर्को हिसाबले गत वर्ष साउनको महिनामा वैदेशिक व्यापारमा घाटा को घाटा भन्दा य११.७७%तले व्यापारिक व्यापार घाटा बढाइ छ ।
11:29
सोमनाथ पोर्तेल
पाराडाइम सिफ्ट भनेको यही हो । व्यापार घाटा बढ्नुलाई पाराडाइम सिफ्ट भन्दै हो ।
11:35
सोमनाथ पोर्तेल
या अलि पनि तथ्याङ्क आएको छ । सरकारले गरेको अत्याचारका कारण ९ जनाभन्दा
11:42
सोमनाथ पोर्तेल
बढी नागरिकले
11:43
सोमनाथ पोर्तेल
ज्यान गुमायो । सरकारका कारणले जान्नुमा सरकारको गोली बाटै ज्यान मरेको त छँदै छ ।
11:49
सोमनाथ पोर्तेल
के यसैलाई भन्ने हो कि पाराडाइम सिफ्ट अर्को युवाको कुरा युवाहरू आज वैदेशिक रोजारमा गइरहेका छन् । त्यसको तथ्याङ्क के लाउने हुने अर्को स्थिति छ ।
12:04
सोमनाथ पोर्तेल
यही साउनमा मात्रै करिब १३ सय युवाहरू वैदेशिक रोजगारीमा गएका छन् । ती युवाहरूलाई यही रोक्नका लागि तत्कालीन सरकारले स्टार्टअप कर्जादेखि शैक्षिक प्रापत धितो राखेर कर्जा दिनेदेखि लिएर विभिन्न खालका नीतिहरू अगाडि छानियो ।
12:22
सोमनाथ पोर्तेल
स्वरोजगार निर्माणका लागि । आज युवाहरू र रोजगारी रोजगारी राज्यले राज्यले दिन नसकेपछि वैदेशिक रोजगारीमा पनि जान नपरोस् नपरोस् भनेर रेड स्यरिङ लगायतका व्यवसायहरू गरेर जीवन चलाइरहेका छन् ।
12:33
सोमनाथ पोर्तेल
तर अहिले सरकारले तीन यहाँ न बस्छ तिमीलाई यहाँ गरी खाने अधिकार छैन भनेर रेड सेरिङ गरिरहेका मा पेसा गरेर जीवन चलाइरहेका आफ्नो चुलो बालिरहेका जनताका ती नागरिकहरू ती युवालाई पनि भ्याट पारिदिएको छ । भ्यापोराइखान नसक्ने परि निर्माण हुँदै छ ।
12:50
सोमनाथ पोर्तेल
के यसैलाई भन्यो प्याराडाइमसिफ्ट वैदेशिक रोजगारीमा जानेको तपाईलाई तथ्याङ्क हेर्नुहुन्छ भने गत वर्षको साउन महिनाको तुलनामा यो वर्षको साउन महिनामा ८% ले वृद्धि भएको छ । ३९ ६ गत वर्ष साउनमा गएका थिए ।
13:06
सोमनाथ पोर्तेल
त्यो नयाँ पहिलो पटक विदेश जानेको तथ्याङ्क तपाईंले हेर्नुहुन्छ भने ३९६० नगरे युवाहरू गत वर्ष विदेश गएका थिए । पहिलो पटक यस वर्ष ४२ ९३ जना ।
13:18
सोमनाथ पोर्तेल
करिब ८% बढी छ । यसैलाई भने पाराडाइम सिफ्ट ।
13:24
सोमनाथ पोर्तेल
अर्को पनि स्थिति छ । एउटा समता र आइराखेको छ ।
13:28
सोमनाथ पोर्तेल
सरकारले सरकारको विरोध गरेको कारण अब सायद हाम्रो नियमावलीले संविधानले यहाँ बोलेका कारण जो कार मुद्दा हाल्न पाइँदैन भन्ने नियम छ होला जसका कारणले गर्दा मलाई त साथ पक्रिनै नहोला सरकारले । तर यही कुरा बाहिर पर्ने जनताले बोल्ने हो भने त सरकारले पकडेर जेलमा हालिहाल्छ ।
13:45
सोमनाथ पोर्तेल
यसरी बोलेका कारण आवत राखेका राखेका कारण तीन जना युवा र सरकारले पक्राउ गर्यो । सुनिलको अझ सवारी प्रकाश बाउ ।
13:55
सोमनाथ पोर्तेल
जसलाई सरकारले १० लाख रुपैयाँ जनाइ धरौटि तोको सरकारले नै तोको जिल्ला प्रशासन कार्यान्वयन सरकार होइन । जिल्ला प्रशासन कार्यले धरौटि तोको हो ।
14:04
सोमनाथ पोर्तेल
त्यो धरो कि तिर नसक्या कार्यान्वन हुनेहरू २२ दिन जेलमा छे । र अन्तिममा जिल्ला अभावले ५ हजार नाकले धरौटी लिनु भनेपछि हिजो छुट्टै ।
14:12
सोमनाथ पोर्तेल
यसैलाई भन् हो पाराडाइम सिफ्ट के के हो । यो प्रष्ट पार्दैन म आग्रह गर्न चाहन्छु ।
14:19
सोमनाथ पोर्तेल
अब मन्त्रीज्यूहरू तिर भोट फिर्ता लैजा भन्दै हुनुहुन्छ । यसैलाई मान्ने हो कि पाराडाइम सिफ्ट अस्ती गोरखामा सायद भन्नु भोला गृह मन्त्रीज्यूले जनताले प्रश्न गरेको र फिर्ता लैजान थाल्नुभो ।
14:30
सोमनाथ पोर्तेल
यसलाई मान्ने हो कि ? के लाई मान्ने हो पाराडाइम सिफ्ट अर्थ मन्त्रीज्यूलाई मेरो प्रश्न छ ।
14:38
सोमनाथ पोर्तेल
मन्त्रीज्यूहरूलाई प्रश्न छ । अब हामीले शिक्षा र स्वास्थ्यमा कर हटाउनुस् भनेर सरकारलाई भन्यौं ।
14:44
सोमनाथ पोर्तेल
मन्त्रीज्यूहरूलाई भन्यौं । उहाँहरूले मान्नुभएन ।
14:47
सोमनाथ पोर्तेल
जर्सी पास गरेर लिएर जानुभो । प्रधानमन्त्रीज्यूले मध्य रातमा फेसबाट हटाइदिनु भयो ।
14:53
सोमनाथ पोर्तेल
त्यसैलाई प्राडा सिफ्ट भन्ने हो कि । त्यसमा यो पाराडाइम सिफ्ट भनेको के हो?
14:57
सोमनाथ पोर्तेल
हामीलाई प्रष्ट पार्दैन पर्यो भन्ने कुरा मेरो आग्रह छ ।
15:01
सोमनाथ पोर्तेल
र म अन्तिममा के आग्रह गर्न चाहन्छु भने ३५ वर्ष हाम्रा अग्रजहरूले जरुर गल्ती गरे । त्यो गल्ती के गर्छन् भन्दा तेरो बाउ बाढीमा मेरो बाको खाडीमा भन्दै बाउले किन्देको गाडी चिल्ला गाडी चढेर आउन सक्छन् ।
15:15
सोमनाथ पोर्तेल
तिनले त्यो नारामा झुकिएर तिनका पछि नलाग्न तिनले आन्दोलन हाइज गर्छन नै भनेर हाम्रा युवाहरूलाई सचेत गराउन हाम्रा नेताले बोले । त्यो गल्ती गरे ।
15:23
सोमनाथ पोर्तेल
त्यो गल्ती गरे बापत नेताको तर्फबाट पार्टीहरूको तर्फबाट म मा माग्न चाहन्छु । त्यो गल्ती गरेकै हो ।
15:29
सोमनाथ पोर्तेल
त्यो गल्ती हामीले सच्याउनुपर्छ । यति कुरा राखेर यो समयलाई ।
15:31
सोमनाथ पोर्तेल
धन्यवाद ।